२०७८ असार २० का समाचार
जुलाई ४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
युरो २०२० : चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश
युरो २०२० अन्तर्गत क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा डेनमार्कले इंग्ल्याण्ड र युक्रेनबीचको विजेतासँग खेल्ने छ । चेक रिप...
डेनमार्क २९ वर्षपछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा, चेक रिपब्लिक बाहिरियो
काठमाडौं । क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलको नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को सेमिफाइनलमा पुगेको छ । शनिबार राति अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि ...
केनको गोलमा इंग्ल्यान्डलाई अग्रता
आइतबार, असार २०, २०७८ एजेन्सी – कप्तान ह्यारी केनले खेलको सुरुवाती समयमै गोल गरेपछि इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप अन्तर्गत युक्रेनविरुद्ध अन्तिम क्वाटरफाइनलको पहिलो हाफमा १-० को अग्रता लिएक...
इंग्ल्याण्डलाई सुरुवाती अग्रता
काठमाडौं। युईएफए युरो २०२० मा अहिले इंग्ल्याण्डले युक्रेनको सामना गरिरहेको छ। इटालीको रोममा जारी अन्तिम क्वाटरफाइनल खेलको पहिलो हाफ सकिदा इंग्ल्याण्डले सुरुवाती अग्रता लिएको छ। इंग्ल्याण्डले कप्त...
किरणसँग सम्बन्धविच्छेद गरेका आमिरको फातिमासँग अफेयर ?
बलिउड अभिनेता आमिर खानको दोस्रो विवाह पनि अब टुटेको छ । दुवै आमिर खान र किरण रावले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन् । उनीहरुले यो जानकारी दिएपछि अहिले भारतीय प्रयोगकर्ताले सामाजिक सन्जाल...
२५ वर्ष पछि युरो कपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा युक्रेनलाई हराउँदै इङ्ग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ। विश्वफुटबलकै महारथी मानिने इङ्ग्ल्याण्डले युक्रेनमाथि ४-० को जित निकाल्दै २५ वर्षपछि पहिलो पटक य...
इङ्ल्यान्डको अवे खेलमा पनि उत्कृष्ट नतिजा, युक्रेन भारी अन्तरले पराजित
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत अन्तिम क्वार्टर फाइनल खेलमा इङ्ल्यान्डले युक्रेनलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। इटालीको राजधानी रोमस्थित ‘ओलम्पिक स्टेडियम’मा भएको खेलमा इङ्ल्या...
युरो कपको सेमिफाइनल: इटलीको स्पेन र इङ्ग्ल्याण्डको डेनमार्क प्रतिस्पर्धी
यूईएफए युरो कपको क्वाटरफाइनलको खेल सकिएको छ। क्वाटरफाइनलको खेलहरुमा स्पेनले स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हरायो। त्यस्तै डेनमार्कले चेक रिपब्लिकलाई २...
जब घनश्यामको मोबाइलबाट ओली र नेपालबीच कुराकानी भयो ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनको खतरामुक्त हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी बैठक बोलाए पनि वरिष्ठ नेता...
नाकबाट रगत आउने समस्या छ ? नरिवल खानुहाेस्
एजेन्सी– साधारणतया नरिवलको प्रयोग पूजापाठका लागि गरिन्छ । तर तपाईंलाई थाहा नहुन सक्छ नरिवलका अनेक फाइदा छन् । नरिवलको एक टुक्राले मानिसको जीवनमा धेरै फाइदा लिन सकिन्छ । नरिवलको सेचनले शक्ति प्रदान...
दैनिक काँचो प्याज र लसुन खाँदा हुन्छ क्यान्सरको सम्भावना कम
एजेन्सी– चिनियाँ मेडिकल विश्वविद्यालयमा भएको एउटा शोधले प्याज र लसुन खाँदा क्यान्सरको खतरा कम हुने निष्कर्ष निकालेको छ । शोधकर्ताका अनुसार प्याज र लसुन उमालेर वा पकाएर खानुभन्दा यसलाई ताजा काटेर का...
यी गल्ती जसले असर गरिरहेकाे छ तपाईंकाे मष्तिस्कलाई
एक दिनभरमा तपार्इँ अाफ्नाे दिमागलार्इ असर पर्ने कति गल्तीहरू गर्नुहुन्छ हाेला ? हुन त मानिसले जीवनमा धेरै गल्ती गर्छ । भनिन्छ गल्ती नगर्ने मानिस नै हुँदैन । गल्ती सामान्य मानिसले मात्र होइन बुद्धिम...
ओली– नेपाल फोनमै बाझाबाझ ! अदालतको फैसला नआन्जेल केही नगर्ने !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच शनिबार टेलिफोनमै बाझाबाझ भएको छ । नेता नेपाललाई ओलीले शनिबार फोन गरेर कांग्रेस सभापति शेरबहादुर देउवाका लागि गरिएको हस्ताक...
पाम तेलको दिगो निर्यात
भारतले नेपालबाट प्रशोधित पाम तेल आयातमा लगाएको प्रतिबन्ध १५ महिनापछि खुला गरेको छ । यस्ता वस्तुको निर्यातबाट क्षणिक राहत भए पनि मुलुकको व्यापार घाटा कम गर्न यसले खासै सहयोग गर्दैन । त्यसो हुँदा निर...
करीब दुई तिहाइ औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा
काठमाडौं । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूक...
अदालतको फैसला आउँदासम्म हस्ताक्षर कायम रहे ती एमाले रहँदैनन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला आउँदासम्म हस्ताक्षर कायमै रहे ती एमाले नेता नरहने बताएका छन् । उनले माधवकुमार नेपाल समूहलाई संकेत गर्दै यस्तो बताएका हुन् ।...
मेराविरुद्ध पुतला जलाइरहने, अनि म चाहिँ वार्ताकै लागि पर्खिनुपर्ने !
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो आक्रोश...
गर्भमा किन रहन्छ बच्चा ९ महिना ९ दिन ?
एजेन्सी– सामान्यतया गर्भमा ९ महिना ९ दिन नै बच्चा किन रहन्छ ? यो धेरै नसोचिएको वा नगरिएको प्रश्न हो । तर, यसको पछाडि वैज्ञानिक कारण भने छ । हाम्रो ब्रह्माण्डका ९ ग्रहहरूले आआफ्ना किरणबाट गर्भमा हु...
युक्रेनविरुद्ध सानदार जित निकाल्दै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा
एजेन्सी । इंग्ल्यान्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । इटालीको रोममा इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी केन...
जोन्सन एण्ड जोन्सनको सिंगो डोज खोप डेल्टा भेरियेन्टविरुद्ध प्रभावकारी
वासिङटन । जोन्सन एण्ड जोन्सनले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपले कम्तीमा ८ महिनासम्म इम्युनिटी प्रदान गर्न सक्ने र अति संक्रामक डेल्टा भेरियेन्ट विरुद्ध पनि प्रभावकारी रुपमा सुरक्षा दिलाउन...
युरोकप : युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा
काठमाडौं– इंग्ल्यान्ड जारी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार मध्यरातमा सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनमाथि ४–० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो। इंग्ल...
रेमसिभिर उत्पादनसँगै कोरोना उपचार सहज
कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न था...
एनआरएनए अमेरिकाको साधारणसभामा मञ्चमै हातहालाहाल, पुरानो नक्साको प्रयोग
न्यूयोर्क । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको दशौं साधारणसभाको मञ्चमै हातहालाहाल भएको छ । उद्घाटन समाहारोहको सकिनुअघि निर्वाचित नयां पदाधिकारीहरुलाई सपथ ग्रहण गर्ने कि नगर्ने भन्ने विषयमा संघ...
शयन स्थिति हेरेरै थाहा पाउनुहोस् को मान्छे कस्तो ?
यदि हजुर कुनै व्यक्तिको व्यक्तिगत विषयमा जान्न चाहनु हुन्छ भने ऊ सुतिरहेको अवस्थामा लुकेर हेर्नूहोस् कि ऊ कस्तो आसनमा सुतिरहेको छ ? किनकी ओछ्यानमा सुत्ने शैलीले पनि व्यक्तिका आन्तरिक व्यक्तित्वको ...
जागिर छाडेर तानमा बुनेका लुगा बेच्दै निष्ठा
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
डेनमार्क युरो कपको सेमिफाइनलमा, चेक रिपब्लिक स्तब्ध
एजेन्सी । युरो २०२० अन्तर्गत चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान बनाएको छ । गएराति अजरबैजानको बाकु ओलम्पिक मैदानमा भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै डेनमार्क सेमिफ...
सिङ्घिया खोला बस्तीमा पसेपछि विराटनगरका डेढ सय घर विस्थापित
विराटनगर : निरन्तर वर्षाका कारण सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि मोरङको विराटनगर महानगरपालिका–१ का करिब १५० घर परिवार विस्थापित भएका छन्। शुक्रबार राति परेको पानीसँगै सिङ्घिया खोलामा आएक...
खानीडाँडा र थामखर्क विमानस्थलमा साताको दुई पटक उडान
असार । खोटाङका तीन विमानस्थलमध्ये दुई विमानस्थलमा नेपाल वायु सेवा निगमले सातामा दुई पटक उडान भर्ने भएको छ । न्यू भेरियन्ट सहितको कोरोना भाइरसको दोश्रो लहर नेपालमा भित्रिएपछि संक्रमण नियन्त्रण गर्न...
डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनल प्रवेश
२० असार, काठमाडौं । डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान ब...
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने
सेवाग्राहीमार्फत आफैँ घुस दिन लगाएर पक्राउ गर्ने शैलीलाई सर्वोच्च अदालतले रोक लगाएपछि ‘स्टिङ अप्रेसन’सम्बन्धी मापदण्ड संशोधन गरिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई घुससहित रंगेहात प...
३० समाचार देखाइएको