मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन २७ को विवरण
आज

२०७९ फागुन २७ का समाचार

मार्च ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१९२ हप्ता अघि

२७ फागुन २०७९

सम्बन्धित समाचार १३ फागुन २०७९ १४ फागुन २०७९ १५ फागुन २०७९ १६ फागुन २०७९ १७ फागुन २०७९ १९ फागुन २०७९ २० फागुन २०७९ २१ फागुन २०७९ २२ फागुन २०७९ २४ फागुन २०७९ २५ फागुन २०७९ २६ फागुन २०७९

rajdhanidaily.com१९२ हप्ता अघि

विभाजित माओवादी पार्टी एकीकृत हुँदै

काठमाडौं । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुनेक्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल ...

rajdhanidaily.com१९२ हप्ता अघि

तालसँगै सुके किसानका सपना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ शंकरपुरका रामनिवास थारूलाई स्थानीय, प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । कृषिमा समर्पित उनलाई सरकारसँग केवल एउटै अपेक्षा छ त्यो हो, पानी । ...

rajdhanidaily.com१९२ हप्ता अघि

विवरण नबुझाउने करदाता कारवाहीमा

स्याङ्जा । स्थायी लेखा नम्बर लिएका करदाताले समयमै आय विवरण पेस नगरेका सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरिएको छ । करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाले लामो समयदेखि मूल्य अभिवृद्धि करक...

rajdhanidaily.com१९२ हप्ता अघि

करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता

रौतहट । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्...

rajdhanidaily.com१९२ हप्ता अघि

माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी

इलाम । प्रदेश १ को नाम ‘कोसी’ नामकरण गरेसँगै त्यसको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी भएको छ । ‘कोसी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान ...

ratopati.com१९२ हप्ता अघि

उपराष्ट्रपतिबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।  उन...

baahrakhari.com१९२ हप्ता अघि

जिजीविषा

एक/दुई दिनको कुरा हुँदो हो त यति साह्रो क्लेश हुने थिएन । तर, यो दैनिकी नै भएपछि एक दिन बुहारीको पारा माथि चढेर गयो । “तपाईं आफ्नी आमासँग कुरा गर्नुस् है । उहाँकी साथी बूढीआमै दिनदिनै यहाँ बस्नखान...

shilapatra.com१९२ हप्ता अघि

जर्मनीकाे चर्चमा आक्रमण, एक गर्भवतीसहित सात जना मारिए

जर्मनीकाे ह्यामबर्ग शहरस्थित जेहाभाे भिटनेस मिटिङ हलमा आक्रमण हुँदा एक गर्भवतीसहित सात जना मारिएका छन् । बीबीसीका अनुसार, शुक्रबार एक जना आक्रमणकारीले गाेली चलाएका थिए । अन्तिममा उनले आफूलाई समेत ग...

gorkhapatraonline.com१९२ हप्ता अघि

सबै वर्गलाई विकासको मूलधारमा ल्याउनुपर्छ

काठमाडौँ, फागुन २७ गते । राष्ट्रिय समावेशी आयोगले पिछडिएका, सीमान्तकृत, अपाङ्गता भएका, भौगोलिक तथा वर्गीय रूपमा पछाडि परेका सबै वर्गलाई विकासको मूलधारमा ल्याउने प्रयत्नमा जोड दिएको छ।  आयोगद्वारा ...

newsofnepal.com१९२ हप्ता अघि

उपराष्ट्रपति निर्वाचन: आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

काठमाडौं । राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि...

nepallive.com१९२ हप्ता अघि

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता आज

काठमाडौं- उपराष्ट्रपतिका लागि आज शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्...

annapurnapost.com१९२ हप्ता अघि

आंगिक क्याम्पसका बढी मतदाता

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आंगिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन्।        ...

pahilopost.com१९२ हप्ता अघि

राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क जाँदै, त्यहाँबाट भट्टराई आश्रम बाँडेगाउँ पुग्ने

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिवार चम्पादेवीस्थित पुष्पलाल पार्क पुग्ने भएका छन्। दिउँसो साढे १ बजे पौडेल चम्पादेवी पुग्ने कार्यक्रम रहेको बताइएको छ। त्यहीबाट पौडेल साढे २ मा...

Ujyaaloonline.com१९२ हप्ता अघि

उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने आयोगको भनाइले गठबन्धन दलभित्र अन्योल

काठमाण्डाै - निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने बताएपछि गठबन्धन दलहरु अन्योलमा परेका छन् । आयोगले खस–आर्य पुरुष बाहेकका समुदाय वा लिङ्गबाट उपराष्ट्रपतिमा मनोनयन गराउन सकिने न...

khabarhub.com१९२ हप्ता अघि

एमाले सचिवालय बैठक बस्दै : उपराष्ट्रपति उम्मेदवार तय गर्ने

काठमाडौं – नेकपा (एमाले)ले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ।

techpana.com१९२ हप्ता अघि

एन्ड्रोइड १४ मा क्यामेरा र स्क्रिन फ्ल्याशबाटै नोटिफिकेसन थाहा पाउन सकिने

काठमाडौं । एन्ड्रोइड १४ मा क्यामेरा र स्क्रिन फ्ल्याशबाटै नोटिफिकेसन थाहा पाउन सकिने भएको छ । यसका लागि गुगलले एक्सेसिबिलिटी सेटिङ्स (accessibility settings) भित्र ‘फ्ल्याश नोटिफिकेसन’ फिचर ल्याउने...

ratopati.com१९२ हप्ता अघि

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकम...

Ujyaaloonline.com१९२ हप्ता अघि

उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

काठमाण्डाै - आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि दिउँसो २ बज...

gorkhapatraonline.com१९२ हप्ता अघि

विषादी परीक्षणबारे छलफल गरिने

काठमाडौँ, फागुन २७ गते । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । बिहीबार प्...

nepallive.com१९२ हप्ता अघि

आठ दलीय गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंग्याइने

काठमाडौं– आठ दलीय गठबन्धनको बैठक शनिबार बस्दैछ। उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।  यसअघि शुक्रबार बसेको गठबन्धनका दोस्रो तहका नेता सम्मिलित संयन्त्...

news24nepal.tv१९२ हप्ता अघि

पथरी शनिश्चरेमा गान्धी मनमोहन मार्ग अलपत्र

काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पूर्व पश्चिम राजमार्गदेखि भारतीय सीमासम्मको गान्धी मनमोहन मार्ग समयमा सम्पन्न हुन सकेको छैन । ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी शुरु गरिएको सडकको निर्म...

ratopati.com१९२ हप्ता अघि

तीन लघुकथा

१. सफा घर “पानी फालाफाल आउँछ कि कसो दाजु, सधैँ आँगन पखाल्नु हुन्छ त ।” छिमेकीलाई हरिले सोध्यो ।  “के गर्नु, आफू विदेश बसेर आएको, फोहोर त देख्नै सक्दिन ।” उसले भन्यो ।  “हाम्रो त पानी नै आउँदैन ।...

gorkhapatraonline.com१९२ हप्ता अघि

पाँचपोखरीमा बाह्रैमास पर्यटक

सिन्धुपाल्चोक समाचारदाता सिन्धुपाल्चोक, फागुन २७ गते । भूकम्प, बाढीपहिरो, कोरोना महामारीपछि पनि आन्तरिक पर्यटकका लागि प्रसिद्ध पाँचपोखरी धार्मिक गन्तव्य बन्दै आएको छ।  समुद्री सतहबाट चार हजार १५१...

lokaantar.com१९२ हप्ता अघि

मौरीको आधुनिक घार

आधुनिक घारमा व्यावसायिक रुपमा मौरीपानल गरिरहेका भोजपुर बोखिमका एक किसान मौरी काढ्दै । तस्वीर : युवराज विष्ट/रासस  

Ujyaaloonline.com१९२ हप्ता अघि

सप्तरीको लोहजारामा आगलागी, ४० लाख रुपैयाँभन्दा धेरैको क्षति

सप्तरी - सप्तरीको लोहजारामा आगलागी भएको छ । तिरहुत गाउँपालिका वडा नम्बर–५ लोहजरामा स्थानीय राम किसुन मैरता यादवको घरमा हिजो बेलुका बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । आगोले यादवसँगै जोडिएका छिम...

nepalpress.com१९२ हप्ता अघि

गाउँपालिका अध्यक्षको भेदभावपूर्ण ‘शुध्याइँ भोज’- सांसद, नेतादेखि सीडीओसम्मले कसरी सकेकाे ‘घिच्न’

२०५७ सालमा सिनो फाल्न बहिष्कार गरेवापत लहानमा चमार जातिलाई नाकाबन्दी गरिएको थियो । चमार जातिलाई नाकाबन्दी गरी सिनो फाल्न बाध्य पार्ने सामन्ती खेमाको नेतृत्व गरेका थिए नेपाली कांग्रेसका तत्कालीन सां...

nepalsamaya.com१९२ हप्ता अघि

कञ्चनपुरका घरबासमा विदेशी पर्यटक

कञ्चनपुर- पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे) मा पाहुनाको भीड बढ्दैछ। कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन्। यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घ...

nayapatrikadaily.com१९२ हप्ता अघि

तर, मासिक ६० लाख भाडा तिर्ने गरी १० वर्षका लागि काठमाडौं प्लाजामा सर्दै

काठमाडौं महानगरले टेकुस्थित वातावरण विभागसँगै ७० करोड (भ्याटबाहेक) लागतमा नयाँ भवन बनाउँदै छ । ६ तले उक्त भवन आगामी दुई वर्षभित्र निर्माण भइसक्ने स्टिमेट छ । करोडौँको आफ्नै भवन निर्माण भइरहे पनि ठू...

Ujyaaloonline.com१९२ हप्ता अघि

लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस खड्का आबद्ध टोलीले इण्डियन महाराजलाई हरायो

काठमाण्डाै - लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) को पहिलो खेलमा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले इण्डियन महाराजलाई हराएको छ । गएराति भएको खेलमा इण्डियन महाराज ९ रनले पराजित भएको हो । जितको लागि ...

hamrakura.com१९२ हप्ता अघि

कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेपछि क्याम्पसको स्ववीयू कार्यालयमा ताला

पोखरा । स्ववीयू निर्वाचन मुखमा पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्ववियु कार्यालयमा ताला लगाइएको छ । केही विद्यार्थी संगठनले कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै विज्ञप्ति टा...

nepallive.com१९२ हप्ता अघि

मापसे गर्ने १७६ र लेन मिच्ने १०७ चालकलाई कारबाही

काठमाडौं– काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७६ जना सवारी चालक एकैदिन कारबाही परेका छन्।  यस्तै, लेन अनुशासन पालना नगर्ने १०७ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको