२०७९ जेठ १२ का समाचार
मे २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
म्याद सकिएको सामग्री बेचेको पाइएपछि भगिरथ स्टोर्सलाई एक लाख जरिवाना
कास्कीको पोखरास्थित चिप्लेढुंगामा रहेको भगिरथ स्टोर्सले म्याद गुर्जेको सामान बिक्री वितरण गरेको पाइएपछि बजार अनुगमन समितिले एक लाख रुपैयाँ जरिवाना गरेको छ । म्याद गुज्रेका सामान नष्ट गर्दै म्याद गु...
प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त
काठमाडौं, ११ जेठ । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । आजै बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीले बैशाख २२ गते...
जहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर
सुर्खेत : पहुँचको भरमा प्लेन टिकट वितरण हुँदा हुम्ला जान र आउन समस्या हुँदै आएको छ। हवाइ मार्ग मार्फत जाँदा र आउँदा भारी खर्च हुने भएपनि सोही टिकट पाउन पनि शक्ति केन्द्र धाउनु परेको छ। निजी जहाज म...
पाँच पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी
काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज राति ८ बज...
लखनऊलाई हराउँदै बेंगलोर आइपिएलको क्वालिफायरमा
बिहीबार, जेठ १२, २०७९ एजेन्सी – राजत पाटिदारको सानदार शतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राती एलिमिनेटर खेलमा बेंगल...
रोमा युरोपा कन्फ्रेन्स लिग च्याम्पियन
बिहीबार, जेठ १२, २०७९ एजेन्सी – इटालियन क्लब एएस रोमा युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ । डच प्रतिद्धन्द्धी फियोनुर्डलाई १–० ले पराजित गर्दै रोमा पहिलो संस्करणको युरोपा कन्फ्रेन्स लिगको च...
पहिले प्रधानसेनापति त्यसपछी प्रधानमन्त्री अमेरिका भ्रमणमा जांदै
काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणअघि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाने भएका छन् । नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएलगत्तै भारतको औपचारिक भ्रमणका क्...
भाडा वृद्धि नभएको भन्दै वीरगन्जमा पेट्रोलियम पदार्थको ढुवानी बन्द
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्। ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प...
काठमाडौंमा अब ३ वटा वडाको गणना बाँकी, बालेन शाहलाई ३८ प्रतिशत अन्यलाई कति?
काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ। हालसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ सदर मत परेको छ।...
प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित
प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्। प्रदेश १ को प्रदेशसभाबाट राजीनामा दिएका २ मध्ये एक जना पराजित भए भने एक जनाले जित हात पारे।...
तिलोत्तमा मेयरमा कांग्रेसका खाणको अग्रता कायमै
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले अग्रता कायमै राखेका छन्। यहाँ उपमेयरमा भने नेकपा एमालेकी जगेश्वरीदेवी चौधरीको अग्रता छ। उनको जित...
पश्चिम जगतले युक्रेनी युद्ध रोकनुपर्छ : हेनरी किसिन्जर
वासिङ्टन । अमेरिकी नामुद राजनेता हेनरी किसिन्जरले पश्चिमा जगतलाई युक्रेनमा रुसी फौजलाई तहसनहस हुनेगरी परास्त गर्ने प्रयास रोक्न आह्वान गरेका छन् । नभए युरोपमा दिर्घकालीन खतरनाक परिणामहरू निम्त्याउन...
काश्मिरका पृथतावादी शीर्ष नेता मलिकलाई आजीवन कैद
नयाँ दिल्ली । भारतको एक अदालतले वरिष्ठ काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई आतंकवादका लागि आर्थिक सहयोग गरेको अभियोगमा आजीवन कैद सजाय सुनाएको छ । उनलाई आतंकवादी गतिविधिका लागि आर्थिक सहयोग गरेको ...
भारतले चिनी रोकेजस्तै विश्वभर के कस्ता खाद्यान्नको निर्यात रोकिँदैछ ?
वासिङटन । भारतले केही समय अगाडि मात्र गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ भने अक्टोबरसम्म चिनीको विदेशी कारोबार पनि सीमित गराउने घोषणा गरेको छ । तर रुस युक्रेन युद्धपछि आकाशिएको खाद्यान्नको मूल्य न...
युक्रेनलाई थप अत्याधुनिक हातहतियार आपूर्ति हुने
वासिंगटन । विश्वका ५० रक्षा नेताहरुको भेलाले युक्रेनलार्ई थप अत्याधुनिक हातहतियार पठाउने सहमति जनाएका छन् । अमेरिकाको वासिंगटनमा भएको सोमबार भएको उक्त बैठकमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्...
काठमाडौं– १७ मा कांग्रेसकाे प्यानलै विजयी
काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ मा नेपाली कांग्रेका उमेदवार नवीन मानान्धरले २ हजार ७०८ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नंं १७ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ...
सिन्धुपाल्चोकमा सडक छेउको घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु
सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्ब...
पहुँचका भरमा जहाजको टिकट वितरण
जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा नि...
देशभरबाट ३४ हजार ८९० जनप्रतिनिधि निर्वाचित
काठमाडौं, जेठ १२ : स्थानीय तह निर्वाचनबाट देशभर ३४ हजार ८९० जनप्रतिनिधि चयन भएका छन्। निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको...
विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या
जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका...
दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते
कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन् । मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस ...
४० वटा विद्युतीय बसबाट साझाले सेवा विस्तार गर्दै, सडकको अवस्था परीक्षण सुरु
साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ । व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरी रात्रीकालिन अवस्थामा सडकको अवस्था परीक्...
काश्मीरका पृथकतावादी नेता मलिकलाई भारतमा जन्मकैद, पाकिस्तानले भन्याे- कालाे दिन
भारतको एक अदालतले काश्मीरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीय मलिकलाई जन्मकैदको सजाय सुनाएको...
नेपाल लाइभ समाचार [२०७९ जेठ ११]
१. स्थानीय तहको निर्वाचनमा बेहोर्नुपरेको हारको प्रमुख कारण 'अन्तरघात’ भएको एमालेको 'प्रारम्भिक निष्कर्ष’, अध्यक्ष ओलीको प्रतिक्रिया– हाम्राले कताबाट सिके भन्ने समीक्षा हुन्छ । ( एमालेको 'प्रारम्भिक...
कुमारी धनवृद्धि योजनाको इकाईका लागि आवेदन खुल्यो
काठमाडौं– कुमारी बैंकको पूर्ण स्वामित्व रहेको कुमारी क्यापिटल लिमिटेडको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईका लागि बिहीबारदेखि आवेदन दिन सकिने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित ...
नेपालभन्दा वरीयतामा पछि रहेका दुई राष्ट्रका महिला टोलीलाई ओडीआई मान्यता
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पपुवा न्यूगिनीसहित पाँच एसोसियट राष्ट्रका महिला क्रिकेट टोलीलाई ओडीआई मान्यता प्राप्त प्रदान गरेको छ। आईसीसीले बुधबार पपुवा न्यूगिनीसँगै थाइल्य...
अझै भुल्न सक्दैनन् सलाह चार वर्ष अगाडिको त्यो तीतो घटना
काठमाडौं– तीन साताअघि इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहलाई पत्रकारहरुले सोधेका थिए– फाइनलमा कुन टोलीसँग खेल्न मन लागेको छ? जसको उत्तर ...
स्वरुपराज आचार्यको गीतमा समाजका विसंगतिको चित्रण
काठमाडौं- पछिल्लो समय समाजमा बढिरहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि नयाँ गीत ‘खोजी हिडे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार भामा देवकोटा शर्माको रचना तथा गायक स्वरुपराज आच...
युवतीलाई दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका तालिम अधिकृत कारबाहीमा
काठमाडौं- इन्टर्नसिपमा आएकी एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी कारबाहीमा परेका छन्। परिषदले तालिम अधिकृत विजयकुमार झालाई निलम्बनसहितको कारबाहीको नि...
चन्द्रसूर्य रहेसम्म गठबन्धन रहन्छ भन्ने होइनः मन्त्री राजेन्द्र श्रेष्ठ
काठमाडौं, १२ जेठ । संघीय मामिला र सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलेदेखि नै गठबन्धन तोड्न चाहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरए...
सिन्धुलीका १८ वर्षिय डोरबहादुर बने विश्वकै होचा किशोर
सिन्धुली, जेठ १२ । सिन्धुलीका एक किशोरले विश्वमै होचा व्यक्तिमा किर्तिमानी बनाएका छन्। यहाँको गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका १८ बर्षिय डोरबहादुर खपाङगीले विश्वमै होचा व्यक्तिको रुपमा किर्तिमानी ब...
मुगुम यार्सागुम्बा संकलन १५ जेठदेखि
मुगु -हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वनमा पाइने यार्सागुम्बा संकलन १५ जेठदेखि खुला हुने भएको छ । गाउँपालिकाका डोल्फु, चितै, रिउस, माग्री, किम्रीलगायत गाउँका स...
पार्टीभित्रकै अन्तर्घातले चुनावमा राम्रो परिणाम आएन: ओली
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण पार्टीले सोचेअनुसारको नतिजा ल्याउन नसकेको निष्कर्ष निकालेको छ । एमालेले पार्टी एकताबद्ध भएर चुनावमा...
३३ समाचार देखाइएको