मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर २० को विवरण
आज

२०७८ मंसिर २० का समाचार

डिसेम्बर ६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२५९ हप्ता अघि

कांग्रेसको प्रदेश १ अधिवेशन : अन्ततः २ मतले उद्धव पौडेलले जिते, गुरुराज घिमिरे हारे

नेपाली कांग्रेसको प्रदेश नम्बर १ को सभापतिमा अन्ततः उद्धव थापा विजयी भएका छन्।  सोमबार बिहान सार्वजनिक मत परिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले पछि पार...

lokaantar.com२५९ हप्ता अघि

सीटीईभीटी अनियमितता प्रकरण अख्तियारको नोटिसमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई ...

abhiyandaily.com२५९ हप्ता अघि

मदन भण्डारी राजमार्ग : धरान खण्डको निर्माण तीव्र

धरान । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण भइरहेको छ । सर्दु खोलादेखि पूर्वझापाको शान्तिनगरसम्म अहिले प्याकेजमा निर्माण भइरहेको छ । मदन भण्डारी राजमार्ग अन्तर्...

lokaantar.com२५९ हप्ता अघि

धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी पक्षलाई झुक्याउने प्र...

nepallive.com२५९ हप्ता अघि

घिमिरेलाई दुइं मतले हराउँदै प्रदेश १ को सभापति बने थापा

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को समितिको सभापतिमा उद्धव थापा विजयी भएका छन्। संस्थापन इतर (पौडेल) पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै नेता कृष्ण सिटौला पक्षक...

lokaantar.com२५९ हप्ता अघि

लुम्बिनी प्रदेशमा अमरसिंह पुन जीत नजिक, यस्तो छ पछिल्लो अपडेट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता कायमै राखेका छन् । १ हजार ५ सय २३ मत गणना गर्दा पुनले भरतकुमार शाहलाई १०६ मतले पछाडि पारेक...

khabarhub.com२५९ हप्ता अघि

आज सोमबार भगवान शिवको पुजा गर्नुहोस्

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए ...

nepalipatra.com२५९ हप्ता अघि

क्रिस्टल प्यालेसविरुद्ध युनाइटेडको कठिन जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।  आइतबार राति भएको खेलमा युनाइटेडले प्यालेसविरुद्ध १-० गोलको जित निकालेको हो ।  घरेलु मैदानमा य...

pahilopost.com२५९ हप्ता अघि

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापनइतरका अमरसिंह पुन निर्वाचित

रमेश पराजुली- बुटवलः नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मत...

khabarhub.com२५९ हप्ता अघि

कांग्रेसको प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी

मोरङ – नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उद्धव थापा विजयी भएका छन् । १४ औ महाधिवेशन अन्तर्गत आज बिहान साढे ३ बजे निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनु...

ratopati.com२५९ हप्ता अघि

बुस्टर डोज खोप दिने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा ...

setopati.com२५९ हप्ता अघि

एक हजार रूपैयाँ पर्ने स्टाइलिस टोट ब्याग

सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...

annapurnapost.com२५९ हप्ता अघि

राप्रपामा पुस्तान्तरण

काठमाडौं : महाधिवेशनको दुई दिनअघि मात्रै राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा ‘युवा नेतृत्व’ भन्दै नेताहरूलाई ठाडै चुनौती दिए। ‘टुँडिखेलमा दौडौं, मलाई जित्नुभयो भने म अध्यक्ष हुन्न,’ थाप...

deshsanchar.com२५९ हप्ता अघि

बागमती प्रदेश कांग्रेस सभापतिमा बानियाँ विजयी

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। बानियाँले १०८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ९२७ मत पाएका छन्...

deshsanchar.com२५९ हप्ता अघि

नेपाली कांग्रेस बागमती अधिवेशनः १३१० मत गन्दा बानियाँले पाए ७०१

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको मत गणना जारी छ। १ हजार ३१० मत गणना गर्दा सभापतिमा इन्द्र बानियाँले ७०१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ५९...

deshsanchar.com२५९ हप्ता अघि

कांग्रेस प्रदेश १ अधिवेशन, १२०० मत गनिसक्दा सभापतिमा घिमिरेको ४५ मतको अग्रता

प्रदेश १ कांग्रेस सभापतिका लागि डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरेले ४५ मतको अन्तर कायम राखेका छन्। विराटनगरस्थित पार्टी कार्यालयमा १ हजार २ सय मतगणनाका क्रममा घिमिरेले ६१२ मत हासिल गरेको प्रद...

khabarhub.com२५९ हप्ता अघि

कांग्रेस लुम्बिनीको सभापतिमा पौडेल समूहका पुन निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा सस्थापनईतरका अमरसिहं पुन निर्वाचित भएका छन् । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र प...

news24nepal.tv२५९ हप्ता अघि

जर्मनीमआयोजित “च्याम्पेन मास्टर २०२१” मा सुनिल शाक्यले ३ विधामा प्रथम स्थान हासिल गरे

काठमाडौं । मार्सल आर्ट इन्टरनेश्नल जर्मनीको आयोजनामा सम्पन्न “च्याम्पेन मास्टर २०२१” प्रतियोगितामा नेपाली मुलका मास्टर सुनिल शाक्यले ३ विधामा प्रथम स्थान हात पारेका छन् । विभिन्न राष्ट्रका ८० भन्द...

lokaantar.com२५९ हप्ता अघि

राष्ट्रिय जनगणना २०७८ : अन्तर्राष्ट्रिय जगत्मा प्रशंसा

महामारीका कारण धेरै मुलुकले जनगणना गर्ने आँट अझै जुटाउन सकेका छैनन् । बरु महामारीबीच जनगणना सम्पन्न गरेकामा कतिपय मुलुकले नेपालको प्रशंसा गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. ह...

annapurnapost.com२५९ हप्ता अघि

रिहा भइन् बलिउड अभिनेत्री ज्याकलिन

मुम्बईः  विदेश जाने क्रममा मुम्बई विमानस्थलबाट पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ । मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरे...

pahilopost.com२५९ हप्ता अघि

प्रदेश अधिवेशनमा केन्द्रको दादागिरी : नेतृत्वमा महाधिवेशन प्रतिनिधिको कब्जामा, प्रदेश प्रतिनिधिलाई तलै दबाइयो!

नेत्र तामाङ/राधेश्याम पटेल/निशा गुरुङ/रिना थापा/महेन्द्र बम काठमाडौँ: नेपाली कांग्रेसले आफूलाई लोकतान्त्रिक दल भएको दाबी गर्छ। तर व्यवहारमा भने अलोकतान्त्रिक हुने क्रम जारी छ। पहिलो पटक संघीय संरच...

khabarhub.com२५९ हप्ता अघि

एस्टन र टोटेनहमको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर एस्टन र टोटेनहम विजयी भएका छन् । आइतबार राति भएका खेलमा एस्टन भिल्लाले लेस्टरलाई २-१ गोल अन्तरले पराजित गर्दा टोटेनहमले नर्विच सिटीलाई ३-० ले हराएको ...

ratopati.com२५९ हप्ता अघि

काँग्रेस लुम्बिनी सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम...

annapurnapost.com२५९ हप्ता अघि

उखु गुलियो, व्यथा अमिलो

राजकरण महतो/काठमाडौं, ममता थापा/काठमाडौं, रत्नप्रसाद आचार्य/धरान, मनिका झा/जनकपुरधाम सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो सर्लाही। सरकारी तथ्यांकअनुसार यहाँ १८ हजार ९०६ हेक्टरमा उखु खेती हुन्छ।...

dcnepal.com२५९ हप्ता अघि

अमेरिकामा दास प्रथा अन्त्यदेखि आइरिस स्वतन्त्र राज्य घोषणा

आज ६ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र सन् १९७७ मा दक्षिण अफ...

Ujyaaloonline.com२५९ हप्ता अघि

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

काठमाण्डाै - कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश...

setopati.com२५९ हप्ता अघि

गुरूराज घिमिरेलाई हराउँदै कांग्रेस प्रदेश १ सभापतिमा देउवा-सिटौला पक्षका उद्धव थापा बिजयी

नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका थापालाई सभापति शेरबहादुर देउवा पक्षले पनि समर्थन गरेका थिए। सभापतिमा निर्वाचित ...

farakdhar.com२५९ हप्ता अघि

भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमितको हुनेको संख्या २१ पुग्यो

भारतमा नयाँ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या दिनहुँ बढिरहेको छ । समाचार एजेन्सी एएनआईका अनुसार २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको छ । आ...

annapurnapost.com२५९ हप्ता अघि

कला मन्दिरमा सिरीमा सिरी ...

चितवन : झमक्क परेको साँझमा विस्तारै चिसो बढ्दै थियो। चिसोको प्रवाह नगरी नारायणगढको नारायणी कला मन्दिरको हल दर्शकले भरिएको थियो। गायिका भावना देवान र गायक मधु लामा स्टेजमा देखा परे । उनीहरूको स्वरमा...

pahilopost.com२५९ हप्ता अघि

प्रदेश २ बाहेकका प्रदेशमा कांग्रेस नेतृत्व चयन : ४ वटा प्रदेशमा देउवा पक्ष जित्दा पौडेल पक्ष २ प्रदेशमा सीमित

काठमाडौं : नेपाली कांग्रेसको प्रदेश अधिवेशन प्रदेश २ बाहेक अरुमा सकिएको छ। अन्य पदाधिकारी तथा सदस्यहरुको मत परिणाम आउने क्रम जारी रहेपनि प्रदेश सभापतिको परिणाम भने आइसकेको छ। प्रदेश नम्बर १ को आन्...

khabarhub.com२५९ हप्ता अघि

संसारमा फोहोर या बर्बाद भन्न लायक कुनै वस्तु नै हुँदैन : प्रेरक प्रसङ्ग

एक दिन प्रसिद्ध ब्रिटिश विचारक जोन रस्किन आफ्ना साथीहरुसँग लन्डनको एक गल्लीमा हिँडिरहेका थिए । बाटो फोहोर र हिलोले भरिएको थियो । रस्किनका साथीले बारम्बार नाक खुम्च्याउँदै भन्यो, यो फोहोरमा हिँड्न क...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको