मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष ११ को विवरण
आज

२०७८ पुष ११ का समाचार

डिसेम्बर २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२५६ हप्ता अघि

भारतमाथि पाकिस्तानको रोमान्चक जित

शनिबार, पुस १०, २०७८ Facebook0 Tweet0 Pin0 एजेन्सी – एसिसी यू१९ एसिया कपमा पाकिस्तानले भारतमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । पाकिस्तानले भारतमाथि रोमान्चक जित हात पार्दै समूह ए को अंक ...

nepalsamaya.com२५६ हप्ता अघि

प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम : १७ बुँदे क्षेत्रगत प्राथमिकता सार्वजनिक

विराटनगर‒ प्रदेश १ सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ। पाँच दलिय गठबन्धन सरकारले १७ बुँदे क्षेत्रगत प्राथमिकता सहित शनिबार न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो।  प्रदेश सरकारले...

ekagaj.com२५६ हप्ता अघि

महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

एजेन्सी - क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपत्का समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्...

setopati.com२५६ हप्ता अघि

गेस्ट हाउसमा बसेर पशुपतिनाथ परिसरमा पाकेटमार गर्ने भारतीय नागरिक पक्राउ

पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पाकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। २६ वर्षका गोपाल अग्रवाल र १८ वर...

setopati.com२५६ हप्ता अघि

महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्छ-प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेता माओत्सेतुङको १२९ औं जन्मजयन्तीको अवसरमा श्रद्धासुमन अर्पण गरेका छन्। माओकै जन्मजयन्तीको अवसर पारेर माओवादीले आजदेखि आठौं राष...

setopati.com२५६ हप्ता अघि

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय अनुमोदन

नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले शनिबारको निर्णयलाई अनुमोदन ग...

setopati.com२५६ हप्ता अघि

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्...

setopati.com२५६ हप्ता अघि

श्रीलंकाविरूद्ध बलिङ गर्दै नेपाल

एसिसी यू-१९ एसिया कपमा नेपाल र श्रीलंकाबीच अहिले प्रतिस्पर्धा भइरहेको छ।  युएईको शारजाहमा टस जितेको श्रीलंकाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरिरहेको छ। यसअघि पहिलो खेलमा नेपाल पराजित भएको  ...

setopati.com२५६ हप्ता अघि

म पाटन अस्पतालको इमर्जेन्सी हुँ

म पाटन अस्पतालको इमर्जेन्सी हुँ। आज म तपाईंहरूलाई आफ्नो कथा सुनाउँछु। सधैं दौडादौड र बिरामीको चाप हुने मेरोमा आज अरू दिनभन्दा अलि कम बिरामी छन्। त्यसैले मैले एकछिन भए पनि सुस्ताउने मौका पाएको छु। ...

setopati.com२५६ हप्ता अघि

सिराहामा सिके राउतका कार्यकर्ताले गरे सवारी साधन तोडफोड

सिराहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सवारी साधनमा तोडफोड गरेका छन्।  आइतबार सिराहामा पार्टीले आम हड्तालको घोषणा गरेको थियो।  हड्ताल गर्दै हिँडेका पार्टीका कार्यकर्ताहरूले औरही ...

setopati.com२५६ हप्ता अघि

दैनिक ८ सय जनालाई इ-पासपोर्ट, जिल्लाबाट पनि एक सातामै पाइने

राहदानी विभागले दैनिक ८ सयका दरले अहिले विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी गरिरहेको छ। गत मंसिर १ गते इ-पासपोर्ट जारी गर्न सुरू भएको भएको। अहिलेसम्म ६ हजार जनाले इ-पासपोर्ट पाइसकेको राहदानी विभाग...

setopati.com२५६ हप्ता अघि

खाने मुखलाई जुँगाले छेक्छ र?

एउटा गाउँमा एक गरिब किसानको परिवार बसोबास गर्दै आइरहेका थिए। ती किसान परिवारमा बाबु, आमा, र एक छोरोमात्र थिए। छोरो सानै थियो। बाबुले अरुको घरमा काम गरेर आफ्नो सानो परिवार पाल्दै आएका थिए। आमा मुटु ...

baahrakhari.com२५६ हप्ता अघि

माओवादी केन्द्रलाई शुभकामना !

संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘राष्ट्रिय सम्मेलन’को तयारी गर्दैआएको माओवादी केन्द्रले त्यसैलाई ‘महाधिवेशन’मा परिणत गर्न लागे...

baahrakhari.com२५६ हप्ता अघि

‘मुन्द्रेको कमेडी क्लब’ लिएर पुनः आउँदै जितु 

काठमाडौं । हास्य कलाकार जितु नेपाल पुनः टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । मुन्द्रेको कमेडी क्लब बन्द गरेका उनी पुनः टेलिभिजन कार्यक्रम लिएर आउन लागेका हुन् ।  “मुन्द्रेको कमेडी क्लब पुनः प्र...

baahrakhari.com२५६ हप्ता अघि

एसीसी यू–१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालको परीक्षा 

काठमाडौं । अनपेक्षित नतिजा निकाल्ने लक्ष्य साथ युनाइटेड अरब इमिरेट्स (यूएई) गएको नेपाली युवा टोलीले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अर्को टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध खेल्दैछ ।  श्रीलं...

baahrakhari.com२५६ हप्ता अघि

सर्लाहीमा सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । गए राति करिब १० बजे नम्बर खुल्न नसकेको सवारीसाधनले ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्...

swasthyakhabar.com२५६ हप्ता अघि

नेपालमा हालसम्म ९४ लाख ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं– नेपालमा हालसम्म दुई करोड १२ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइसकेको छ। तीमध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ ला...

baahrakhari.com२५६ हप्ता अघि

नयाँ कार्यदिशाको विकासमा केन्द्रित हुन प्रचण्डको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा केन्द्रित हुन अपिल गरेका छन् । उनले महाधिवेशन प्र...

baahrakhari.com२५६ हप्ता अघि

चोटबाट थलिएको त्रिभुवन आर्मीलाई ‘गर या मर’को खेल 

काठमाडौं । एएफसी कप छनोट प्रतियोगिताका खेल्नका लागि मनाङ–मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबलाई चुनौती दिइरहेको त्रिभुवन आर्मी क्लबले आफ्नो सम्भावना कायम राख्न आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स...

baahrakhari.com२५६ हप्ता अघि

माओवादीको केन्द्रको आठौँ महाधिवेशन : सुरक्षा रणनीति परिवर्तन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौंको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्ष...

baahrakhari.com२५६ हप्ता अघि

प्रचण्डले गरे ओलीलाई महाधिवेशनमा निम्तो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन् । प्रचण्डले आज बिहान टेलिफ...

baahrakhari.com२५६ हप्ता अघि

माओवादी केन्द्रमा अब १५ पदाधिकारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा अब १५ जना पदाधिकारी हुने भएका छन् । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयानुसार अब माओवादी केन्द्...

baahrakhari.com२५६ हप्ता अघि

देउवाका दुःख

महाधिवेशनबाट थप शक्ति आर्जन गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामु चुनाैती भने घटेकाे छैन । पार्टीमा पाएकाे बहुमतले उनकाे लोकप्रियता र जनसमर्थन बढेकाे छैन भने चुनावमा ‘बदनाम’ गठबन्धनका...

swasthyakhabar.com२५६ हप्ता अघि

क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग

बलेवा- नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ। स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर...

setopati.com२५६ हप्ता अघि

ललितपुर महानगरपालिकाको नागरिक सचेतना अभियान सुरू

ललितपुर महानगरपालिकाले नागरिक सचेतना अभियान सुरू गरेको छ।  नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ‘स्वच्छ, सुन्दर ललितपुर’ भन्ने नारासहित नगर प्रहरीले एक साता लामो सचेतना अभियान आइतबारबाट सुरू...

swasthyakhabar.com२५६ हप्ता अघि

आँँखा वरिपरि ‘डार्क सर्कल’ छ? यी खानेकुरा खानुहोस्

बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ। डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः भ...

baahrakhari.com२५६ हप्ता अघि

माओवादीले उद्घाटनमा दलका नेताहरूलाई बोलायो, महाधिवेशन लम्बिने

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रूपमा उनीहरूलाई निमन्त्रणा गरिएको हो ।...

baahrakhari.com२५६ हप्ता अघि

हडतालमा उत्रियो जनमत पार्टी, सवारीसाधन तोडफोड

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आमहडताल उल्लंघन गरेको भन्दै प...

setopati.com२५६ हप्ता अघि

अभिभावक शिक्षा किन?

प्राचिन पूर्वीय परम्पराअनुसार महाभारत र रामायणकालमा गृहस्थ व्यक्तिहरूका लागि परिवारकै अग्रजहरुद्धारा गृहस्थ धर्म, कर्मकाण्डसम्बन्धी शिक्षा दिने गरिन्थ्यो। यस अर्थमा पूर्वीय दर्शनमा प्राचिन कालदेखि ...

baahrakhari.com२५६ हप्ता अघि

कटुवा पेस्तोल बरामद 

काठमाडौं । धनुषाको औरही गाउँपालिका–२, देउरीस्थित आँपको बगैँचाबाट लोड भएको एकथान कटुवा पेस्तोल आज बिहान प्रहरीले बरामद गरेको  छ । इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरी टोलीले सो हतियार बरामद ग...

nepallive.com२५६ हप्ता अघि

माओवादीको केन्द्रीय समिति बैठक जारी

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु  भएको छ।  आज (आइतबार)देखि काठमाडौंमा हुन लागेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने सम्बन्धी स्थायी समितिको निर्णय अनुमोदन ग...

nepallive.com२५६ हप्ता अघि

माओवादी केन्द्रको महाधिवेशन उद्घाटन दिउँसो ३ बजे हुने

 काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आज सुरु हुँदै छ।  यसअघि राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादीले  त्यसैलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो। महाधिवेशनको उद्घाटन दिउँसो...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको