मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत १२ को विवरण
आज

२०७९ चैत १२ का समाचार

मार्च २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१९० हप्ता अघि

पुल निर्माणका लागि नौ महिनाअघि कार्यादेश दिए पनि काम सुरु भएन

सिमकोट – खार्पुनाथ गाउँपालिकाको केन्द्रअन्तर्गत पर्ने कर्णाली नदीमाथिको पक्की मोटरेबल पुुल निर्माणका लागि नौ महिनाअगाडि कार्यादेश दिए पनि निर्माण सुुरु हुन नसकेको पाइएको छ। पुल निर्माण कम्पनी पक्षल...

deshsanchar.com१९० हप्ता अघि

भुटानलाई पराजित गर्दै लाओसले कायम राख्यो फाइनल सम्भावना

काठमाडौँ- काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको आफ्नो दोस्रो खेलमा लाओसले भुटानलाई २-१ ले पराजित गरेको छ। दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा बोन्पाचान बोन्कोंगले दुई गोल गरेपछि...

nepalsamaya.com१९० हप्ता अघि

खोपारा लेकको भ्रमणमा रमाउँदै पर्यटकहरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको भ्रमणमा रमाउँदै पर्यटकहरु। खोपारा लेक समुन्द्रि सतहदेखि तीन हजार छ सय मिटरको उचाईमा अवस्थित रहेको छ। तस्बिरः सन्तोष गौतम/रासस प्रकाशित: Mar 26,...

nepalsamaya.com१९० हप्ता अघि

पहाडकी रानी बन्दीपुर बजार

पहाडकी रानी बन्दीपुर बजार। तुलनात्मक रुपमा विदेशी पर्यटकले भरिने बन्दीपुरमा सडक विस्तारले हिलाम्मे र धुलाम्मे हुँदा पर्यटक आगमनमा समस्या भएको यहाँका व्यवसायीको भनाइ छ। तस्बिर : मिला दरै/रासस प्रका...

nepalviews.com१९० हप्ता अघि

तनहुँ-१ मा उपनिर्वाचन लड्न कांग्रेसका १३ जना आकांक्षी

तनहुँ।  वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले पार्टीमा उम्मेदवारी दिएका छन्।

setopati.com१९० हप्ता अघि

२ करोडमा दीपकले खोलेको 'उद्यमी घर', पाइन्छ ५० जिल्लाका सामान

ललितपुरको चापागाउँ दोबाटो चोकमै देखिन्छ विभिन्न थरीका हस्तकलाका सामग्री राखिएको एउटा ठूलो घर।  नाम राखिएको छ– 'उद्यमी घर'। चारतले घरका दुईवटा तला हस्तकला र घरेलु उत्पादनले भरिएका छन्। कम्तीमा तीन...

nepaltvonline.com१९० हप्ता अघि

खुडेपोखरी संरक्षणका लागि पोखरा महानगरपालिकाको चासो

कास्की- पर्यटकीय नगरी पोखरा महानगरपालिका ५ पर्स्याङ चोकस्थित खुडेपोखरीको संरक्षण गर्न थालिएको छ । उक्त पोखरीको संरक्षण बारे नेपाल टेलिभिजनलगायत विभिन्न संचार माध्ययममा समाचार प्रशारण, प्रकाशन हुन ...

nepallive.com१९० हप्ता अघि

बारा, चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं– चितवन २, तनहुँ १ र बारा क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज (आइतबार)सम्म दल दर्ता गर्न सकिने जनाएको छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि न...

annapurnapost.com१९० हप्ता अघि

आर्थिक निष्क्रियताको अन्तर्य

नेपाल सरकारले नयाँ सामाजिक सुरक्षा प्रणाली स्थापना गर्न, बैंक ब्याजदर सन्तुलन गर्दै लगानी वृद्धि गर्न, रोजगारीको सिर्जना गर्न, निष्पक्ष कर सुनिश्चित गर्ने उपायहरू अपनाउन र सरकारको उच्च तहबाटै भ्रष्...

setopati.com१९० हप्ता अघि

अर्थसहित ८ मन्त्रालयमा कांग्रेसको दाबी

नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित ८ मन्त्रालयमा दाबी गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएक...

ratopati.com१९० हप्ता अघि

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्...

ratopati.com१९० हप्ता अघि

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामा डा. बेदुराम भुसालले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' सभा समक्ष पेस गर्ने सम्भावित कार्य...

annapurnapost.com१९० हप्ता अघि

विदेशी अनुदान घट्यो, ऋण बढ्यो

नेपालले लिएका अधिकांश ऋण सहुलियतपूर्ण र लामो अवधिका छन्। यद्यपि भविष्यमा दायित्व नहुने भएकाले अनुदान राम्रो देखिनेमा जानकार एकमत देखिन्छन्। तर, ऋण लिँदा त्यसको प्रयोग केमा भइरहेको छ भन्ने बहस आवश्य...

Ujyaaloonline.com१९० हप्ता अघि

दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी

काठमाण्डाै - दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ । घरेलु टोली दक्षिण अफ्रिका तीन विकेटले पराजित भयो । योसँगै तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली वेस्टइन्डिजले १–० ...

setopati.com१९० हप्ता अघि

अष्ट्रेलियामा विस रियलस्टेटको दायरा फराकिलो बन्दै

अस्ट्रेलियामा नेपालीको स्वामित्वमा खुलेको पहिलो रियल स्टेट विसले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छ। नेपालीकै लगानीमा रहेको अर्को रियल स्टेट कम्पनी एम्पल मिसिएपछि विस रियलस्टेटले आफ्नो दायरा फराक...

news24nepal.tv१९० हप्ता अघि

उपेन्द्र र महन्थ भेटवार्ता : होला त पार्टी एकीकरण ?

काठमाडौं । वर्तमान सत्ता गठबन्धनसँग एकै ठाउँमा उभिएका जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेसलाई केन्द्रमा राखेर राजनीति गर्ने दल हुन् । पहिले एकै ठाउँमा रहेका नेताहर...

ekantipur.com१९० हप्ता अघि

विदेश अध्ययनमा ७ महिनामै बाहिरियो ४४ अर्ब

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) मा वैदेशिक अध्ययनकै लागि नेपालबाट ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सात महिनाको ...

ratopati.com१९० हप्ता अघि

बीमकले विदेशमा शाखा खोल्न पाउने

नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको छ । बीमा प्राधिकरणले बिहीवार जारी गरेको गरेको उक्त निर्देशिकाक...

nayapatrikadaily.com१९० हप्ता अघि

मलेसियामा अलपत्र बाजुराका मकिन्द्रलाई नेपाल फर्काउने तयारी 

नेपाली दूतावासले बनाइदियो ट्राभल डकुमेन्ट मलेसिया क्वालालम्पुरस्थित कोतरायामा अलपत्र अवस्थामा भेटिएका बाजुराका मकिन्द्र शाहीलाई नेपाल फर्काउने तयारी गरिएको छ । मलेसियास्थित नेपाली दूतावासले नेपाल ...

nepalipatra.com१९० हप्ता अघि

चीनले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने

एजेन्सी । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले देशको पर्यटन उद्योगको पुनःउत्थान र विकासलाई बढावा दिने उद्देश्यले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने घोषणा गरेको छ ।  मन्त्रालयले शुक्रबार जारी...

ratopati.com१९० हप्ता अघि

मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक व...

onlinekhabar.com१९० हप्ता अघि

दमकमा सहकारीले बसायो नमुना बस्ती

१२ चैत, विराटनगर । सहरी क्षेत्रका कतिपय सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको, सञ्चालक नै फरार रहेकोजस्ता समस्या देखिएका बेला झापाको एउटा सहकारी संस्थाले शेयरधनीका लागि बस्ती निर्माण गरेको छ । दमक...

newsofnepal.com१९० हप्ता अघि

६ वर्षदेखि ‘भीआईपी’ सडकको कन्तबिजोग

–निर्वाचनको मुख्य नारा, जितेपछि चुपचाप –काम शुरु भएको ६ वर्षमा बाटो बनेन –मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास बन्यो बाटो बनेन –उपप्रधानमन्त्री ३ पटक पुगे –१ महिनाभित्रै सक्ने ...

setopati.com१९० हप्ता अघि

आज गोरखा जाँदै राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्। आज बिहान पौडेल गोरखा जाने भएका हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत उनी बिहान ९:३० बजे गोरखा जाने कार्यक्रम छ। गोरखकाली मन्दिर दर्शनलगायतका लागि...

ekantipur.com१९० हप्ता अघि

पूर्वी पहाडको असला समुद्रपारि

संखुवासभा — संखुवासभामा मूलतः दुई चीजले विशेष मोल राख्छन्, रुद्राक्ष र असला माछा । जसरी देशविदेशमा रुद्राक्ष बिक्छ, त्यसरी नै ‘कोसेली’ बनेर सात समुद्रपारि भान्सामा पाक्छ असला । खाँदबारीका विजयकिसा...

nepalviews.com१९० हप्ता अघि

खाली पेटमा काजु खाँदा हुन्छन् यस्ता बेफाइदा

एजेन्सी । काजु खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर यसलाई खाने सही समय र तरिका हुन्छ । जसलाई पालना गरियो भने यसका सबै फाइदा शरीरमा पुग्छन् ।

annapurnapost.com१९० हप्ता अघि

महिला आर्थिक क्षेत्रमा ‘सशक्त’

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वको सह...

setopati.com१९० हप्ता अघि

विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग ब्राजिल स्तब्ध

ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ। विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो। मोरक्कोको जितमा सोफियाने बोउफ...

thahakhabar.com१९० हप्ता अघि

३० वर्ष पुग्नु भयो?, अब दैनिक खाने गर्नुस् यी खानेकुरा

काठमाडौं : स्वस्थ रहनका लागि पौष्टिक आहार महत्त्वपूर्ण हुन्छ। हिजोआज मानिसलाई कम उमेरमै अनेक रोग लाग्न थालेको छ।  यसको प्रमुख कारण गलत खानपान र गलत जीवनशैली हो। पोषण अभावका कारण कम उमेरमै कमजोर रो...

corporatenepal.com१९० हप्ता अघि

नेपालमा बनाइएको विद्युतीय स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले दबाब दिएः सीईओ ढुंगेल

काठमाडौं । नेपालमै उत्पादन हुन लागेको ग्रन्थ विद्युतीय स्कुटर (ईभी)को मूल्य घटाउन ठूला कम्पनीले दबाब दिएको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालीले जनाएको छ ।  एफडी मोटर्सको नेपालको आधिकारिक बिक्रेता ग्र...

nayapatrikadaily.com१९० हप्ता अघि

अख्तियारको निष्पक्षतामाथि  विशेष अदालतको प्रश्न

एउटै प्रकरणमा समान कसुर देखिएका कसैमाथि मुद्दा दायर, कसैलाई उन्मुक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धान र अभियोजनमा समान कसुर देखिएका व्यक्तिमध्ये कसैलाई मुद्दा नै नचलाई उन्मुक्ति...

farakdhar.com१९० हप्ता अघि

मोरक्कोसँग हार्‍यो ब्राजिल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले मोरक्कोसँग हार बेहोरेको छ । आज बिहान सम्पन्न खेलमा उसले मोरक्कोसँग २–१ को हार बेहोरेको हो ।   मोरक्कोको घरेलु मैदानमा भएको खे...

hamrokhelkud.com१९० हप्ता अघि

मोरक्कोसँग ब्राजिलको हार

आइतबार, चैत १२, २०७९ एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित...

news24nepal.tv१९० हप्ता अघि

मातृ मृत्युदरको अवस्था सुधारोन्मुख, छैन पर्याप्त

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समुहका करिब १२ हजार महिला मध्ये ६ सय ५३ जनाको गर्भावस्थामा हुने समस्याका कारण मृत्यु भएको छ । प्रतिवेदन अनुसार प्रति एकलाखमा...

rajdhanidaily.com१९० हप्ता अघि

प्रयोगात्मक शिक्षामा जाेड देउ

विद्यालयस्तरकै पढाइमा प्राविधिक शिक्षामा जोड दिने भनेर सरकारले घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । प्राविधिक शिक्षा अपरिहार्य हो भन्नेमा दलीय नेतृत्व एवं नीति निर्माण तहमा बस्नेहरू ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको