२०७८ भदौ १७ का समाचार
सेप्टेम्बर २, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अली दाईको कीर्तिमान तोड्दै रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता!
काठामाडौं । पन्ध्र वर्षअघि इरानी महान् फुटबलर अली दाईले बनाएको १ सय ९ गोलको कीर्तिमान भङ्ग गर्दै पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । विश...
रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमान्चक जित
बिहीबार, भदौ १७, २०७८ एजेन्सी – फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित ग...
हट्यो निषेधाज्ञा
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा गत १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठक...
संविधानको रक्षा गर्न नचुक
नेपालको संविधानले नै संविधान र कानुनलाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतलाई दिएको छ । संविधानको धारा १२८ को उपधारा २ मा संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ भनेर स...
चीनसँगको सीमा विवाद अध्ययन गर्न छानबिन समिति
काठमाडौं । सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्ला नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवाद अध्ययन गर...
न्यायाधीशको सम्पत्ति छानबिन गर्न कानुन बनेन
काठमाडौं संविधान जारी भएको ६ वर्ष बित्दा पनि न्यायाधीशको सम्पत्ति छानबिन गर्नका लागि अझै कानुन बन्न नसकेपछि सर्वोच्च अदालतमा अधिवक्ता प्रवेश केसीले निवेदन दिएका छन् । सो ‘निवेदन दर्ता हुने कि नहुने...
तालिबानले किन कब्जामा लिन सकेन अफगानिस्तानको पंजशीर उपत्यका ?
काठमाडौँ । अफगानिस्तानमा तालिबानले पूर्ण कब्जा जमाए पनि एउटा प्रान्त पंजशीर अहिले पनि उनीहरुले कब्जा जमाउन सकेका छैनन् । बुधबार तालिबानले पंजशीर प्रान्तका नेताहरुसँग गरेको वार्ता असफल भएको जनाएको ...
‘श्री ५’ को बन्धनमा जनताको जमिन
गोर्खा र धादिङका हजारौं रोपनी जग्गाको लालपुर्जा अझै श्री ५ को नाममा छ। तर न श्री ५ अस्तित्वमा छ, न त राजतन्त्र नै। अझै दूरदराजका नागरिकको जग्गा मात्रै होइन, पूरै गाउँ नै ‘श्री ५ को वायुगुठी’ शब्दले...
बजेटमा समेटिएका विषय कार्यान्वयन गर्न हानको माग
काठमाडौं– होटल संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी होटल क्षेत्रको संरक्षण गर्न माग गरेको छ। संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा गएको टोलीले कोभिड महामारीको समयमा होटल उद्योगले भोगिरहेक...
अफगानिस्तान: अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-'निर्दयी समूह'
अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले तालिबानलाई "निर्दयी समूह" भन्दै उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको बताएका छन्। यद्यपि भविष्यमा आतङ्कवाद विरुद्धको लडाइँमा उक्त इस्लामिक समूहसँ...
खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो
देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ...
महालेखाले औंल्याउँछ बेथिति, हुँदैन कारबाही
काठमाडौँ — जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनालगायतद्वारा आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३५ (२) को व्यवस्थाविपरीत ७ अर्ब २१ करोड ९ लाख रुपैयाँ स्वीक...
सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत गयो एमाले
काठमाडौं : नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले सर्वोच्चमा रिट दर्ता गरेको छ । निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)लगायतला...
कोरोना कहरबीच १ सय २ देशसँग वैदेशिक व्यापार
काठमाडौ, भदौ १७ । कोरोना कहरबीच चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भको पहिलो महिना गत साउनमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा देशसँग व्यापार गरेको छ । वैदेशिक व्यापारका क्रममा नेपालले अधिकांश मुलु...
कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि
काठमाण्डाै – कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले उज्या...
नेपालमा १५ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
काठमाडौं– नेपालमा कुल जनसंख्याको १५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। देशभर ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा खोप लगाएको स्वाीथ्य मन्त्राल...
नाम्खामा नेपाल-चीन ‘सीमा विवाद’ बल्झिने संकेत
काठमाडौँ — सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिव...
स्थानीयसँगको सहमतिपछि फोहोर उठ्न थाल्यो
ईश्वरराज ढकाल, काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ बँुदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ । स्थानीयस...
खाद्य कम्पनीले दसैंमा तीन हजार खसीबोका ल्याउने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको छ । दसैंमा खसीबोकाको खपत बढी भई निजी क्षेत्रबाट मनपरी मूल्य लिएर उपभोक्ता...
बागलुङ भुजीखोला बाढीको एक वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको
केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला य...
सरकारी वेबसाइट अपांगमैत्री बनाउनुपर्ने
काठमाडौँ — सरकारी कार्यालयका वेबसाइट अबदेखि अपांगमैत्री बनाउनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको ‘सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७...
निषेधाज्ञा अझ खुकुलो, सिनेमा हल पनि खोलिने
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बै...
केन्द्र सरकारका ‘खेलौना’ प्रदेश प्रमुख
काठमाडौं : गत फागुन ७ प्रजातन्त्र दिवसमा २ नम्बर प्रदेश सरकारले मधेस भवनमा औपचारिक कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथि थिए, प्रदेश प्रमुख तिलक परियार। कार्यक्रम सकेर उनी कार्यालयमा पुगेका मात...
जब भगवान् गौतम बुद्धले आफ्नै पाखुरामा वाण रोपे
राजकुमार सिद्धार्थ बगैँचामा घुमिरहेका थिए । एउटा हाँस कराउँदै भुइँमा खस्यो । सिद्धार्थले तुरुन्तै त्यसलाई उठाए । कसैले हानेको वाणको कारण हाँस घाइते भएको थियो । सिद्धार्थले हाँसको शरीरबाट उक्त वाण न...
शर्मा प्रधानसेनापतिमा नियुक्त
काठमाडौं, (नेस) । कामुप्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गर्नुभएको छ । शर्मा अह...
केमेडी च्याम्पियनबाट हिक्मत बाहिरिए, भरतमणि, बिक्की र सन्तोष फाइनल प्रवेश
काठमाडौं । स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट हिक्मत महरा आउट भएका छन् । सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनी आउट भएका हुन् । सुदूरपश्चिमको कञ्चनपुरका हिक्मत वाइल्ड क...
जनआन्दोलनका घाइते र अपांगलाई निः शुल्क उपचार गर्ने गण्डकी मन्त्रिपरिषद बैठकको निर्णय
गण्डकी प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनका बेपत्ता, घाइते र अपांग परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्न ब...
सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत: ओपनिङ्ग रेन्ज कति ?
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर नेप्सेमा सूचीकरण गरिएको छ। बुधवार नेपाल एटक एक्सचेञ्ज (नेप्से) र सानिमा लाइफ इन्स्योरेन्स बिच रु.१०० अंकित मूल्यको २ करोड कित्ता साधारण शेयर सूचीकरण सम्बन्...
मिडियामा कोभिड
कोभिड महामारीका कारण विश्व नै प्रभावित भएका बेला नेपालको मिडिया जगत् मात्र प्रभावित नहुने कुरा रहेन । कोभिडले मानिसको आवागमनमा अवरोध पुर्याउने भएका कारण घटना स्थलमा पुगेर समाचार संकलन गर्नुपर्ने प...
अन्तरप्रदेश उडानको हब बन्दै पोखरा
पोखरा — प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखरा हवाई मार्गबाट जोडिएका छन् । बुधबार पहिलोपल्ट पोखरा–सिमरा उडान भएको हो । सिमरासँगको सीधा उडान सुरु भएसँगै पोखरा अन्तरप्रदेश उडानको हब बनेको छ । यसअघ...
दोस्रो पुस्ताका भरोसायोग्य नेता को ?
केशव अधिकारी नेपालका वामपन्थी धारका हुन् कि प्रजातान्त्रिक धारका हुन्, कुनै पनि राजनीतिक दलमा प्रभावशाली नेता जन्मन सकेनन् । नेपाली कांङ्ग्रेसका विश्वेश्वरप्रसाद कोइरालालाई उनका कार्यकर्ताले राजने...
आफूलाई त मस्त निद्रा लाग्छ भनेर मख्ख नपर्नुस्, याे पनि हाे राेग
एजेन्सी— विश्वभर करिब एक तिहाई मानिसहरु निद्रामा समस्या भएकाले चिन्तित छन् । तर, केही मानिसहरु पनि छन् जसलाई निद्रा समयमा आउँछ र, कतिपयलाई त काममा मन पनि लाग्दैन, सुतौँ सुतौँजस्तो भइरहेको हुन्छ । य...
सेबोन अध्यक्ष ढुंगानाबारे छानबिन गर्न समिति
काठमाडौँ — सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाको संलग्नता सम्बन्धमा छानबिन गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरि...
स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा विद्यार्थीहरूको भौतिक उपस्थितिमै ...
नेपाल र भारत आज भिड्दै : दर्शक राख्न सरकारको स्वीकृति
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबार हुने भारतविरुद्धको मैत्रीपूर्ण खेल जित्नकै लागि खेल्ने बताएका छन्। बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्द...
३५ समाचार देखाइएको