मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ ५ को विवरण
आज

२०७८ भदौ ५ का समाचार

अगस्त २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२७४ हप्ता अघि

भदौ ५, २०७८

” frameborder=”0″ scrolling=”yes”>

rajdhanidaily.com२७४ हप्ता अघि

राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिना साउनमा निकै उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । यो महिनामा लक्ष्य गरेको भन्दा ९ प्रतिशत बढी राजस्व संकलन भएको महालेखा नियन्त्रणको कार्य...

khabarhub.com२७४ हप्ता अघि

किन शनिबार नै गर्ने शनिदेवको पूजा ? (विधिसहित)

काठमाडौं – शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन । शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दि...

rajdhanidaily.com२७४ हप्ता अघि

ईपीएलको प्रायोजक र ब्रोडकास्ट पार्टनर सार्वजनिक

काठमाडौं । अर्को महिनादेखि सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)को देशभित्र प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा असोज ९ देखि २३ गतेसम...

rajdhanidaily.com२७४ हप्ता अघि

ओडेगार्ड आर्सनलमा

लन्डन । स्पेनिस क्लब रियल मड्रिड छोडेर नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् । गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गर...

khabarhub.com२७४ हप्ता अघि

नवजात शिशु कसरी स्याहार्ने ?

– नवशिशु जन्मिने वित्तिकै सफा नरम कपडाले पुछेर सुख्खा पार्नुपर्छ । – नवशिशुको नाभी काट्नेबित्तिकै नाभी मलम लगाउनुपर्छ । अन्य कुनै पनि कुरा लगाउनु हुँदैन । नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौ...

kalakarmi.com२७४ हप्ता अघि

‘साफ च्याम्पियनसिपमा हार्‍यौं भने मेरो गल्ती हुनेछ’ – प्रशिक्षक अलमुताइरी

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिम अहिले पोखरामा छ । आगामी असोज तेस्रो साता हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा छ । साफ च्याम्पियनसिपअघि नेपालले दशरथ रंगशा...

ratopati.com२७४ हप्ता अघि

कोरोनामा महामारीमा उपयोगी मानिने सिटामोल अभाव

कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिडविरुद्धको ख...

ratopati.com२७४ हप्ता अघि

माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा

विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन्। उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट...

baahrakhari.com२७४ हप्ता अघि

पुस्तक परिचय

मनको किरण (कवितासंग्रह : महेशराज खरेल) पछिल्लो समय काव्य लेखनमा सक्रिय देखिएका कवि हुन्, महेशराज खरेल । हुन त २०४३ सालताका नै उनले मनका उकुसमुकुस कवितामा पोख्न थालेका हुन् । तर, त्यसले निरन्तरता ...

lokaantar.com२७४ हप्ता अघि

बजारमा सिटामोल अभाव

कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरंग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिड विरुद्धको ...

lokaantar.com२७४ हप्ता अघि

माधव पक्षका ५७ नेता ‘बीचमा’

विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन् । उपाध्यक्षहरू भीम रावल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष...

khabarhub.com२७४ हप्ता अघि

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जीत

काठमाडौँ-  केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पीएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ को फर...

Ujyaaloonline.com२७४ हप्ता अघि

अफगानिस्तानमा आफ्नाे शासन स्वीकार गर्न तालिबानकाे अपिल

काठमाण्डाै - तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी  प्रवक्ता ...

ekantipur.com२७४ हप्ता अघि

महालेखाले देखायो अनियमितताको महामारी 

काठमाडौँ — कानुन पालना नगरी सरकारी ढुकुटी खर्च गर्ने प्रवृत्तिसँगै बेरुजु पनि झन् बढेको छ । बेरुजु र कारबाही गरी टुंगो लगाउनुपर्ने रकम एक वर्षमा ११ अर्ब ९७ करोड थपिएर ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको ...

baahrakhari.com२७४ हप्ता अघि

सुनिता दुलालको तिज गीत सार्वजनिक

काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘स्वामीकी प्यारी’ बोलको तिज गीत उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।  शितास्मा भुषालको शब्द रहेको गीतलाई बीबी अनु...

onlinekhabar.com२७४ हप्ता अघि

साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी

५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ । हाल पोखरामा नेपाल...

newsofnepal.com२७४ हप्ता अघि

अब विद्यालयमा निदाउँदैनन् विद्यार्थी

हेटौंडा, (नेस) । विद्यालयमा दैनिक ९ वटा विषयको पढाइ हुन्छ । सबै किताब, कापी र झोलाको भारी बोकेर जान सक्दैनन् उनीहरु । त्यसैले किताब पालैपालो बोक्छन् । बेञ्चमा सँगै बस्ने साथीसँग कसले कुन विषयको क...

news24nepal.tv२७४ हप्ता अघि

अवैध चन्दा उठाउनकै लागि पोखरामा १० ट्याम्पू परिचालन, पक्राउ परे २ झापाली

काठमाडौं । ट्यक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए । यो साता ...

lokaantar.com२७४ हप्ता अघि

बेरुजु सवा ४ खर्ब, ३ वटै तहमा व्यापक अनियमितता

सरकारको बेरुजु रकम सवा ४ खर्ब पुगेको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजुतर्फ ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुग...

ratopati.com२७४ हप्ता अघि

गुम्ला त माधव नेपालसहित १४ सांसदको पद ?

एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ।   सरकारले मंगलबार राजनीतिक...

ekantipur.com२७४ हप्ता अघि

कोकाकोलालाई कर निर्धारण गर्नुपर्ने

काठमाडौँ — कोकाकोला उत्पादक कम्पनी ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेको विषयमा कर लाग्ने निष्कर्ष महालेखाको छ । ‘ठूला करदाता कार्यालयअन्तर्गतको एक बहुराष्ट्रिय कम...

ekantipur.com२७४ हप्ता अघि

गृहमन्त्री र सचिवले सुराकीमा बाँडे १ करोड ४८ लाख

काठमाडौँ — गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक...

baahrakhari.com२७४ हप्ता अघि

सिकारी बाघको भागाभाग 

कुनै एउटा घना जंगलमा सबै प्रकारका जनावरहरू मिलेर बसेका रहेछन् । गैँडा, हात्ती, मृग, बाह्रसिंगे, जरायो, घोडा, बँदेल आदि धेरै जनावरहरू आरामपूर्वक जंगलमा घुमेर, घाँसपात, फलफूल आदि खाँदै आ–आफ्नो परिवार...

newsofnepal.com२७४ हप्ता अघि

साना किसान सहकारी : ग्रामीण विकासको अस्त्र

अमृत अर्याल, स्याङ्जा । सहरी क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र बदनाम हुन थालेको बेला ग्रामीण क्षेत्रमा संचालित साना किसान कृषि स...

baahrakhari.com२७४ हप्ता अघि

हात्ती

पश्चिम ४ नं. पल्लो नुवाकोटमा जिल्लाभर रविविनोद पाध्या भनेपछि नचिन्ने को ? एक्काइस हल गोरु, गोठभरि गाई, भैसी, बाख्रा, पाठाको त के लेखो । ठूलो खेती, ठूलो लहनतहन थियो उनीहरूको । एकपटक गया श्राद्ध गर्...

nepalpress.com२७४ हप्ता अघि

मेसी-नेइमार बिनाको पीएसजीसँग ब्रिस्ट पराजित

काठमाडौं । स्टार खेलाडीहरू नेइमार र लियोनेल मेसी बिनाको पेरिस सेन्ट जर्मन (पीएसजी)ले शुक्रबार राति फ्रेन्च लिग वानमा ब्रिस्टलाई २-४ गोलको नतिजामा पराजित गरेको छ । ब्रिस्टको घरेलु मैदानमा भएको खेलमा...

ratopati.com२७४ हप्ता अघि

तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड

तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका...

ekantipur.com२७४ हप्ता अघि

१० कक्षाका आधा विद्यार्थी 'कमजोर’

काठमाडौँ — कक्षा १० मा पढ्ने आधा विद्यार्थीको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयमा गरेको अध्ययनमा ...

nepalipatra.com२७४ हप्ता अघि

लोनमा आर्सनलमा रहेका ओडेगार्डलाई क्लबले स्थायी रुपमै राख्यो

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् । गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर...

ekantipur.com२७४ हप्ता अघि

करोडौंका स्वास्थ्य सामग्री सोझै खरिद

काठमाडौँ — स्वास्थ्य सामग्री खरिद गर्दा जिम्मेवारी नतोकिएको व्यक्तिसँग सम्झौता गर्नु कानुनविपरीत रहेको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ ।  २०७६ चैत ९ मा मुलुकमा दोस्रो व्यक्तिलाई पनि कोरोन...

ekantipur.com२७४ हप्ता अघि

वुहानबाट उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार

काठमाडौँ — सरकारले कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपाली नागरिकहरूलाई उद्धार गरेर काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको प्रतिवेदनले त्यस बेला चीनक...

kendrabindu.com२७४ हप्ता अघि

प्रधानमन्त्री देउवा र संयुक्त अधिराज्यका राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्यस भेटका क्रममा उनीहरुबीच नेपाल बेला...

setopati.com२७४ हप्ता अघि

गैरआवायीय नेपाली सङ्घको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय...

ekantipur.com२७४ हप्ता अघि

स्थानीय तहको खर्च गाडीदेखि साडीसम्म

काठमाडौँ — स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ मा ऐनविपरीत करोडौं रुपैयाँ खर्च गरेका छन् । साडी, कुर्ता, ग्यास चुलो, ड्रोन, मोबाइल खरिददेखि सल्लाहकार र स्वकीय सचिव नियुक्ति गरेर ऐनविपरीतका रकम खर्च गर...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको