२०७९ असार ४ का समाचार
जून १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कसरी कमाए सुब्बाले चार वर्षमै ६ करोड ?
काकाठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ । यसरी ६ करोड...
संसदीय समितिको निर्देशन– एसपीपीमा संलग्न नहुने जानकारी देऊ
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा अब उप्रान्त नेपाल संलग्न नहुने भनी अमेरिकालाई स्पष्ट भन्न निर्देशन दिएको छ । शुक्रबार परराष्ट्रमन्त्...
देशभर सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्दै एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले देशभर संगठन विस्तार गर्ने क्रममा असारदेखि भदौसम्म ३ महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालको अध्यक्षमा बसेको केन्द्रीय स...
बिहान चाँडाे उठ्नुस्, डिप्रेसनकाे शिकार हुनबाट बच्नुस् !
एजेन्सी- विहान चाँडाे उठ्ने हाे भने डिप्रेसनकाे सम्भावना कम हुने एक अध्ययनले निष्कर्ष निकालेकाे छ । काेलाेराडाेकाे बाेल्डर विश्वविद्यालयमा गरिएकाे अध्ययनका प्रमुख सेलिन वेटरले भनेका छन्- विहान छिटा...
मासु कसले कति खाने ?
सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखि तीन सय ग्रामसम्म मासु खानु ठीक हो । यति मासु खाँदा आवश्यक पोषण तत्व पुग्छ । योभन्दा धेरै खाँदा स्वास्थ्यलाई फाइदा हुँदैन । बढी शारीरिक परिश्रम गर्ने व्यक्त...
उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम
जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी...
दिल्लीमा फेरि कोरोना संक्रमण ह्वात्तै बढ्यो, १ संक्रमितको मृत्यु
भारतको राजधानी दिल्लीमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७९७ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परीक्षण गरिएकामध्ये ८.१८% व्यक्तिम...
आज शनिबार, शनिको पूजा गर्नुहोस्
काठमाडौँ – हिन्दू धर्ममा विश्वास राख्ने मानिसले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ।
श्रीलङ्कामा अफिसको सट्टा घरबाटै काम गर्न सरकारको आग्रह
इन्धनको अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई दुई साता घरबाटै काम गर्न सल्लाह दिएको छ । यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ । विदेशी मुद्रा...
‘बालबालिकालाई दिइने फाइजर खोप ९१ प्रतिशत प्रभावकारी’
काठमाडौं । जनस्वास्थ्यविद्हरुले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुका लागि उपलब्ध खोप निर्धक्क भएर लगाउन आग्रह गरेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्...
हिउँ होइन हिलो हुँदै कालिञ्चोक
कालिञ्चोकमा हिउँ परेको तस्बिर सामाजिक सञ्जालमा देखेको हुँ । हिउँमा खेलिरहेका हरेक उमेर समूहका मानिसको अनुहारमा उत्साह देखिन्छ । हिउँदमा देवीको दर्शन गर्न र घुम्न जानेहरूले कालिञ्चोकलाई ‘नेपालको स्...
सगरमाथाको आधार शिविर सार्ने तयारी
जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्या...
सैनिक भर्तीको अग्निपथ योजनाले भारतमा हंगामा, १३ राज्यमा युवाको प्रदर्शन
भारत सरकारले सैनिक भर्तीका लागि ल्याएको अग्निपथ योजनाको विरोध भएको छ । सेनामा नयाँ भर्ती भएका युवाले ४ वर्षमा अनिवार्य अवकाश पाउने गरी सरकारले ल्याएको योजनाको विरोध भएको छ । पूर्व तयारी र मेहनत ग...
भारतले दक्षिण अफ्रिकालाई ८२ रनले हरायाे, ५ खेलकाे शृङ्खलामा २–२ काे बराबरी
काठमाण्डाै – भारतले चौँथो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । राजकोटमा गए राति भएको खेलमा भारतले दिएको एक सय ७० र...
हिंसात्मक प्रदर्शनका कारण बिहारका १२ जिल्लामा इन्टरनेट बन्द
अग्निपथ योजनालाई लिएर बिहारमा चर्को हंगामाको बीचमा राज्य सरकारले ठूलो निर्णय गरेको छ। सरकारले धेरै जिल्लामा इन्टरनेट, फोन, मोबाइल सेवा बन्द गरेको छ । बिहारका जिल्लाहरूमा इन्टरनेट र टेलिकम सेवाहरू ...
रेडक्रसमा तदर्थ माथि तदर्थ
काठमाडौं : सरकारले नेपाल रेडक्रस सोसाइटीमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल संयोजक रहेको तदर्थ समिति गठन गरेको छ। तर, यो सर्वोच्च अदालतको आदेशविपरीत हो। सर्वोच्चको आदेशलाई लत्याउँदै गठबन्धनको भागबन्ड...
राजनीति र तन्त्र
छोडेन कहिल्यै तन्त्रले, टाँसियो यो लिसो सरी जपना सधैँ तन्त्रैको तर निष्प्रभावी सधैँभरि प्रयास भए अनेकन्, बित्यो वर्ष सत्तरी जनता सधैँ घानमा, तर्क कथा अनेक थरी । उठ्यो आन्दोलन ठूलो प्रजातन्त्...
एसपीपी तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहको माग
पछिल्लो समय बहसको विषय बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहले सरकारसँग माग गरेको छ । सैनिक सहकार्यको यो प्रस्ताव दुई सरकारद्वारा स्वीकृत भएर...
इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हरायाे
काठमाण्डाै – पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराएको छ । गए राति भएको खेलमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दुई सय ३२ रनले हराएको हो । जितसँगै तीन खेलको शृ...
आजको मौसम : चार प्रदेशमा आंशिकदेखि सामान्य वर्षा
काठमाडौँ – स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ ।
मन्त्रीहरु हेरफेर हुँदै
काठमाडौँ — सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।कांग्रेस ...
देशभर स्थानीय वायुको प्रभाव: प्रदेश १ र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर स्थानीय वायुको प्रभाव छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय ...
एसपिपी अस्वीकार्य : अमेरिकासँग सैन्य साझेदारी नहुने
संसदीय समितिको निर्देशन– अमेरिकालाई एसपिपीमा सहभागी नहुने चिठी लेख्नू, समितिमा काजजात पेस गर्नू नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी हुन नसक्ने स्पष्ट पारेको छ । शुक्रबार...
एमालेको २० बुँदे संकल्प : सदाचारमा नमुना बन्ने
काठमाडौं : नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिको काठमाडौंमा भएको भेलाले ‘सदाचारमा नमुना बन्ने’ लगायतका २० बुँदे संकल्प प्रस्ताव जारी गरेको छ। बिहीबार र शुक्रबार भएको भेलाबाट जारी काठमाडौं संकल्पपत्...
दोस्रो विश्व युद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित
विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय, संयुक्त राष्ट्र सङ्घ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाहरू...
सगरमाथाको काखमा मियाहारा सपना
नेपालका ७७ वटै जिल्ला घुमेका ताकासी मियाहाराको स्वप्न परियोजना हो, खुम्जुङको तीन हजार ८८० मिटरको उचाइमा अवस्थित होटल भ्यू एभरेस्ट। किला, काँटादेखि ओड्ने ओछ्याउनेसम्म सारा सामग्री भरियालाई बोकाएर स...
मैदानमा 'ब्याटिङ बलिङ'मा उत्रने रामबहादुर अस्पतालको ल्याबमा भेटिन्छन् माइक्रोस्कोप चलाउँदै
काठमाडौं : गत सोमवार रामबहादुर कुवँर मुलपानी क्रिकेट सिरिजमा थिए। नेपाली स्ट्यान्डिङ क्रिकेट टोलीमा रहेका उनी भारतलाई हराउँदै पहिलो जित निकाल्दा भन्दै थिए - गेम एकदमै फेन्टास्टिक भयो। कुल १७ खेलपछ...
स्विमिङ पुलमा डुबेर युवाको मृत्यु
उद्देश्य विपरित सञ्चालित भैरहवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपाल...
पिएसजीमै बस्ने नेयमारको चाहना
शनिबार, असार ४, २०७९ एजेन्सी – ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने चाहना राखेका छन् । पिएसजीले यो सिजन बेच्ने सुचीमा नेयमार पनि रहँदा उनले पिएसजीमै बस्ने म...
गल्फमा सुभाषलाई सफलता
काठमाडौँ — सुभाष तामाङले ओलम्पिक दिवसको अवसरमा आयोजित यू–२१ राष्ट्रिय गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा अन्तिम दिन शुक्रबार ५ अन्डर ६७ स्कोर गरेका उनले समग्रमा १८ अन्डर १९८...
कूटनीतिक‘रुट बाइपास’ गर्दा क्षति
काठमाडौँ — अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रकरणले नेपालको राजनीतिक नेतृत्वको विश्वसनीयतामाथि मात्र होइन, सेनाको साखमा पनि क्षति पुर्याएको छ । कूटनीतिक ‘रुट बाइपास’ गरेर दूतावासलाई...
बिर्तामोड नगरले बनायाे पाँच वर्षे आवधिक योजना
झापा । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकाली...
'अग्निपथ'को विरोधमा भारतमा किन भइरहेको छ हिंसात्मक प्रदर्शन?
काठमाडौं– सेनामा भर्तीका लागि भारतीय सरकारले ल्याएको 'अग्निपथ योजना'को विरुद्धमा विभिन्न राज्यमा हिंसात्मक प्रदर्शन चर्किएको छ। जारी प्रदर्शनका कारण भारतका विभिन्न राज्यमा गरी ३०० भन्दा बढी ट्रेनको...
अमेरिकी कूटनीतिज्ञलाई रुसमा १४ वर्ष जेल सजाय
४ असार, काठमाडौं । रुसले एक जना अमेरिकी कूटनीतिज्ञलाई १४ वर्ष जेल सजाय सुनाएको छ । रुसको मस्को स्थित एक अदालतले अमेरिकी नागरिक मार्क फोगेललाई गाँजा तस्करी गरेको आरोपमा १४ वर्ष जेल सजाए सुनाएको बीब...
३४ समाचार देखाइएको