मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत १ को विवरण
आज

२०७९ चैत १ का समाचार

मार्च १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१९१ हप्ता अघि

सहिद स्मारक ए डिभिजन लिग: मच्छिन्द्रको पहिलो जितमा पुलिसको चौंथो हार

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले लिगमा पहिलो जित दर्ता गर्दा नेपाल पुलिस क्लब भने चौंथो खेलमा पराजित हुन पुगेको छ। मंगलबार दशरथ रङ्गशालामा भएको दिनको दोस्रो...

deshsanchar.com१९१ हप्ता अघि

विश्व विजेता इंग्ल्यान्डविरुद्ध बंगलादेशको क्लिन स्विप

काठमाडौँ – घरेलु टोली बंगलादेशले इंग्ल्यान्डविरुद्धको तीन खेलको टी–२० सिरिज क्लिन स्विप गरेको छ। मिरपुरमा भएको अन्तिम टी–२० मा बंगलादेशले विश्व विजेतामाथि १६ रनको रोमाञ्चक जित निकाल्दै सिरिज ३–० ले...

rajdhanidaily.com१९१ हप्ता अघि

शीतल निवासमा चालिसे र अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार चालिसे र अधिकारीलाई नियुक्त गर...

rajdhanidaily.com१९१ हप्ता अघि

अग्रज संगीतकर्मी वामी रहेनन्

चापागाउँ (ललितपुर) । संगीतका तीनवटै विधामा पोख्त अग्रज संगीतकर्मी जगमोहनमेहर कायस्थको ८६ वर्षको उमेरमा निधन भएको छ । समाजसेवीसमेत रहेका कायस्थ कला तथा सांस्कृतिक फाँटमा जगमोहन वामीका रूपमा परिचित ...

rajdhanidaily.com१९१ हप्ता अघि

जब शिक्षक–विद्यार्थी सांस्कृतिक वेशभूषामा विद्यालय पुगे

बर्दिया । बुट्टेदार लेहंगा चोली, पहेंलो अग्रान, घाँटीमा चाँदीका सिक्का जोडिएका माला र हातमा चाँदीका बाला अनि पिठ्यँुमा थियो झोला । त्रिभूवन नमुना माध्यमिक विद्यालय भुरीगाउँमा ९ कक्षामा पढ्ने नीरा थ...

rajdhanidaily.com१९१ हप्ता अघि

बनिनसक्दै चर्कियो करोडौंको लिफ्टिङ ट्यांकी

खोटाङ । खोटाङको साप्सु खोला विजयखर्क बसेरी लिफ्टिङ आयोजनाको पानी वितरण गर्ने ट्यांकी बनिनसक्दै चर्किएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा साप्सु खोलाको पानी निकाल्नका लागि सुरु ग...

nepalsamaya.com१९१ हप्ता अघि

बाह्रदशी जोड्ने बाँसको पुलमा बाइक

हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्रदशी जोडिने कन्काई नदीमा पुल निर्माणमा  ढिलाई हुँदा अस्थायी रुपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ सर्वसाधारण। तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस   ...

nepalsamaya.com१९१ हप्ता अघि

म्याथ पार्कमा विद्यार्थीको प्रदर्शनी

हात्तिगौँडास्थित इम्पेरियल वर्ल्ड स्कूलद्वारा गणित दिवसका अवसरमा मङ्गलबार आयोजित गणित उद्यान (म्याथ पार्क)मा  प्रदर्शनी देखाउँदै विद्यार्थी । तस्बिरः प्रकाश सिलवाल / रासस   प्रकाशित: Mar 15, 2023...

nepaltvonline.com१९१ हप्ता अघि

पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा ह...

ratopati.com१९१ हप्ता अघि

निजी गाडी बने ‘सार्वजनिक’ बन्दा नियमनकारी निकाय चुपचाप !

दार्चुला । जिल्लाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारमा रातो नम्बर प्लेटका निजी गाडीले सार्वजनिक यातायातले झै यात्रु ओसारपसार गर्न थालेका छन् । निजी सवारीसा...

nepalsamaya.com१९१ हप्ता अघि

गाउँपालिकाको कार्यक्रममा विद्यार्थीको नृत्य

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा मङ्गलबार साक्षर घोषणा कार्यक्रममा नृत्य प्रस्तुत गर्दै खत्याडी माध्यमिक विद्यालयका  विद्यार्थी  । तस्बिरः चक्र मल्ल / रासस प्रकाशित: Mar 15, 2023| 05:45. 00 बुधब...

ratopati.com१९१ हप्ता अघि

माओवादी एकता प्रयासमा धक्का !

काठमाडौँ । विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदाल...

ratopati.com१९१ हप्ता अघि

यस्तो छ भारत र नेपालमा मुद्रास्फीतिको अन्तर

हालैका महीनामा भारतमा थोक महंगी दर ओरालो लागिरहेको छ । फेब्रुअरीमा समेत यो क्रमले निरन्तरता पाएको त्यहाँको वाणिज्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ । तथ्यांकअनुसा...

newsofnepal.com१९१ हप्ता अघि

स्मार्ट टेलिकमको आयु अब एक महिना मात्र, सरकारको २७ अर्बसहित तीन बैंकको २ अर्ब दाउमा

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको आयु अब एक महिनामात्र बाँकी रहेको छ । सो कम्पनीको लाइसेन्सको म्याद वैशाख २ गतेसम्म रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । स्मार्ट टेलिकमले...

khabarhub.com१९१ हप्ता अघि

संयुक्त परमाणु बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना

काठमाडौं – अमेरिका, बेलायत र अष्ट्रेलियाले संयुक्त परमाणु पन्डुब्बी बनाउने योजना बनाएका छन् । यो योजना सार्वजनिक भए लगत्तै चीनले यसलाई गलत बाटो भनेको छ ।

ekantipur.com१९१ हप्ता अघि

मन्त्रिपरिषद् विस्तार विश्वासको मतपछि मात्रै 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै सम...

newsofnepal.com१९१ हप्ता अघि

नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री ढुक्क

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताउनुभएको छ । प्रधानमन्त्...

ekantipur.com१९१ हप्ता अघि

हालान्डको पाँच गोलमा सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा

काठमाडौँ — इर्लिङ हालान्डले नयाँ कीर्तिमान रच्दै पाँच गोल गरेपछि म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार आरबी लाइपजिगलाई ७–० ले हराएको छ । यससँगै समग्रमा ८–१ को अग्रता लिँदै सिटी प्र...

gorkhapatraonline.com१९१ हप्ता अघि

राजस्व हिनामिनामा एघार जना भ्रष्टाचारी ठहर

काठमाडौँ, चैत १ गते ।  विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ । सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषल...

nepalsamaya.com१९१ हप्ता अघि

छावालाई दूध खुवाउँदै माउते र सुसारे

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिमकेन्द्र खोरसोरमा हात्तीको शल्यक्रिया मार्फत जन्मिएको छावालाई दुध खुवाउँदै माउते र सुसारेहरु। तस्बिर: कृष्ण आचार्य/रासस   प्रकाशित: Mar 15, 2023| ...

hamrakura.com१९१ हप्ता अघि

एक करोडको लगानीमा ‘रिभर बैंक इको रिसोर्ट’

पोखरा । पोखरा महानगरपालिका वडा नं. २८ स्याङ्खुदी लेखनाथमा ‘रिभर बैंक इको रिसोर्ट’ सञ्चालनमा आएको छ ।  युवा व्यवसायी शोशिभ भुर्तेलले एक करोड लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । सो रिसार्टमा...

ekantipur.com१९१ हप्ता अघि

चोटपीडित मछिन्द्रको जित

काठमाडौँ — मोफसलमा आयोजित गोल्डकपहरूलाई नेपालमा ‘प्रि–सिजन’ मान्न सकिन्छ । किनकि राजधानीमा लिग सुरु हुनुअघि यहाँका क्लबहरू मोफसलका नकआउट प्रतियोगिता खेल्न व्यस्त हुन्छन् । यस्तो परम्पराले सहिद स्मा...

newsofnepal.com१९१ हप्ता अघि

सर्वोच्चको आदेश कार्यान्वयन गर्दै कामपा, सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । कामपाले ७ वर्षअघिको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सो...

Ujyaaloonline.com१९१ हप्ता अघि

उपराष्ट्रपति चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु

काठमाण्डाै – उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारक...

nayapatrikadaily.com१९१ हप्ता अघि

उपराष्ट्रपति निर्वाचन : यादवलाई ६ दलको समर्थन, लोसपा पनि सकारात्मक

जनमत मित्रवत् प्रतिस्पर्धामा, एमाले एक्लै मैदानमा उपराष्ट्रपति निर्वाचनमा जसपा संसदीय दलका नेता रामसहाय यादवले ६ दलको समर्थन प्राप्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको ...

hamrakura.com१९१ हप्ता अघि

गठबन्धनभित्रै माओवादी, नेकपा एस र जसपाको समाजवादी मोर्चा बनाउने तयारी

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनमा मधेसवादी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चा बनाएपछि जनता समाजवादी पार्टी जसपाले पनि माओवादी केन्द्र र ने...

nepallive.com१९१ हप्ता अघि

इन्टर मिलान १२ वर्षपछि युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं– इटालियन क्लब इन्टर मिलान करिब १२ वर्षपछि युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। प्रि–क्वाटरफाइनल लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोसँग समग्रमा १–० को जित निकाल्दै इन्टर मिलान...

onlinekhabar.com१९१ हप्ता अघि

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

१ चैत, काठमाडौं । रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्...

reportersnepal.com१९१ हप्ता अघि

अर्बौं राजस्व तिर्न स्मार्ट टेलिकमको आनाकानी

सो कम्पनीको लाइसेन्स अवधि चैत मसान्तसम्म मात्र बाँकी छ । सो कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पुरानो बक्यौताबापत ६ अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्ने रहेको छ ।

ratopati.com१९१ हप्ता अघि

छाप्रोमा बस्न बाध्य छन् कैदीबन्दी

दाङ । सय जना कैदीबन्दी क्षमता रहेको कारागार कार्यालय घोराहीमा अहिले ३ सय ९३ जना कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई बसोबासमा निकै समस्या परेको कारागार प्रशासनको भनाइ छ । कारा...

himalkhabar.com१९१ हप्ता अघि

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ताको व्यवस्था गरिएपछि जुम्लाका किसानहरू उत्साहित भएका छन्। भेडापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत जुम्लाका १४३ किसानले गत वर्ष गोठालाभत्ता पाएका थिए। उनीहरू २६५ ...

onlinekhabar.com१९१ हप्ता अघि

च्याम्पियन्स लिग : हालान्डको ५ गोल मद्दतमा म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश

१ चैत, काठमाडौं । एर्लिङ हालान्डको कीर्तिमानी पाँच गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरब...

ekantipur.com१९१ हप्ता अघि

फ्रान्ससँगै स्पेन, जर्मनी र बेलायतमा पनि कर्मचारी हडताल : विमान, रेल र बस सेवा प्रभावित

पेरिस — फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंको सेवा निवृत्तिभरण विधेयकविरुद्ध फ्रान्समा हडताल भैरहेकै बेला युरोपका स्पेन, जर्मनी, बेलायतलगायतका अन्य मुलुकहरुमा पनि हडताल सुरु भएको छ । फ्रान्स...

nepalsamaya.com१९१ हप्ता अघि

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हु...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको