मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत ३ को विवरण
आज

२०७८ चैत ३ का समाचार

मार्च १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

merolifestyle.com२४४ हप्ता अघि

यात्रा के हो ? श्रीकृष्ण र अर्जुनबाट जान्नुहोस्

महाभारतमा अर्जुन १२ वर्ष एक्लै वनवासमा गएका थिए । पछि अर्जुनसँगै धेरै ऋषिमुनिहरू पनि गए । एउटै दरबारमा युधिष्ठिर, भीम, नकुल, सहदेव र द्रौपदी बस्थे । पाँच पाण्डव दाजुभाइले द्रौपदीसँग एक भाइ एक्लै हु...

nepalipatra.com२४४ हप्ता अघि

लिभरपुलद्वारा आर्सनल पराजित, उपाधि होड रोमाञ्चक

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ ।  बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।  लिभरपुललाई जित दिलाउन खेलको ५४ औं मि...

abhiyandaily.com२४४ हप्ता अघि

विदेशी बैंकको शाखा खोल्नदिन राष्ट्र बैंक लचिलो

काठमाडौं । विदेशी बैंकहरूलाई नेपालमा शाखा खोल्न दिन नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । विदेशी बैंकले नेपालमा शाखा खोल्ने व्यवस्थाबारे सन् २०१० मा जारी नीति परिवर्तन गर्दै विदेशी बैंकलाई नेपालमा शाख...

rajdhanidaily.com२४४ हप्ता अघि

चैत ३, २०७८

सम्बन्धित समाचार फागुन २७, २०७८ फागुन २८, २०७८ फागुन २९, २०७८ चैत १, २०७८

abhiyandaily.com२४४ हप्ता अघि

सिटिजन्स बैंकको छुटै छुट योजना

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सव अवसरमा छुटै छुट  योजना सार्वजनिक गरेको छ । आउँदो वैशाख ७ गते पर्ने १५ औं वार्षिकोत्सवलाई लक्षित गरी बैंकले चैत ७ देखि वैशाख ७ गते...

abhiyandaily.com२४४ हप्ता अघि

गुराँस लाइफको सम्पत्ति शुद्धीकरण तालिम

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता लक्षित राष्ट्रिय स्तरको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम पोखरामा सम्पन्न गरेको छ । तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धि...

rajdhanidaily.com२४४ हप्ता अघि

काठमाडौंको फोहोर: उठाउने र रोकिने छैन ठेगान

काठमाडौं । सरकारले स्थानीयसँगको सहमति कार्यान्वयन नगर्दा काठमाडौंमा हप्तौंसम्म फोहोर उठ्न सकेको छैन । स्थानीयले सरकारले सडक बाटो निर्माण नगरेको भन्दै पटकपटक फोहोरका गाडी रोक्दै आएका छन् । यसअघि फाग...

rajdhanidaily.com२४४ हप्ता अघि

जसपा : हाइकमान्ड गठनसँगै सुरु भयो अर्को विवाद

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)मा फेरि विवाद सुरु भएको छ । पार्टीमा रहेको विवाद हालै केन्द्रीय समितिको बैठकबाट साम्य बनाइए पनि फेरि अर्को विवाद देखिएको हो । हालैसम्पन्न केन्द...

rajdhanidaily.com२४४ हप्ता अघि

फेरि बढायो सरकारले पेट्रोलियम पदार्थको भाउ

सात समुन्द्रपारिको रुस–युक्रेन झगडालाई बहाना बनाएर विगत केही सातादेखि हरेक वस्तुको मूल्य बढेर मारमा परेका उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । भारतीय आयल कर्पोर...

abhiyandaily.com२४४ हप्ता अघि

बिमा कम्पनीविरुद्ध मुद्दा

बिमा कम्पनीहरूको विस्तारसँगै उनीहरूविरुद्ध मुद्दा पर्ने क्रम पनि बढेको छ । २६ मध्ये १७ वटा बिमा कम्पनीहरूको परेको ३५ वटा मुद्दा अहिले बिमा समितिमा विचाराधीन छ । दुईवटा मुद्दा अदालतमा छन् । यीमध्ये ...

rajdhanidaily.com२४४ हप्ता अघि

कार्यान्वयनमा ‘पाइलट प्रोजेक्ट’

नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी आबुधाबीमा सम्पन्न भएसँगै आकर्षक नेपाली श्रमगन्तव्यका लागि त्यहाँको सरकारले वर्गीकरण गरेको पाँचवटा श्रमक्षेत्रमा नेपाली श...

rajdhanidaily.com२४४ हप्ता अघि

आचरण निर्माणमा चुकेको शिक्षा

अग्रज भन्छन्, ‘समाजमा अनुशासन हराउँदै गएको छ । पढेलेखेका नै भ्रष्टाचारमा संलग्न भएको अवस्था छ । यसो हुनु दुःखको कुरा हो । समाजमा आधुनिकताको नाममा भौतिकवादी आचरणको हाबी हुँदा विश्वास एवं सदाचार पातल...

nepalkhabar.com२४४ हप्ता अघि

६ हजार नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना

बुधबार जम्मा ८२ जनामा काेराेना देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक विवरणअनुसार ६ हजार १७५ नमुना परीक्षण गर्दा ८२ जनामा काेराेना पुष्टि भएकाे हाे।  मन्त्रालयका अनुसार स...

ratopati.com२४४ हप्ता अघि

माैसमी रोगको जोखिम बढ्यो

नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभ...

newsofnepal.com२४४ हप्ता अघि

होलीमा सुरक्षा कडाइ, बिहानैदेखि मापसे चेकिङ

काठमाडौं । फागु पूर्णिमामा हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार प्रहरी परिचालित गरिँदै छ । काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो । महानगरीय प...

ratopati.com२४४ हप्ता अघि

राना थारू समुदायमा ३८ दिन होली !

नेपालको सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका करिब १३५ ओटा गाउँ र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र उत्तराखण्डका केही जिल्लामा सदियौंदेखि आदिवासीको रूपमा बसोबास गर्दै आएका छन् राना...

newsofnepal.com२४४ हप्ता अघि

नेपालमा टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं । सरकारले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ व...

setopati.com२४४ हप्ता अघि

होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने?

आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ। होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ।    सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, ...

nepalsamaya.com२४४ हप्ता अघि

यस्ता छन् भुटेको चना खानुका फाइदा

काठमाडौं- चना खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ। चनामा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ। जुन तपाईंको स्वास्थ्यको लागि फाइदाजनक हुन सक्छ। तर के तपाईलाई थाहा छ भुटेको चना खाँदा स्वास...

newsofnepal.com२४४ हप्ता अघि

स्थानीय तह निर्वाचन : माओवादीले तालमेल गर्न टोली खटाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा गठबन्धनका घटकसँग चुनावी तालमेलका लागि आवश्यक पहल गर्न टोली गठन गरेर संघ, प्रदेश, जिल्ला र पालिकास्तरसम्म वार्ता र संवाद...

ratopati.com२४४ हप्ता अघि

आज हिमाल-पहाडमा होली मनाइँदै

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्ध...

annapurnapost.com२४४ हप्ता अघि

जातीय विभेदको निकृष्टता

संविधानले सबै नेपाली नागरिकको हैसियत समान छ भन्छ। कसैलाई पनि जात वा अरू कुनै बहानामा भेदभाव गर्न पाइन्न भन्छ। संविधानका अक्षरहरू आफैं बोल्दैनन्। बोलाउनुपर्ने नागरिकले हो। बोलाउने कसरी भने व्यवहारमा...

lokaantar.com२४४ हप्ता अघि

आज फागु पूर्णिमा : रङ खेल्दा के गर्ने ? के नगर्ने ?

बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइन्छ । हिमाली र पहाडी जिल्लामा फागुपर्व चैत ३ र तराई मधेसका जिल्लामा चैत ४ गते मनाइँदैछ । यस दिनमा आफन्त ...

nepallive.com२४४ हप्ता अघि

रुसी राष्ट्रपतिले भने- विश्व प्रभुत्व हासिल गर्ने पश्चिमी प्रयासमा आत्मसमर्पण गर्दैनौं, युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्छौं

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्ने पुन: दोहोर्‍याएका छन्। राष्ट्रिय टेलिभिजनमा प्रसारित सरकारी बैठकमा बोल्दै पुटिनले उक्त कुरा दोहोर्‍याएका हुन्। उ...

onlinekhabar.com२४४ हप्ता अघि

स्वास्थ्य मापदण्ड पालना गरी होली मनाउन प्रधानमन्त्रीको आग्रह

३ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै मर्यादितरूपमा होली पर्व मनाउन सबै नेपालीहरुलाई आग्रह गरेका छन् । फागु पूर्णिमा (होली) को अवसरमा आज शुभकामना सन्देश द...

onlinekhabar.com२४४ हप्ता अघि

उपत्यकामा १३०० ट्राफिक प्रहरी परिचालन, ६८ स्थानमा चेकिङ

३ चैत, काठमाडौं । होलीलाई मर्यादित र दुर्घटना रहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३०० ट...

nepalviews.com२४४ हप्ता अघि

लिभरपुलसँग आर्सनल घरेलु मैदानमा पराजित

काठमाडौं। घरेलु मैदानमा आर्सनल लिभरपुरसँग पराजित भएको छ।

deshsanchar.com२४४ हप्ता अघि

न्यून भन्सार मुल्यांकन गरी ल्याइएको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

वीरगञ्ज – पर्सा प्रहरीले कम मूल्यांकन गरी भन्सार तिरेर ल्याइएको चक्लेट तथा पाचक लोड रहेका भारतीय ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले उक्त सामान लोड रहेको एनएल ०१  ६५४८ नम्बरको ट्रकलाई नियन्त्रणमा ल...

deshsanchar.com२४४ हप्ता अघि

माओवादीले लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लगायो

बुटवल– नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ। प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा लामो समयदेखि प्रदेश कमिटी घोषणा हुन...

deshsanchar.com२४४ हप्ता अघि

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ रुपैयाँ

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो। नयाँ म...

lokaantar.com२४४ हप्ता अघि

सम्बन्धविच्छेद पछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव

अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकी देवानी संहितालाई संशोधन गर्...

nepallive.com२४४ हप्ता अघि

नेपालीको पहिचान नै विविधताबीचको एकता हो : प्रधानमन्त्री  

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन...

nayapatrikadaily.com२४४ हप्ता अघि

उपत्यकाको सबै फोहोर उठ्न अझै एक साता लाग्ने

उपत्यकाको विभिन्न ठाउँमा थुप्रिएको सबै फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । स्थानीयले बन्चरेडाँडालाई केन्द्रबिन्दु मानेर तीन किलोमिटर वरपरका जग्गा पनि अधिग्रहण गरेर मुआब्जा दिनुपर्ने माग राख्दै २...

news24nepal.tv२४४ हप्ता अघि

होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इ...

setopati.com२४४ हप्ता अघि

दश दिनदेखि हराइरहेका वृद्धको शव फेला

गोरखामा एक वृद्धको शव फेला परेको छ। विगत १० दिनदेखि हराइरहेका गोरखा नगरपालिका वडा नम्बर १ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव फेला परेको हो। शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको