२०७८ भदौ १० का समाचार
अगस्त २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमाले एकताको सन्देश
आठ महिना अघिदेखि तीतो आन्तरिक विवाद झेल्दै फुटको सँघारसम्म पुगेको नेपाल कम्युनिस्ट पार्टी एमाले उतारचढावका शृंखला पार गर्दै फेरि एकताको लयमा फर्किएको छ । दोस्रो पुस्ताका नेताहरूले फुटको सट्टा एकताल...
अन्योलमा १२औं जनगणना
मुलुकमा सर्वप्रथम १९६८ सालमा पहिलोपटक राष्ट्रिय जनगणना सुरुवात भएको थियो । यसरी नै प्रत्येक १०÷१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । यही कुरालाई मध्यनजर गरी २०७८ सालमा १२औं जनगणना यसअघि सरकारले...
खेर गयो युवा पुँजी, अस्तव्यस्त मुलुक
हाम्रो देशको राष्ट्रिय युवा नीतिले तय गरेअनुसार १६ देखि ४० वर्षको उमेर समूहलाई युवाशक्ति भनिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ४० दशमलव ३५ प्रतिशत युवाको संख्या छ । यसमा पनि महिला ५४ दशमलव ५ प्र...
रू. ४६ अर्ब ६४ करोड लगानीका ठेक्का हस्तान्तरण हुनै बाँकी
काठमाडौं । मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि पनि प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण हुने भनिएका अर्बाैं लगानीका सडकका ठेक्काहरू अलपत्र परेका छन् । राजनीतिक नेतृत्वले इच्छाशक्ति नदेखाउँदा र ...
बीपीका चिकित्सक पुनः आन्दोलित
माग पूरा गर्न एक साताको अल्टिमेटम धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार अभियान अन्तर्गत देशैभर भइरहेको आन्दोलन टुंगोमा पुग्न सकेको छैन । विगत ७० दिनदेखि चलिरहेको आन्दोलन रोक्न प...
दुधसंग यी खानेकुरा खाइरहनु भएको त छैन ? जान सक्छ ज्यान !
दुध मानव मात्र नभएर सम्पूर्ण स्तनधारी जीवहरूको पहिलो आहार हो। बच्चामा हुँदा मान्छेले आमाको दुध खान्छ भने ठूलो भएपछि अन्य जनावरको दुध पिउँदछ । दुधलाई आधुनिक पोषण विज्ञानले समेत सम्पूर्ण आहारा मानेक...
काँग्रेसको १४औँ महाधिवेशन : निर्वाचन अधिकृत खटाइँदै
काठमाडौँ । नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्र...
पिएसजीले भन्यो- एम्बाप्पेलाई रियल म्याड्रिड जान रोक्दैनौ तर हाम्रो शर्त पुरा हुनुपर्छ
काठमाडौँ । रियल म्याड्रिडले पिएसजीका स्ट्राइकर किलीयन एम्बाप्पेलाई औपचारिक रुपमा किन्न गरेको प्रस्तावप्रति पिएसीजीले असन्तुष्टि व्यक्त गरेको छ । पीएसजीका स्पोर्टिंग डाइरेक्टर लियोनार्दोले विभिन्न ...
भ्याली एक्सप्रेसको चावहिलमा शाखा विस्तार, बिहीबार ५० प्रतिशत छुट
काठमाडौं । भ्याली एक्सप्रेसले शाखा विस्तार गरेको छ ।काठमाडौंको चावहिलस्थित ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा विस्तार गरिएको हो । चितवनमा परीक्षणका रुपमा ६ वर्ष अगाडि शुरु भएको भ्याली एम...
गण्डकी प्रदेशका अर्बपति मन्त्री
पोखरा, भदौ १० । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ ...
एसभीमाथि बायर्न म्युनिखको १२ गोल
एजेन्सी । बायर्न म्युनिखले तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा म्युनिखले एसभीमाथि १२-० गोल अन्तरले पराजित गरेको हो । म्युनिखलाई सानदार जित दिलाउनको लागि इरिक ...
पत्नीको जल्दै गरेको चितामा हाम फालेर एक पुरुषले गरे आत्महत्या
भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् । यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो । जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्...
भारतमा थपिए ४६ हजार संक्रमित, ६०८ संक्रमितको मृत्यु
काठमाडौँ– भारतमा थप ४६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ५७ हजार ७६७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ ला...
गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति : हिरा र सुनदेखि शेयर र सुन्तला बगैँचासम्म
काठमाण्डाै - गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएका छन् । ११ जना मन्त्रीमध्ये ९ जनाले सम्पत्ति विवरण बुझाएका हुन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे...
काबुल विमानस्थल आसपासमा सुरक्षा जोखिम बढेको अमेरिका र बेलायतको भनाई
अमेरिका र बेलायतले सुरक्षा जोखिम बढेको भन्दा आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट पर रहन आग्रह गरेका छन् । सुरक्षा जोखिम बढेको भन्दै उनीहरुले काबुल विमानस्थल तर्फको यात्रा सकेसम्म नगर्न भनेका हुन् । ...
६० वर्षमाथिका नागरिकलाई गफगाफ गर्न दिवा सेवा
दाङ – ६० वर्षमाथिका नागरिकलाई लक्ष्य गरेर दिवा सेवा सञ्चालन गरिएको छ। राप्ती गाउँपालिकाले वडा नम्बर ३ मसुरिया र वडा नम्बर ५ सिसहनियामा ६० वर्षमाथिका नागरिकलाई एकै ठाउँ राखेर गफगाफ, भेटघाट गर्ने, मन...
बेलायतमा खेतबारीमा रमाउँदै भूतपूर्व गोर्खाहरु (भिडियोसहित)
लन्डन । बेलायतको राजधानी लन्डनबाट करिब ७२ माइल टाढा छ इष्टली शहर । यो शान्त शहरलाई न राजधानीको कोलाहल वास्ता छ, न कोभिड त्रास । बरु यतिखेर खेतीमा व्यस्त छन् यहाँका बासिन्दा । तीमध्ये हुन् भूतपूर्व ...
त्रिकोणात्मक एकदिवसीय सिरिज : नेपालको पहिलो खेल अमेरिकासँग
काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको खेलतालिका सार्वजनिक भएको छ । आईसीसीले नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका बुधबार सार्वजनिक ग...
...अनि बादल फलामको कुर्सीका बसे !
काठमाडौं । बुधबार बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले स्थायी कमिटी नेताहरु भेला हुन थाले । स्थायी कमिटी सदस्यसँगै केही केन्द्रीय सदस्य पनि तुल्सीलाल स्मृति भवनमा पुग...
नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) ले पायो दलको मान्यता
सुनील महर्जन, काठमाडौं । नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टीले निर्वाचन आयोगबाट कानुनी मान्यता पाएको छ । आयोगले बुधबार राति दुवै दल दर्ता भएको प्रमाणपत्र सम्बन्धित दलका प...
महन्थ ठाकुरले पाएनन् रेशम चौधरीको साथ
जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरलाई अन्ततः जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको साथ मिलेन । लोसपाका नेताह...
ओली यतिखेर ‘दुःखी’
नेपाल समाचारपत्र, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकत...
एमबाप्पे भित्र्याउन रियलको प्रयास
१० भदौ, काठमाडौ । स्पानिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड किलियन एमबाप्पे भित्र्याउनका लागि प्रयास थालेको छ । रियलले एमबाप्पेको लागि १६० मिलियन युरो (१३७ मिलियन...
शिक्षण संस्था खोल्न क्षेत्र वर्गीकरण गर्ने तयारी
ईश्वरराज ढकाल, काठमाडौं । कोरोना महामारीका कारण लगाइएको लकडाउनले बन्द रहेको शिक्षण संस्था खोल्न सरकारले क्षेत्र वर्गीकरण गर्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनप...
ललितपुर प्याट्रियट्सबाट ईपीएल खेल्दै इंग्ल्याण्डका एलेक्स ब्लेक
काठमाडौं– इंग्ल्याण्डका एलेक्स ब्लेकले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। ईपीएलको साविक विजेता ललितपुर प्याट्रियट्सले इंग्ल्याण्डका एलेक्स ब्लेकलाई अनुबन्ध गरेको हो। बुधबार क्लबले विज्...
स्रोत नखुलेका साढे ८६ लाख रुपियाँसहित ३ पक्राउ
काठमाडौं, (नेस) । स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपियाँसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका–२ घर भएका लक्ष्मण पौडेल...
म्याथ्युज कुन्हा एट्लेटिको मड्रिडमा अनुबन्धित
१० भदौ, काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडले ब्राजिलियन खेलाडी म्याथ्युज कुन्हालाई अनुबन्ध गरेको छ । एट्लेटिकोले कुन्हालाई जर्मन क्लब हेर्था बर्लिनबाट बुधबार अनुबन्ध गरेको जनाएको छ । यससँगै ...
टोटनहममै बस्ने केनको भनाइ
१० भदौ, काठमाडौं । इंग्ल्याण्ड राष्ट्रिय टिमका कप्तान ह्यारी केनले आफू टोटनहम हट्सपरमै बस्ने बताएका छन् । उनले टिमलाई सफलता दिलाउनका लागि आफू शतप्रतिशत केन्द्रित हुने जनाएका छन् । म्यानचेष्टर सिट...
लगातार दोस्रो दिन बजारमा उच्च गिरावट
लगातार दोस्रो दिन नेपाली सेयर बजारमा उच्च गिरावट आएको छ । मंगलबार ५६.०३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार पनि ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ । नेपाल राष्ट्र बैंकले सेयर...
उपसभापति निधि र चौथाइवालेबीच भेटवार्ता
काठमाडौँ- प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ...
यात्रुबस दुर्घटनामा २ को मृत्यु, ४० घाइते
सिन्धुपाल्चोक, (नेस) । सिन्धुपाल्चोकको सुकुटे–ठोकर्पा सडकखण्डमा यात्रुबस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन् । लिसंखुबाट बाफल–ठोकर्पा–कालिका हुँदै काठम...
अध्यक्षमा दोहोरिने ओलीको संकेत
एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू...
चर्चामा बिष्णु माझीको तीज गीत ‘चरी जेलैमा’
काठमाडौं । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले मन पराएका छन् । उनको थुप्रै तीज गीतहरुले मार्मिक तथा दर्शकको मनलाई छुन सक्ने खुबी राखेका छन् । जसमध्ये केह...
आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै, एसियाबाट युएई छनोट
१० भदौ, काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ । छनोट रद्...
दुई घण्टामा क्यूआर कोडसहितको खोप कार्ड पाइने
काठमाडौं । क्यूआर कोडसहितको खोप कार्ड तत्काल दिने व्यस्वस्था मिलाइएको सरकारले जनाएको छ । आकस्मिक रुपमा विदेश जानेहरुका लागि दुईदेखि तीनघण्टाभित्र क्यूआर कोडसहितको खोप कार्ड उपलब्ध गराउने सरकारले बत...
३५ समाचार देखाइएको