मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ ३० को विवरण
आज

२०७८ भदौ ३० का समाचार

सेप्टेम्बर १५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२७१ हप्ता अघि

दालचिनी राखेर दूध पिउनुस् कपाल झर्ने समस्याबाट मुक्ति !

दालचिनीे प्रायः तरकारीहरूमा मसलाको रूपमा प्रयोग गरिन्छ । खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ । दालचिनीको सेवन दूधसँग पनि गर्न सकिन्छ । दालचिनीको धूलो दूधमा राखेर प...

lokaantar.com२७१ हप्ता अघि

खानासँगै पानी पिउन हुन्छ कि हुँदैन ?

हाम्रो पाचनप्रणाली अनेकौं अंग, एन्जाइम र तिनीहरूबाट स्रावित पदार्थ मिलेर बनेको छ । यी सबै कुरा ठीक तरिकाले रहँदा नै पाचन प्रणालीले पनि सही रूपमा काम गर्छ ।  पाचन प्रणालीको ठोस र तरल दुवै भागले एकै...

lokaantar.com२७१ हप्ता अघि

मान्छे निद्रामा बर्बराउँछन् ?

  हामीमध्ये केहीलाई निद्रामा कुरा गर्ने बानी हुन्छ । राति सुतेका बेलामा यसरी बर्बराउनुलाई सोम्नीलोकी भनिन्छ । यो कुनै रोग होइन तर यसरी निद्रामा बर्बराउँदा तपाईंसँगै सुत्ने मानिसलाई डिस्टर्ब चाहिँ ...

techpana.com२७१ हप्ता अघि

अपडेट : यस्तो छ आईफोन १३ र आईफोन १३ मिनि

काठमाडौं । एप्पललको आईफोन १३ सिरिज सार्वजनिक भएको छ । मंगलबार आयोजित कार्यक्रममा कम्पनीले आईफोन १३, आईफोन १३ मिनि, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज घोषणा गरेको हो । यस...

baahrakhari.com२७१ हप्ता अघि

युनाइटेड योङ ब्वाइजसँग पराजित

काठमाडौं । क्रिस्टियानो रोनाल्डो प्रेरित प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलमा स्विस टिम योङ ब्वाइजसँग पराजित भएको छ ।  मंगलबार राति भएको खेलमा स्विस टोली योङ ब्वाइजसँग ...

farakdhar.com२७१ हप्ता अघि

एप्पलले ल्यायो एप्पल वाच सिरिज सेभेन, यस्ता छन् फिचर्स

एप्पलले आफ्नो अत्यन्त मन पराइएको वाच सिरिजमा नयाँ सिरिज थपेको छ । आज एप्पलले एप्पल वाच सिरिज ७ सार्वजनिक गरेको हो ।  विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्प...

rajdhanidaily.com२७१ हप्ता अघि

भदौ ३०, २०७८

तपाइको प्रतिक्रिया

rajdhanidaily.com२७१ हप्ता अघि

एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस्

राजनीतिमा दल विभाजित हुनु सामान्य कुरा हो । दल फुटको मुख्य उद्देश्य नै सैद्धान्तिक नीतिगत, वैचारिक विभेदकै अन्त्य गर्नु हो । जसले दलद्वारा सम्पादित विगतको कार्य र उच्चस्तरीय नेताकै कायैशैली र व्यवह...

ratopati.com२७१ हप्ता अघि

चिनीको मूल्य बढाउन चलखेल : आयात अनुमति माग्दै पठाइएको दुई प्रस्ताव अर्थ मन्त्रालयबाट गायब

चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो । उद्योग, वाणिज्य त...

ekantipur.com२७१ हप्ता अघि

खोप आयातमा अड्चन

काठमाडौँ — औषधि ऐनसम्बन्धी अध्यादेश निष्क्रिय हुने भएपछि कोरोनाविरुद्धको खोप खरिद र आयात प्रक्रिया झन्झटिलो हुने भएको छ । अघिल्लो सरकारले सहज खोप आपूर्तिका लागि औषधि ऐन संशोधन गरेर अध्यादेश ल्याएको...

ratopati.com२७१ हप्ता अघि

सरकार विस्तारमा यसरी बन्यो अध्यादेश बाधक

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्...

nepallive.com२७१ हप्ता अघि

दसैंका लागि सार्वजनिक सवारीमा ‘अग्रिम टिकट’ खोल्ने तयारी  

काठमाडौं– सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले तयारी सुरु गरेको छ। अग्रिम टिकट खुलाउनेबारे यातायात व्यवसायीसँग छलफल भइरहेको विभागका सूचना अधिकारी डा. लोकनाथ भ...

khabarhub.com२७१ हप्ता अघि

चुट्किला : दिनभार पाँच पटक

पत्नी— श्रीमानजी यो जेनी को हो ? पति— अरे त्यो त त्यो कुकुरको नाम हो, जसलाई म किन्न चाहन्छु । पत्नी— राम्रो त्यसो भए आज दिनभरि पाँच पटकसम्म फोन पनि त्यही कुकुरले गरेको थियो । साभार : ‘भद्रगोल, ह...

baahrakhari.com२७१ हप्ता अघि

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका,९ गोल्फुटार बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका १४ का २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीले पक्राउ गरेको छ ।...

ratopati.com२७१ हप्ता अघि

रोनाल्डोको कीर्तिमान तर युनाइटेड स्तब्ध

म्यानचेस्टर युनाइटेड फर्किएपछि च्याम्पियन्स लिगको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इन्जुरी समयमा गोल खाँदै युनाइटेड यङ ब्वाइजसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा ...

nepalipatra.com२७१ हप्ता अघि

बार्सिलोना आफ्नै घरमा बायर्नसँग ३-० ले पराजित भयो

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले लज्जास्पद हार ब्यहोरेको छ ।  मंगलबार राति भएको खेलमा बार्सिलोना जर्मन महारथी बायर्न म्युनिखसँग आफ्नो घरेलु मैदान क्या...

onlinekhabar.com२७१ हप्ता अघि

पर्सामा भारतीय नोटसहित युवक पक्राउ

३० भदौ, काठमाडौं । भारतीय अवैध नोटसहित पर्सामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मा रहेका छन् । वीरगञ्जन महानगरपालिका-१६ रजत जयन्ती चोकबाट...

ratopati.com२७१ हप्ता अघि

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्...

arthadabali.com२७१ हप्ता अघि

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Terra Payment Services बिच रेमिटान्स सम्झौता, विदेशमा रहेका नेपालीहरुलाई अझै सहज हुने 

विगत १५ वर्षदेखि आफ्नो छुट्टै पहिचान बनाएको सिटी एकक्सप्रेसले युरोपको ख्यातिप्राप्त Terra Payment Services   र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु गरेको छ ।  युरोपमा रहेका नेपा...

newsofnepal.com२७१ हप्ता अघि

‘बजेट होलिडेले अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने’

नेपाल समाचारपत्र, काठमाडौं । सरकारले आज बुधबारदेखि केही दिनका लागि राज्य कोषबाट खर्च गर्न नपाउने भएको छ । संसद्मा बजेट पारित नभई ‘बजेट होलिडे’ भएकाले केही दिन सरकारले खर्च गर्न नपाउने भएको हो । ने...

nepalipatra.com२७१ हप्ता अघि

रोनाल्डोले गोल गरेपनि युनाइटेड पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले हार ब्यहोरेको छ । मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले स्त...

khabarhub.com२७१ हप्ता अघि

काठमाडौंमा बिहानै वर्षा, आज कहाँ-कहाँ छ ‘भारी वर्षा’को सम्भावना ?

काठमाडौँ– आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएक...

newsofnepal.com२७१ हप्ता अघि

आजदेखि कक्षा १२ को परीक्षा शुरू, पौने ४ लाख विद्यार्थी, ४ हजार ३१५ होम सेन्टर

ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ ...

annapurnapost.com२७१ हप्ता अघि

होसियार ! हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है ! बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्...

newsofnepal.com२७१ हप्ता अघि

ललितपुर महानगरका विद्यालय असोज १ गतेबाट खुल्ने

ललितपुर, (नेस) । ललितपुर महानगरपालिकाले असोज १ गतेदेखि खुल्ने सामुदायिक विद्यालयका लागि मास्क र सेनिटाइजर उपलब्ध गराउने भएको छ । महानगर शिक्षा महाशाखाले आगामी असोज १ गतेदेखि भौतिकरूपमा विद्यालय सञ...

newsofnepal.com२७१ हप्ता अघि

कोरोना संक्रमणबाट ११ हजारको मृत्यु

नेपाल समाचारपत्र, काठमाडौं । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ...

baahrakhari.com२७१ हप्ता अघि

प्रज्ञा बालकविता महोत्सव

काठमाडौं । राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ गरिएको छ । मुलुकभरका ३५ ब...

news24nepal.tv२७१ हप्ता अघि

बार्सिलोनामाथि बायर्न म्युनिखको सानदार जित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले बार्सिलोनालाई ३-० गोल अन्तर...

lokaantar.com२७१ हप्ता अघि

मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिर...

news24nepal.tv२७१ हप्ता अघि

क्रसर उद्योगको नियमनको जिम्मा स्थानीय तहलाई दिनु भीषण गल्ती’ (भिडियो)

मोरङ । गैडाका छाला जस्तै चाम्रो भएका छन् – नेपालका क्रसर उद्योगहरु । जति भने पनि र जति नै आन्दोलन गरे पनि नबिझाउने । उच्च तहबाट पाएको आर्शीवादका कारण कानमा तेल हालेर बसेका यस्ता उद्योगहरुका कारण पा...

lokaantar.com२७१ हप्ता अघि

थपियो गैँडाकोट,हाकिमचौक भरतपुर, र पर्सा बजारमा  मञ्जुश्री फाइनान्सको शाखा

मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सा बजार शाखाको कारोबार शुभारम्भ गरेको छ । फाइनान्सका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समित...

annapurnapost.com२७१ हप्ता अघि

बालिका बनिन् एक दिनको अध्यक्ष

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिनका लागि अध्यक्ष बनाइएको छ। ५७औं राष्ट्रिय बालदिवसको अवसर पारेर मंगलबार उक्त जिम्मेवारी दिएको हो।  स्थानीय सरकारका काम का...

newsofnepal.com२७१ हप्ता अघि

चीनको एक विद्यालयमा कोरोना संक्रमण फैलियो

बेइजिङ,(एजेन्सी) । चीनमा कोराना भाइरस संक्रमणका नयाँ घटनाहरू भेटिएका छन् । फुजियान प्रान्तको एउटा प्राथमिक विद्यालयमा कोरोना संक्रमित देखिएका हुन् । प्रारम्भिक अनुसन्धानले गत साता कोभिड पोजिटिभ दे...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको