२०७९ माघ २८ का समाचार
फेब्रुअरी ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
२८ माघ २०७९
सम्बन्धित समाचार १४ माघ २०७९ १५ माघ २०७९ १६ माघ २०७९ १७ माघ २०७९ १८ माघ २०७९ १९ माघ २०७९ २० माघ २०७९ २१ माघ २०७९ २३ माघ २०७९ २४ माघ २०७९ २५ माघ २०७९ २६ माघ २०७९
राष्ट्रपति निर्वाचनः प्रचण्ड र ओलीबीच ‘भनाभन’
काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि सहमतिको म...
‘व्याप्त भ्रष्टाचार रोक्न गरौं हातेमालो’
काठमाडौं । देश भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्छ, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, व्याप्त भ्रष्टाचार रोक...
चलायमान बन्न थाल्यो भौतिक पूर्वाधार समिति
काठमाडौं । काठमाडौं उपत्यकाको भौतिक पूर्वाधारका लागि एकीकृत संयन्त्रमार्फत काम गर्न बनेको समन्वय समिति चलायमान बन्न थालेको छ । एकीकृत बाग्मती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक वि...
कर्णालीको कहर !
कालीकोटको तिलागुफा नगरपालिका-७ की ३४ वर्षीया सुत्केरी नन्दा बिष्ट रावतको स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिँदै । तस्बिरः रासस प्रकाशित: February 11, 2023 | 0...
सत्ता गठबन्धनमा विश्वासको सङ्कट
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति साझा पद भएको भन्दै राष्ट्रिय सहमतिका लागि प्रयास गर्नुपर्ने धारणा गठबन्धन बैठकमा दोहो-याएका छन् । राष्ट्रिय ...
पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी...
भ्यालेन्टाइन्स डेको मुखमा गुलाफको आयातमा कडाइ
काठमाडौँ । गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा ...
कस्तो अवस्थामा घुँडा प्रत्यारोपण गर्नुपर्छ? (भिडिओ)
फिलाको हड्डी, नलीखुट्टाको हड्डी र अगाडि पाङ्ग्राको हड्डी मिलेर घुँडा बनेको हुन्छ। हड्डीहरुलाई वरिपरि कुरकुरे हड्डीले ढाँकेको हुन्छ। जुनसुकै कारणले पनि त्यो कुरकुरे हड्डी बिग्रिएमा वा घिस्रिएमा दुई...
शनिबार शनिदेवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हु...
खुम्बु ल्होसारकप फुटबल सुरु
काठमाडौं । ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि हुदैँ आएको “खुम्बु ल्होसार कप“ आजदेखि सुरु भएको छ । खुम्जुङ युवा क्लबद्वारा आयोजित प्रतियोगिता माघ २८ देखि फाल्गुण ६ गतेसम्म सञ्चालन हुनेछ । काठमा...
जिरुडको गोलमा मिलानको जित
शनिबार, माघ २८, २०७९ एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित निकालेको छ । मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । मि...
देवी र वसन्तको स्वरमा ठाडो भाका गीत ‘दरमखोला’ सार्वजनिक
काठमाडौँ । मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो । गीतको...
म लगातार हिँडिरहेछु (कविता)
मेरा गाेडा दरिलै छन् पिँडुला कस्सिएका छन् मनाेबल दरिलो छ, मन-मुटु ठीक छ, फाेक्साे स्वस्थ र मस्तिष्क चुस्त छ मेरा ग्रन्थीहरू खुसीरस बनाइरहेछन् किनकि म लगातार हिँडिरहेछु । अनुहारको राैनक, समृद...
मौसम बदली कायमै, केही ठाउँमा हिमपात हुने
२८ माघ, काठमाडौं । देशका केही भू-भागमा आज पनि मौसममा बदली भएको छ । पश्चिमी वायूको न्यून चापीय प्रभाव नेपालमा पनि परेको हो । आज प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागम...
राष्ट्रपतिको सवारीको बेला डाक्टर कुट्ने गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग
काठमाण्डाै - नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ । हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर ...
विकेकशील साझाको महाधिवेशन आज सकिँदै
काठमाडौं – विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा आज सम्पन्न हुँदैछ ।लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो ।
विज्ञानमा तहल्का पिटेका पाँच महिला
‘ब्ल्याक होल’ बारे खोजेर हामीलाई महत्त्वपूर्ण जानकारी दिने तीन वैज्ञानिकलाई सन् २०२० मा ‘भौतिक विज्ञान’ तर्फको ‘नोबेल पुरस्कार’ दिइयो । विजेता थिए, रोजर पेनरोज, रेनहर्ड जेन्जेल र एन्ड्रिया गेज । ...
नागरिकलाई रैती नै ठान्ने ‘रमिता’
काठमाडौँ — राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने नाममा सरकारले सधैं सडक अवरोध गर्दै आएको छ, जबकि कुनै पनि ‘विशिष्ट’ को सुरक्षाका लागि आवागमन ठप्प बनाउने कानुन र कार्यविधि छैन । व्यस्त सडक घण्टौंसम्म ख...
‘नीति–कार्यक्रम किन कार्यान्वयन हुन सकेनन् ?’
सारांश नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह...
म तिमीजस्तो हुन सक्दिनँ
तिमी जहाँ राख्यो त्यहीँ बसिरहन्छौ, बाटोछेउ, घरको कुना, चोक, गल्ली जहाँ पनि बसिरहन्छौ, चुपचाप चुपचाप । घाम, झरी, असिना, हुरी, हिउँ–तुसारो, दिन अनि रात कुनै पर्वाह छैन, सबै सहिरहन्छौ किन...
वैकल्पिक राजनीतिक शक्तिको खोजीमा विवेकशील
काठमाडौं । वैकल्पिक राजनीति गर्ने उद्घोष गरेको विवेकशील साझा पार्टी सबैभन्दा छोटो समयमा धेरै उतारचढावपूर्ण समय व्यतित गर्नेमा पर्छ । भ्रष्टाचारको अन्त्य, सुशासन र समावेशी लोकतन्त्र लगायतका विषयलाई...
टर्की र सिरियामा अझै हजारौं बेपत्ता, भग्नावशेष मुनि कति दिनसम्म बाच्न सक्छन् ?
काठमाडौँ । करिब १०० घण्टाअघि टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको थियो । यसमा हालसम्म २१ हजारभन्दा बढीको शव फेला परेको छ भने हजारौं बेपत्ता छन् । बेपत्ता भएकाहरू भवनको भग्नावशेषमा दबिएका छन् । उ...
डिजिटल कारोबारमा बढ्दो चुनौती, साइबर सुरक्षाको खाँचो
काठमाडौं । प्रविधिको विकाससँगै बैंकिङ प्रणालीमा समेत सहजता आउल थालेको छ । डिजिटल बैंकिङ इन्टरनेट आधारित बैंकिङ कारोबार प्रणाली हो । यसरी बैंकिङ कारोबार गर्ने ग्राहकको हिस्सा दिनप्रतिदिन बढ्दै गएको...
सहिद स्मृति कप आजदेखि
मकवानपुर — पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगिता २०७९ आजदेखि हुने भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार सुरु हुने प्रतियोगितामा सात ‘ए’ डिभिजन क्लब, एउटा विदे...
टर्की र सिरियामा भूकम्प : मर्नेको सङ्ख्या २२ हजार ३०० नाघ्यो
अनकारा । टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको ...
छोरीलाई आत्मनिर्णयको अधिकार
यस्तो देखिन्छ, अबका छोरी ‘घर खाने’ खालका होइनन्, आफ्नो जीवन स्वतन्त्र तरीकाले जिउने हुनुपर्छ। ‘आफ्नै निर्णय अन्तिम’ भन्न सक्ने बन्नुपर्छ। मेरी आमा (देवीजी)को हातमा एउटा कतुवा, कालो पत्थरी र खरानी ...
लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी, आइतबारसम्म मन्त्रीले शपथ लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। सम्भवतः आइतबार प्रदेश मन्त्रिपरिषद विस्तार हुनसक्ने उनको सचिवालयले जानकारी दिएको छ । यसअघि नेकपा (एमाले) बाट चेतन...
महाशिवरात्रीको तयारी : पशुपति क्षेत्रमा रंगरोगन सुरु
काठमाडौं – महाशिवरात्री-२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन सुरु भएको छ।
विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आज सम्पन हुदैँ
विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज सम्पन्न हुदैँछ । लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको शुक्रबारबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो । काठमाडौंको कमलादीस्थ...
वडाध्यक्षको दिनचर्या - दिनभरि जनताको काम, साँझ बिहान तरकारी खेती
तुलसीपुर । दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको...
८ स्वर्णसहित पुलिस अगाडि
काठमाडौँ — नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार ५ स्वर्ण पदक थपेको छ । सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा दोस्रो दिन नेपाल ...
घर भित्र र बाहिर योग गर्नुमा के अन्तर छ, जान्नुस् यसका फाइदा
एजेन्सी । अहिलेको विश्वमा योग हाम्रो जीवनको हिस्सा बन्दै गएको छ । यसले धेरै रोगहरुलाई निको पार्ने र शरीर स्वस्थ बनाइरहन मद्दत गर्दछ ।
कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार
कालीकाेट - जिल्ला अस्पताल कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकप्टरमार्फत् उद्धार...
फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने प्रस्ताव
फरार सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने संसदको बहस अभियोग लागेका कुनै पनि सांसद निलम्बन हुन नहुनेतर्फ मोडिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो क...
३५ समाचार देखाइएको