मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार ३० को विवरण
आज

२०७८ असार ३० का समाचार

जुलाई १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

mysansar.com२८० हप्ता अघि

‘कान्तिपुर’ले अर्थ नबुझेर बिगारेको एउटा हेडलाइन

कान्तिपुरको मंगलबारको अङ्कमा तेस्रो पेजमा एउटा समाचार छ, जसको शीर्षक छ- ‘देउवाको पाँचौँ इनिङ’। नेपाली भाषाको नभए पनि नेपाली मिडियाको एकदम प्रिय शब्द हो यो ‘इनिङ’। तर यसको प्रयोग गलत छ। किन? आउनु...

rajdhanidaily.com२८० हप्ता अघि

देउवा पाँचौंपटक प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर...

nepalipatra.com२८० हप्ता अघि

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु...

rajdhanidaily.com२८० हप्ता अघि

‘चैतसम्म सबै नागरिकलाई खोप’

काठमाडौं । नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री देउवा...

rajdhanidaily.com२८० हप्ता अघि

अन्ततः ओली ओइलाए

अन्ततः ओरालो लागे ओली, उनी मात्रै होइन उनका आसेपासेहरूको पनि एकपटक बेइजत बढेको छ । शीतल निवासले केही सोच्न सकेन । देश लामो समयदेखि अन्योलमै थियो । प्रतिनिधिसभालाई आप्mनो खेलाउन बनाउन नपाइनेगरी पैmस...

rajdhanidaily.com२८० हप्ता अघि

खुला किताब मानिएका देशभक्त सपूत

राष्ट्र भक्तका निम्ति आफ्नो देशभन्दा ठूलो अरू केही हुँदैन । उनीहरू देशको निम्ति मर्न पनि तयार हुन्छन् । हाम्रो मुलुकमा राष्ट्रको निम्ति प्राण उत्सर्ग गर्ने व्यक्तिहरू धेरै छन् । उनै वीर पुर्खाले दे...

khabarhub.com२८० हप्ता अघि

भोजनः को सँग गर्ने को सँग नगर्ने ?

आधुनिक स्वास्थ्य विज्ञानमा भोजन को सँग, कहिले, कहाँ, किन र कुन परिस्थितिमा गरिएको हो भन्ने विषयको खासै महत्व नभए पनि प्राच्य स्वास्थ्य विज्ञानमा यी कुराहरुको ठूलो महत्व छ । दीर्घ जीवन र राम्रो स्व...

Ujyaaloonline.com२८० हप्ता अघि

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

काठमाण्डाै - जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभ...

abhiyandaily.com२८० हप्ता अघि

निषेधाज्ञा खुकुलो भए पनि दूधको खपत ६५% मात्र

काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ । दूधको खपत बढी हुने ...

khabarhub.com२८० हप्ता अघि

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग

अकबर भाइ गान्धीजीको कोठा सफा गरिरहेका थिए । यसै बेला गान्धीका तीन वटा बाँदरका ऐतिहासिक मूर्ति उनको हातबाट खसे र फुटे । अकबर भाइ सोच्न थाले— गान्धीजीको मन आफ्ना तीन बाँदरको मूति फुटेको खबरले अवश्य ...

khabarhub.com२८० हप्ता अघि

आज बुधबार कुन भगवानको हुन्छ पूजा (विधिसहित)

काठमाडौँ– हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी ...

ekagaj.com२८० हप्ता अघि

झण्डै चार लाखमा मुद्दा मिलाइदिने प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष...

ekagaj.com२८० हप्ता अघि

विद्यालयको कम्प्युटर र ल्यापटप चोरी गर्ने पक्राउ

मुसिकोट :  रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ स्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेका कम्प्युटर चोरी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।  गत आइतबार राती विद्यालयबाट एक थान डेस्कटप ...

nepalipatra.com२८० हप्ता अघि

देउवाको यात्राः नेविसंघको प्रथम निर्वाचित सभापतिदेखि लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलोसम्म

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि स...

reportersnepal.com२८० हप्ता अघि

जसपा तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं, असार ३० । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने नि...

setopati.com२८० हप्ता अघि

घर रसाउने-चुहिने कारण के हो, कसरी गर्ने समाधान?

हरेक वर्ष बर्खा लागेपछि अधिकांश घरमा समस्या आइपर्छ। ढल थुनिनु, शौचालय जाम हुनु, लेउ जम्नु, पानी ट्यांकी फोहोर हुनु सामान्य समस्या हुन्। यी सामान्य सम्भारले समाधान गर्न सकिन्छ। भित्ता रसाउने, ओसिलो ...

ratopati.com२८० हप्ता अघि

शपथमा किचलो र देउवाको अडान

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प...

kalakarmi.com२८० हप्ता अघि

नेपालको पहिलो महिला रेस्लरलाई कलाकार संघको सहयोग

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको अग्रसरतामा नेपाल महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई मंगलबार संघको कार्यालयमा आयाजित एक कार्यक्रममा अध्यक्ष रबीन्द्र खड्काले आर्...

nepalipatra.com२८० हप्ता अघि

पहिलो प्राथमिकता नेपाली जनताको जीवन रक्षाः नवनियुक्त गृहमन्त्री खाँड

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मंगलबार गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै उनले यस्तो बताएका हुन् । ...

lokaantar.com२८० हप्ता अघि

देउवालाई समर्थन हुँदाहुँदै जसपा सरकारमा किन गएन ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो...

Ujyaaloonline.com२८० हप्ता अघि

पाकिस्तानसँगको एक दिवसीय श्रृङ्खलामा इङ्ग्ल्यान्डको क्लिनस्विप

काठमाण्डाै - इङ्ग्ल्यान्डले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले क्लिनस्विप गरेको हो । जितका लागि ...

ekagaj.com२८० हप्ता अघि

नगर पुरस्कारसहित तीन स्रष्टा सम्मानित

धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन श्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।  मन्त्रालयले भाषा, संस्कृति, साहित्य, नाट्य, ...

Ujyaaloonline.com२८० हप्ता अघि

दक्षिण अफ्रिकामाथि आयरल्यान्डको ऐतिहासिक जित

काठमाण्डाै - घरेलु टिम आयरल्यान्डले दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ४३ रनले हराएको छ । यससँगै आयरल्यान्डले पहिलो पटक एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको हो । डुब्लिनमा आयरल्या...

ratopati.com२८० हप्ता अघि

बालुवाटारको सुरक्षा टोली बूढानिलकण्ठतिर

एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त...

annapurnapost.com२८० हप्ता अघि

सांसद ठेकेदार नबन

जनताद्धारा निर्वाचित जनप्रतिनिधिको आफ्नै क्षेत्राधिकार छ। संविधानले उनीहरूलाई निश्चित अधिकार दिएर जनताको सेवा गर्ने मौका दिएको छ। संविधानमा उल्लेखित ऐन, नियम, कानुनको परिधिमा निर्वाचित जनप्रतिनिधिल...

hamrokhelkud.com२८० हप्ता अघि

रियलले एसी मिलानसँग खेल्ने

बुधबार, असार ३०, २०७८ एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले प्रि–सिजनमा इटालियन क्लब एसी मिलानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । रियलले २०२१–२२ को प्रि–सिजनमा मिलानसँग मैत्रीपुर्ण खेल खेल्ने तय...

lokaantar.com२८० हप्ता अघि

मेलम्चीका बाढी प्रभावितको पीडा : न दिनमा भोक, न रातमा निद्रा

अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् । मेलम्...

baahrakhari.com२८० हप्ता अघि

‘धारा उल्लेख नगर्ने राष्ट्रपतिसँग केही तर्क थिएन, केवल झुलाउनुमात्रै भयो’

काठमाडौं । सर्वोच्चको आदेशपछि मंगलबार दिउँसो राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गरेको विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण...

sutranews.com२८० हप्ता अघि

टोकियो ओलम्पिक नखेल्ने फेडेरर र कोन्टाको घोषणा

काठमाडौं- रोजर फेडेरर तथा महिला तर्फ बेलायती नम्बर एक जोहान्ना कोन्टा टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । ३९ वर्षका फेडेरर घुँडाको चोटका कारण टोकियो ओलम्पिकमा सहभागी नहुने भएका हुन् । उनले स...

baahrakhari.com२८० हप्ता अघि

देउवाको शपथमा ओलीको बहिस्कार !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा केपी शर्मा ओलीले भने बहिस्कार गरेका छन् । देउवाको शपथ ग्रहण हुँदा ओली प्रधानमन्त्री निवास बालुवाटारमै थिए । ओलीका एकजना सल्...

baahrakhari.com२८० हप्ता अघि

प्रधानमन्त्रीमा शेरबहादुर देउवाको शपथ 

काठमाडौं । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गराएकी हुन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा ...

lokaantar.com२८० हप्ता अघि

छाब्दीवाराही धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण

प्रसिद्ध धार्मिकस्थल तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले छाब्दीवाराहीलाई धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरेको...

deshsanchar.com२८० हप्ता अघि

जेडन सान्चो म्यानचेस्टर युनाइटेड भित्रिने प्रक्रिया अन्तिम चरणमा

इंग्ल्याण्डका खेलाडी जेडन सान्चो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड अनुबन्धित हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले म्यानचेस्टर युनाइटेडमा मेडिकल गरेका छन् । उनी बोरुसिया डर्टमुण्डबाट ७३...

deshsanchar.com२८० हप्ता अघि

दक्षिण अफ्रिकामा जुमा समर्थकको दंगा : कम्तीमा ७२ जनाको मृत्यु, बढ्यो लुटपाट

पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको