२०७८ कार्तिक ३ का समाचार
अक्टोबर २०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अस्वस्थ प्रतिस्पर्धापछि राष्ट्र बैंकको हस्तक्षेप,अधिकांश बैंकको व्याजदर तत्काल नै घट्ने
निक्षेप खोसाखोस गर्न बैंकहरुले अस्वस्थ प्रतिस्पर्धा गरेपछि राष्ट्र बैंकले नीतिगत कडाई गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै यस्तो कडाई गरेको हो । अब बैंकले एक पटकमा १० प्रत...
कमजोरी महसुस भएको छ ? अपनाउनुहोस् यो घरेलु उपाय
सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरु हुन् । कमजोरी भएमा खान र गर्न नहुने कुराहरु रक्सी, चुरोट, चि...
शख्तर डोनेटस्कमाथि रियल म्याड्रिडको फराकिलो जित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले युक्रेनी क्लब शख्तर डोनेटस्कमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले शख्तर डोनेटस्कलाई ५-० गोल अन्तरले पर...
जलवायु परिवर्तनले बेमौसमी विपत्ति
काठमाडौँ — आइतबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका मात्र ८ जना छन् । बैतडीमा ३, सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्य...
‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ सफल परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि
उत्तर कोरियाले ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ को सफल परीक्षण गरेको बताएको छ । यसअघि दक्षिण कोरियाले उत्तर कोरियाको मिसाइल परीक्षणबारे बताएको थियो, त्यसलाई उत्तरको सरकारी सञ्चारमाध्यमले पुष्टि ग...
कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा
काठमाडौँ,- प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म का...
सुदूरपश्चिममा बाढीपहिरोको वितण्डा : कम्तीमा १४ जनाको मृत्यु
धनगढी – सुदूरपश्चिममा बाढी, पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुगेको छ। पछिल्लोपटक बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ। वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहि...
बाढीले इलाममा पक्की पुल बगायो
इलाम — बाढीले इलामको देउमाई-फाकफोक खोला दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने उक्त पक्की पुल मंगलबार राति बगेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्ग...
मेस्सीको दुई गोलमा पीएसजीको जित
एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी क्लब लाइप्जिगमाथि जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लाइप्जिगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पीए...
कञ्चनपुरमा हात्तीको आक्रमणबाट श्रीमानश्रीमतीको मृत्यु
काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट श्रीमान्श्रीमतीको मृत्यु भएको छ। स्थानीय डिलासैनी सामुदायिक बनबाट आएको हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा शुक...
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको छ । आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रहेको छ...
उत्तर कोरियाद्वारा पनडुब्बीबाट हानिने नयाँ बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि
उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार...
भारतमा १४ हजार ९३६ जना थपिए, १९ हजार ४५१ संक्रमणमुक्त
काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९३६ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विपरणअनुसार १९ हजार ४५१ जना संक्रमणमुक्त हुँदा १९९ जना संक्रमितको मृत्यु भएको छ । भारतमा कुल स...
दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर
काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो । त्यसयता घट्दै गएको बजार दुई महिनापछि (कात्तिक २ मा) २ हजार ५ सय १० अंकमा ओर्लिएको छ । यस अवधि...
ब्याजदरको वेगमा राष्ट्र बैंकको लगाम
अघिल्लो दरभन्दा १० प्रतिशत मात्रै ब्याज बढाउन पाइने, धेरै बढाएकाले घटाउनुपर्ने बैंकहरूले मुद्दती निक्षेपमा धमाधम ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले मंगलबार साँझ परिपत्र जारी गर्दै संस्थागत निक्ष...
वर्षाले अत्यावश्यक सेवा अवरुद्ध
काठमाडौँ — आइतबारदेखिको निरन्तर वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक, सञ्चार, विद्युत्, खानेपानीलगायतका पूर्वाधारमा क्षति भएको छ । मंगलबार बेलुकासम्मको विवरणअनुसार सबैभन्दा धेरै भौतिक ...
एमालेको आग्रहमा संसद् बैठक सर्यो
काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको आग्रहमा यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारिएको छ । एमालेको आग्रह र सरकारको समन्वयमा संसद्को ...
यस्तो छ भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका
काठमाडौं– फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुन लागेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ। आयोजक फुटबलर्स मिसन टुगेदरले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी खेल ताल...
न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव कायमै, आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?
भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा कायमै रहेको छ । जसका कारण केही दिनदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहि...
सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । उनले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश...
जहाँ दलितलाई कुटी–कुटी मारिन्छ
सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सा...
एमाले–माओवादीलाई महाधिवेशनको चटारो
सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सा...
बैंकहरूलाई राष्ट्र बैंकको तीनबुँदे निर्देशन : अब नयाँ ब्याजदर तोक्नुपर्ने
काठमाडौँ — गत असोजको तुलनामा कात्तिकमा १० प्रतिशतभन्दा बढी ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले पुनः ब्याजदर परिमार्जन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार परिपत्रमार्फत उक्त निर्देशन दिए...
चाडबाडमा विपत्ति
बडादशैं २०७८ आज कोजाग्रत पूर्णिमासँगै सकिएको छ । तर, कोभिडको संक्रमण सकिएको छैन । करिब डेढ वर्षअघि शुरू भएको कोभिड–१९ को संक्रमण आजको मितिसम्म आइपुग्दा कहिले घट्ने र कहिले बढ्ने क्रम जारी छ । समग्र...
विश्वभर ४ लाख ७ हजार संक्रमित थपिँदा मृत्यु कति ?
काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७ हजार ५५१ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विपरणअनुसार अमेरिकामा ६९ हजार २५१, बेलायतमा ४३ हजार ७३८, रुसमा ३३ हजार ७४०, टर्कीमा ३० हज...
जगद गुरु श्री कृपालु जी महाराजको प्राकट्य दिवस
आज शरद पूर्णिमा झण्डै ५ हजार बर्ष पहिले भगवान श्रीकृष्णले अधिकारी जनहरुलाई दिब्यतिदिब्य रस दिएको शुभ दिन यसै दिनको पावन घडिमा जगद्गुरुश्री कृपालुजी महाराजको यस धरणी धाममा अवतरण भएको थियो। सन १९२२ ...
प्रत्येक दसैंमा सय जनाभन्दा बढीले सवारी दुर्घटनामै गुमाउँछन् ज्यान : मोटरसाइकल र जिपकार दुर्घटनाको अत्याधिक जोखिममा
काठमाडौं : प्रत्येक दसैंमा सवारी दुर्घटना अन्य समयको भन्दा बढी हुने गरेको छ। घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत ६ सयभन्दा बढी सवारी दुर्घटनामा पर्ने गरेका छन्। यसरी भएका दुर्घटनामा १५ दिनको अवधिम...
कञ्चनपुरमा एकाबिहानै घरभित्रै पसेर हात्तीले दम्पती मार्याे
कञ्चनपुरमा आज (बुधबार) बिहानै हात्तीको आक्रमणबाट दम्पतीकै मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा हात्तीले आक्रमण गर्दा पति–पत्नीकै मृत्यु भएको इलाका प्रहरी कार्यालय (झलारी) का...
स्कटल्यान्ड लगातार दोस्रो खेलमा विजयी
स्कटल्यान्डले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो चरणमा लगातार दोस्रो खेलमा जित निकालेको छ । मंगलबार ओमानको अल अमेरात मैदानमा स्कटल्यान्डले पहिलोपटक विश्वकप खेलिरहेको पपुवा...
सरकारले सय दिन पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवा भन्नु हुन्छ :
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताउनु भएको छ । उहाँले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्र...
अझै केही दिन मौसम बदली हुने, आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना
३ कात्तिक, काठमाडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा...
फेरि कोही न्याय खोज्न काठमाडौं आउनु नपरोस्
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीे बेपत्ता घटनामा न्यायका निम्ति संघर्षरत पक्षसित सरकारले मंगलबार गरेको सहमतिसँगै पीडित परिवार र अधिकारकर्मीहरूको आन्दोलन त स्थगित भएको छ, तर यो सम्पू...
कर्णाली नदीको तटबन्ध भत्किएर बाढी गाउँ पस्यो
कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ । जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उ...
संघीयता कार्यान्वयनमा सन्देह
हाम्रो देशमा ६ जिल्लाबाटै ८५ प्रतिशत स्रोतसाधन सङ्कलन हुन्छ। बाँकी ७१ जिल्लामा त्यही ६ जिल्लाबाट प्राप्त हुने स्रोत वितरण गर्नुपर्ने अवस्था छ। संघीयतामा गए पश्चात् एक प्रान्तको स्रोत अर्को प्रान्तल...
३४ समाचार देखाइएको