२०७९ असार २० का समाचार
जुलाई ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यतिका महिना बितिसक्दा किन सकिरहेको छैन माओवादीले पदाधिकारी छान्न ?
महाधिवेशनको ६ महिनामा पनि नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई समेत पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि टुंगो लगाउन सकेन । महाधिवेशनले नेतृत्व चयन नगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ...
शेयर ज्ञानः के अहिले शेयरमा लगानी गर्ने समय हो ?
पछिल्लो समय शेयर मार्केटबारे अनेक कुराहरु आइरहेका छन् । वर्तमान अवस्थामा मार्केटमा किन प्यानिक छ भन्ने विषयमा पनि अनेक अन्योल छन् । यस्तो अवस्थामा कसरी अवसरको सिर्जना गर्ने त भन्ने प्रश्न निकै मह...
भारतद्वारा ७५ एम्बुलेन्स र १७ वटा बस प्रदान
काठमाडौं । भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका विविध हितग्राही संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास...
वीरगन्ज महानगरले ग-यो श्वेतपत्र जारी
वीरगन्ज । स्थानीय तह २०७९ का नयाँ जनप्रतिनीधि आउनुपूर्व वीरगन्ज महानगरपालिकाको अवस्था के थियो ? भन्ने फेहरिस्त समेटिएको श्वेतपत्र–२०७९ वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको छ । २०७४ का निर्वाचित ज...
‘कांग्रेसबाट धोका भयो, एकीकृत समाजवादीले बढी खोज्यो’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व तहमा भएको समझदारी र आवश्यकताअनुसार स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम हुन नसकेका कारण अपेक्षाअनुसार...
फेरिन्छन् हाकिम, हट्दैन समस्या
काठमाडौं । सरकारले यातायात व्यवस्था विभागको महानिर्देशकको हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट विभागको नयाँ महानिर्देशकमा सुरेश राउतलाई ल्याउने निर्णय भएको छ । शुक्...
कर्नाटककी सिनी शेट्टीलाई ‘मिस इन्डिया-२०२२’ को उपाधि
नयँ दिल्ली– भारतले नयाँ मिस इन्डिया पाएको छ । कर्नाटककी सिनी शेट्टीले मिस इन्डिया-२०२२ को उपाधि जितेकी छिन् । ३१ जना प्रतिस्पर्धिलाई पाखा लगाउँदै २१ वर्षीया सिनीले यो उपलब्धि हासिल गरेकी हुन् । आइ...
इटालीको हिमपहिरोमा पाँचको मृत्यु
रोम । उत्तरी इटालीको आल्पस पहाडमा एउटा ठूलो हिउँको ढिक्को धराशायी हुँदा आएको हिम पहिरोमा परेर कम्तिमा पाँचजना मानिसको ज्यान गएको छ । आपतकालीन सेवाका अधिकारीहरूले यस प्राकृतिक विपत्तिमा घाइते भएका अ...
हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा
नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार(देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले...
साढे ५ हजार किलोमिटर कच्ची सडक, २७७ किलोमिटर पिच
विराटनगर । प्रदेश सरकारको औचित्य नभएको भन्दै आलोचना भइरहँदा प्रदेश १ सरकारले सडक सञ्जाल निर्माणमा महत्त्वपूर्ण योगदान गरेको तथ्याङ्कले देखाएको छ । प्रदेश १ सरकारको आर्थिक सर्वेक्षण प्रतिवेदन–२०७९ अ...
कोपनहेगनको एक शपिङ मलमा गोली चल्यो
डेनमार्कको कोपनहेगन स्थित एक शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा केही मानिसको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई...
देशका केही स्थानमा बिहानैदेखि वर्षा, यस्तो रहनेछ सोमबारको मौसम
काठमाडौं– अहिले देशका केही क्षेत्रमा वर्षा भइरहेको छ। हाल देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान ...
दल विभाजनलाई कानुनी शून्यता
अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्था नजगाउँदा लामो समयदेखि दुईवटा कानुनका केही प्रावधान शून्य अवस्थामा छन् । कानुनी शून्यता हुँदा तत्काल कुनै राजनीतिक दल विभाजन हुन चाहेमा के गर्ने स्पष्ट छैन । ...
जसपाबाट प्रदेश सांसद कौशल यादवसहित दुई जना निष्कासित
२० असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्...
कानूनी झमेलामा कमेडियन कपिल
भारतका चर्चित कमेडियन कपिल शर्मा कानूनी झमेलामा फसेका छन् । यतिखेर आफ्नो टीमका साथ कनाडा भ्रमणमा रहेका उनीमाथि अमेरिकाको एक प्रोमोटरले गम्भीर आरोप लगाएकाछन् । जसका कारण कपिल कानूनी झमेलामा फस्न...
माओवादीको केन्द्रीय समिति बैठक सोमबार पनि
काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार पनि बस्ने भएको छ। आइतबारदेखि काठमाडौंमा सुरु भएको बैठकले सोमबार पनि निरन्तरता पाउने भएको हो। बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रच...
नेपालको लगातार दोस्रो जित, ओन्टारियो ५५ रनले पराजित
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ।
एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो
गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन...
मधेस प्रदेशको बजेटमाथि सोमबारदेखि छलफल
काठमाठौं– मधेस प्रदेश सरकारले ल्याएको बजेटमाथि आज सोमबारदेखि छलफल हुने भएको छ। प्रदेश सभामा सोमबारदेखि आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हो। प्रदेश सरकारले बजेट ल्याएको १९ दिनपछि त...
असंलग्नताको सिद्धान्तले विश्वका वर्तमान समस्या हल गर्छ : सभामुख सापकोटा
२० असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन् । अजरबैजानको राजध...
रुस-युक्रेन युद्ध : मर्नेको संख्या पहिचानमै समस्या
मनोज घिमिरे लायस्चान्सकमा हवाई आक्रमण भएको छ। लुसानस्कमा चार जनालाई मारिएको छ। सेभरडोन्सटेक नजिक अन्य दुई जनाको ज्यान गएको छ। डोन्सटेक सहर नजिक अर्को एक जनाको ज्यान गएको खुलासा भएको छ।
डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का गरिने
असार २०, काठमाडौं । नेपाल डिपि लिमिटेडले डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । कम्पनीको आर्थि...
माओवादीका प्रदेश नेताहरूको आरोप- निर्वाचनमा कांग्रेस इमानदार भएन
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का प्रदेश नेताहरूले स्थानीय तह निर्वाचनमा कांग्रेस इमानदार नभएको आरोप लगाएका छन्। आइतबारबाट काठमाडौमा शुरु भएको केन्द्रीय समिति बैठकमा उनीहरूले अब कांग्रेस वा गठबन्...
चुनाव घोषणापछि सांसद पद कहिलेसम्म ?
काठमाडौँ — स्थानीय तह निर्वाचन सकिएलगत्तै मुलुकमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी सुरु भइसकेको छ, मिति घोषणाका लागि सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ । यही बेला स्वाभाविक प्रश्न उठेको छ– ...
आजको मौसम : देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको ...
जोकोभिच अन्तिम आठमा
लन्डन — डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले आफ्नो सातौं विम्बल्डन उपाधिको सम्भावना आइतबार कायम गरेका छन् र यसका लागि अन्तिम आठमा प्रवेश गर्ने क्रममा डच वाइल्ड कार्ड टिम भानलाई चार सेटमा पराजित गरे...
झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए
झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले वि...
सांसदलाई सुनको औंठी !
राजविराज — निर्वाचन क्षेत्र विकास कार्यक्रम र प्रदेश मन्त्रालयबाट बजेट दिलाइदिने सांसदसहित ६ जनाले उपहारमा सुनको औंठी लिएका छन् । सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदनले भवन निर्माणक...
काठमाडौं उपत्यकामा भित्र-भित्र फैलिएको हैजाको संक्रमण
१९ असार, काठमाडौं । १ असारमा बागबजार बस्ने दुई दिदीबहिनीलाई झाडापखाला भयो । राती पटक-पटक झाडावान्ता भएपछि नजिकै रहेको मोडेल अस्पताल पुगे । उनीहरूको उपचारको क्रममा दिसामा हैजाको जीवाणु देखियो । थप उ...
आजदेखि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २०) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करो...
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार...
तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको भेटवार्ता
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, केही दिनअघि मात्रै नेपाल कम्युनिस्ट पार्टी एकता राष...
स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा जसपा प्रदेश सांसद यादव निष्कासित
जनकपुरधाम – स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले प्रदेश सांसदलाई निष्कासन गरेको छ। महोत्तरी जिल्ला कार्यसम्पादन समितिले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्यसम...
३३ समाचार देखाइएको