२०७९ माघ १८ का समाचार
फेब्रुअरी १, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दार्चुला कारागार
दार्चुलामा रहेको कारागार। ४० जना कैदी बन्दीको क्षमता रहेको जिल्ला कारागार दार्चुलामा हाल ६४ जना कैदीबन्दी रहेकाले व्यवस्थापनमा समस्या भएको छ। तस्बिर : गणेश सिंह धामी/रासस प्रकाशित: February 1, 202...
क्यानद्वारा बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा
पोखरा — नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको सदस्य वीरेन...
सडक चौडा पारिंदै
दैलेखको नारायण नगरपालिका–१ स्थित देवकोटाचोक आसपासको सडक चौडा गर्दै नारायण नगरपालिका। तस्बिर : सुरेश आचार्य/रासस प्रकाशित: February 1, 2023 | 04:05:00 काठमाडौं, बुधबार, माघ १८, २०७९
१८ माघ २०७९
सम्बन्धित समाचार ४ माघ २०७९ ५ माघ २०७९ ६ माघ २०७९ ७ माघ २०७९ ८ माघ २०७९ ९ माघ २०७९ १० माघ २०७९ ११ माघ २०७९ १२ माघ २०७९ १३ माघ २०७९ १६ माघ २०७९ १७ माघ २०७९
मध्यवर्ती इलाका सुरक्षामा ध्यान देऊ
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र सामुदायिक वनका नजिक बसेका तराईका बस्तीमा बर्सेनि हात्ती आतंक बढेर गएको छ । हात्तीआतंकबाट अहिले इटहरी आक्रान्त छ । इटहरी शान्तिनगरका स्थानीय जनता अहिले रातभर आगो...
मन्त्रीको गैरकानुनी ठाडो निर्देशन
राज्यमा सुशासन स्थापित हुन राज्य नेताको आदेशले होइन विधिले सञ्चालित हुनुपर्छ । राज्यका ऐन कानुन सधैं क्रियाशील भइरहे राज्य स्वतः विधिले सञ्चालित हुन्छ । विधिसम्मतै राज्य सञ्चालित भए नभएको अनुगमन गर...
अवैध सुपारी प्रहरी नियन्त्रणमा
झापा प्रहरी कार्यालयको गस्ती टोलीले बीस हजार रुपैयाँ बरावरको अवैध सुपारी नियन्त्रणमा लिएको छ । सतिघट्टाबाट खटेको प्रहरी टोलीले मंगलबार सो सुपारी नियन्त्रणमा लिएको जनाएको छ । झापा प्रहरी कार्यालयक...
क्रकेटर सन्दीपमाथिको निलम्बन फुकुवा
पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । नावालिका बलात्कार मुद्दामा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरे...
जनतालाई खानेपानी व्यवस्था गर्न सरकार प्रतिबद्ध : मन्त्री खान
खानेपानीमन्त्री अब्दुल खानले वर्तमान सरकार जनतालाई सहजै शुद्ध पिउने पानीमा पहुँच पुर्याउने काममा लागेको बताएका छन् । पश्चिमको नवलपरासी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा मंगल...
डष्टी कार्गो आयातका समस्या हल गर्न संघको माग
वीरगन्ज । सीमा क्षेत्रमा भएको डष्टी कार्गो आयात लगायतको समस्या हल गर्न माग गर्दै वीरगन्ज उद्योग बाणिज्य संघको टोलीले नेपाल सरकारको अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भटेको छ । वीरगन्ज उद...
शुभम पावरको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौं । शुभम पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ ...
१३० विघामा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट
राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा १ सय ३० बिघा जमिनमा अवैध रूपमा लगाइएका अफिम खेती तथा २८ बिघा १० कठ्ठा जमिनमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । मंगलबार जिल्ला प्...
माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक बस्दै
सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । आज १२ बजे पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बस्ने कार्यतालिका छ । ...
पच्चीस प्रहरी जवानलाई अटोमेकानिक्स तालिम
नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्राविधिक प्रहरी जवानलाई अटोमेकानिक्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सवारी महाशाखाको सञ्चा...
परम्परा धान्दै एक्ला प्रजापती !
भक्तपुरको बलाछेँलाई अहिले कमैले उक्त नामले चिन्छन् । भक्तपुर नगरपालिका–४ स्थित परम्परागत माटाका भाँडा बनाउने प्रजापतीहरूको टोल नै अहिले ‘पोट्री स्क्वायर’ भइसकेको छ । ठाउँको नाम मात्र होइन प्रजाप...
खेर जाँदै कोरोना भाइरसविरुद्धको ४० लाख बुस्टर ‘डोज’ खोप
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ । पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका ...
पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद
गौर समाचारदाता गौर, माघ १८ गते । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्र...
स्टार इण्डियाको दादागिरि र गैरव्यवसायिक कार्यप्रति डिस्नीले उचित कदम चाल्नुपर्छः डिश मिडिया
काठमाडौं । नेपालको ‘पे टिभी’ उद्योग संकटमा रहेको बेला भारतीय टेलिभिजन टेलिभिजन कम्पनी स्टार ग्रुपअन्तर्गतको स्टार इण्डिया प्राइभेट लिमिटेडले एक पक्षीयरुपमा टेलिभिजन सिग्नल बन्द गरेकोप्रति डिश मिडिय...
स्वास्थ्यमा ठूलो जनशक्ति बेरोजगार तर सरकारी क्षेत्रमा छैन अवसर
काठमाडौं । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यको पहिलो प्राथमिकतामा भनिएको छ– सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने । अनि प्रत्येकपटक नयाँ स्वास्थ्यमन्त्री नियुक्त हुँदा ...
विद्युतीय कारोबारको सीमा बढ्यो
काठमाडौं । विद्युतीय कारोबारमा जोड दि“दै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीस...
लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पु...
सन्दीपलाई थुनामै राख्न माग
काठमाडौँ — नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी...
महँगियो आँटा, चामल
काठमाडौँ, माघ १८ गते । पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपियाँ र मैदा प्रतिकेजी २० रुपियाँ ब...
प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना
नेपालमा पश्चिमी वायुको प्रभाव केही दिनदेखि कायम छ। जसको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना ...
लाभांश सहित हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न अपि पावरले डाक्यो साधारणसभा
अपि पावर कम्पनी लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार संस्थाको १९ औँ बार्षिक साधारणसभा फागुन १४ गते मैत्रहल, बानेश्वर ब्...
मोतीगडामा फेला पर्यो प्राचीन भग्नावशेष
गाईघाट समाचारदाता गाईघाट, माघ १८ गते । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित मोतीगडामा पुरानो दरबारको भग्नावशेष तथा प्राचीन विभिन्न वस्तुको अवशेष फेला परेको छ। पुरातत्त्व विभागबाट आएको पुरातत्त्वविद...
लैनचौर निवासमा सर्न मानेनन् सभामुख
संसद् सचिवालयले नयाँ आउने सभामुखका लागि भनेर लैनचौर निवासलाई तयारी अवस्थामा राखेको थियो, तर नवनिर्वाचित सभामुख देवराज घिमिरेले त्यहाँ बस्न अस्वीकार गरेपछि सरकार बालुवाटारमा सरकारी आवासको व्यवस्थापन...
भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु
भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ। धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन...
खर्चै गर्न नसक्ने सरकार
सरकारहरू फेरिरहन्छन्। तर प्रवृत्ति फेरिएको हुन्न। हरेक सरकार जनताका लागि केही गर्छु भन्छ तर माखो मार्न सक्दैन। अरू त अरू राज्यको ढुकुटीमा भएको पैसा खर्च पनि प्रत्येकजस्तो सरकारहरू असफल हुँदै आएका छ...
आजको मौसम : पहाडी भूभागमा आंशिक बदली हुने
देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशभरका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा विहानीपख हुस्सु र कुहिरो लाग्ने हुनाले विहानको समयमा जनजीवन ...
भ्रष्टाचार सूचकांकमा नेपाल ११०औं स्थानमा
काठमाडौं, माघ १८ । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार व्याप्त रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएको छ ।
बितेको २४ घण्टामा कोरोना संक्रमित ९०२ जनाको मृत्यु
काठमाडौं: बितेको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वमा ९०२ जनाको मृत्यु भएको छ। एक लाख ६१ हजार १२५ जनामा नयाँ संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ। दुई लाख २० हजार ५४५ जनाले कोरोनालाई जितेका छन...
शालीनदी मेलामा ८४ लाख भेटी संकलन
काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी संकलन भएको छ । गत पुस २२ गतेदेखि सुरू भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त ...
३३ समाचार देखाइएको