२०७८ पुष २४ का समाचार
जनवरी ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बैँकको रकम लुटपाटमा बैंककै कर्मचारी संलग्न
काठमाडौं । काठमाडौँको नयाँबानेश्वरस्थित एनआईसी एशिया बैँकको रकम लुट्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना बैंकका कर्मचारी समेत रहेका छन् । प्रहरीका अनुसार अनुसन्धानबाट चोरीमा कर्मचारी...
धर्मशाला होटल बनाएपछि छानबिन सुरु
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । ने...
कोरोना संक्रमण ह्वात्तै बढ्यो, जोखिम उच्च हुँदै
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा विश्वभरि नै फैलिरहेको छ । नेपालमा पनि थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरूले सचेत हुन आग्रह गरेक...
ओमिक्रोनले तेस्रो लहरको जोखिम
काठमाडौं : नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको...
बल्ल फिर्ता गरे पूर्वमुख्यमन्त्री राईले सरकारी गाडी
प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन्। मुख्यमन्त्री रहँदा राईले प्रयोगका लागि प्रदेश सरकारबाट पाएका को १ झ ५६५ नम्बरको गाडी पदबाट हटेको लामो समयपछि प्रदेशको ...
विश्वभर एकै दिन झण्डै २६ लाखमा कोरोना संक्रमण (सूचीसहित)
काठमाडौँ– विश्वभर आज एकै दिन झण्डै २६ लाख कोरोना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै सर्वाधिक हो । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २५ लाख ९५ हजार ४२७ जनामा संक्रमण पुष्टि भएको छ ।...
जलवायु परिवर्तनविरुद्ध अन्नपूर्ण अभियान आरम्भ
काठमाडौं : विश्वव्यापी संकट बनेको जलवायु परिवर्तनविरुद्ध अन्नपूर्ण मिडिया नेटवर्कले घोषणा गरेको ‘दिगोपनका लागि एकता’ अभियान शुक्रबार आरम्भ भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेटवर्कका अध्यक्ष ...
अप्रेशन बतास: नारायणहिटी संग्राहलयदेखि मानहुँकोटसम्म !
नारायणहिटी संग्राहलय परिसरमा रेस्टुरेन्ट प्रकरण बाहिर आएपछि बतास समुह संलग्न रहेका एक पछि अर्को योजनाको खुलासा भैरहेको छ । कर्मचारी र राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर बतास समुहले अहिलेसम्म नारायण...
अपांगताले छेक्दैन उद्यमी बन्न
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका—१० बोक्सेकी २९ वर्षीया कल्पना नेपालीले बाँसको मुढा बनाउन थालेको दुई वर्ष भयो। सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएपछि नेपालीले घरेलु तथा साना उद्योग कार्यालय उदयप...
जाडोमा मुटु कसरी स्वस्थ्य राख्ने? (भिडिओ)
मुटु रोगीले जाडोमा बिहानै चिसोमा हिँड्न हुँदैन। शारीरिक गतिविधि गर्दा घाम लागेपछि मात्र गर्नुपर्छ। जाडोको समयमा रक्तचाप बढ्ने, पहिल्यै हृदयघात भएका र मुटुको समस्या भएकाले चिसोमा विशेष ध्यान दिनुपर्...
एमाले पाल्पा अध्यक्षमा घिमिरे निर्विरोध
पाल्पा — नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले पुराना नेता धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा निविरोध निर्वाचित गरेको छ । आकांक्षी धेरै भए पनि अन्तिममा घिमिरे निर्विरोध भएका हुन् । एमाले जिल्ला...
मोन्चेनग्लाडवाचसँग हार्यो बायर्न म्युनिख
काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख पराजित भएको छ । गएराती सम्पन्न खेलमा मोन्चेनग्लाडवाचसँग बायर्न म्युनिख २-१ गोल अन्तरले पराजित भएको हो । ग्लाडवाचको जितमा खेलको २७औं मिनेटमा ...
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै
काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौँ चरण अन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रङ्गशालामा मच्छिन्द्र फुटबल क्लब र ...
प्रेमिकाको हत्यापछि आत्महत्या !
काठमाडौं : पब्जी खेल खेल्दाखेल्दै संखुवासभाका अनिश जिमी र खोटाङकी युसुना राईको चिनजान भयो। नम्बर साटे। भेट भयो। मायाप्रेम बस्यो। छिट्टै लगनगाँठो कस्ने सुरसारमा पनि थिए। दुवै काठमाडौंमा बस्थे। तर,...
क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी गर्दै मुख्यमन्त्री राउत
२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानम...
क्षणभरमै खरानी भयो वरभन्ज्याङ
फिदिम : ग्रामीण बजारको रूपमा विकसित भइरहेको पाँचथरको फालेलुङ गाउँपालिका–६ वरभन्ज्याङ क्षणभरमै खरानी भएको छ। बुधबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट तीन घरसहित आधा दर्जन पसल जलेर खरानी भएका ...
भारतमा विदेशबाट आउने सबैलाई एक हप्ता होम क्वरेण्टीन अनिवार्य
भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ। भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको छ। यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवार...
अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन
काठमाडौँ — सरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन...
संजिवनी अस्पताल बन्द : डाक्टर र कर्मचारीको २ करोडभन्दा बढी तलब बाँकी
विराटनगर : मोरङको विराटनगरको एउटा अस्पतालका सञ्चालकले चिकित्सक तथा कर्मचारीलाई दिन बाँकी करोडौं पारिश्रमिक भुक्तानी नगरी अस्पताल बन्द गरेका छन्। विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आइभ...
नेकपामा रहँदा प्रचण्डले म सँग गरेको गोप्य सम्झौताको ‘कपी’ सार्वजनिक हुनसक्छ : केपी ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन्। तत्कालीन पार्टीमा विवाद...
भारतमा १० वर्षमा किन मरे ९८४ बाघ?
राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए)को तथ्यांक अनुसार २०२१ मा भारतमा १ सय २७ माघ मरे। समाचार एजेन्सी पीटीआईले पछिल्लो हप्ता मात्रै एनटीसीएलाई उद्धृत गर्दै २०२१ सक्किन दुई दिन बाँकी रहँदा १ सय ...
खोप अभियान सुस्त : कुल जनसङ्ख्याको ४० प्रतिशतले खोप लगाएपछि बुस्टर डोज दिने तयारी
काठमाण्डाै - सरकारले यही महिनाभित्र ६६ प्रतिशत लक्षित नागरिकलाई खोप दिने भनेर लिएको लक्ष्य पूरा नहुने देखिएको छ । ‘खोप अभियान’ सुस्त हुँदा लक्ष्य पूरा नहुने देखिएको हो । अहिलेसम्म ५५ प्रतिशत लक्षि...
संकटाले दोस्रो स्थान उक्लने मौका गुमायो
नवप्रवेशी सातदोबाटोलाई हराउँदा संकटा सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा पुग्ने थियो, बराबरी नतिजापछि संकटा १४ अंकका साथ तेस्रो स्थानमै रह्यो उत्कृष्ट फर्ममा रहेको संकटा क्लबले शुक्रबार सहि...
म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा
म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले स्वीनडन टाउनलाई ४–१ को फराकिलो अन्तरमा हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो। म्यानचेस्टर सिटीक...
फिफा अवार्डको अन्तिम मनोनयनमा मेसी, लेवान्डोस्की र सलाह
फिफाले 'द बेस्ट फिफा पुरूष वर्ष खेलाडी' अवार्डका लागि मनोनित अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । शुक्रबार विश्व फुटबल महासंघ (फिफा)ले महिला र पुरुष दुवैतर्फको उत्कृष्ट खेलाडीको नाम सार्वजनिक ...
मध्यराति अवैध रूपमा मतदाता नामावली संकलन गरेको भन्दै एमालेले गर्यो तालाबन्दी
रुपन्देहीको ईलाका प्रशासन कार्यालय बुटवलमा मतदाता संकलन केन्द्रमा मध्यरातमा नामावली भरिरहेका सर्वसाधारणलाई घर पठाइएको छ । राति ११ बजेसम्म गृह प्रशासनकै निगरानीमा नेपाली कांग्रेस सम्बद्ध नेताहरूले ...
निर्मला प्रकरणसँग जोडिएका भारतीय नागरिक एक हजार धरौटीमा छुुटे
२४ पुस, धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्याप्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुुटेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएक...
भृकुटीको घरमा केही क्षण
तिब्बतको हेर्न योग्य स्थानहरूमध्ये सबभन्दा पुरानो मानिने युङबुलाखाङ दरबार मेरो दिमागमा बसिरहेको थियो । यो सान्नान (ल्होका) प्रेफेक्टचरको नेदोङ काउन्टीको चेताङ बजारबाट नौ किलोमिटर टाढा पर्दछ । यो क...
टहरामा कठ्यांग्रिँदै पढाइ
सिन्धुपाल्चोक — विद्यालय भवन नबन्दा बालबालिकाहरू जस्ताको टहरोमुनि कठ्यांग्रिदै पढ्न बाध्य छन् । भोटेकोशी गाउँपालिका–१ लिस्तीकोटस्थित उग्रचण्डी माध्यमिक विद्यालयको क्षतिग्रस्त भवन भूकम्प गएको साढे ६...
लाइभ समाचार पढ्दा पढ्दै समाचार वाचीकाको दाँत भाँचिएपछि (भिडियो)
लाइभ न्युजका क्रममा धेरै पटक टेलिभिजन प्रस्तोताहरूले अनौठो अवस्थाको सामना गर्नुपर्ने हुन्छ । तर, यसपछि पनि उनीहरू ती प्रतिकूल परिस्थितिसँग डराउँदैनन् । अहिले सामाजिक सञ्जालमा एउटा यस्तै भिडियो भाइर...
हिमपातले रोकिएका कन्टेनर तातोपानी आउन थाले
चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा परेको हिमपातले रोकिएका नेपाली व्यापारीका सामान तातोपानी आउन थालेका छन् । खासादेखि न्यालमसम्म सडकमा हिउँको सतह घटेकाले १३७५ साइजका चिनियाँ टेलर खासा क...
युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट
एजेन्सी । युकेमा कोरोेना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । युकेमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ लाख ७८ हजार २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, यसको संक्रमणबाट गत २४ घण...
टिकटकजस्तै फिचरको परीक्षण गर्दै ट्वीटर
काठमाडौं । माइक्रो सोसल साइट ट्वीटरले पनि टिकटकमा मात्रै रियाक्सन भिडियो राख्न मिल्ने गरी फिचरको परीक्षण गर्ने भएको छ । ट्वीट टेक नाम दिइएको यो फिचरबाट प्रयोगकर्ताले कुनै ट्वीट सहित रियाक्सन भिडियो...
बढ्दो कोरोना संक्रमण : फेरि होला लकडाउन ?
नेपालमा फेरि कोरोना संक्रमण बढेसँगै सरकार चनाखो बनेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्र...
अब सबै पालिकामा आयोजना बैंक अनिवार्य
काठमाडौँ — सरकारले सबै पालिका र प्रदेशका लागि आवधिक योजना, मध्यमकालीन खर्च संरचना र आयोजना बैंक निर्माणको कामलाई बाध्यकारी बनाउने तयारी गरेको छ । ‘स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७५’ लाई सं...
३५ समाचार देखाइएको