२०७८ असोज ६ का समाचार
सेप्टेम्बर २२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
क्रियाशिल विवादमा मन्त्रीले गरे कार्यकर्तामाथि हातपात
काठमाडौँ – जिल्लाको क्रियाशिल सदस्यताको विवादलाई लिएर कांग्रेसका एक प्रदेश मन्त्रीले कार्यकर्तामाथि पार्टी कार्यालय सानेपामै हातपात गरेका छन्। कांग्रेसका तर्फबाट प्रदेश २ सरकारमा सहभागी महिला, वाल...
इमरान खानले भने - तालिबानले महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्नु गैर-इस्लामिक
इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी देश अफगानिस्तानमा महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्नु गैर-इस्लामिक भएको बताएका छन्। बीबीसी सँगको एक विशेष अन्तर्वार्ताका क्रममा पाकिस्...
गुण एयरलाइन्सले सुर्खेत–काठमाडौं नियमित उडान गर्ने
वीरेन्द्रनगर (अस) । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले दशैंअगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने गरी तयारी थालेको छ । देशका पाँच वटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य ...
महालक्ष्मी लाइफ इन्स्यारेन्सको जागरण अभियान सुरु
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले काभ्रेको ध...
आकाशियो तरकारीको भाउ
तरकारीको भाउ सुन्दा जिब्रो टोक्नुपर्ने बेला भएको छ । उब्जनी नै कम भएर हो कि बजारमा त्यति तरकारी नै देखिँदैन । यो भनाइ हो बानेश्वर शंखमूलमा तरकारी किन्दै गरेकी एक गृहणीको । हुन पनि एक किलो बोडीको र...
व्यङ्ग्यार्थ : बुधवार, ६ असोज २०७८
.
असोज ६, २०७८
तपाइको प्रतिक्रिया
'ओकस' तनावका बीच भारतीय प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता
नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनबीच टेलिफोन वार्ता भएको छ। अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच भएको रक्षा सम्झौताको विषयमा फ्रान्सले आ...
बजेट व्यवस्थापनमा ध्यान देऊ
ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न कठिन भइरहेको थियो तर ...
राजनीतिभित्रको राजनीति
देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै १५ अर्ब एकैदिन खर्चिनुपर्ने अवस्था पनि आइलागेको छ । संविधानतः ब...
पातञ्जल योग समिति नेपालको नेतृत्वमा योग गुरु बालमुकुन्द सुवाल
काठमाडौं– पातञ्जल योग समिति नेपालको दोस्रो महाअधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले योग गुरु बालमुकुन्द सुवालको नेतृत्वमा ५१ केन्द्रीय पदाधिकारी एवं सदस्य चयन गरेको छ । भक्तपुरमा सम्पन्न महाधिवेश...
पन्जाबमाथि राजस्थानको रोमाञ्चक जित
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि रोमाञ्चक जित निकालेको छ । मंगलबार दुबईमा भएको खेलमा राजस्थानले पञ्जाबलाई २ रनले पराजित गरेको हो । जितको लागि १ सय ८६ ...
परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै
काठमाडौं, असोज ६ । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन्...
लेवान्डोस्कीलाई यूरोपियन गोल्डेन शु अवार्ड
काठमाडौं- जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले यूरोपियन गोल्डेन शु अवार्ड जितेका छन् । सन् २०२०र२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले गोल्डेन शु अ...
सङ्क्रमित घटेसँगै उपत्यकाका आइसोलेसन केन्द्रले सेवा बन्द गर्न थाले
काठमाडौं । उपत्यकाका केही स्थानीय तहहरुले कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको र आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएसँगै आइसोलेसन केन्द्र घटाउदै लगेका छन् । काठमाडौंं महान...
फिफाद्वारा हंगेरीका दर्शकलाई रंगशाला प्रवेशमा प्रतिबन्ध
काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हंगेरीका दर्शकलाई रंगशाला प्रवेशमा प्रतिबन्ध लगाएको छ । फिफाले हंगेरीको आगामी घरेलु मैदानको खेलमा दर्शकलाई प्रतिबन्ध लगाएको हो । फिफाको प्रतिबन्धसँगै...
घाप्टे भिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
चितवन — लगातार वर्षापछि मंगलबार राति पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो दुईतर्फी नै अ...
आईपीएल टी-ट्वान्टी क्रिकेट : राजस्थानले पञ्जाबलाई हरायो
काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सलाई हराएको छ । दुबईमा मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई २ रनको साघुरो अन्तरले हराएको हो । राजस्थानले दिएको १ सय ८६ रन...
प्रविधिमैत्री बन्दै स्थानीय तह
सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्...
कारागारमा हुँदा सिकेको त्यो सीप जसको प्रयोगले फेरि कारागार नै पुर्याउने भयो सेसेलाई
काठमाडौं : २०५४ कात्तिक ३ गते बौद्ध महाँकालबाट ८ सय ५० ग्राम लागू औषध हिरोइनसहित समातिए सेसे। पक्राउ पर्दा उनको उमेर २९ वर्षको थियो। सेसे उनको उपनाममात्र हो। कागजी नाम चाहिँ उर्पा तामाङ। घर नुवाकोट...
बजेट खर्चको मोडालिटी बदल्दै सरकार
खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौत...
नेपालको लप्सीको अचारलाई बेलायतमा ‘ग्रेट टेष्ट’ अवार्ड
लन्डन । नेपाल र नेपालीमाझ लोकप्रिय बन्दै आएको लप्सीको अचार बेलायतमा भएको एक प्रतियोगितामा समेत उत्कृष्ट बन्न सफल भएको छ । करिब चार वर्ष अघिदेखि बेलायतमा नेपाली खाद्य सामग्रीहरू आपूर्ति गर्दै आएको ...
कूटनीतिमा कैंची, ओली सरकारले पठाएका १२ राजदूत फिर्ता बोलाइए
काठमाडौं : यसअघि राजनीतिक नियुक्ति पाएका १२ राजदूतलाई सरकारले फिर्ता बोलाएको छ। तिनमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले अघिल...
भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’
काठमाडौं– गायनमा आधारित रियालिटी शो भ्वाइस अफ नेपाल सिजन-३ बाट दर्शक तथा स्रोताको नजरमा परेका गायक सुनिल थापा मगरको स्वरमा रहेको ‘निर हो’ गीतको भिडियो सार्वजनिक भएको छ । विगत १२ वर्षदेखि सांगीतिक ...
पायल्सको लेजर सर्जरी कति सुरक्षित छ ? अन्य उपचार के के हुन् ?
पायल्स यस्तो रोग हो जसले जुनसुकै बेला पीडा दिन सक्छ । समयमा नै उपचार भएन भने यसले निकै समस्यामा पार्न सक्छ । पायल्स उपचार गर्ने धेरै तरिका छन् । सडक किनार, भित्ता वा होर्डिङ बोर्ड जता पनि ‘पायल्सबा...
सातवटै प्रदेशमा वर्षाको सम्भावना, अझै दुईदिन मौसममा बदली
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभ...
मेस्सीले चोटका कारण मेजविरुद्धको खेल गुमाउने
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसीले घुँडाको चोटका कारण फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् । मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको ...
‘विरोधीको मुख थुन्न पदक वितरण गरिएको हो’
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेका पदकहरूप्रति व्यंग्य गर्नुभएको छ । मंगलबार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ सार्वजनिकीकरण कार्यक्रममा बोल...
साहस उर्जाको ७० लाख कित्ता आईपीओमा आजदेखि आवेदन दिन सकिने
साहस उर्जा लिमिटेडको ७० लाख कित्ता साधारण सेयर (आईपीओ) मा आज असोज ६ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आई...
एकीकृत समाजवादीको नामप्रति गोकुल बाँस्कोटाको कटाक्ष
नेकपा एमालेबाट अलग्गिएर अर्काे पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमाले नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्। नेपाल समूहले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीको नामलाई नै उनले व्यंग्यको वि...
सुआरेजको दुई गोलमा एट्लेटिकोको जित
बुधबार, असोज ६, २०७८ एजेन्सी – एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि पूनरागमन जित निकालेको छ...
पिताको मृत्युपछि सुनिल सेट्टीको यसरी फेरियो जीवन
बलिउडका दिग्गज तथा चर्चित अभिनेता सुनिल सेट्टीले हलिउडकी चर्चित अभिनेत्री मिसाएला कोएलको भाषणको प्रशंसा गरेका छन् । मिसाएला कोएलले आफ्नो सो ‘आई मे डेस्ट्रोय यु’ का लागि हालै एमी पुरस्कार जितेकी छिन...
पृथ्वी राजमार्गमा पहिरो, यातायात अवरूद्ध
काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको नाग्दी खोला नजिकै पहिरो खस्दा यातायात अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा मंगलबार राति ११:४५ बजेतिर पहिरो खसेर सडक अवरूद्ध भएको इलाका प्...
कोरोनाविरुद्धको खोपप्रति विश्वास बढ्दो
राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो । खोप...
३४ समाचार देखाइएको