मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ २ को विवरण
आज

२०७९ माघ २ का समाचार

जनवरी १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२०० हप्ता अघि

सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो । काठमाडौंबाट ६८ जना ...

lokaantar.com२०० हप्ता अघि

उपत्यकाका थारुले मनाए टुँडीखेलमा माघी महोत्सव

नयाँ वर्षको रुपमा उल्लासमय रुपले मनाउने माघी महोत्सव यस वर्ष पनि उपत्यकामा बसोबास गर्ने थारु समुदायले शनिबार र आइतबार गरी दुई दिन मनाएका छन् । विहान झाँकी प्रदर्शन गर्दै शुरु भएको माघी महोत्सवको उद...

rajdhanidaily.com२०० हप्ता अघि

को हुन्- पाइलट केसी र को–पाइलट खतिवडा ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालिन, भद्र स्वभाव भएका लाम...

rajdhanidaily.com२०० हप्ता अघि

आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा...

rajdhanidaily.com२०० हप्ता अघि

कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ : नेता महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताए । तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रम...

baahrakhari.com२०० हप्ता अघि

विमान दुर्घटनाको उद्धारकार्य पुनः थालिँदै

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार आज बिहानैदेखि उद्धारकार्य गरिनेछ । हिजो बिहान १०...

lokaantar.com२०० हप्ता अघि

आज देशभर शोक बिदा तर त्रिविको परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते देशभर शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।  त्रिविको मानविकि तथा ...

lokaantar.com२०० हप्ता अघि

रास्वपाले भन्यो – हवाई दुर्घटनाको छानबिन विगतमा जस्तो औपचारिक नगरी सत्यतथ्य ल्याउनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आइतवार एक विज्ञप्ति जारी गरी...

gorkhapatraonline.com२०० हप्ता अघि

दुर्घटनाग्रस्त विमानका तीन रूप

गोरखापत्र समाचारदाता काठमाडौँ, माघ २ गते । यती एयरको दुर्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ ।  विमान फ्रान्सेली र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्...

lokaantar.com२०० हप्ता अघि

चिकित्सक संघद्वारा दुःख व्यक्त

नेपाल चिकित्सक संघले आइतबार विहान भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । दुर्घटनामा परी संघका आजीवन सदस्य डा.सुशील श्रेष्ठ, डा....

khabarhub.com२०० हप्ता अघि

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं– पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक बिदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

ekantipur.com२०० हप्ता अघि

यतीको जहाज खस्दा असाधारण क्षति

काठमाडौँ — यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालि...

annapurnapost.com२०० हप्ता अघि

हवाई सुरक्षामा कहिले जिम्मेवार बन्ने ?

यसै त नेपाली आकाश असुरक्षित भनेर ‘प्रचार’ गरिन्छ। त्यसमाथि बर्सेनि ‘शृंखलाबद्ध’ हवाई दुर्घटना। हवाई दुर्घटना न्यूनीकरण हुनुको सट्टा बढ्दै गएपछि मुलुकको हवाई क्षेत्रमाथिको प्रश्न मेटिने कुरै भएन। यु...

ekantipur.com२०० हप्ता अघि

धन्न, बस्ती जोगियो

पोखर — पुरानै विमानस्थलतिर जहाज आइरहेको देखेपछि पोखरा पृथ्वीचोकका सञ्जय श्रेष्ठ आइतबार द्विविधामा परे । यती एयरको जहाज काहुँ डाँडापट्टिबाट बसपार्क हुँदै पुरानो विमानस्थलतर्फ सोझियो तर त्यहाँ अवतरण ...

lokaantar.com२०० हप्ता अघि

लागूऔषध गाँजासहित एक पक्राउ

कर्जन्हा नगरपालिका –१० मनहर्वाबाट ६ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । गौतारी बस्ने ४७ वर्षीय राम प्रकाश राउतलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कर्जन्हाबाट खटिएको...

Ujyaaloonline.com२०० हप्ता अघि

आज शोक बिदा, यति एअरलाइन्सका उडान नहुने

काठमाण्डाै - पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न सरकारले आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भएकाले मन्त्रि...

shilapatra.com२०० हप्ता अघि

बर्मेली युद्धले फेरेको जीवन : पहिले गुरुआमा, अहिले 'कमरेड अनिता'

सशस्त्र विद्राेहीहरूकाे लालकिल्ला मानिने ‘लाइजा’मा दिउँसाेतिर बेग्लै उत्साह छ । अनि उस्तै डर । जंगलभित्र थुप्रै छाप्राहरू छन् । चारैतिर छापामार, जताततै हतियार । पिठ्युँमा बन्दुक छ । हातमा धारिलो ‘ग...

setopati.com२०० हप्ता अघि

जसको जीवन फेरिदियो ढकियाले!

बिहीबार दिउँसो सुशीला चौधरीको घर पुग्दा उनी ढकिया बुन्दै थिइन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ८ बटवलपुर हो उनको घर। थारू समुदायका अधिकांश महिला ढकिया बुन्न सिपालु हुन्छन्। यो सीप प्रायः...

lokaantar.com२०० हप्ता अघि

जुवातास खेल्ने पाँच जना नियन्त्रणमा

कागेश्वोरी मनोहरा नगरपालिका –६ मुलपानी ग्रिनहिलसिटी बस्ने ६४ वर्षीय हरि लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले लिम्बुसहित पाँच जनालाई पक्राउ गरेको छ ।  गस्ति टोलीमा खटेका प्रहरीले आइतबा...

setopati.com२०० हप्ता अघि

घट्दै छन् हिमालपारिबाट जाडो छल्न आउने चराहरू

६० वर्षीय टेकबहादुर गुरुङ चितवनका पुराना नेचर गाइड हुन्। जंगल घुम्न आउने पर्यटकलाई घुमाउन सौराहामा 'जंगल टुरिस्ट गाइड' नामको संस्था खोलेका उनी चराको विषयमा खास रूचि राख्छन्।  चराको संरक्षणमा काम ग...

baahrakhari.com२०० हप्ता अघि

देवघाटमा भक्तजन

माघे संक्रान्तिका अवसरमा आइतबार पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्नका लागि पुगेका श्रद्धालु भक्तजन । तस्बिर : नारायण अधिकारी/रासस ।

ekantipur.com२०० हप्ता अघि

दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायद्वारा दुःख व्यक्त

काठमाडौँ — यती एयरको विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै दुःख प्रकट गरेका छन् । ‘भारतीय नागरिकलगायत यात्र...

khabarhub.com२०० हप्ता अघि

यती एयरलाइन्सले आज नियमित उडान नभर्ने

काठमाडौं– यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो ।

kendrabindu.com२०० हप्ता अघि

बार्सालाई सुपर कप

चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ । रियललाई ३–१ गोलले हराउँदै जाभीले म्यानेजरको रूपमा पहिलो उपाधि हासिल गरेका हुन् । साउदी अरबमा भएको खेलमा...

annapurnapost.com२०० हप्ता अघि

जो अनुभवी थिए

पोखरा : कमल केसी नेपाली हवाई उड्डयनको क्षेत्रमा अनुभवी र ख्यातिप्राप्त पाइलट थिए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछिको डेमो उडानमा यती एयरलाइन्सको जहाज उडाएर त्यहाँ अवतरण गराउने प...

lokaantar.com२०० हप्ता अघि

विभिन्न ठाउँमा व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं, गोकर्णेश्वर नगरपालिका –८ आरुबारी बस्ने दावा शेर्पाको घरमा उनकै सालो नाता पर्ने दोलखा जिरी नगरपालिका –१ घर भएका ५६ वर्षीय आङखुरी शेर्पा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घ...

newsofnepal.com२०० हप्ता अघि

महासंघका केन्द्रीय सदस्य पौडेलको निधन

काठमाडौं  । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएको छ । काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा उक्त विमान दुर्घटन...

ekantipur.com२०० हप्ता अघि

पाइलट श्रीमान्‌को सपना पूरा गर्न पाइलट नै भएकी थिइन् अञ्जु

काठमाडौँ — २४ वर्षअघि विराटनगर–५ चाँदनी चोककी अञ्जु खतिवडाको काठमाडौं बत्तिसपुतली घर भएका दीपक पोखरेलसँग विवाह हुँदा सायदै कसैले सोचेको थियो– यो दम्पतीको जिन्दगीमा हवाई दुर्घटनाको दुर्भाग्यपूर्ण शृ...

shilapatra.com२०० हप्ता अघि

आज शाेक बिदा, त्रिविका परीक्षा नराेकिने

कास्कीको पोखरामा हिजाे भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै शोकको घडीमा आज राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्ण...

onlinekhabar.com२०० हप्ता अघि

तमसुकले झस्काइरहन्छ डडेल्धुराका मुक्त हलियालाई

२ माघ, डोटी । डडेल्धुरा, अमरगढी नगरपालिका-१० बुडालीका पदम टमटा पूर्वहलिया हुन् । कानूनी रुपमा उनी २०६५ साल भाद्र २१ गते सरकारले गरेको हलिया मुक्तिको घोषणासँगै मुक्त भइसकेका छन् । तर, उनको मनबाट डर ...

gorkhapatraonline.com२०० हप्ता अघि

मन्त्रिपरिषद् विस्तारमा अलमल

रजनी योगी सुर्खेत, माघ २ गते । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा अलमल देखिएको छ । नयाँ जनादेशअनुसार सरकार गठन भएको छैटौँ दिन भइसक्दा पनि मन्त्रिमण्डलले तत्काल पूर्णता पाउने सङ्केत देख...

setopati.com२०० हप्ता अघि

पोखरामा जहाज दुर्घटना: ४ जना अझै फेला परेनन्, बिहानैदेखि खोजी गरिँदै

पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिए...

khabarhub.com२०० हप्ता अघि

फलफूल खेतीमा रमाउँदै डोटीका युवा

दिपायल– डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा ।  उनले व्यावसायिक फलफूल खेतीबाट ...

newsofnepal.com२०० हप्ता अघि

शोकमा सक्रियता बढाउने कि बिदा बसेर झोक्राउने ?

काठमाडौं  । ‘दुर्घटना भएपछि उद्धार राहतमा पो ध्यान दिने हो । शोकमा परेकालाई सघाउने हो । के के न गरेझैं बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुँदैन ।’ ऋाजका लागि सरकारले बिदाको घोषणा गरेपछि सामाजिक स...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको