मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ ६ को विवरण
आज

२०७८ जेठ ६ का समाचार

मे २०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२८८ हप्ता अघि

हालान्ड अनुबन्धको दौडबाट बार्सिलोनाले हात झिक्यो

बिहीबार, जेठ ६, २०७८ एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्ड अनुबन्धको दौडबाट हात झिकेको छ । पछिल्लो समय बार्सिलोनाले हालान...

lokpath.com२८८ हप्ता अघि

इंग्लिश प्रिमियर लिग : बर्नलीमाथि लिभरपुलको शानदार जित, ‘टप ४’ सम्भावना बलियो

काठमाडौं।  इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको छ। बर्नलीको घरेलु मैदान ‘टर्फ मुर’मा ३,५०० घरेलु दर्शकसामु भएको खेलमा लिभरपुलले अधिकतम ...

nayapatrikadaily.com२८८ हप्ता अघि

विडम्बना !

वीर र शिक्षणका अत्याधुनिक भवनमा तत्काल चलाउन सकिने ४७० बेड अलपत्र दुई अर्ब २६ करोडमा वीरमा ६५० बेडको सर्जिकल भवन बनेको छ । त्यस्तै, शिक्षणमा पनि आठ तलाको क्यान्सर भवन बनेको छ । वीरमा तत्काल २७० र ...

mysansar.com२८८ हप्ता अघि

कथाः हजुर बा !

बिहान बिहानै हजुरबाको देहान्त भएको खबर सहित घरबाट फोन आयो । म अत्यन्तै मर्माहत भएँ, युनि जान पनि मन लागेन । दिनभर घरमा बसेर हजुरबालाई स्मरण गर्न मन लाग्यो । जे जति समय उहाँ संग बिताएँ त्यो एकदम अबि...

kharibot.com२८८ हप्ता अघि

विश्वको ९० प्रतिसत प्लाष्टिक प्रदुषण फैलाउन सय कम्पनि जिम्मेदार !

काठमाडौँ । सिंगल युज प्लाष्टिक पर्यावरणमा प्रदुषण फैलाउन ठुलो कारण मानिन्छ । विश्वभर दैनिक उपभोगका धेरैजसो चिजहरु प्लाष्टिक प्याकेटमा आउने गर्दछ । एक पटक प्रयोग गर्नासाथ जसलाई फालिन्छ । सिंगल यूज प...

neplays.com२८८ हप्ता अघि

काेपा डे फ्रान्सकाे च्याम्पियन पीएसजी, माेनाकाे २-० ले पराजित

कोपा दे फ्रान्सको उपाधि पेरीस सेन्ट जर्मेनले जितेको छ । फाइनलमा चिर प्रतिद्धन्द्धी क्लव मोनाकोलाई दुई शुन्यले हराउँदै उसले उपाधि उचाल्न सफल भयो । पेरीसमा भएको फाइनलमा पीएसजीको जितमा माउरो इकार्की ...

lokaantar.com२८८ हप्ता अघि

युभेन्ट्स कोपा ईटालियाको च्याम्पियन

युभेन्ट्सले ईटालियन कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति एटलान्टालाई पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो । उपाधि भिडन्तमा युभेन्ट्सले एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर...

karobardaily.com२८८ हप्ता अघि

छुटमा आयातीत मेडिकल सामग्री सुलभ मूल्यमा बेच्न निर्देशन

सरकारले मेडिकल सामान आयात गर्दा भन्सार छुट दिएको छ । कोभिडको बढ्दो संक्रमणको बेला मेडिकल सामान आपूर्तिलाई बढावा दिनका लागि सरकारले आयातमा भन्सार छुट दिएको हो । तर मेडिकल सामानमा अधिकतम खुद्रा मूल्य...

abhiyandaily.com२८८ हप्ता अघि

म्याद थपसँगै निर्माणाधीन परियोजनामा दायित्व बढ्दै

विभागको दायित्व २ खर्ब ७ अर्ब, बजेट सिलिङ १ खर्ब १९ अर्ब, चार सडक उच्च प्राथमिकतामा काठमाडौं । कोरोना महामारीका कारण प्रभावित भएका ठेक्काहरूको म्याद थपिँदै जाँदा दायित्व पनि थपिएको छ । गतवर्ष निर्...

lokaantar.com२८८ हप्ता अघि

कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय हातेमालो : आउन थाल्यो स्वास्थ्य सामग्री

 कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गर...

baahrakhari.com२८८ हप्ता अघि

विवाहको भोजले गाउँभरि संक्रमण !

जनकपुरधाम । धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञालाई अटेरी गर्दै गरिएको भिडले गाउँ–गाउँमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । वैशाख २४ गते मिथिला नगरपालिका–११ मा स्थानीय...

lokaantar.com२८८ हप्ता अघि

रेम्डिसिभिर अब नेपालमै उत्पादन हुने

 कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्...

onlinekhabar.com२८८ हप्ता अघि

भारतमा यी व्यक्तिहरूलाई ३ महिनापछि मात्र खोप दिइने

६ जेठ, काठमाडौं । कोभिड १९ को खोप अभियानको लागि सरकारी प्यानल नेसनल एक्सपर्ट ग्रुप अन भ्याक्सिन एडमिनिस्ट्रेसनले केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको खोप अभियानको लागि न...

khabarhub.com२८८ हप्ता अघि

कोरोना मुक्त भएको कति समयपछि लगाउने खोप ? यस्तो छ विज्ञको सुझाव

नयाँ दिल्ली(एएनआई)- कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको कति समयपछि खोप लगाउने ? ठ्याक्कै यति नै समय भन्ने उत्तर कसैसँग छैन । तर भारतीय विज्ञहरूले  तीन महिनापछि खोप लिनु राम्रो हुने ...

ekantipur.com२८८ हप्ता अघि

‘बेलैमा उपचार नपाउँदा बढी मृत्यु’

काठमाडौँ — कोभिड–१९ ले वैशाख लागेयता ३६ दिनमा २ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २...

Ujyaaloonline.com२८८ हप्ता अघि

लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष चारमा प्रवेश गरेको छ । बर्नलीलाई ३-० गोलले पराजित गर्दै लिभरपुलले अर्को च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको हो । लिभरपुलका लाग...

khabarhub.com२८८ हप्ता अघि

यूरोकपका लागि लेवान्दोस्कीको कप्तानीमा पोल्याण्डको टिम घोषणा

काठमाडौँ- पोल्याण्डले यूरोकप फुटबलका लागि रोवर्ट लेवान्दोस्कीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको छ । अर्को महिनाबाट सुरु हुने प्रतियोगिताका लागि लेवान्दोस्कीको कप्तानीमा टिमको घोषणा भएको हो ।...

ekagaj.com२८८ हप्ता अघि

बर्नलीलाई हराउँलै लिभरपुल चौथो स्थानमा उक्लियो

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ । बुधबार राती भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-० गोलले हराएको हो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, फिलिप्स र च्याम्बरलिनले गोल...

nayapatrikadaily.com२८८ हप्ता अघि

कोरोनाबाट दुई दिनको फरकमा आमाबाबु गुमाएकी देवीको दुर्घटनामा ज्यान गयो

दाउन्नेमा बस खस्दा चारको मृत्यु काठमाडौंबाट पश्चिम रकुमतर्फ गइरहेको ना.५ख २७१३ नम्बरको बस बुधबार बिहान पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बसमा सवार पश्चिम रुकुम र ...

Ujyaaloonline.com२८८ हप्ता अघि

लेबनानमाथि इजरायलको जवाफी आक्रमण

काठमाण्डाै - इजरायलले लेबनानमाथि जवाफी आक्रमण गरेको छ । यसअघि लेबनानले इजरायलमा चार वटा रकेट आक्रमण गरेको थियो । यसको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलले जनाएको छ । यसबीचमा अमेरिकी राष्ट्रपति ...

pahilopost.com२८८ हप्ता अघि

बागमतीमा राष्ट्रिय सभाको उपनिर्वाचन : केही बेरमा मतदान हुँदै, कसले मार्ला बाजी?

हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि आज मतदान हुँदैछ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ। उपनिर्वाचनका सबै कार्यक्रम निर्वाचन आयो...

ratopati.com२८८ हप्ता अघि

सेरमले तत्काल खोप नदिने

कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने द...

ekantipur.com२८८ हप्ता अघि

४० प्रतिशतमा खुम्चियो दुग्ध कारोबार

काठमाडौँ — तंग्रिँदै गरेको दुग्ध व्यवसायलाई निषेधाज्ञाले पुनः शिथिल बनाएको छ । पहिलो चरणको लकडाउन १० महिनामा खुलेपछिका करिब ३ महिना दुग्ध पदार्थको बिक्री सामान्य जस्तै भइरहेको थियो । अहिले संकलन र ...

annapurnapost.com२८८ हप्ता अघि

कोरोना सुन्नासाथ पति नै बेपत्ता

झापा : पेटमा दुई महिनाको बच्चा छ। शारीरिक अवस्था निकै कमजोर छ। मुस्किलले खुट्टा टेकिन्छन्। कति दिनदेखि पेटभरि खानसमेत नपाएकी झापा चारआलीकी कञ्चन रिजालको सोमबार कोरोना पोजेटिभ देखियो।  सामान्य ज्वर...

imagekhabar.com२८८ हप्ता अघि

वीर र शिक्षणका तत्काल चलाउन सकिने ४७० बेड अलपत्र, सामाजिक संस्थाले बनाएको आइसोलेसन केन्द्रमा रिबन काट्न पुगे उपप्रधानमन्त्री

काठमाडौं । कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो । कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६ अर्ब विनियोजन गरेको छ ...

onlinekhabar.com२८८ हप्ता अघि

गुगलले घोषणा गर्यो नयाँ प्रडक्ट : एन्ड्रोइड १२ देखि छालाको रोग पत्ता लगाउने टुलसम्म

गुगलले आफ्ना आगामी नयाँ प्रडक्टहरु सार्वजनिक गर्ने वार्षिक समारोहको रुपमा रहेको डेभलपर्स कन्फ्रेन्स (Google I/O) महामारीका कारण गत वर्ष हुन सकेन । यो पटक भने मंगलबार देखि गुगलको उक्त वार्षिक सम्मेल...

lokaantar.com२८८ हप्ता अघि

मुलर समेट्दै जर्मनीको टिम घोषणा

जर्मनीले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । जर्मनीले बुधबार युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो । जर्मनीले घोषणा गरेको टिममा थोमस मुलर अटाएका छन् । बायर्न म्युनिखका स्ट्...

kathmandupress.com२८८ हप्ता अघि

विश्वलाई द्रवित बनाएका गंगा नदीमा तैरिएका शव

भारतस्थित गंगा नदीमा हजारौँ शव तैरिरहेको अवस्थामा फेला परे। मृतकका परिवारसँग शवलाई सम्मानजनक रूपमा दाहसंस्कारका लागि स्रोत साधन थिएन। यस दृष्यले संसारभरका मानिसलाई व्याकुल बनाएको छ। त्यसलगत्तै भारत...

ekagaj.com२८८ हप्ता अघि

आर्सनल र एभरटन जित्दा टोटनहम पराजित

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनल, एभरटन र न्युक्यासल विजयी भएका छन् । बुधबार राती भएका खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३-१ गोलले हरायो । उसका लागि निकोलस पेपेले दुई गोल गर्दा गाब्रि...

khabarhub.com२८८ हप्ता अघि

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च कपको उपाधि पीएजीलाई

काठमाडौँ- फ्रेन्च कप (कोपा दे फ्रान्स) को उपाधि पेरीस सेन्ट जर्मेनले जितेको छ । फाइनलमा चिर प्रतिद्धन्द्धी क्लव मोनाकोलाई २-० गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो । पेरीसमा भएको फाइनलमा पीएसजीक...

annapurnapost.com२८८ हप्ता अघि

गाउँमा स्वास्थ्यकर्मी जाँदा भागाभाग

इटहरी : स्थानीयको एन्टिजेन परीक्षण गर्न इटहरी–३ को सुनौलो बस्ती पुगेको टोली त्यतिबेला अचम्मित भयो, जतिबेला स्थानीय भागाभाग गर्न थाले।  इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल र प्रहरीसहितको टोली मंगलब...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको