२०७९ चैत २१ का समाचार
अप्रिल ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
धोनीले दुई छक्का हान्दा ट्रोल भयो गौतमको ठुस्स परेको फोटो
धोनीले दुई छक्का हान्दा ट्रोल भयो गौतमको ठुस्स परेको फोटो उकेरा संवाददाता २४ मिनेट अघि A A एजेन्सी : आइपिएल २०२३ को छैटौँ प्रतिस्पर्धामा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायंट्सलाई १२ रनले हराउँ...
‘भगवान् मानेका मास्टर त राक्षस रहेछन्’
रामेछाप । ऋणले मान्छेको उठिवास लगाएका घटना धेरै छन् । कतिले त देहत्यागसमेत गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ मा त्यस्तै घटना घटेको छ । आपूmले विश्वास गरेका मान्छेले धोका दिएपछि र फुलासीका फ...
सहकारीको समस्या सम्बोधन गर
२०१३ साल चैत २० गते चितवन जिल्लामा स्थापना भएको बखानपुर सहकारी ऋण समितिलाई नेपालको पहिलो सहकारी संस्था भनेर चिनिन्छ । यहि दिनलाई स्मरण गदैै चैत २० गतेलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउन...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । सोमबार बसेको निगम सञ्चालक समितिक...
‘म आश्वासन दिन्नँ, योजना बनाएर काम गर्छु’
वीरगन्ज । गत वर्ष ९ चैत २०७८ सालमा मधेस प्रदेश सरकारले पर्साको ठोरीस्थित जंगल रिसोर्टमा मन्त्रिपरिषद् बैठक गरेर ‘ठोरीलाई प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा’ ग¥यो तर, त्यसका लागि एक पैसा पनि बजेट...
मिटरब्याजपीडित कृषि औजारसहित सडकमा
काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौंमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सर...
रवि लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्धको दर्ता रिटमा आज पेसी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आजलाई पेसी तोकिएको छ । आइतबार युवराज पौडेल...
मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि
काठमाडौं – मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।
ओशो!
आकाशमा भैंसीको थुनजसरी बादल पग्रिएको थियो। भर्खरै एक साथीसँग मेरो भेट भएको थियो। विषयको थुन समातेर उहाँले एक सिर्का कुरा दुहुँदै भन्नुभयो— ओशोले आफ्नो प्रवचनमा एक खालको कुरा भन्दा रहेछन्। अनि उनका...
सांसदको लेभी : रास्वपा महँगो कांग्रेस सस्तो
काठमाडौँ, चैत २१ गते । राजनीतिक दलहरूले जनप्रतिनिधिको पारिश्रमिकबाट लिने निश्चित रकम (लेभी) सबैभन्दा बढी कटाउने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । प्रतिनिधि सभामा पहिलो पटक प्रतिनिधि...
दुर्घटना न्यूनीकरण गर्न ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण शुरु
खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदल यात्रु आवतजावत गर्ने स्थाल् (जेब्रा क्रस) तथा तीव्र गति नियन्त्रण गर्ने स्थाल् (स्पिड ब्रेकर) निर्माण शुरु गरिएको छ । बढ्...
रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा आज (मंगलबार) प्रारम्भिक सुनुवाइ हुने भएको छ। सोमबा...
शेयरबजारप्रति अर्थमन्त्रीको चासो
पछिल्लो समय शेयरबजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ । यही बे...
मोइन अलीको उत्कृष्ट बलिङमा लखनउमाथि चेन्नाइको जित
२१ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा चेन्नाइ सुपर किंग्सले सोमरबार लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ । अलराउण्डर मोइन अलीले शानदार बलिङ गर्दै ४ विकेट लिएपछि चेन्नाइ...
अर्थतन्त्रका सूचकमा सुधार
काठमाडौँ, चैत २१ गते । अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गर्दा पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचकमा भने सुधार आएको देखिएको छ । नयाँ सरकार गठनसँगै चालिएका आर्थिक मितव्ययिताका कदम र अन्य अन...
टोटनहम र एभरटनले अंक बाँडे
२१ चैत, काठमाडौं । प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले एक/एक को बराबरी खेल्दै अंक बाँडेका छन् । माइकल किनले अन्तिम मिनेटमा गोल गरेपछि एभरटनले टोटनहमसँग अंक खोसेको...
रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ
२१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार ...
सीमाबाटै करोडौंको तस्करी- तस्करीको १५ सय ट्रक कपडा कहाँ छ ?
–भन्सार छली गरी करोडौंको तस्करी –राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर –‘माथिको निर्देशन’ले समस्या –ठूला तस्करी रोकिएको महानिर्देशकको दाबी काठमाडौं । सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वस...
निरर्थक सय दिन
अस्थिरताको अर्को नाम बन्नेतर्फ उद्यत् प्रचण्डले फेरि सत्ताकै लागि देशलाई भुमरीमा लैजाँदै गरेको सय दिनको कामले संकेत गरेको छ। यसअघि दुईपटक प्रधानमन्त्री हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक...
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत पाएको एक महिना पूरा, सरकारले अझै पाएन पूर्णता
धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री कमल बहादुर शाह नियुक्त भएको करिब दुई महिना हुँदैछ भने उनले विश्वासको मत लिएको एक महिना पूरा भएको छ । मुख्यमन्त्री शा...
अमेरिकी सेना मिसन 'हाई अल्टिच्युड'
नेपालमा अमेरिकी सेना मिसन 'हाई अल्टिच्युड' तालिममा केन्द्रित हुन थालेको छ । लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । यसक्रममा अमेरिकी सेना जुनसुकै बेला उच्च हिमाली तथा पह...
लखनउमाथि चेन्नईको रोमाञ्चक जीत
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले पहिलो जीत हात पारेको छ । सोमबार राति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो । चेन्नईले प्रस्तुत गरेको २ स...
जल सङ्कट आउन नदिन के गर्नुपर्छ?
जलस्रोतको व्यवस्थापन र संरक्षणमा ध्यान दिइएन भने नेपालले पानीको गम्भीर सङ्कट सामना गर्नुपर्ने हुन्छ। जल सङ्कटले मानिसका हरेक पक्षलाई असर गरिरहेको छ। मानव स्वास्थ्य‚ समृद्धि र राजनीति लगायत हरेक क्...
लागूऔषधसहित चार जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना बालक रहेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ का वर्ष ३७ का शि...
उपनिर्वाचनमा ‘हेभिवेट’ बीच भिडन्त
काठमाडौं । रिक्त रहेका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दलहरूले सोमबार मनोनयन दर्ता गरेसँगै तनहुँ १, चितवन २ र बारा २ को उपनिर्वाचनमा दलहरूबीच ‘हेभिवे...
लखनउविरुद्ध चेन्नईको रोमाञ्चक जित, मोइन अलीको सानदार बलिङ
भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १२ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो । ...
प्रतिष्ठाको लडाइँ बन्दै उपनिर्वाचन
काठमाडौँ — प्रतिनिधिसभाको तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनको तरंगले काठमाडौंलाई समेत तताएको छ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ, चित...
लामिछानेको राहदानी विवाद : मुद्दा दर्ता हुनुपर्ने मागसहित रिटमाथि आज सुनुवाइ
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सिन्धुली घर भएका युवराज सफलले दायर गरेको उक्त रिटमाथि मंगलबार...
२०८४ को निर्वाचनमा एसले कसैसँग गठबन्धन नगर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले विसं २०८४ मा हुने निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने भएको छ । एसका महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्ध...
उपनिर्वाचन : ३ क्षेत्रमा ६९ को उम्मेदवारी
बारा, चितवन र तनहुँ — आगामी वैशाख १० मा प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका रामच...
आईपीएल क्रिकेटमा चेन्नइले लखनउलाई १२ रनले हरायो
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स्ले लखनउ सुपर जाइन्टस्लाई १२ रनले हराएको छ । लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ वि...
मापदण्ड नै पूरा नगरी कसरी चलिरहेको छ आयुर्वेदिक क्याम्पस ?
काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसलाई त्रिवि आयुर्वेद अध्ययन संस्थान बनाउने चर्चा चलिरहेको थियो । त्यसका लागि त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रस्ताव समेत पुग्यो । त्यतिबेला गिरिर...
डाइभर्सनकाे कामले बुटवल पाल्पा सडक क्षेत्र आजदेखि अवरुद्द हुने
बुटवल पाल्पा सिद्धवावा सडक मंगलवार देखी अबरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्...
३३ समाचार देखाइएको