मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत ८ को विवरण
आज

२०७९ चैत ८ का समाचार

मार्च २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kalakarmi.com१९० हप्ता अघि

अफगानिस्तानमा शक्तिशाली भूकम्प, नयाँ दिल्लीमा समेत ठूलो झट्का

(मंगलबार राति भूकम्पको ठूलो झट्कापछि नयाँ दिल्लीको एउटा अस्पतालका सबै बिरामी सडकमा आएका थिए । तस्बिर सौजन्य: सन्तोष भट्टराई/फेसबुक) नयाँ दिल्ली- अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्न...

lokaantar.com१९० हप्ता अघि

‘धोकेबाज हौ तिमी’ गीतमा विवाद गर्नुपर्ने आवश्यकता देखेको छैन : शिव परियार

गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’लाई मेल, फिमेल र चाइल्ड तीनवटै भर्सनमा स्वर दिनेहरू गीतका आधिकारिक र वास्तविक गायक–गायिका रहेको बताएका छन् ।  उनले यस विषयमा कुनै विवाद गर्नुपर्ने कुनै आधार वा आ...

rajdhanidaily.com१९० हप्ता अघि

१० दललाई सम्हाल्ने जिम्मा कांग्रेसकै हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा आबद्ध १० राजनीतिक दललाई सम्हाल्ने जिम्मा कांग्रेसकै काँधमा रहेको बताएका छन् । मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृ...

rajdhanidaily.com१९० हप्ता अघि

सुर्तीजन्य पदार्थबाट हुने क्यान्सरको जोखिम गरिब परिवारमा बढी

काठमाडौं । सुर्तीजन्य पदार्थका कारण हुने क्यान्सरको जोखिम धनी परिवारमा भन्दा गरिब परिवारमा बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा प्रकाशित एक अध्ययनले सुर्तीजन्य पदार्थको सेवनका कार...

rajdhanidaily.com१९० हप्ता अघि

भिडियोमा ‘प्रसाद २’को ‘मार्सी धान’

काठमाडौं । नयाँ वर्ष आउँदै गर्दा सो मितिमा रिलिज हुने चलचित्रको प्रचारप्रसारको क्रम बढेको छ । यसै क्रममा यही २४ चैतमा रिलिज हुन लागेको चलचित्र ‘प्रसाद २’को नयाँ गीत ‘मार्सी धान…’को भिडियो मंगलबार र...

rajdhanidaily.com१९० हप्ता अघि

प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका छन् । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा यी दुईले चलचित्र प्रकाशबाट उत्कृष्ट अभ...

rajdhanidaily.com१९० हप्ता अघि

एउटा पाठ हुन सक्छिन् चम्पादेवी

उपराष्ट्रपति रामसहाय प्रसाद यादव पद तथा गोपनियताको शपथ लिन सिंहदरबार पुग्दा श्रीमती चम्पादेवी पनि साथमै थिइन् । वरिपरि रहेका पालुवा फेर्ने तरखरका राणाकालमै रोपिएका बुढा रुख, प्रांगणमा रहेका आकर्षक ...

baahrakhari.com१९० हप्ता अघि

सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी एक अर्ब १२ क...

gorkhapatraonline.com१९० हप्ता अघि

प्रयोगमै नरहेका विषादीको परीक्षण

काठमाडौँ, चैत ८ गते ।  नेपाल र भारतमा उत्पादित तरकारीमा प्रयोगमा नै नरहेका विषादीको परीक्षण गरेर आमउपभोक्तालाई झुक्याउने काम गरिँदै आएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य, प्रविधि तथा...

ratopati.com१९० हप्ता अघि

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने कानुन ल्याउँदै

काठमाडौं । अदालतको आदेशबिनै सरकारले अब कानुन बनाएरै व्यक्तिको फोन रेकर्ड गर्नसक्ने व्यवस्था ल्याउन लागेको छ । दुई वर्षअघि मात्रै सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता हक जोखिममा परेको भन्दै...

annapurnapost.com१९० हप्ता अघि

कोही अनागरिक नहोस्

संविधानले नै दिएको हक पनि उनीहरूलाई नदिइनु अनुचितमात्रै होइन, ठूलो अन्याय हो। सम्बन्धित निकायले बुझ्नुपर्छ कि कुनै पनि नेपालीलाई अनागरिक बनाइनु हुँदैन। नेपालको संविधानको धारा १० मा भनिएको छ—कुनै प...

khabarhub.com१९० हप्ता अघि

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं- हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूज...

setopati.com१९० हप्ता अघि

मजदुरी गर्दागर्दै हेड-मिस्त्री भएकी लीला

यति बेला तुलसीपुर उपमहानगरपालिका–७ की लीला चौधरी उपमहानगर क्षेत्रकै मज्वा गाउँमा एउटा निजी घर निर्माणमा व्यस्त छिन्। उनको मातहत अन्य केही पुरुष श्रमिकहरू काममा छन्। निर्माणाधीन घर उनका श्रीमान जितब...

gorkhapatraonline.com१९० हप्ता अघि

आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो

काठमाडौँ चैत ८ गते ।  चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधार...

khabarhub.com१९० हप्ता अघि

आज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।

newsofnepal.com१९० हप्ता अघि

भारत, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । भारत, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । नेपालमा पनि केही भू–भागमा धक्का महसुस गरिएको हो । हिजो (मंगलबार) राति साढे ११ बजेसम्म क्षतिबारे कुनै विवरण सार्...

annapurnapost.com१९० हप्ता अघि

ऋणको बोझले थलियो रंगशाला

भरतपुर महानगरपालिका–१५ शान्ति चोकमा रहेको रंगशालाका ६ ब्लक रहेको प्यारापिटमध्ये चारवटाको पहिलो चरणको काम सकिएको छ। दर्शक बस्ने १६ मध्येचार तहको सिँढी बनेको छ। चितवन : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्र...

khabarhub.com१९० हप्ता अघि

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ। वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। ...

ratopati.com१९० हप्ता अघि

स्टार्ट अप विनाधितो कर्जा पाउने बाटो खुला

स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले स्टार्ट अप कार्यविधि स्वीकृत गरेपछि उद्यमशीलता प्रवर्द्धन र प्रतिभा पलायन रोक्न सहयोगी हुने ठानिएको कार्यक्र...

gorkhapatraonline.com१९० हप्ता अघि

पानीको संरक्षण गरौँ : राष्ट्रपति

काठमाडौँ, चैत ८ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक...

newsofnepal.com१९० हप्ता अघि

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी

काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पु¥याउने गृहकार्य थालेको छ । गठबन्धनका एक नेताका...

hamrakura.com१९० हप्ता अघि

आज नीमको पात खाने दिन

पाेखरा । आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाई लाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँ...

arthasansar.com१९० हप्ता अघि

डिप्रोक्स लघुवित्तको नगद लाभांश बैंक खातामा जम्मा, कर्मचारी कटौतीको दोस्रो लहर सुरु

१. एक आपसमा मर्ज हुन लागेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चैत २२ गते विशेष साधारण सभा डाकेको छन् । आइएमई जनरलको लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा र प्रुडेन्सियलको सभा होटल इच्छा,...

ekantipur.com१९० हप्ता अघि

पुरुषलाई महिला बनाएर उडाएपछि...

काठमाडौँ — ताप्लेजुङबाट सोमबार बिहान ७:४७ बजे १५ यात्रु बोकेर काठमाडौं अवतरण भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । क्याप्टेन पेम्बा शेर्पा र...

onlinekhabar.com१९० हप्ता अघि

माउन्ट फुजीको काखबाट नेपाल सम्झिंदा

नेपाल हुँदा जापान एउटा रहरको शहर थियो । जीवनका कहर एकातिर पल्टाएर त्यही शहर चहारेको एकवर्षे अवधिमा जापानले धेरै सिकायो । संस्कार, संस्कृति र कलाले नेपाल सम्झाइरह्यो । अझै बढी त जापानको सबैभन्दा अग्...

ratopati.com१९० हप्ता अघि

लुम्बिनी प्रदेशको राजधानीमा धमाधम संरचना बन्दै

बुटवल । लुम्बिनी प्रदेश सरकारले गुरुयोजनासहित प्रदेशको स्थायी राजधानी दाङको लालमटिया क्षेत्रमा धमाधम संरचनाको कामलाई अगाडि बढाएको छ ।  गुरुयोजनामा २ सय बिघा क्षेत्रफलमा राजधानी रहने उल्लेख भए पनि ...

nayapatrikadaily.com१९० हप्ता अघि

१० वर्षपछि मधेसकेन्द्रित दल एकैपटक सरकारमा, रणनीति कि बाध्यता ?

गज्जबको संयोग बनेको छ– १० वर्षपछि मधेसकेन्द्रित दल एकैपटक एउटै सरकारमा सहभागी हुँदै छन् । ०६८/६९ मा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा एकैपटक सहभागी उनीहरू अहिले माओवादी अध...

newsofnepal.com१९० हप्ता अघि

स्मार्ट टेलिकमका लाखौं ग्राहक अन्योलमा : ऐन संशोधन गरी अर्बौं राजस्व छल्ने दाउमा सञ्चालक

– २७ अर्ब रुपियाँभन्दा बढी शुल्क बक्यौता – स्मार्ट टेलिकमको लाइसेन्स तीन सातापछि सकिँदै – फेरि पनि सरकारलाई झुक्याउन लबिङ – दूरसञ्चार ऐन संशोधन गराउन चलखेल – लाखौं सेवाग्राही अन्योलमा काठमाडौं...

nepallive.com१९० हप्ता अघि

भूकम्पबाट पाकिस्तानमा दुई जनाको मृत्यु, कैयौं भवन क्षतिग्रस्त 

इस्लामावाद– मंगलबार राति अफगानिस्तानमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। मंगलबार राति करिब पौने ११ बजेतिर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।  समाचार एजेन्सी पीटीआईका अनुसार उक्त भूकम...

newsofnepal.com१९० हप्ता अघि

अख्तियारमा स्थानीय तहविरुद्धको उजुरी बढी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहको भ्रष्टाचारसम्बन्धी उजुरी बढी पाइएको छ । स्थानीय तहमा कर्मचारी, उपभोक्ता र बिचौलियाको मिलेमतोमा भ्रष्टाचार हुने क्रम बढ्दै गएको अख्तियारले ...

ratopati.com१९० हप्ता अघि

भारुको विनिमय दरमा विचलन

विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको ...

setopati.com१९० हप्ता अघि

जसपा कार्यकारिणी समिति बैठक आज, उपनिर्वाचनबारे छलफल

जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ। बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्नेछ। कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार वैश...

onlinekhabar.com१९० हप्ता अघि

आर्थिक मन्दीको चुनौती र नेपाली सामर्थ्य

आर्थिक मन्दीको असरले गर्दा बजार सुनसान छ, मानिसको क्रयशक्ति घटेको छ, आम्दानी घटेको छ, खर्च बढेको छ । लौ मार्‍यो ! कहिलेसम्म यस्तो हुने हो भन्ने व्यापक गुनासो जताततै सुन्ने गरिन्छ । यो जनचासोको विषय...

nayapatrikadaily.com१९० हप्ता अघि

खतराअनुसारकै सफलता

सन् २००४ मा मार्क जुकरबर्ग एक सामान्य विद्यार्थी थिए । उनी अमेरिकाको प्रसिद्ध हार्वर्ड युनिभर्सिटीमा पढ्दै थिए । हार्वर्ड बसाइकै क्रममा उनले एउटा हार्वर्ड कनेक्ट वेबसाइटबारे थाहा पाए । यो वेबसाइट क...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको