मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज २६ को विवरण
आज

२०७८ असोज २६ का समाचार

अक्टोबर १२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

swasthyakhabar.com२६७ हप्ता अघि

दसैँमा मधुमेह र थाइराइडका बिरामीले खानपानमा किन ध्यान दिने?– डा सुनिल पोख्रेल [भिडियो]

काठमाडौं - मिठो र स्वादिलो खानेकुराले दसैँलाई रमाइलो बनाउँछ, तर खानपानमा ध्यान नदिँदा चाडपर्वमा दीर्घरोगी सिकिस्त पर्न सक्छन्।  मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह र पेटजन्य समस्या लगायतका बिरामी...

setopati.com२६७ हप्ता अघि

दीपकराज गिरी भन्छन्ः ताली र गाली दुवै सहन तयार भएर क्राइम पेट्रोलमा जोडिएको हुँ

कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल नेपाल होस्ट गर्ने कुराले धेरैको ध्यान खिच्न सफल भयो। यतिबेला धेरैलाई क्राइम पेट्रोलमा दीपकको भूमिका के, कति र कस्तो भन्ने चासो बढेको छ। उसै पनि हाँस्य विधामा स...

khabarhub.com२६७ हप्ता अघि

यी हुन् फूलपाती भित्र्याउँदा चाहिने नौ सामग्री

काठमाडौं- आज बडादशैँ अन्तर्गत फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ । विभिन्न वनस्पति र फूललाई फूलपातीक...

abhiyandaily.com२६७ हप्ता अघि

दशैंमा नोटको सुरक्षा गर्न आकर्षक ‘खाम’

दशैंमा रातो टीका र जमरा लगाउँदा मान्यजनहरूले आर्शिवादसँगै छोरीचेली, भान्जाभान्जी, ज्वाइँचेलालाई दक्षिणास्वरूप नगद समेत दिने प्रचलन छ । दक्षिणा दिने हाम्रो परम्परा डिजिटल युगले जति फड्को मारे पनि तत...

lokaantar.com२६७ हप्ता अघि

चाडपर्वमा सन्तुलित खानपानमा ध्यान दिऔं

चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्न...

khabarhub.com२६७ हप्ता अघि

आगामी विश्वकपपछि सन्यास लिने नेयमारको तयारी

काठमाडौँ- ब्राजिलियन फरवार्ड नेयमारले आगामी फिपा विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् । २९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताएको डि...

hamrokhelkud.com२६७ हप्ता अघि

वेल्स र चेकलाई सफलता

मंगलबार, असोज २६, २०७८ एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा वेल्स र चेक रिपब्लिकले सफलता हात पारेका छन् । सोमबार राति भएको खेलमा वेल्सले घरेलु टोली इस्टोनियालाई १–० ले पराजित गरेको ...

nepalkhabar.com२६७ हप्ता अघि

निगमका ट्रेड युनियन र मन्त्री आलेबीच वार्ता, साढे ३ महिनादेखिको आन्दोलन स्थगन

नेपाल वायुसेवा निगमको संरचना बदल्नेलगायत प्रस्तावको विरोधमा साढे ३ महिनादेखि आन्दोलनरत तीनवटा ट्रेड युनियनले सोमबारदेखि आन्दोलन स्थगन गरेका छन्। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्...

lokpath.com२६७ हप्ता अघि

आज देशैभर विधिपूर्वक फुलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठ...

kendrabindu.com२६७ हप्ता अघि

दसैंमा खाना पकाउन जाँगर छैन?: अनलाइनबाटै दैलोमै आइपुग्छ चौरासी ब्यञ्जन (भिडियाे)

विगत केही वर्षदेखि नेपालमा अनलाइन सपिङको व्यापकता बढेसँगै शहरियाहरु यसमा झुम्मिन थालेका छन्। विशेष गरी शहरमा पढ्न, काममा ब्यस्त हुनेहरूका लागि अनलाइन सपिङले दिनचर्या निकै सहज बनाइ दिएको छ। यसैक्रमम...

lokaantar.com२६७ हप्ता अघि

बडिखेलमा दसैँको अवसर पारेर २२३ लाई राहत वितरण

गोदावरी नगरपालिका–४ बडिखेलका २२३ जनालाई दसैँको अवसर पारेर राहत वितरण गरिएको छ । रिड नेपाल तथा शान्त्ति भोलेन्टियर एसोसिएसनको आर्थिक सहयोगमा आज समुदायमा कोरोनाले पु¥याएको असरलाई दृष्टिगत गरी खाद्यान...

Ujyaaloonline.com२६७ हप्ता अघि

कोलकाता आईपीएल क्रिकेटको क्वालिफायरमा

काठमाण्डाै - कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । यूएईको सारजाहमा गएराति  भएको एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ४ विकेटले पराजित गर्...

baahrakhari.com२६७ हप्ता अघि

एक्ले चौतारोमा कफिन, कफिनमाथि सुटकेस

काठमाडौं । एक्ले चौतारो । चौतारोमा पिपलको रुख । चौतारोमुनि जंगल । जंगलमा एकनासका रुख । पारिपट्टि पहाड । पहाडमा बुट्यान । यी सबै दृश्यलाई मधुरो पार्ने गरी लागेको कुहिरो । हल्का कुहिरोले दृश्य सफा दे...

hamrakura.com२६७ हप्ता अघि

जर्मनी बन्यो कतार विश्वकपमा छानिने पहिलो टिम

काठमाडौं । जर्मनी सन् २०२२ को कतार विश्वकप फुटबलमा छानिने पहिलो टिम बनेको छ । विश्वकपको युरोपेली छनोट अन्तर्गत सोमबार राति भएको खेलमा नर्थ म्यासेडोनियालाई पराजित गर्दै जर्मनी विश्वकपका लागि छानिएको...

thahakhabar.com२६७ हप्ता अघि

आज महासप्तमी‚ कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौं : नवरात्रको सातौं दिन अर्थात् महासप्तमी। नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौं ...

nepalkhabar.com२६७ हप्ता अघि

लुम्बिनी सरकारप्रति पूर्वमुख्यमन्त्री पोखरेलको व्यंग्य

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारप्रति पूर्वमुख्यमन्त्री शंकर पोखरेलले व्यंग्य गरेका छन्।  लुम्बिनी प्रदेशकै पूर्वमुख्यमन्त्री एमाले नेता पोखरेलले त्यहाँ १७ जनाको जम्बो सरकार बनेको भन्दै कटा...

ekantipur.com२६७ हप्ता अघि

घुम्न गएकाहरू फर्कन पाएनन्

पोखरा — दसैं बिदामा घुम्न देविका घिसिङ र उनका साथीले योजना बनाए । काठमाडौंबाट पोखरा हुँदै चितवन घुम्ने योजना बन्यो । आठ जनाको टोली आइतबार काठमाडौंबाट पोखरा आयो । सोमबार पर्यटकीय गाउँ घान्द्रुक पुग्...

news24nepal.tv२६७ हप्ता अघि

रुपन्देही गोलीकाण्ड : अतिक्रमणकारीलाई नछाड्ने सरकारको चेतावनी

काठमाडौँ । रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालय...

newsofnepal.com२६७ हप्ता अघि

बन्ने भयो काठमाडौं महानगरपालिकाको भव्य भवन, लागत करिब ७० करोड

ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित आफ्नै जग्गामा मुख्यालय भवनका लागि सोमबार शिलान्यास गरेको छ । हाल वातावरण व्यवस्थापन विभाग रहेको जग्गामा मेयर विद्यासुन्दर शाक्य र उपमेय...

Ujyaaloonline.com२६७ हप्ता अघि

बर्दियामा पाटे बाघले बेपत्ता बनाएकाे पुरुषकाे शव फेला

बर्दिया - बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।  पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा ग...

kalakarmi.com२६७ हप्ता अघि

हारसंगै समाप्त भयो क्याप्टेन कोहलीको यात्रा, आरसीबीलाई उपाधि दिलाउने सपना टूट्यो

दुबई– रोयल च्यालेञ्जस बेंगलुरु (आरसीबी) का लागि आईपीएलको उपाधि जित्ने सपना पुन: एक पटक टुटेको छ । सोमबार राति खेलिएको इलिमिनेटर प्रतिस्पर्धामा बेंगलुरुको टीम कोलकाता नाइट राइडर्ससंग हार्न पुगेको छ...

ekantipur.com२६७ हप्ता अघि

देउवाको पछिल्लो रणनीति : पौडेल समूह फुटाउने, कोइराला परिवार फकाउने

काठमाडौँ — मन्त्रिपरिषद्लाई पूर्णता दिएको भोलिपल्ट (शनिबार) स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले, तर अत्यन्त विचार पुर्‍याएर । उनको भना...

ekantipur.com२६७ हप्ता अघि

न्याय माग्दै हिरासतभित्रै आमरण अनशन

बाँके — अधिकारकर्मी रुबी खान प्रहरी हिरासतमा आमरण अनशन बसेकी छन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्...

khabarhub.com२६७ हप्ता अघि

कोलकाता नाइट राइडर्स आईपीएलको क्वालिफायरमा

काठमाडौँ- कोलकाता नाइट राइडर्स आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले हराउदै कोलकाता क्वालिफायरमा प...

ekagaj.com२६७ हप्ता अघि

ट्युनिसियाली प्रधानमन्त्रीद्वारा नयाँ सरकार तम्तयार रहेको घोषणा

ट्युनिस - ट्युनिसियाकी नवनियुक्त प्रधानमन्त्री नजला बौडेन रोमधानेले सोमबार आफ्नो सरकार तम्तयार रहेको घोषणा गरेकी छन्। कार्डेज दरबारमा आयोजित एक समारोहमा बौडेन र उनका मन्त्रिपरिषद्का सदस्यहरूले राष्...

karobardaily.com२६७ हप्ता अघि

बैंकले धितो लिलामी गर्ने प्रक्रियामा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले गर्ने खराब ऋणीहरूको धितो लिलामी प्रक्रियालाई कडाइ गरेको छ । सोमबार एकीकृत निर्देशन–२०७७ संशोधन बैंकहरूले भाखा नाघेको ६ महिनापछि मात्र लिलामीको प्रक...

ekantipur.com२६७ हप्ता अघि

अन्ततः डोबाटेलाई बनाइयो मन्त्री

कास्की — कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई बिनाविभागीय मन्त्री बनाइएसँगै गण्डकी प्रदेश सरकारमा मन्त्रीको संख्या १२ पुगेको छ । विश्वकर्माले सोमबार प्रदेशप्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनीयताको...

baahrakhari.com२६७ हप्ता अघि

चलचित्र ‘डाँडाको परपीपल’ आजबाट प्रदर्शन

काठमाडौं । सिनेमा हलमा आजबाट नेपाली कथानक चलचित्र ‘डाँडाको परपीपल’ रिलिज हुँदैछ । शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा मल्टिस्टार छन् ।  भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाक...

arthadabali.com२६७ हप्ता अघि

आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ? 

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन। हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू(भागमा...

ekantipur.com२६७ हप्ता अघि

राजनीतिक आडमा जग्गा कब्जा प्रयास

रूपन्देही — रूपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा राजनीतिक दलको आडमा जग्गा कब्जाको प्रयास भएको खुलेको छ । राजनीतिक दलसँग नजिक व्यक्तिहरूले जग्गा कब्जा गर्न समूह बनाउने, नेतृत्व गर्ने, प...

pahilopost.com२६७ हप्ता अघि

शोभित बस्नेतको फिल्म ‘डाँडाको वरपीपल’ प्रिमियर शोमा को-को पुगे?

काठमाडौं : असोज २१ गतेदेखि देशैभरका फिल्म हलहरु खुलिसकेका छन्। सुरुमा हलिउड फिल्म लागेको हलहरुमा आइतवारबाट बल्ल नेपाली फिल्म चल्न थालेको छ। यसको शुरुवात शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको...

khabarhub.com२६७ हप्ता अघि

बाहिरियो यो वर्षको मनसुन, सरदरभन्दा १५ प्रतिशत बढी वर्षा

काठमाडौँ- यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सोमबार बेलुकाबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ । यो वर्ष औषतभन्दा ९ दिन...

nayapatrikadaily.com२६७ हप्ता अघि

दक्षिण अमेरिकी फुटबलमा मेसीको कीर्तिमान

लियोनल मेसीले दक्षिण अमेरिकी फुटबलमा थप अर्को कीर्तिमान राखेका छन् । दक्षिण अमेरिकाबाट अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ८० गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । यो सफलता उनले सोमबार बिहान सम्पन्न स...

nepalkhabar.com२६७ हप्ता अघि

तनहुँमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

चितुवाको आक्रमणमा परी तनहुँमा पुनः एक बालिकाको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका ५ बाहुन भञ्ज्याङ घर भएकी ९ वर्षीया बालिका स्वीकृति थापा मगरको चितवनको आक्रमणबाट मृत्यु भएको हो। सोमबार साँझ बालिका...

baahrakhari.com२६७ हप्ता अघि

हकिवका परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीका हिरातमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जि...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको