२०७८ चैत २४ का समाचार
अप्रिल ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अभिनेता अनुपविक्रम र दियाको दुस्मनी रोडिजको फाइनलसम्म पुग्यो
काठमाडौँ : अभिनेता अनुपविक्रम शाही अनि अभिनेत्री दिया मास्केको दुस्मनी अजिबको छ। हिमालयन रोडिजको हरेक सिजनमा यी दुवैको दुस्मनी बढेको बढ्यै हुन्छ। सिजन ४ मा उस्तै देखियो दुवैको कटुपना। अनि त्यो दुस्...
आइपिएलमा कमिन्सद्धारा १४ बलमै अर्धशतक!
बिहीबार, चैत २४, २०७८ एजेन्सी – अष्ट्रेलियाका टेस्ट कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प...
कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा
महान् विद्वान तथा कूटनीतिज्ञ आचार्य चाणक्यका विचार आज पनि उत्तिकै व्यावहारिक र सान्दर्भिक छन् । यी सबै विचारहरू चाणक्य नीति पुस्तकमा राम्रोसँग वर्णन गरिएको छ । चाणक्यले आफ्नो अनुभव र ज्ञानको आधारम...
रुसी राष्ट्रपति पुटिनमाथि ट्विटरको कारबाही
मस्को । विश्वकै चर्चित, प्रतिष्ठित एवं विश्वसनीय सामाजिक सञ्लमध्ये एक मानिने ट्विटरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३०० भन्दा बढी रुसी सरकारका एकाउन्टका सामग्रीलाई सीमित पारेको छ । ती एकाउन...
तीन साताअघि नै बनेको थियो हत्या योजना
उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा ...
खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी
पोखरा । पटकपटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथ...
अबुधाबीमा प्लास्टिक झोलामा जुलाईदेखि प्रतिबन्ध !
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीले बुधबार आगामी जुलाईदेखि प्लास्टिकका झोलाहरूको प्रयोगमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । तेलका लागि धनी मुलुक यूएईले कार्बन कटौती गर्ने आफ्नो ...
पुँजीगत खर्च गर्न भौतिक मन्त्रालय अझै कमजोर
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भ...
नेपाल आयल निगम आर्थिक संकटमा
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन आ...
आईपीएल– मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा
कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । पुनेमा बुधवार राति मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो । ...
देशभर साढे ४ हजार नमुना जाँच्दा १३ जनामा कोरोना
बुधबार देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८०७ नमुना परीक्षण गर्दा १३ ...
आज बिहीबार ६ काम गर्नुहोस्, मिल्छ शुभफल
काठमाडौं- ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ।
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः उनका बुवाले भनिदिए- तँ यही रूपमा आउने हो भने म बाँच्नुको अर्थ छैन। उनले आफ्नो पहिचान छाड्न सकिनन्। बरू बुवाको घरै छाडिदिइन्। घर मात्र होइन, सहकर्मीहरूले...
१५ वर्षमा चौध सरकार : द्वन्द्वपीडितका घाउ आलै
दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लागे । अनिताले बाटैमा कलम जस्तो लाग्ने वस्तु भेट्टाइन्। असीम खुसीसाथ कलम भन...
चुनावी तालमेलमा सहमति, सिट बाँडफाँटमा विमति
सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियतअनुसार सिट बाँडफाँट गर...
दुई महानगरपालिका र चार उपमहानगरपालिकामा जसपाको दाबी
जनता समाजवादी पार्टी नेपालले दुईवटा महानगरपालिका र चारवटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्ने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि गृहकार्य भइरहेको...
सिटिजन्स बैंक–बर्दिवास जनसेवा अस्पताल सम्झौता
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र सर्लाहीको बर्दिवास जनसेवा अस्पतालबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । उक्त अस्पतालमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई १० प्रतिशत...
यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ । निर्वाचन आचारसंहिता लागु गर्न भइरहेको ढिलाइले गर्दा निर...
बेन्जेमाको ह्याट्रिकमा रियलले चेल्सीलाई हरायो
काठमाडौँ — करिम बेन्जेमाको ह्याट्रिकमा युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बुधबार चेल्सीलाई ३–१ ले हराएको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यो जितपछि रियल सेमिफाइनल प...
स्थानीय तह निर्वाचन : टोपबहादुरको गृह जिल्लामा एमालेको अवस्था कस्तो ?
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा पुगेका नेता टोपबहादुर रायमाझीको गृह जिल्ला अर्घाखाँचीमा पाँच दलीय गठबन्धनले एमालेविरुद्धको मोर्चाबन्दीलाई सशक्त तुल्याएको छ । वैशाख ३० गते हुन गइरहेको स्...
दराजले घोषणा गर्यो ‘नयाँ रहर नयाँ अफर’
काठमाडौं (अस) । अनलाइन शपिङ प्लेटफर्म दराजले नयाँ वर्ष लक्षित ‘नयाँ रहर नयाँ अफर’ घोषणा गरेको छ । आगामी २८ चैतदेखि लागू हुनेगरी दराजले नयाँ वर्षको उक्त अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत ग्राहकल...
नवलपुर अदालतद्वारा पल शाहलाई थुनामा राख्न आदेश जारी
काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख...
राजधानीमा फेरि बल्झियो फोहोरको समस्या
काठमाडौं महानगरमा वर्षौँदेखि रहेको फोहोरको समस्या पुनः बल्झिएको छ । केही दिनदेखि फोहोर उठ्न नसक्दा सहरका चोकचोकमा फोहोर थुप्रिएर वातावरण नै दुर्गन्धित बनेको छ । २०...
जलविद्युत् आयोजनाहरू जोखिममा
नेपालका अधिकांश नदीको पानी विगत १० वर्षयता ३५ प्रतिशतभन्दा धेरै घटेको छ । नदीमा पानी नै नभए पछि प्रायः सबै ठूला जलविद्युत् आयोजनाहरू प्रभावित हुनेछन् । त्यसमा अहिलेसम्म भएको र हुने अर्बौं लगानी खेर...
खुशी आँकडामा होइन, आँगनमा खोजौं
आयमूलक व्यस्तता नै जीवनमा सबैभन्दा ठूलो खुशी हो । असन्तुष्टिको उल्टो अवस्था खुशी होइन । असन्तुष्टि दुःखको मूलकारण हो विवाद छैन तर सन्तुष्टि त्यो भन्दा खतरनाक तत्त्व हो । खुशीलाई सन्तुष्टिको पर्यायव...
गृहमन्त्री खाणले अस्पताल पुगेर भेटे महन्थ ठाकुरलाई
गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। अध्यक्ष ठाकुरको मेडिसिटी अस्पतालमा उपचा...
‘बालविवाह नियन्त्रण गर्न सचेतना आवश्यक’
मोरङ – बालविवाह नियन्त्रणका लागि सचेतनाको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन्। प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको बालविवाहविरुद्धको प्रादेशिक रण...
निजी एयरलाइन्सलाई नियमित उडान भर्न माग गर्दै ज्ञापन पत्र पेस
सिमकोट – जिल्लास्थित राजनीतिक दलका भ्रातृ संगठन तथा व्यवसायीले निजी एयरलाइन्सले हप्ता दिन पुुग्नै लाग्दा पनि उडान नभरेको भन्दै ज्ञापन पत्र पेस गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र...
आईपीएल : कोलकत्ताले मुम्बईलाई हरायो
मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्त...
आईपीएलमा मुम्बईको लगातार तेस्रो हार
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । गयराति भएको खेलमा मुम्बई कोलकता नाइटराइडर्ससँग ५ विकेटले पराजित भएको हो । कोलकता भने तालिकाको शीर्ष स्थानम...
कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा महोत्तरीबाट को-को परे ?
महोत्तरी – नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ ।
बागेश्वरी मन्दिरमा चूडाकर्मको रौनक
२४ चैत, नेपालगञ्ज । सतिदेवीको जिभ्रो पतन भएको विश्वास गरिने नेपालगञ्जको बागेश्वरी मन्दिरमा यतिबेला विवाह, ब्रतबन्ध र छेवर (चूडाकर्म) गर्न आउनेहरुको भीड बढ्न थालेको छ । हरेक वर्ष नवरात्रको अवसरमा ग...
पाकिस्तानलाई चीनको साथ
पाकिस्तानमा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रिय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ । पाकिस्तानको वर्तमान स्थितिबारे सोधिए...
व्यङ्ग्यार्थ : बिहीवार, २४ चैत २०७८
.
३४ समाचार देखाइएको