मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ १३ को विवरण
आज

२०७९ माघ १३ का समाचार

जनवरी २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१९८ हप्ता अघि

उपत्यकामा चोरीका घटना बढे

पछिल्लो समय उपत्यकामा चोरीको घटनामा बृद्धि भएको छ । चोरी गर्ने चोरहरु सक्रिय भएकाले सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई सचेत गराउँदैआएको छ ।  गोकर्णेश्वर नगरपालिका –५ जोरपाटी डेरा गरी बस्ने सुनस...

lokaantar.com१९८ हप्ता अघि

डुबेर एकको मृत्यु

सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर बिहीबार  मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नो घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीम...

lokaantar.com१९८ हप्ता अघि

अवैध लागूऔषधसहित दुई पक्राउ

हेटौंडा उपमहानगरपालिका –१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २१ केजीसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका–९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीय...

nepaltvonline.com१९८ हप्ता अघि

आर्थिक लगाएतका समस्या समाधान गर्न सबैको सहयोग आवश्यकः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित हुने बताउनुभएको छ । मारवाडी सेवा समिति नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्र...

ratopati.com१९८ हप्ता अघि

नेपालको मौसममा अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुको साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका ...

gorkhapatraonline.com१९८ हप्ता अघि

टिप्परमा ढाला थपेर ‘ओभरलोड’

काठमाडौँ, माघ १३ गते ।  ढाला थपेर माटो तथा निर्माण सामग्री बोकेका टिप्परलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । केही समयअघि प्रहरीले कारबाही गर्न थालेपछि टिप्परले अधिक भार (लोभरलोड) बोक्न छाडेका थ...

baahrakhari.com१९८ हप्ता अघि

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु  

काठमाडौं । पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश– १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश...

setopati.com१९८ हप्ता अघि

भारतमा खाइरहेको जागिर छाडेर बाख्रा पाल्न थालेका कम्प्युटर इञ्जिनियर

कम्प्युटर इञ्जिनियरिङ पढेर भारतमा जागिर गरिरहेका थिए सन्दीप खनाल। रूपन्देहीको शुद्धोधन गाउँपालिका–३, बेतहानी घर भएका उनी बाख्रा पाल्छु भन्दै फर्किए। आमा राधा छक्क परिन्। रिसाएर गाली पनि गरिन्। रा...

newsofnepal.com१९८ हप्ता अघि

प्रदेश-१ को नामकरण छिट्टै टुंगोमा

काठमाडौं । मुलुकमा संघीय प्रणालीअनुसारको शासन व्यवस्था कार्यान्वायनमा आएको पाँच वर्ष बितिसक्दा समेत नामकरण हुन नसकेको प्रदेशनम्बर–१ को नाम चाँडै टुंगो लाग्ने बताइएको छ । प्रदेशको नामकरणको विषयमा सा...

khabarhub.com१९८ हप्ता अघि

म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च

काठमाडौं – म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च भएको छ। सन् २०२२ मा झण्डै ७ सय ९५ मेट्रिक टन अफिम उत्पादन भएको हो।

nepaltvonline.com१९८ हप्ता अघि

राजमार्गमा पटक-पटक सवारी रोकेर निर्माणको काम गर्दा यात्रु हैरान

पाल्पा- सडक डिभिजन कार्यालय पाल्पाले एउटै सडक निर्माणका लागि पटक-पटक सवारी रोकेर निर्माणको काम गर्दा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । पाल्पा–गुल्मी सडक खण्ड रिब्दीकोट गाउँपालिकाको माल्मूल जोर्त...

corporatenepal.com१९८ हप्ता अघि

पुँजीबजार विकासको लागि निकै खटिएको छु, त्यसको नजिता पनि देखिनथालेको छः हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी (इम्सन)सँग सहकार्यका लागि तयार रहेको बताएका छन् ।  इम्सनको नवनिर्वाचित कार्य समितिला...

ratopati.com१९८ हप्ता अघि

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भो...

kharibot.com१९८ हप्ता अघि

शाकिरासँग ब्रेकअप पछि पिकेले सार्बजनिक गरे नयाँ प्रेमिका !

काठमाडौँ । स्पेनिस फुटबलर जेरार्ड पिकेले आफ्नी नयाँ प्रेमिका सार्बजनिक गरेका छन् ।

arthasansar.com१९८ हप्ता अघि

माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आज माघ १३ गते शुक्रबारबाट आवेदन दिन सकिने छ । कम्पनीले सर्वसाधारणका लागि  प्रतिकित्...

news24nepal.tv१९८ हप्ता अघि

अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्छ : शिक्षामन्त्री खनाल

काठमाडौं । शिक्षामन्त्री शिशिर खनालले अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्ने बताए । पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयद्वारा आफ्नो हिरक महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा म...

gorkhapatraonline.com१९८ हप्ता अघि

हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क

काठमाडौँ, माघ १३ गते ।  सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्ताम...

baahrakhari.com१९८ हप्ता अघि

आत्महत्याको डरलाग्दो तथ्यांक : दैनिक २० जनाले ज्यान गुमाउँदै, के हो कारण ?

काठमाडौं । नेपालमा आत्महत्याका घटना दिनानुदिन बढिरहेका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार सरदर दैनिक २० वटा आत्महत्याका घटना हुने गरेका छन् । पछिल्लो समय सामूहिक आत्महत्या, परिवारका सदस्या...

khabarhub.com१९८ हप्ता अघि

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।

setopati.com१९८ हप्ता अघि

सार्वजनिक यातायात सुधार गर्न मन्त्रालयले बनायो कार्यदल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, स...

annapurnapost.com१९८ हप्ता अघि

अन्तःशुल्कमा अपराध !

एकातिर सरकारलाई चालू खर्च धान्न राजस्व पनि उठाउन धौ छ, अर्काेतिर राजस्वको एउटा प्रमुख स्रोत अन्तःशुल्कमा ठूलो चुहावट र चोरीतस्करी छ। चालू आवको अहिलेसम्मको राजस्व संकलन लक्ष्यभन्दा धेरै कम छ। आर्थिक...

shilapatra.com१९८ हप्ता अघि

बेथितिको जालोले घेरिएको वायुसेवा निगम, किराँतीले गर्लान् त सुधारको क्रान्ति ?

नेपाल वायुसेवा निगम । त्यहीँ काम गर्ने कर्मचारी पनि सहर्ष स्वीकार्छ बेथितिको केन्द्र । नेपालमा हुने  ठूला भ्रष्टाचारको अखडा । नयाँ मन्त्री आएपछि चर्चामा आउँछ वायुसेवा निगम । बेथितिको केन्द्रलाई सफा...

Ujyaaloonline.com१९८ हप्ता अघि

पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

काठमाण्डाै - पाकिस्तानका कप्तान बाबर आजमले सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो...

ekantipur.com१९८ हप्ता अघि

एट्लेटिकोलाई हराएर रियल कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौँ — रियल म्याड्रिडले अतिरिक्त समयमा छिमेकी एट्लेटिको म्याड्रिडलाई ३–१ ले पराजित गर्दै बिहीबार कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ । एट्लेटिकोले अल्भारो मोराटाको गोलमा अग्रता लिएयता रो...

newsofnepal.com१९८ हप्ता अघि

आफ्नो बोझलाई हलुका बनाउनुहोस्

सबै मानिसले यो संसारमा गह्रुँगो भारी बोकेका छन् । मानिसमा बढी बोझ परेपछि अर्थात् ऊ बोझिलो हुन थालेपछि दुःखी हुन्छ । जब यति धेरै भारलाई यो काँधमा, यो गर्दनमा बोकेर उचाल्नुपर्ने हुन्छ तब सहन सकिँदैन ...

ratopati.com१९८ हप्ता अघि

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने  सचिव देवेन्द्र पौडेलले बताए ।  हिजोको बैठकमा अध्यक्ष पुष्प...

ratopati.com१९८ हप्ता अघि

सय वस्तुको गुणस्तर मापदण्ड तयार

काठमाडौं । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर प...

annapurnapost.com१९८ हप्ता अघि

जस्तो पात्र, उस्तै प्रवृत्ति

चुनाव अगाडि जुन किसिमको परिणामको अपेक्षा गरिएको थियो, त्यसअनुसार नतिजा आएन। राजनीतिमा ‘भोलि’ अनुमान गर्न कठिन हुन्छ। जे भए पनि आम जनताले रोजेका मान्छे आएका छन्। त्यसमा मझौला खालका जनप्रतिनिधि छनोट ...

gorkhapatraonline.com१९८ हप्ता अघि

पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब

शिवशङ्कर मिश्र बारा, माघ १३ गते  । भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि...

arthasansar.com१९८ हप्ता अघि

EDBL को बोनस लगानीकर्ताको हितग्राही खातामा जम्मा, नआए के गर्ने ?

एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको साउन ९ गते सम्पन्न भएको १६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.५० प्रतिशत बोनस सेयर बुकक्लो...

annapurnapost.com१९८ हप्ता अघि

डर कसको ?

घनाजंगलमा विभिन्न जीवजन्तु यताउति गरिरहेका थिए। तीभन्दा निकै पर अर्थात् जंगलकै सुनसान भएको एउटा ठाउँमा भने स्यालको एउटा बच्चा एक्लै घुमिरहेको थियो। त्यसैले अलिकति डर र अलिकति आत्मविश्वासका साथ यताउ...

himalkhabar.com१९८ हप्ता अघि

वनमाराले वन मासेकै हो?

कुनै वेला ‘पञ्चायती झार’ समेत भनिने आयातीत वनमाराबारेका केही कथन र अनुमान उल्टिँदै गएका छन्। चार दशकभन्दा अघि डाँडाकाँडा पैदल चहार्दै गर्दा मैले वनमारा (ल्याटिन नाम ‘ऐडेनोफोरम् युफ्याटोरिएम्’) बार...

makalukhabar.com१९८ हप्ता अघि

जनसंख्या घटिरहेको जापानमा ४१ वर्षयताकै उच्च महँगी

काठमाडाैँ । जापानमा दैनिक उपभोग्य सामग्रीको मूल्य ४१ वर्षयताकै उच्च देखिएको छ । गत महिना प्रमुख उपभोग्य सामग्रीको मूल्य अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढेको बैंक अफ जापान (बीओजे)को तथ्यांक छ । ...

farakdhar.com१९८ हप्ता अघि

साउदी सुपर कपबाट बाहिरियो रोनाल्डोआवद्ध अल नासर

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । गएराति सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएसँगै अल नासर प्रतियोगिताबाट बाहिरिएको हो । खेलमा पटकपटक...

gorkhapatraonline.com१९८ हप्ता अघि

सिमभन्ज्याङमा बन्दै छन् सात ताल

मकवानपुर समाचारदाता  हेटौँडा, माघ १३ गते । बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेका छन्।  मकवानपुर जिल्ल...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको