मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ ४ को विवरण
आज

२०७८ जेठ ४ का समाचार

मे १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nayapatrikadaily.com२८८ हप्ता अघि

व्यापार देशको शत्रु होइन

अर्थतन्त्रमा चासो राख्नेहरूको मुखबाट प्रशस्तै सुनिन्छ– व्यवसायीहरू उद्योग छोडेर व्यापारतिर लागे, त्यसले अर्थतन्त्रलाई कमजोर बनायो । नेपालमा मात्रै होइन, संसारभरि नै उद्योगलाई प्रवद्र्धन गर्ने कि व्...

abhiyandaily.com२८८ हप्ता अघि

कर संकलनमा प्रभावकारी बन्दै डिजिटल प्रणाली

वैशाखमा सरकारको आम्दानी ७७ अर्ब १२ करोड काठमाडौं । पछिल्लो समय कर संकलनमा सरकारले अवलम्बन गरेको डिजिटल प्रणाली प्रभावकारी बन्न थालेको छ । कर भुक्तानी प्रणाली नगदरहित बनाउन सरकारले डिजिटल माध्यमलाई...

baahrakhari.com२८८ हप्ता अघि

हिमालय एयरलाइन्सले भारतीय नागरिक लैजान साउदीको दमाम तीन उडान गर्दै

काठमाडौं । हिमालय एयरलाइन्सले भारतीय नागरिक लैजान मंगलबार चार्टर्ड उडान गर्ने भएको छ । सरकारले काठमाडौंमा अड्किएका भारतीय नागरिकलाई साउदी लैजान हिमालय एयरलाइन्सलाई तीनवटा चार्टर्ड उडान गर्न अनुमति ...

baahrakhari.com२८८ हप्ता अघि

महामारीमा काठमाडौं महानगर : प्रचार धेरै, काम थोरै

काठमाडौं । काठमाडौंमा कोरोनाका सक्रिय संक्रमितको संख्या करिब ४० हजार छ । यहाँका कोभिड अस्पताहरु संक्रमितले भरिभराउ छन् । यहाँको स्थानीय सरकारले भनेअनुसारको काम नगर्दा अझै पनि अधिकांश संक्रमितहरु ह...

ekantipur.com२८८ हप्ता अघि

भारतमा कोरोनाविरुद्ध नयाँ औषधि

नयाँदिल्ली — भारतमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न नयाँ औषधि विकास गरिएको छ । भारतको औषधि नियामक निकायले ‘टू–डीजी’ नामक औषधि संक्रमितको उपचारमा प्रयोग गर्न सोमबार आपत्कालीन अनुमति दिएक...

karobardaily.com२८८ हप्ता अघि

सेयर बजारमा दिनहुँ कीर्तिमान

निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भए पनि अर्थतन्त्रको सूचक मानिने सेयर बजारले भने दिनहुँ रेकर्ड बनाउन थालेको छ । एक महिनापछि आइतबार रेकर्ड कायम गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सोमबार ...

ekantipur.com२८८ हप्ता अघि

बीएन्डसीलाई कानुनविपरीत सिफारिस

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) ले झापास्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरलाई कानुनविपरीत सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । सम्बन्धनका लागि मनसायपत्र नै ...

khabarhub.com२८८ हप्ता अघि

भगवान गणेशलाई प्रसन्न बनाउन यसरी गर्नुहोस् पूजा

काठमाडौं – हिन्दु धर्मशास्त्रमा कुन बार कुन भगवानको पूजा गर्ने भन्ने उल्लेख छ । आज मंगलबार, मंगलवारको दिन कुन भगवानको पूजा गर्ने ? विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको ...

Ujyaaloonline.com२८८ हप्ता अघि

चक्रवातका कारण भारतमा १२ जनाको ज्यान गयो, एक लाख ५० हजार जना विस्थापित

काठमाण्डाै - अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको जनजीवन अस्तव्यस्त भएको छ । तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् ।...

khabarhub.com२८८ हप्ता अघि

कोरोना राहत कोषमा सन्दीप लामिछानेले गरे तीन लाख सहयोग

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्धको ३ लाख सहयोग गरेका छन् । नेपाली क्रिकेट टोलीका स्टार सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियान घोषणा गर्दै उक्त सहयो...

nepalkhabar.com२८८ हप्ता अघि

प्रणाली भत्कियो, टुट्यो भरोसा : सांसद र मन्त्रीले नै अक्सिजन सिलिण्डर हारालुछ गर्न थाले

सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन। सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ। यही वेल...

bbc.com२८८ हप्ता अघि

कोभिड नेपाल: ‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने हामी जसरी पनि महामारी पन्छाएर छाड्छौँ’

नेपालमा अहिले कोरोनाभाइरस महामारीको दोस्रो लहर छ। अस्पतालमा भिड भएर शय्या नपाइएको, अक्सिजनको अभाव भएको र स्वास्थ्यकर्मीहरूले निकै खट्नपरेका विवरण आइरहेका छन। कोभिड उपचार हुने एक प्रमुख सरकारी अस्...

Ujyaaloonline.com२८८ हप्ता अघि

हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना, पर्वतारोहण नगर्न आग्रह

काठमाण्डौ - आजदेखि देशभर मौसम बद्ली हुने भएको छ । अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस्...

lokaantar.com२८८ हप्ता अघि

‘टाउ टेई’ आँधीको असर शुक्रवारसम्म

अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि...

baahrakhari.com२८८ हप्ता अघि

स्वास्थ्य मन्त्रालयले भन्यो– विवाह, ब्रतबन्ध, उद्घाटन, भेला नै कोरोना संक्रमण फैलिनुको मुख्य कारण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा कोरोना संक्रमण नियन्त्रण हुन नसकेको जनाएको छ । संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका ...

ekantipur.com२८८ हप्ता अघि

प्रभावकारी भएन ५ प्रतिशत  ब्याजदरको कर्जा

काठमाडौँ — कार्यविधि जारी भएको ६ महिना अवधिमा व्यवसायीले करिब ४२ अर्ब रुपैयाँ मात्र पाँच प्रतिशत ब्याजदरको व्यावसायिक निरन्तरता कर्जा लिएका छन् । कोभिड–१९ बाट प्रभावित उद्योगी व्यवसायीको व्यवसाय न...

ratopati.com२८८ हप्ता अघि

नेपाल प्रहरीद्वारा देशभरबाट ९ हजार अक्सिजन सिलिन्डर संकलन

नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइ...

nepallive.com२८८ हप्ता अघि

हुम्लाका स्थानीय तहमा बढ्दै संक्रमित

सिमकोट– सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ। पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमित...

ekantipur.com२८८ हप्ता अघि

तेस्रो लहर आए बालबालिकालाई ‘बढी जोखिम’

काठमाडौँ — कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ । कान्त...

lokaantar.com२८८ हप्ता अघि

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितक...

nayapatrikadaily.com२८८ हप्ता अघि

सरकारलाई सर्वोच्चको आदेश– उपचार नपाएर संक्रमित अस्पतालबाट फर्कनु नपर्ने सुनिश्चित गर

आदेश कार्यान्वयन भए–नभएको विवरण स्वास्थ्य मन्त्रालयले प्रत्येक १५ दिनमा सर्वोच्चमा बुझाउनुपर्ने न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशका मुख्य बुँदा : -उपचारमा सबै संक्रमितको सहज र समान ...

ekantipur.com२८८ हप्ता अघि

कोभिड उपचारमा सहयोग जारी

काठमाडौँ — कोभिड–१९ बाट संक्रमितहरूको उपचारमा सघाउन निजी क्षेत्रका विभिन्न संघसंस्थाले सहयोग जारी राखेका छन् । आइसोलेसन केन्द्र स्थापनादेखि अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयोग आउने क...

lokaantar.com२८८ हप्ता अघि

सरकारकै कारण धेरै कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ कजार बढीको मृत्यु भइसकेको छ । चैत २० गतेयता संक्रमणबाट २ हजार १८३ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गतवर्षको पहिलो लहरमा ३ ...

ratopati.com२८८ हप्ता अघि

सरकारको त्रुटिले धेरैको मृत्यु

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ। चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत वर्षको पहिलो लह...

nayapatrikadaily.com२८८ हप्ता अघि

नेपालीलाई विदेश जान रोक,  तर भारतीयलाई साउदी अरेबिया जान सातामा १० उडानको अनुमति

आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ । सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय ग...

setopati.com२८८ हप्ता अघि

नेपालमा पनि ताउ-ते आँधीको प्रभाव: पश्चिममा वर्षा, पूर्वतिर सर्दै

पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आँधी ताउ-तेको प्रभाव मंगलबार बिहानदेखि नेपालमा पनि परेको छ।  मौसम पूर्वानुमान महाशाखाले  ताउ-ते सामुद्रिक आँधीले हिजो राति जमिनमा प्रवेश गरिसकेको  र...

ekagaj.com२८८ हप्ता अघि

छोरा बोल्‍ने आशमा पर्खिरहेका शुक्रराजमा एक बाबा

काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको परिसरमा सोमबार मानिसहरू यताउता ओहोरदोहोर गरिरहेका छन् । कोही भने उभिएर केही होला जस्तै गरी रमिता हेरेर उभिएका छन् । धेरै संक्रमितहरू बेड नपाएकाले...

rajdhanidaily.com२८८ हप्ता अघि

ताते मुख्य सचिव: अक्सिजन अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड रोकथाम, नियन्त्रण र उपचार शसक्त बनाउन निर्देशन दिएलगत्तै मुख्य सचिव शंकरदास वैरागीले सातै प्रदेश प्रमुख सचिवमार्फत ‘कुनै पनि स्थानमा अक्सिजन अभाव हुन...

karobardaily.com२८८ हप्ता अघि

चालू आवको बजेट खर्च २०.६६% मात्रै

वीरगन्ज- प्रदेश नम्बर २ मा चालू आर्थिक वर्ष २०७७-७८ को चैतसम्म कुल बजेटको २०.६६ प्रतिशत मात्रै खर्च भएको छ । संघीय सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याएपछि असार १ गते प्रदेशहरूले आगामी...

ekantipur.com२८८ हप्ता अघि

कर नघटाउँदा इन्धन झन्‌झन् महँगो

काठमाडौँ — इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ६३ रुपैयाँ ९९ पैसामा खरिद गरेको पेट्रोल नेपाली उपभोक्ताले ५९ रुपैयाँ १ पैसा थप गरेर १२३ रुपैयाँमा खरिद गर्छन् । त्यस्तै ६२.८९ रुपैयाँमा खरिद भएको डिजेलल...

dcnepal.com२८८ हप्ता अघि

प्रधानमन्त्रीको शपथ विरुद्ध रिटमाथिकाे सुनुवाइ आज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिटमाथिकाे सुनवाइ आज हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्र...

nepalwatch.com२८८ हप्ता अघि

सामुन्द्रिक आँधीले भारतमा १२ जनाको मृत्यु, आँधीकाे गति प्रतिघन्टा १८५ किलाेमिटर

सामुन्द्रिक आँधीले भारतमा १२ जनाको मृत्यु, आँधीकाे गति प्रतिघन्टा १८५ किलाेमिटर अरब सागरमा विकसित शक्तिशाली सामुन्द्रिक आँधीले भारतमा ताण्डव मच्चाएकाे छ। प्रतिघन्टा १८५ किलाेमिटरसम्म चलेकाे आँधी र...

nayapatrikadaily.com२८८ हप्ता अघि

महामारीको आडमा लुटतन्त्रको अभ्यास

पुनर्स्थापित संसद्मा छिर्दै नछिरेका प्रधानमन्त्री महामारीको बेवास्ता गर्दै सडकमा शक्ति प्रदर्शनमा लागे  मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को शपथग्रहणमा शपथकर्ताले नै शपथको व्यहोरामा इतिहासम...

annapurnapost.com२८८ हप्ता अघि

सरकार, एउटा बेड पाऊँ, प्लिज !

कोरोनाका एक बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आँगनमा अक्सिजन लिँदै छटपटाइरहेका थिए। मैले तस्बिर खिच्ने क्रममा लेन्स घुमाउँदै गर्दा ती बिरामीले हातको इसाराले आफूतिरै बोलाए।  म दोधारमा ...

lokaantar.com२८८ हप्ता अघि

किन महँगियो पेट्रोलको भाउ, निगमले देखायो यस्तो कारण

कोभिड महामारीमा नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीमा जनतालाई राहत दिनुपर्ने बेला...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको