२०७८ असोज २७ का समाचार
अक्टोबर १३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दर्शकको हंगामा भएको खेलमा इंग्ल्याण्ड हंगेरीसँग बराबरीमा रोकियो
कतार विश्वकपमा सहजै स्थान बनाउने इंग्ल्याण्डको लक्ष्यमा हंगरी बाधक बनेको छ । घरेलु मैदान वेम्ले रंगशालामा भएको खेलमा हंगेरीले इंग्ल्याण्डलाई एक एक गोलको बराबरीमा रोकेपछि अझै केहि समय कुर्नुपर्ने भ...
नेपालबाटै पत्ता लाग्छ क्षुद्र ग्रह, जसको ‘प्रेम’ले गर्न सक्छ विनाश!
काठमाडौं- राति तारा झरेको धेरै मानिसले अनुभव गरेका हुन्छन्। विज्ञानका अनुसार ती वस्तुहरु तारा नभएर आकाशीय पिण्ड ‘उल्का’ हुन्। अंग्रेजीमा तिनलाई ‘सुटिङ स्टार’ भनिन्छ। सुटिङ स्टार कसरी जन्मन्छन्रु ...
नेपाल साफ च्याम्पियनसिपमा आज बंगलादेशविरुद्ध खेल्दै, कस्तो छ फाइनल पुग्ने समीकरण ?
काठमाडौँ । नेपालले जारी साफ च्याम्पियन्सिप अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेल बंगलादेशविरुद्ध आज खेल्दै छ । नेपालले यसअघि आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले र श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर...
‘तिहारपछि विद्यालय पूर्ण रूपमा खुल्छन्’
महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशँै तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताइन् । नेपाल प्रेस युनियन चितवनले म...
दाँत दुख्ने समस्याबाट राहत पाउन टिमुर !
टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजालगाएत समस्यालाई निको पार्ने काम गर्छ । –...
टुँडिखेलमा फूलपाती बढाइँ
२६ असोज, काठमाडौं । बडादशैं अन्तर्गत सप्तमीको दिन टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ ।
डेनमार्क कतार विश्वकपका लागि छनौट
काठमाडौँ । डेनमार्क २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ । युरोपको विश्वकप छनौट अन्तर्गत समुह एफ अन्तर्गत गएराती अस्ट्रियालाई १-० ले पराजित गर्दै डेनमार्क विश्वकपमा छनौट भएको हो । अस्ट्रियाविरु...
कुखुराको मासुबाट यसरी बनाउनुहोस् फिलिपिन्सको प्रसिद्ध परिकार (विधिसहित)
दसैंमा हामी सामान्य अवस्थामा भन्दा धेरै नै मासु खान्छौं। मासुका सौखिनहरूले झन् थरीथरीका परिकार बनाएर खाइरहेका हुन्छन्। तर सबैलाई मासुबाट धेरै परिकार बनाउन नआउन सक्छ। के बनाउने भनेर अलमल पनि होला। ...
च्याङ्ग्रा नआउँदा महँगियो दशैँ
कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दशैँ महँगो भएको छ । स्थानीय खसीभन्दा सस्तोमा पाइने च्याङ्ग्रा चीनको ताक्लाकोट र चुवाँखोला नाकाबाट आयात नभएपछि खसीको बलि दिनै पर्ने दशैँ महँगो...
दसैं भित्रियो, चामल आएन
मुगु र रुकुम पश्चिम — धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं । तर, मुगु, हुम्ला र डोल्पाका खाद्य गोदामहरू रित्तिएपछि हिमाली जिल्लाका दुर्गम गाउँमा दसैंमै खाद्यान्न अभाव भएको छ । खा...
रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको गोल वर्षा
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो । खेलका आठौँ र १३ औँ ...
वैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते
बैतडी — बैतडीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । एक घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका- ३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् । गोकुलेश्वरबाट सद्बाजतर्फ आइरहेको ट्र्याक्टर...
विश्वकपमा छनोट हुने दोस्रो युरोपेली टोली बन्यो डेनमार्क
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट हुने डेनमार्क दोस्रो युरोपेली टोली बनेको छ । समूह एफमा रहेको डेनमार्कले मंगलबार अस्ट्रियामाथि १–० को जीत हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेको हो...
टीकाको साइत शुक्रबार १०:०२ बजे
काठमाडौँ — नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ । समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको ...
रौनक रोटे पिङको
रामेछाप – दशैं र पिङ नेपाली समाजमा पर्यायजस्तै भएको छ। विजयादशमी अर्थात् टीकाको दिन पृथ्वीलाई भार पार्नु हुन्न भन्ने विश्वासमा एकछिन भए पनि भुइँ छोड्न पिङ खेल्ने चलन नेपालमा परापूर्व कालदेखि चलिआए...
भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले र राक्सिराङ गाउँपालिकाले सहयोग गरेको छ । नेपाली काँग्रेस मकवान...
आज महाअष्टमी : दुर्गाभवानीको पूजाआराधना गरी मनाइँदै
काठमाण्डाै - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । दशैँको आठौँ दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको ...
जो म नायक हुँ भन्छ ऊ नै नेपाली चलचित्रको खलनायक हो
नेपालमा हिरो र हिरोइन शब्द जसरी प्रयोग भइरहेको छ, यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ । हामी हिरो र हिरोइन भनेर जसरी बुझिरहेका छौँ, यो नै गलत छ । वास्तवमा हिरो र हिरोइन भन्ने नै हुँदैन । चलचित्रमा...
माग कम भएपछि खसीबोकाको मूल्य किलोमै २० रुपैयाँ घट्यो
काठमाडौँ — खसी बजारमा सर्वसाधारणको चहलपहल कम भएपछि व्यवसायीले खसीबोकाको मूल्य किलोमा २० रुपैयाँ घटाएका छन् । स्वदेशी उत्पादनसँगै भारतबाट समेत पर्याप्त मात्रामा खसीबोका आयात भएपछि चौपाया व्यवसायी ...
२५० वटा कुकुरकी 'आमा' भन्छिन्- यिनीहरूको रेखदेखमै आफ्ना चारवटा घर बेचिसकेँ (भिडिओ)
सुन्दरीजलस्थित सुन्ताखानको पारिभित्ता जंगलछेउ जस्तापाताले बारिएका टहराहरू छन्। टहरासम्म पुग्न खोलाछेउको अप्ठ्यारो बाटो हिँड्नुपर्छ। जति नजिक पुगिन्छ, टहराबाट कुकुरहरू भुकेको आवाज उति चर्को सुनिन्छ...
बान्डोस टापुमा दसैं
माले, माल्दिभ्स — खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो, ...
विश्वकप छनोट– पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक
एजेन्सी । क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकपको युरोपेली छनोट प्रतियोगितामा पोर्चुगलले लक्जेम्वर्गमाथि ५–० गोलअन्तरको शानदार जित हासिल गरेको छ । यो जितले पोर्चुगललाई समूह ए को दोस्रो ...
फुटपाथमा दोकान चलाउँदा...
म वर्षभरि नै आमालाई भनिरहन्थेँ, ‘माई ! अबकिरवा हमहूँ जाएम, वीरगन्ज के मेला ।’ (आमा ! यसपालि म पनि वीरगन्जको मेला हेर्न जान्छु) । आमा भत्रुहुन्थ्यो, ‘ठिक बा, मामा किहाँ चलल जाई त, चल जइहऽ वीरगन्ज क...
साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दै
काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपालले अहिल...
निर्माण भयो रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो । रु एक करोड ...
खेलाडीमाथि बोतल प्रहार, २० मिनेट खेल रोकियो
आक्रोशित घरेलु दर्शकले भ्रमण टोली पोल्याण्डका खेलाडीमाथि बोतलसहितका सामग्रीले प्रहार गरेपछि विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति अल्बानिया र पोल्याण्डबिचको खेल २० मिनेट रोकियो । पोल्याण्डले ...
दशैंमा घुम्न जाने सोच बनाउनु भएको छ ? जानुहोस यी पाँच ठाउँ
काठमाडौं । दशैं नजिँदै गर्दा घुम्ने योजना बनाउनेहरुको संख्या ठूलो हुन्छ । दशैं र तिहार जस्ता विदाको सदुपयोग गर्नका लागि भ्रमणको प्याकेज बनाउनेहरुको संख्या पनि बढ्दो छ । त्यसैले यो दशैं र तिहारको वि...
खुला बजारमा बिजुली बिक्री नगर्न भारतको चेतावनी
काठमाण्डाै - भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ । कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला सङ्कट गहिरिँदा कोइलाबाट च...
किन असफल हुन्छन् ठूला आयोजना ?
मन्त्रिमण्डल विस्तारपछि अर्थमन्त्री जनार्दन शर्मा र नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आयोजनाहरू समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । शर्माले सार्वजनिक निर्माण कार्य दिउँसो र राति ग...
साफ च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल र बंगलादेश भिड्दै
काठमाडाैं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल माल्दिभ्सको मालेस्थित राष...
किन रोकियो तामाखानीको अध्ययन ?
बागलुङ । दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा ...
मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा
२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । मुगु, कास...
मासुका विषयमा भएका विवादपछि बुवाले गरे छाेराकाे हत्या
सल्यानमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन् । बुधबार दसैंको मासुको ...
३३ समाचार देखाइएको