२०७९ जेठ १९ का समाचार
जून २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् । स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेक...
गौरव गर्न लायक बनेनन् राष्ट्रिय गौरव आयोजना
वर्षा सुरु हुन थालेसँगै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएपछि मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजना’bout फेरि प्रश्नहरू उठेका छन् । राष्ट्रिय गौरवका आयोजना सामान्य आयोजनाझैं निर्माण गरिने र तिनी...
नेवाः संस्कृति, स्वन्ति पर्व र पारम्परिक शास्त्रीय मर्यादा
लोक संस्कृतिको धनी हाम्रो देश नेपालमा ज्योतिषशास्त्र र धर्मशास्त्र एकअर्काका परिपूरकका रूपमा रही चन्द्र र सौर्य दुवै मास मिलाएर समन्वयात्मक ढंगले विभिन्न धार्मिक, सांस्कृतिक, अध्यात्मिक, तान्त्रिक ...
नेपाली समाजमा वैचारिक क्रान्तिको खाँचो
आजका विकसित राष्ट्रको विकासको अध्ययन गर्दा कुनै पनि राजनीतिक क्रान्ति हुनुभन्दा अगाडि बौद्घिक क्रान्ति भएको पाइन्छ । पढे लेखेका शिक्षितले समाजलाई सचेत बनाएकोले उनीहरू समाजमा हुने राजनीतिक व्यवस्था,...
पारदर्शिताका लागि चाहिन्छ सूचनाको हक
सार्वजनिक निकायहरूमा रहेको सार्वजनिक जानकारी, समाचार, तथ्यांक एवं अभिलेख माग्ने र पाउने हक नै सूचनाको हक हो । सूचनाको हक जनताको आधारभूत हकका रूपमा स्थापित भएको छ । स्वीडेनमा सन् १७६६ मा सरकारी कामक...
जहाँ दलितले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउँछन्
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिँदै आएको छ । वडा कार्यालयको पहलमा दलितले उच्च माध्...
२०२४ सम्ममा होटललाई प्लाष्टिकमुक्त गरिने
काठमाडौं (अस) । होटलका कोठाहरूमा एकपटक मात्र प्रयोगमा आउने प्लाष्टिक हटाउन होटल संघ नेपाल (हान)ले अभियान शुरू गरेको छ । होटललाई आगामी २ वर्षभित्र अर्थात् सन् २०२४ सम्ममा एकपटक प्रयोग हुने, तर अर्को...
परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन पेश गर्न निर्देशन
काठमाडौं (अस) । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई परिपालन प्रतिवेदन र एएमएल तथा सीएफटी सम्बन्धी प्रतिवेदन समयमै पेश गर्न निर्देशन दिएको छ । समितिको आयोजनामा बुधवार समितिकै कार्यालयमा निर्जीवन...
मर्यादाक्रममा हेरफेर, पूर्वराजा छैटौँ
सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो। हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गर...
इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ । वेम्बली स्टेडियममा बुधवार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जीत दिलाउन लाउटरो मार्टिनेज, एन्ज...
नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश
काठमाडौं (अस) । नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलवार २६ वर्ष पूरा गरेको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम, बीमा सचेतनामूूलक साइकल र्याली, कर्मचारीबीच फ...
अष्ट्रेलियाविरुद्ध खेल्ने श्रीलंकाको टिम घोषणा
श्रीलंकाले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ । श्रीलंकाले बुधवार घरेलु सिरिजका लागि टोलीको घोषणा गरेको हो । श्रीलंकाले डसुन शनकाको कप्तानीमा १८ सदस्सीय टोलीको घोष...
कुवेत उडान काठमाडौँभन्दा भैरहवाबाट सस्तो
यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उ...
तथ्यांकोवाच : तेलहन क्षेत्रमा ६ लाख ३० हजार मेट्रिक टन असन्तुलन
काठमाडौं (अस) । कृषि क्षेत्रमा चालिएका अदूरदर्शी कदमका कारण नेपालमा तेलहनजन्य क्षेत्रमा गम्भीर खालको असन्तुलन देखिएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब २ लाख ४७ हजार मेट्रिकटन असन्तुलन रहेको तेलह...
उडान अनुमतिमा कडाइ सुरु
मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखर...
'हिउँ चितुवा' हजुरबुवाको पाइला पछ्याउँदै सगरमाथा चढेका तेन्जिङ (भिडिओ)
'हिउँ चितुवा' नामबाट चिनिएका पर्वतारोही आङरिता शेर्पाको पाइला पछ्याउँदै उनका नाति तेन्जिङ जाङ्बु शेर्पाले सगरमाथा आरोहण गरेका छन्। आङरिताका नाति तेन्जिङ नौ वर्षको उमेरमै आफ्ना आमाबाबासँगै अमेरिकाक...
विश्वका जीवित तिन उत्कृष्ट ट्रेडर
Articles विश्वका जीवित तिन उत्कृष्ट ट्रेडर Jun 02, 2022 बजार दुइ थरिका लगानीकर्तामा विभाजन भएक छ : कम्पनीको वितिय विवरण हेरेर लगानी गर्ने र बजारको ट्रेन्ड हेरेर लगानी गर्ने ट्रेडरमा विभाजन भएको ...
नेपालमा स्थानीय वायु र भारतको न्यून चापीय रेखाको प्रभाव कायम, वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरह...
यस वर्ष सरकारले मल ल्याएन, अर्को वर्षलाई बजेट नै आधा
काठमाडौँ — आत्मनिर्भरता बढाउने योजनाअनुसार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष कृषि उत्पादन ३० प्रतिशत बढाउने लक्ष्य प्रस्तुत गरेका छन् । तर, गत वर्ष विनियोजित बजेटअनुसार सरकारले समयमै मल खरिद न...
सड्दै काठ, गुम्दै राजस्व
धनुषा — डिभिजन वन कार्यालय महोत्तरीको मुद्दा अभिलेखमा बमबहादुर दमाईंको काठ चोरी मुद्दा सबैभन्दा पुरानो हो । ०४८ फागुन ४ गते साबिक बर्दिबास गाविस–८ का दमाईंलाई वन कार्यालयले प्रतिवादी बनाएर मुद्दा द...
त्यो कहालीलाग्दो जेठ १९ फेरि कहिल्यै नदोहोरियोस्
आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ । जनताले असाध्यै भरोसा, स्नेह र आदर गरेका राजा वीरेन्द्रको वंश सखाप र नातागोतासमेत गरी १...
स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा
काठमाण्डाै - युक्रेन फिफा विश्व कप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल...
जिसस नेतृत्व अन्योलमा
रामेछाप — रामेछाप जिल्ला समन्वय समिति (जिसस) को नेतृत्व छनोटका लागि निर्णायक अवस्थामा रहेको माओवादी केन्द्रले कांग्रेस र एमाले दुवैलाई आस देखाइरहेकाले नेतृत्वको टुंगो लाग्न सकेको छैन । स्थानीय तहको...
पोल्याण्डले वेल्सलाई हरायो
यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा पोल्याण्डले जीत निकालेको छ । बुधवार राति भएको खेलमा पोल्याण्डले वेल्सलाई २-१ गोल अन्तरले हराएको हो । पोल्याण्डले सुरुआती एक गोलको अग्रता उल...
युक्रेनको विश्वकप सपना जिउँदै
ग्लास्को — युक्रेनले आफ्नो विश्वकप छनोटको सम्भावना कायम राख्दै बुधबार प्लेअफ सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ ले हराएको छ । विश्वकप छनोटबाट एक जितको टाढा पुगेको युक्रेनले आफ्नो देशमाथि रुसले गरेको सै...
बनेपामा सधैं डुबान
काभ्रे — केही समय वर्षा हुनेबित्तिकै बनेपाको पुलबजारलगायत क्षेत्र डुबान हुने गरेको छ । डुबान नियन्त्रणका लागि स–साना प्रयास भए पनि दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । केही दिनअघिको वर्षाका कार...
इटलीलाई हराउँदै 'फाइनलसिमा'को उपाधि अर्जेन्टिनालाई
काठमाण्डाै - इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ । वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका लाउ...
सशस्त्र प्रहरीका चार सय घुमुवा तानिए
अब इन्टेलिजेन्ससम्बन्धी तालिम गरेकालाई मात्र सादा पोसाकमा खटाइने सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोसाकमा खटिएका करिब चार सय ‘घुमुवा’लाई एकैपटक फिर्ता गरिएको छ । उनीहरूको कार्यसम्पाद...
नेशनल माईक्रोफाइनान्सको संस्थापक सेयर बिक्रिमा, कसरी दिने आवेदन ?
नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको १९ हजार १३२ कित्ता संस्थापक सेयर बिक्री गर्न...
इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलिसिमाको उपाधि
इटालीलाई पराजित गर्दै फाइनलिसिमा–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । गएराति वेम्बली स्टेडियममा भएको खेलमा इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनालाई जित द...
नेपाल एशोसियशन अफ -याफ्टिङ एजेन्सिजको अध्यक्षमा अधिकारी
काठमाडौँ / जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ -याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् । नाराको बुधबार सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन...
सबै परिवारलाई इन्डक्सन : भोट बटुल्न हुचुवामा निर्णय
२८ चैत, काठमाडौं । सरकारले आगामी वर्ष २०७८ को बजेट वक्तव्यमा भनेको छ, ‘स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गरिनेछ ।’ विद्युत् खपत बढाउने र एलपी ग्याँसको आयात घढाउने भन्दै...
चितवनमा कारकाे ठक्करबाट एककाे मृत्यु
चितवन — बुधबार साँझ पूर्वी चितवनकाे खैरहनीमा भारतीय नम्बर प्लेटकाे कारले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्ति चितवन कालिका नगरपालिका-४ घर भइ हाल खैरहनी ...
३३ समाचार देखाइएको