मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत १० को विवरण
आज

२०७९ चैत १० का समाचार

मार्च २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१९० हप्ता अघि

यातायात कार्यालयको बेथिति

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ नवीकरणकै लागि सर्वसाधारण नागरिकले पाँच घण्टा समय छुट्याउनुपर्ने भएको छ । दरबन्दीनुसार कर्मचारी नहुनु, सेवाग्राहीको चाप धेरै हुनु र कमिसन नपाएसम्म कर्मचारीले काम नगर्...

rajdhanidaily.com१९० हप्ता अघि

पठानको विश्वव्यापी व्यापार १०४६ करोड

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको फिल्म पठानले विश्वव्यापी १०४६ करोडको व्यापार गरेर पछिल्लो समय सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको छ । यसरी विश्वव्यापी रूपमा विशेष रेकर्ड बनाएको पठानले...

rajdhanidaily.com१९० हप्ता अघि

स्व राणाको परिवारलाई सहयोग

काठमाडौं । स्व अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषको सहयोग हस्तान्तरण गर्न बुधबार ललित...

rajdhanidaily.com१९० हप्ता अघि

१० चैत २०७९

सम्बन्धित समाचार २६ फागुन २०७९ २७ फागुन २०७९ २८ फागुन २०७९ २९ फागुन २०७९ १ चैत २०७९ २ चैत २०७९ ३ चैत २०७९ ४ चैत २०७९ ५ चैत २०७९ ६ चैत २०७९ ८ चैत २०७९ ९ चैत २०७९

hamrokhelkud.com१९० हप्ता अघि

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार जित

शुक्रबार, चैत १०, २०७९ एजेन्सी – भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँगै युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–० को स...

gorkhapatraonline.com१९० हप्ता अघि

मौलिकता गुमाउँदै सम्पदा सुरुङ

राममणि दाहाल चुरियामाई (मकवानपुर), चैत १० गते । नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ। जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ।...

khabarhub.com१९० हप्ता अघि

आज स्थानीय वायुको प्रभावले चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, १० चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देश...

annapurnapost.com१९० हप्ता अघि

संघ–तह द्वन्द्व चेपुवामा सेवाग्राही

स्थानीय तहहरू एकातिर कर्मचारीहरू अभाव भएको भनिरहेका छन्, अर्कोतिर संघले पठाएका प्रमुख प्रशासकीय अधिकृत राख्नै मानिरहेका छैनन्।  बरु उनीहरू आफूले रोजेर निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्छन् र आफ्...

news24nepal.tv१९० हप्ता अघि

प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका लिम्बुवान नेताको निधन

काठमाडौं । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को निधन भएको छ । गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको ...

ratopati.com१९० हप्ता अघि

कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल

काठमाडौं । राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले उमेर हदका कारण अवकाश...

kalakarmi.com१९० हप्ता अघि

विभिन्न प्रयासपछि पनि किन उन्मुलन हुन सकिरहेको छैन क्षयरोग ?

काठमाडौं– नेपालमा लामो समयदेखि क्षयरोग (टिबी) नियन्त्रण गर्नका लागि प्रयास भइरहेको छ, तर पनि यो रोग गम्भिर समस्या बनिरहेको छ । रोबर्ट कोचले आजकै दिन अर्थात २४ मार्च १८८२ मा टिबीको जीवाणु पत्ता लगा...

annapurnapost.com१९० हप्ता अघि

डिभिजन वन कार्यालय पर्साका अधिकृत यादव निलम्बित

जनकपुरधाम : डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत राम प्रसाद यादव निलम्बनमा परेका छन्।    सेवाग्राहीबाट घुस लिइरहेको भिडियो फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन...

ratopati.com१९० हप्ता अघि

बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुन: विश्वासको मत लिँदै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् । बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थग...

Ujyaaloonline.com१९० हप्ता अघि

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाण्डाै - वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्र...

newsofnepal.com१९० हप्ता अघि

भागबण्डा मिलाउन प्याकेजमै सहमति खोज्दै सत्तागठबन्धन

काठमाडौं । वर्तमान आठ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू संघ र प्रदेश सरकारको शक्ति बाँडफाँट प्याकेजमै गर्नेगरी औपचारिक छलफलमा जुटेका छन् । संघीय सरकारको सिट बाँडफाँटमा सत्ता सहयात्री दलहरूले दाबी ...

ratopati.com१९० हप्ता अघि

केनको कीर्तिमानमा इटालीमाथि इंग्ल्याण्डको जीत

नेपल्स । ह्यारी केन राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बन्दा १० खेलाडीमा सीमित इंग्ल्याण्डले युरो २०२४ को छनोटमा विजयी सुरुवात गरेको छ । इटालीमा इंग्ल्याण्डले सन् १९६१ पछि पहिलोपटक जीत हासिल ग...

onlinekhabar.com१९० हप्ता अघि

बागमती प्रदेश सभाको बैठक बस्दै

१० चैत, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । अघिल्लो पटक गत बुधबारको दिन बैठक बोलाइएको थियो । तर त्यो दिन बैठक बस्न सकेन । सत्ता साझेदारीका विषयमा असन्तु...

nayapatrikadaily.com१९० हप्ता अघि

सभामुखको तजबिजी अधिकार कटौती प्रस्तावमा सत्तापक्ष र विपक्ष विभाजित 

बैठक बोलाउने सभामुखको तजबिजी अधिकार कटौतीबारे सत्ता र विपक्षका सांसदहरू विभाजित भएका छन् । सत्तारूढ दलका सांसदले सभामुखको तजबिजी अधिकार कटौतीको प्रस्ताव गरेका छन् भने एमालेका सांसदले यसलाई अव्यावहा...

onlinekhabar.com१९० हप्ता अघि

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

१० चैत, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी बनाएका छन् । राष्ट्रिय टिमका लागि १९७औं खेल खेल्दै कीर्तिमान बनाएका रोनाल्डोले दुई...

newsofnepal.com१९० हप्ता अघि

किन हुन्छ सधैं सरुवामा सेटिङ ? नियमित सरुवालाई विवादित बनाइँदै

–आर्थिक चलखेलले बढायो विकृति –प्रधानमन्त्रीदेखि मन्त्रीकै रुचि – जनप्रतिनिधि र मन्त्रालयबीच द्वन्द्व काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि उच्च राजनीतिक नेतृत्व, सांसद तथा अन्य बिचौल...

ekantipur.com१९० हप्ता अघि

बायर्नका व्यवस्थापक नागेल्समन बर्खास्त

बायर्न — जर्मन बुंडेसलिगा क्लब बायर्न म्युनिकले शुक्रबार आफ्ना व्यवस्थापक जुलियन नागेल्समनलाई बर्खास्त गरेको छ । उत्कृष्ट प्रदर्शनका लागि संघर्ष गरिरहेको बायर्नले प्रशिक्षकलाई हटाउने निर्णय गरेको ह...

ratopati.com१९० हप्ता अघि

अबदेखि खाद्यबालीको पनि बीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेसँगै अब कृषि बीमालेखअन्तर्गत खाद्यान्न बालीको पनि उत्पादनको आधारमा बीमा हुने भएको छ । प्राधिकरणका अनुसार उक्त बीमालेखमा बालीहरू धा...

khabarhub.com१९० हप्ता अघि

२०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

काठमाडौं – नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ।

emountaintv.com१९० हप्ता अघि

भारतमा ग्लाइडर विमान ठोक्कियो, पाइलटसहित दुई घाइते

एजेन्सी, १० चैत्र । झारखण्डको धनबाद जिल्लामा बिहीबार राति एउटा ग्लाइडर विमान उडेको केही समयमै दुर्घटनाग्रस्त भएको छ । घटना बिरसा मुण्डा पार्क नजिकै भएको हो । टेक अफ पछि, ग्लाइडर विमान घरको पर्खालमा...

nayapatrikadaily.com१९० हप्ता अघि

मधेसको जनलोकपालले एउटै उजुरी छानबिन नगरी सक्यो तीन करोड

२० महिनामा परे आयोगमा २३ उजुरी : तर, एउटा उजुरीमाथि पनि छानबिन नगरी पदाधिकारीको तलब–भत्ता र सेवा–सुविधामै सकियो दुई करोड ९५ लाख मधेस सरकारले नै टेर्दैन जनलोकपाललाई  भ्रष्टाचार तथा अनियमिततासम्बन्...

onlinekhabar.com१९० हप्ता अघि

रासमुस होएलन्डको ह्याट्रिकमा डेनमार्क विजयी

१० चैत, काठमाडौं । युवा फरवार्ड रासमुस होएलन्डले ह्याट्रिक गरेपछि डेनमार्कले युरो २०२४ छनोटको पहिलो खेलमा फिनल्याण्डलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति घरेलु मैदान पार्केन स्टेडियममा भएको खेल...

nepalviews.com१९० हप्ता अघि

प्रधानमन्त्रीले वैशाखको दोस्रो हप्ता भारत भ्रमण गर्नुहुन्छ : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छिन्।

gorkhapatraonline.com१९० हप्ता अघि

अर्थले माग्यो राजस्वसम्बन्धी सुझाव

काठमाडौँ, चैत १० गते ।  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि सरकारले अवलम्बन गर्नुपर्ने राजस्व नीतिका सम्बन्धमा सुझाव माग गरेको छ । नयाँ बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले आर्थिक ऐन निर...

emountaintv.com१९० हप्ता अघि

टिकटक प्रतिबन्ध गर्दै अमेरिका, कम्पनीका सीईओको जवाफप्रति असन्तुष्ट

वासिङ्टन, १० चैत्र ।  अमेरिकामा बिहीबार संसदीय समितिले चिनियाँ एप टिकटकको उपयोगिता र यससँग सम्बन्धित विषयमा विस्तृत छलफल गरेको छ । समितिमा उपस्थित भएर टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले आफ्नो...

arthasansar.com१९० हप्ता अघि

मुलुकको आर्थिक अवस्थाले चिन्तित बनाएको छ, प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउनेछुः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेललाई शुभकामना व्यक्त गर्न बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेको नेपाल चेम्बर अफ कमर्सका पदाध...

pahilopost.com१९० हप्ता अघि

चीनले बनाएको चक्रपथमा कुनै समस्या छैन, तर नेपालले बनाएको कलंकी बल्खु सडकको दुर्गति कसरी ?

काठमाडौं: ‘कलंकी-बल्खु नवनिर्मित रिङरोडको सर्भिस ट्रयाक धमाधम भत्काईंदैछ। यो सडक गज्जब राम्रो थियो जहाँ म दिनदिनै हिँड्ने गर्छु। किन भत्काउन थालियो केही जानकारी छैन। काठमाडौंका अन्य सडकको हालत खराब...

newsofnepal.com१९० हप्ता अघि

मन्त्रीको निर्णय ‘लत्याउँदै’ निमित्तका भरमा स्थानीय तह

काभ्रे । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई हटाएर विकृति अन्त्य गर्ने घोषणालाई स्थानीय तहले लत्याइदिएका छन् । मन्त्रीको घोषणालाई केही स्थानीय त...

ratopati.com१९० हप्ता अघि

एसीसी प्रिमियर कपको तालिका सार्वजनिक

काठमाडौँ । काठमाडौँमा आयोजना हुने एसीसी मेन्स् प्रिमियर कप २०२३ को तालिका सार्वजनिक भएको छ । क्यानले आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । सबै खेलहरू बिहान साढे ९ बजे...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको