२०७९ फागुन २३ का समाचार
मार्च ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पर्यटकको पर्खाइमा बसेका डुंगा
पोखराको फेवातालमा लामबद्ध भएर पर्यटकको पर्खाइमा बसेका डुंगा। तस्बिरः सुमनजङ्ग थापा/रासस प्रकाशित: Mar 07, 2023| 03:15. 00 मंगलबार, फागुन २३, २०७९
संरक्षणको पर्खाइमा नेपालको नक्साअंकित ढुंगा
सिमकोट – प्राकृतिक रुपमा प्राप्त नेपालको नक्साको झल्को दिने चित्र संरक्षणको पर्खाइमा छ। सिमकोट गाउँपालिका–१ को दोजाम गाउँ जोड्न सडक निर्माणका क्रममा पत्ता लागेको सो नक्सालाई हालसम्म कसैले संरक्षणतर...
काठमाडौँ–हेटौँडा जोड्ने आधा दर्जन सडकमध्ये अधिकांश दुरावस्थामा
मकवानपुर । संघीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने सडक आठ वटा छन् तर अधिकांश सडक दुरावस्थामा रहेका कारण यात्रुले तिनको प्रतिफल लिन सकेका छैनन् । हेटौँडा–भीमफेदी–कुलेखानी...
मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि
काठमाडौं – मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।
यस्तो छ अहिले इँटाको भाउ, चार कोठे घर बनाउँदा कति लाग्छ खर्च?
आजभोलि सहर होस् वा गाउँमा, घर बनाउन इँटा नभइ हुँदैन। घर बनाउने सोच्दै हुनुहुन्छ र इँटाको भाउ के कसो छ भन्ने थाहा छैन भने आज हामीले यसैबारे जानकारी दिएका छौं। निर्माण क्षेत्रमा अत्यावश्यक बनिसकेको...
खाद्यान्न आयात ३१.४ प्रतिशतले घट्यो
काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धा...
‘घरबहाल व्यवस्था निर्देशिका’ कार्यान्वयनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । काठमाडौंमा धेरै घर बहालमा दिने गरिएको तर अधिकांशले घरबहालमा लगाएबापत तिर्न...
नेयमारले बाँकी सिजन गुमाउने
पेरिस । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन् । ब्राजिलका फरवार्ड गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जीत निकाल्ने क्रममा घाइते भएका थिए । क्लबका ...
सरुवा हुँदा पालिकामा समस्या
काठमाडौँ, फागुन २३ गते । सरकारले आर्थिक वर्षको मध्यतिर कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा नियमित कार्यसम्पादनमा समस्या देखिएको छ। अहिले स्थानीय तहमा धमाधम विकास निर्माणको योज...
विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको जनाएको छ । स्थानीय निकायले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने तर त्यसको महसुल नतिर्ने ग...
कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले
काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर कां...
राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु
काठमाडौं– राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातिदेखि मौन अवधि सुरु भएको लागि निर्वाचन आयोगले जनाएको छ। मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि...
नौ हजार क्विन्टल मात्रै धान खरिद
नेपालगञ्ज समाचारदाता नेपालगञ्ज, फागुन २३ गते । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद सुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ...
रोमाञ्चक रह्यो टोमाटो होली (फोटो फिचर)
काठमाडौं– फागु पूर्णिमाको अवसर पारेर सोमबार लैनचौरमा एउटा बेग्दै दृष्य देखियो । लैनचौरस्थित नेपाल स्काउटको मैदानमा पहिलो पटक टोमाटो होली अर्थात गोलभेँडाको होली खेलिएको छ । ग्लोबल टुरिजम प्रमोसन का...
तराई मधेसका जिल्लामा सार्वजनिक बिदा
काठमाडौं । आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको छ । रंगहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्काम...
फागुको रौनक
फागुपूर्णिका दिन वसन्तपुरमा एकआपसमा रङ दलेर रमाइलो गर्दै युवायुवती । तस्वीर : अनिल आङदेम्बे
एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति सुरु
काठमाडौँ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीक...
अर्बौं लगानीको उपयोग गर
सभा, सम्मेलन र समारोहहरू आयोजना गर्ने गतिलो सम्मेलन केन्द्र मुलुककै लागि अभाव थियो। त्यसमाथि सम्मेलन पर्यटनका लागि मुलुकका प्रमुख र पर्यटकीय सहरहरूमा सम्मेलन केन्द्रको आवश्यकता हो। सभा, सम्मेलन र ...
छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेकाे २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका ...
सिंह, फ्याउरो र भिक्षु
एक भिक्षु जंगलमा दाउरा खोज्दै थिए । उनले नजिकै चारवटै खुट्टा नभएको एउटा फ्याउरो देखे । फ्याउरोलाई यस्तो अवस्थामा पनि हृष्टपुष्ट र स्वस्थ देखेर उनी छक्क परे । उनले मनमनै सोचे– आखिर यसले खान्छ चाहिँ ...
तराईमा आज होली मनाइँदै, सार्वजनिक बिदा
२३ फागुन, काठमाडौं । रंगहरूको पर्व होली आज तराईका जिल्लामाहरूमा मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्ल...
मधेशमा फागुपर्वको उमङ्ग, जनकपुरधाममा माध्यमिकी परिक्रमा
मधेश प्रदेश ब्युरो जनकपुरधाम, फागुन २३ गते । मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्। मधेशका जिल्लामा सोमबार, मङ्गलबार ...
पाकिस्तानका गृहमन्त्रीको दाबी : प्रहरीबाट बच्न इमरान खान पर्खालबाट हाम फालेर छिमेकीको घरमा लुके
इस्लामाबाद । पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले इमरान खान गिरफ्तारीबाट बच्न आफ्नो लाहोरको घरबाट भागेको दाबी गरेका छन् । सनाउल्लाहका अनुसार जब पुलिस पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्...
नेयमार मैदान फर्किन चार महिना लाग्ने
पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन्। ब्राजिलका फरवार्ड नेयमार गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जित निकाल्ने क्रममा घाइते भएका थिए। क्लबका अनु...
आजको लागि यस्तो छ डलरको भाउ
काठमाडौं, २३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८ पैसा र विक्रिदर १३९...
भ्रष्टाचार मुद्दामा तीन मेयर र एक अध्यक्षसहित १३ जनप्रतिनिधि निलम्बित
सेवाग्राहीसँग घुस माग्नेदेखि सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गर्ने, पूर्वाधार निर्माण र ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा अनियमितता गर्नेसम्मका कार्यमा संलग्न, अदालतमा मुद्दा विचाराधीन जनमत पा...
होलीमा एघार सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा
काठमाडौँ, फागुन २३ गते । उपत्यका ट्राफिक प्रहरीले फागुपर्व मनाउँदा नियम उल्लङ्घन गरी सवारी चलाउने एक हजार १५१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर तथा भक्...
निन्द्रा नलाग्नु अन्य रोगको संकेत
काठमाडौं – आजभोलि धेरै मान्छेहरू निन्द्रा नलाग्ने समस्याबाट पीडित भएका छन्। निन्द्रा नलाग्नुका विभिन्न कारणहरू हुनसक्छन्। जसमध्ये अत्यधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसलाई राति पर्याप्त मात्...
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली खेलिँदै
काठमाडौं : पहाडी जिल्लामा सोमवार फागुन पुर्णिमाको दिनमा होली खेलिएको छ। आज भने तराई-मधेशमा हर्षोल्लासपूर्वक होली खेलिँदैछ छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुप...
मिसन ग्रासरुट : एमाले नेतृत्वले सामना गर्नुपर्ने केही प्रश्न
नेकपा एमालेले फागुन ५ गतेदेखि पार्टीको शुद्धीकरण, सुदृढीकरण र विस्तारका लागि दुईमहिने मिसन ग्रासरुट अभियान चलाइरहेको छ । पार्टी संगठनका तमाम विकृति र विसंगतिलाई अन्त्य गरी पार्टी कमिटीलाई व्यवस्थित...
युरेनियम खानीमा सरकारको बेवास्ता
जसकारण पानी दूषित हुँदा ३ सय परिवार प्रभावित मकवानपुर : बकैयाँ गाउँपालिका–२ धियाँलमा युरेनियम खानी रहेको पत्ता लागेको दुई दशक बित्यो। तर, सरकारले खानी उत्खननमा चासो नदिँदा त्यसको असर स्थानीयवासी झ...
सोमबार भक्तपुरमा एक सय ११ वटा मोटरसाइकल नियन्त्रणमा
भक्तपुर – होलीको क्रममा भक्तपुरमा सोमबार ट्राफिक प्रहरीले एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ।
आज तराई मधेसमा होली मनाइँदै
काठमाडौं । तराई–मधेश क्षेत्रमा मङ्गलवार होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदैछ । पुराणहरूका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खो...
३३ समाचार देखाइएको