२०७८ जेठ ३१ का समाचार
जून १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गीत गाउँदै, कुल्फी बेच्दै 'पाकिस्तानी डोनल्ड ट्रम्प' !
इस्लामाबाद: विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस समेत रातारात सेलिब्रिटी बनेका छन...
युरोकप फुटबलमा अष्ट्रियाको ऐतिहासिक जित
काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा अष्ट्रियाले विजयी ऐतिहासिक जित निकालेको छ । रोमानियाको बुचारिस्टमा अष्ट्रियाले आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवा...
युरोकपमा अष्ट्रियाको विजयी सुरुवात - देखापढी
एजेन्सी। युरोकप फुटबलमा अष्ट्रियाले नर्थ मेसोडोनियालाई ३–१ पराजित गरेको छ। नेशनल एरिना अष्ट्रियामा सम्पन्न खेलमा अष्ट्रियाको जीतमा स्टेफन लाइनर, मिचेल जर्गोरिक र मार्को अर्नौतोभिचले एक/एक गोल गरे। ...
इजरायलमा १२ वर्षपछि ढल्यो नेतान्याहूको सत्ता
जेरुसेलम- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिने भएका छन्। लामो समय सत्तामा शक्ति जमाएका प्रधानमन्त्री बिदा हुने भएका हुन्। आइतबार इजरायली संसद्ले नेतान्याहूविरुद...
युक्रेनविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित
काठमाडौं । डेन्जेल डम्फ्रिजको निर्णायक गोलप्रेरित नेदरल्यान्ड्सले युरो २०२० को समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा युक्रेनविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गरेको छ । नेदरल्यान्ड्सकै आम्सटरड्या...
१२ वर्षपछि इजरायली प्रधानमन्त्री बेन्यामिनको बिदाइ
बेन्यामिन नेतन्याहु इजरायली प्रधानमन्त्रीको पदबाट बिदा भएका छन् । उनी पछिल्लो १२ वर्ष इजरायलमा प्रधानमन्त्रीका रुपमा रहेका थिए । इजरायली संसदले नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत दिने निर्णय गरेस...
१ जेठबाट काठमाडौंको लकडाउनः के गर्न पाइन्छ, के पाइँदैन ?
कोरोनाभाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि वैशाख १७ गतेबाट काठमाडौंमा लगाइएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसलाई ...
जब पुटिनलाई अमेरिकी पत्रकारले सोधे– के तपाईं एक हत्यारा हो ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टिभी च्यानल एनबिसी न्युजलाई एक अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा पुटिनले अहिले अमेरिका र रुसबीच सबैभन्दा खराब समय चलिरहेको बताएका छन् । जेनेभामा अमे...
युक्रेनमाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह सी को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई हराएको छ। एम्स्टरड्याम एरेनामा सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्ड्सले युक्रेनमाथि ३-२ गोलअन्तरको रोमाञ्चक जित नि...
नखानुहोस् सुन्तला र केरा, दही र मासु सँगै
एजेन्सी – हामी कहिलेकांही फलफूल त हो नि भनेर जे मन लाग्छ, त्यही खाइदिन्छौँ । आखिर फलफूल सबै एकै पटकमा खान हुन्छ भन्ने पनि हाम्रो मान्यता हुनसक्छ । तर, वास्तविकता यो होइन । वैज्ञानिकहरुले गरेका अनुस...
कर्णालीका मुख्यमन्त्रीलाई एमाले संसदीय दलको १९ बुँदे मागपत्र
वीरेन्द्रनगर (अस) । नेकपा एमाले संसदीय दल, कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफूहरूका विभिन्न कार्यक्रम समेट्न माग गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेशसभामा बजेट...
नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंद्वारा बजेटको स्वागत
काठमाडौं (अस) । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले साना तथा मझौला व्यवसायसित सम्बन्धित चालू आर्थिक वर्षमा तय गरिएका कार्यक्रमलाई निरन्तरता दिइएकामा स्वागत गरेको छ । कर छुट वृद्धि, पुनर्कर्जा का...
जसपामा दुवै पक्षको कारबाही खारेज
काठमाडांै । निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ । आयोगको सो निर्णयसँगै जसपाले एकअर्कालाई गरेको कारबाहीसमेत खारेज भएको छ । आ...
चार कप कफी, लामो आयुको संकेत
एजेन्सी– पछिल्लो समय विश्वभर मानिसको स्वास्थ्यसँग सम्बन्धित विभिन्न अध्ययन गरिएका छन् । यस्तै अध्ययनमध्ये एक हो, कफीबारेको अध्ययन । यो अध्ययन स्पेनको नवार्रा अस्पतालका शोधकर्ताले गरेका हुन् । उनी...
फ्राइ राइस खाँदा खाइन्छ यी सब किटाणु
हामी प्रायः खाएर बचेको भात फेरि तताएर खान्छौँ । तर, यसरी बासी भात तताएर खाँदा शरीरलाई ठूलो हानि हुन सक्छ । यो त्यतिवेला हुन्छ, जब हामी चिसो भात तताएर खाँदा आवश्यक सावधानी अपनाउँदैनौँ । बेलायतको न...
गभर्नर अधिकारीलाई उद्योग संगठन मोरङको ११ बुँदे सुझाव
साँवा तथा ब्याज भुक्तानीको अवधि ६ महीना थप गर्न माग विराटनगर । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि जारी गर्ने मौद्रिक नीतिमा समेटिनुपर्ने भन्दै उद्योग संगठन मोरङले ११ ओटा सुझाव ...
सोमबार यी पाँच काम गरे हुन्छ मनोकांक्षा पूरा
सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर तथा विवाहिता...
हातमा विवाह रेखा, के भए हुन्छ सम्बन्धविच्छेद, कस्तो हुँदा हुन्छ मल्टिपल एफेयर ?
हस्तरेखामा विवाहबारे विभिन्न किसिमका भविष्यवाणी गर्न सकिन्छ । वैवाहिक जीवन कस्तो रहन्छ, सम्बन्ध कस्तो रहन्छ भन्नेबारे हस्तरेखामा भएका कुराहरुले धेरै कुरा बताउँछन् । हातमा विवाह रेखाले व्यक्तिको जीव...
न डाइट, न एक्सरसाइज, सुतेरै घटाउनुहोस् वजन !
यदि कसैले तपाईंलाई शरीरको वेट घटाउन के गर्नुपर्छ भनेर सोध्छ भने पक्कै पनि तपाईंले त्यो व्यक्तिलाई जवाफ दिनुहुन्छ, थोरै खानामा कन्ट्रोल गर्नुहोस् र एक्सरसाइज गर्नुहोस् । तर, हामी कमैलाई थाहा छ, कुनै...
युरोकप फुटबल : अस्ट्रिया र नेदरल्याण्ड्सको विजयी सुरुवात
काठमाण्डाै - युरोकप फुटबल अन्तर्गत गएराति भएकाे खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ म्यासेडोनियाको लागि गोरन पाण्डे...
एरिक्सन घटना र एन्फाको पूर्व तयारी
सोमबार, जेठ ३१, २०७८ प्रकाश तिमल्सिना, काठमाडौं युरो कपमा शनिबार फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्य तिर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा ढले । आफू तिर आएको बलमा प्रतिक्रिया विहिन एरिक...
देशमा निम्तिएको राजनीतिक संकट
संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको प्रक्रियासँगै देशमा राजनीतिक संकट देखापरेको छ । यो संकट प्रकृतिका हिसाबले हेर्दा दोहोरिएकोे जस्तो देखिन्छ । तथापि, राजनीतिक परिस्थितिका हिसाबले यसको अन्तर्...
विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली टोली स्वदेश फर्किंयो
काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको नेपाली टिम आईतवार स्वदेश फर्किएको छ । कतार एयरवेजको उडानमार्फत फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका प...
६ राेग ठिक पारिदिने ॐ उच्चारण
हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि ...
नेपाली राजनीति, दलीय अनुशासन र इमानदारिता
नेपालमा विभिन्न समयमा भएका जनआन्दोलनको मुख्य एजेन्डा भनेकै लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नु हो । देशको सर्वांगीण विकासका लागि राजनीति गुणस्तरयुक्त र स्वस्थ प्रतिस्पर्धामा अघि बढ्नुपर्नेहुन्छ ।...
प्रधानमन्त्री कार्यालयको लगातार समन्वय
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सकारका विभिन्न निकायको सक्रियतासँगै कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी छ । आइतबार विभिन्न दे...
राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो
३० जेठ, काठमाडौं । फिफा विश्वकप २०२२/एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ । समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर आइतबा...
उच्च रक्तचापको समस्या छ ? नियन्त्रण गर्न अपनाउनुहोस् यस्तो खानपान
रक्तनलीमा रगत बग्दा रगतले रक्तनलीको भित्तामा दिएको दबाबलाई चिकित्सकीय भाषामा रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा ज्यादा र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्...
प्रधानमन्त्री ओलीविरुद्ध आपतिजनक अभिव्यक्ति दिने सांसद वैद्यविरुद्ध हत्या दुरुत्साहन मुद्दा
बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। कांग्रेस सांसद वैद्यले गएको शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्...
जति नेता बूढा, उति जुँगा ठूला
काठमाडौं : ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न त...
देशमा सक्षम युवा नेतृत्व अबको खाँचो हो
डा.डी.आर.उपाध्याय काठमाडौं– विश्वमा सबैभन्दा फोहोरी राजनीति नेपालमा छ । फोहोरी राजनीति भएको देशलाई चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन् । दृष्टिकोण कारण र...
जोकोभिचले जिते फ्रेन्च ओपनको पुरुष सिंगलको उपाधि
काठमाडौँ । फ्रेन्च ओपनको पुरुष सिंगलको उपाधि नोभाक जोकोभिचले जितेका छन् । गएराती सम्पन्न फाइनल खेलमा शानदार कमब्याक गर्दै जोकोभिचले ग्रीसका स्टेफेनोज सितासिपासलाई पराजित गर्दै आफ्नो १९औं ग्राण्ड स...
१२ वर्षपछि सत्ताबाट बाहिरिए नेतान्याहू, प्रधानमन्त्री बने बेनेट
३१ जेठ, काठमाडौं । इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू इजरायली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारक...
ट्रयाक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै
तनहुँ । प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपाल...
काठमाडौं महानगरका यी ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै
काठमाडौं - काठमाडौं महानगरपालिकामा आज र भोली कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुरु हुँदैछ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुन: सुरु हुन लागेकाे हाे। भेरोसेल खोप कार्यक्रम आज भा...
३५ समाचार देखाइएको