मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार ३० को विवरण
आज

२०७९ असार ३० का समाचार

जुलाई १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२२७ हप्ता अघि

सर्वोच्चको भवन निर्माणमा अनियमितता

काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता ...

rajdhanidaily.com२२७ हप्ता अघि

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

काठमाडौं । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरक...

rajdhanidaily.com२२७ हप्ता अघि

बेरुजु मात्रै ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख

काठमाडौं । सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । गत वर्षसम्म यो रकम ४ खर्ब १८ अर्ब ८५ करोड थियो । यो तथ्यले सरकार वित्तीय अनुशासनहीनता देखिएको छ । महालेखापरीक्षक कार्यालयल...

rajdhanidaily.com२२७ हप्ता अघि

अराजकताको यात्रा रोक

अहिले देश अराजकताको यात्रामा अघि बढिरहेको छ । यसलाई रोक्ने र वैकल्पिक उपाय प्रयोग गर्ने तथा साझा धारणा निर्माण गर्ने र समस्या हल गर्नेतिर होइन, चर्काउने र थप अराजकतातिर धकेल्ने प्रयत्न जारी छ । यस्...

rajdhanidaily.com२२७ हप्ता अघि

अनियमितता र बेथितिमा सार्वजनिक संस्थान नै खप्पिस

काठमाडौं । निजी क्षेत्रलाई समेत आर्थिक पारदर्शिता र एवं सुशासनको पाठ सिकाएर अघि बढ्नुपर्ने सरकारी स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थान नै आर्थिक अनियमितता र बेथिति गर्न धेरै खप्पिस रहेको देखिएको ...

lokaantar.com२२७ हप्ता अघि

पीएसजीले मानेन रोनाल्डोको प्रस्ताव

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लबमा आउने रोनाल्डोको प्रस्तावलाई अस्विकृत गरेको छ ।  रोनाल्डोले एजेन्ट जर्ज मेन्डिसमार्फत पीएसजी जाने इच्छा ब्यक्त गरेका थिए । तर फ्रान्सेली क्लबले ...

lokaantar.com२२७ हप्ता अघि

सिटी छाडेर स्ट्रर्लिङ चेल्सीमा

 इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई अनुबन्ध गरेको छ । चेल्सीले बुधबार विंगर स्ट्रर्लिङलाई अनुबन्ध गरिएको जनाएको छ । स्ट्रर्लिङको म्यान्चेस्टर सिटीमा अझै एक ...

setopati.com२२७ हप्ता अघि

महिनामा ३० हजार कार्टुन बिक्छ 'हटपट', भारतदेखि युरोप, अमेरिकासम्म निर्यात

पोखरा नुडल्स प्रालिले 'हटपट' नामको चाउचाउ बजार पुर्‍याएको दुई वर्ष हुनै लागेको छ। पहिलो एक महिना ६ हजार कार्टुन उत्पादन गरेकामा हाल मासिक तीस हजार कार्टुन पुगेको छ। एक कार्टुनमा २० प्याकेट हुन्छ। ...

gorkhapatraonline.com२२७ हप्ता अघि

हिमालयनमा गाभिने भयो सिभिल बैङ्क

काठमाडौँ, असार ३० गते ।   हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेड प्राप्ति गर्ने भएको छ ।  बुधबार हिमालयन बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैङ्कका अध्यक्ष प्रतापजङ्ग पाण्डेले यस...

ratopati.com२२७ हप्ता अघि

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।  आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्न...

ratopati.com२२७ हप्ता अघि

कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन...

khabarhub.com२२७ हप्ता अघि

आजको मौसम : यी स्थानमा हुँदैछ वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जसकाकारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

lokaantar.com२२७ हप्ता अघि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको  बैठक आज (बिहीवार) पनि बस्दैछ ।  सोमबारदेखि शुरू भएको बैठक आज पनि बस्न लागेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बैठक केन्द्री...

nepallive.com२२७ हप्ता अघि

कांग्रेसका मन्त्रीले केन्द्रीय समिति बैठकमा जवाफ दिँदै

काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा जवाफ दिने भएका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको आलोचना भएपछि बिहीबारको बैठकम...

farakdhar.com२२७ हप्ता अघि

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद/बिक्री?

नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    त्यस्तै, अमे...

ratopati.com२२७ हप्ता अघि

स्ट्रर्लिङले छोडे म्यान्चेस्टर सिटी, चेल्सीमा अनुबन्धित

इङ्ग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ । चेल्सीले  स्ट्रर्लिङलाई प्रिमियर लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटीबाट अनुबन्ध गरेको हो । चेल्सीसँग स्ट...

ratopati.com२२७ हप्ता अघि

६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थिय...

Ujyaaloonline.com२२७ हप्ता अघि

विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाण्डाै - विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । यो खेलमा ओपनर...

newsofnepal.com२२७ हप्ता अघि

श्रीलंका संकटः प्रधानमन्त्रीलाई राजीनामा दिन सर्वदलीय वैठकको आह्वान

एजेन्सी । श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधा...

setopati.com२२७ हप्ता अघि

कांग्रेस केन्द्रीय समितिमा आज मन्त्रीहरूले दिँदैछन् जवाफ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको बुधबार एक वर्ष पुगेको छ। सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेक...

swasthyakhabar.com२२७ हप्ता अघि

कडा व्यवस्थासहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक सर्वसम्मतीले पारित भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो। उक्त विधेयक प्रतिनिधि सभा...

farakdhar.com२२७ हप्ता अघि

युरोकपमा पोर्चुगलमाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित

महिला युरोकपअन्तर्गत गएरातिको खेलमा नेदरल्याण्ड्स विजयी भएको छ । उसले समूह ‘सी’ को खेलमा पोर्चुगलमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो ।  लेइग स्पोर्ट्स भिलेजमा खेलको सातौं मिनेटमा डमारिस एगुरोला...

annapurnapost.com२२७ हप्ता अघि

दैलेखको गुराँसद्धारा श्वेतपत्र जारी

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाले श्वेतपत्र जारी गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले गाउँपालिबासीको नाममा श्वेतपत्र जारी गरेका हुन्।  स्थानीय तहमा वि...

nayapatrikadaily.com२२७ हप्ता अघि

फर्किए चिनियाँ नेता लिउ : नेपालका तीन विषयले प्रभावित

राष्ट्रपति भण्डारीसँग लिउले भने– नेपालले कठिनाइको सामना गर्नुपर्ने अवस्थामा हिमालयको अर्को छेउमा चिनियाँ दाजुभाइ छन् भन्ने विश्वास गर्न म नेपाली जनतालाई आग्रह गर्दछु  चिनियाँ कम्युनिस्ट पार्टी अन्...

hamrakura.com२२७ हप्ता अघि

अन्तिममा बिजुक्छेंलाई भेटेर फर्किए लिउ

काठमाडौं । चार दिने नेपाल भ्रमण पछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले स्वदेश फर्किएका छन् ।  चीन फर्कनुअघि जियन्चाओले अन्तिम समयमा नेपाल मजदुर किसान पार्टीका अ...

Ujyaaloonline.com२२७ हप्ता अघि

सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको ज्यान गयाे

सप्तरी - सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाकाे ज्यान गएकाे छ ।  नुहाउने क्रममा हिजाे पाेखरीमा डुबेर सप्तरीको  कञ्चनरुप नगरपालिका–५ की १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदा...

lokaantar.com२२७ हप्ता अघि

काठमाडौंको भीमढुंगामा चितुवाको आक्रमणबाट ५ जना घाइते

काठमाडौंको भीमढुंगामा चितुवाको आक्रमणबाट ५ जना घाइते भएका छन् । गएराति १ बजे नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गा  हर्सनखोलाका पन्च कुमार भट्टराईको घरमा गएको जङ्गलीले चितुवाले आक्रामण गरेको हो ।  ...

khabarhub.com२२७ हप्ता अघि

सिटीका स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् ।

ekantipur.com२२७ हप्ता अघि

राष्ट्रपति भागेपछि श्रीलंकामा झन् तनाव 

कोलम्बो — सैनिक शिविरमा लुकेर बसेका श्रीलंकाली राष्ट्रपति गोटावाय राजपाक्ष सत्तामा फर्कन नसक्ने निश्चित भएपछि भागेर माल्दिभ्स पुगेका छन् । योसँगै श्रीलंकाको राजनीतिमा दुई दशकभन्दा लामो समयदेखिको वं...

annapurnapost.com२२७ हप्ता अघि

पर्यटकीयस्थल बन्दै नरपानी

सन्धिखर्क: नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरू देख्न पाइने हुँदा तराइबाट धेरै पर्यटक आउने गर्छन। यहाँ भारतबाट आउने  पर्यटकको संख्या पनि...

ratopati.com२२७ हप्ता अघि

नागार्जुनमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका चार जना घाइते भएका छन् ।  गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले ...

kalakarmi.com२२७ हप्ता अघि

‘माया’ मा जातीय भेदभावको कथा

काठमाडौं– नयाँ टेलिश्रृंखला ‘माया’ को पहिलो भाग सार्वजनिक भएको छ । जातिय भेदभावको कथावस्तुलाई समेटेर यो श्रृंखला तयार पारिएको प्रज्ञा फिल्म्सले जनाएको छ । हास्यव्यंग्य तथा मनोञ्जनमा आधारित श्रृंखल...

annapurnapost.com२२७ हप्ता अघि

नहरमाथि सेल्फी पुल बनाउन मन्त्रीको बजेट: नियमविपरीतको योजना अलपत्र

विराटनगर : विराटनगर महानगरपालिका–६ झरना चोकस्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमाथि सेल्फी पुल निर्माणको काम अघि बढ्यो।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संसद विकास कोषक...

ekantipur.com२२७ हप्ता अघि

निशाको कीर्तिमानी प्रदर्शन

काठमाडौँ — लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा सिनियरकै राष्ट्रिय कीर्तिमान तोड्ने प्रदर्शन गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छा...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको