२०७९ साउन १३ का समाचार
जुलाई २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
डेढ वर्षदेखि संवैधानिक इजलासमै अलपत्र संवैधानिक निकाय र आयोगका नियुक्ति सम्बन्धी मुद्दा
संवैधानिक परिषद् सम्बन्धी मुद्दा हेर्नको लागि बुधबार तोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सामान्य बहस पनि भयो । तर कानून व्यवसायीले विपक्षी बनाइएका प्रधान्यायाधीशसहित आयोगहरूका तर्फबाट समेत ...
गायक रामकृष्णले २ वर्षपछि पनि डिभोर्सबारे कुरा चपाएरै बोले
काठमाडौँ : गायक रामकृष्ण ढकालको डिभोर्स भएको दुई वर्ष भइसक्यो। तर उनले सार्वजनिक रूपमा आफ्नो डिभोर्सको कुरा कहिल्यै स्विकारेनन्। अदालतमा गएर डिभोर्स भए पनि उनले कुरा चपाइरहे।
मर्जरको सकारात्मक संकेत
दुई ठूला वाणिज्य बैंकहरू नेपाल इन्भेष्टमेन्ट र एभरेष्ट बैंक मर्ज हुने चर्चाले नेपाली पुँजी बजारमा नयाँ तरंग पैदा गरेको छ । यसअघि पनि धेरैवटा वित्तीय संस्थाहरूको मर्जको कुरा उठेको हो । तर, अत्यन्त थ...
बैंकिङ उपभोक्ता मर्कामा, राष्ट्र बैंक रमिते
मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गरी निक्षेपकर्ताको हकहित संरक्षण र संवर्द्धन गर्ने, बैंक तथा वित्तीय संस्थाको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई ग...
सरकारले उद्योग चलाउन हुँदैन
सरकारले सञ्चालन गर्न नसकेर बन्द भएका उद्योगहरू सञ्चालन गर्ने भनी बेलाबेलामा मन्त्रीहरूले भाषण गर्ने गरेका छन् । यसै सिलसिलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विराटनगरको जुटम...
रिपोको ब्याजदर पनि साढे ८ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घोषणा गरेको नीतिगत दरहरू वृद्धि गरेसँगै बजारमा अल्पकालीन ब्याजदर बढ्न थालेको छ । राष्ट्र बैंकले वृद्धि भएको नीतिगत दर कार्यान्व...
जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता
काठमाडौं (अस) । जनरल इन्स्योरेन्स कम्पनी र बुटवलमा रहेको लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता गरिएको छ । दुई संस्थाबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा ...
सिटिजन्स बैंकका थप ३ शाखा सञ्चालनमा
काठमाडौं (अस) । सिटिजन्स बैंकले काठमाडौं उपत्यकामा थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेलमा शाखा सञ्चालनमा ल्याएको हो । यससँगै काठम...
१३ साउन २०७९
सम्बन्धित समाचार ३१ असार २०७९ ३२ असार २०७९ १ श्रावण २०७९ २ साउन २०७९ ३ साउन २०७९ ४ साउन २०७९ ६ साउन २०७९ ७ साउन २०७९ ९ साउन २०७९ १० साउन २०७९ ११ साउन २०७९ १२ साउन २०७९
धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : ब्रोकर थप्नेदेखि सफल कम्पनी बजारमा ल्याउनेसम्मका योजना
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) थप्ने योजना अघि सारेको छ । बोर्डले बिहीवार चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ ब्रोकर कम्पनी थप्ने ...
कर्मचार्यले गरे १७१औं पटक रक्तदान
काठमाडौं । समाजसेवामा सक्रिय रहेका नेपालका सर्वाधिक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बिहीबार १७१औं पटक रक्तदान गरेका छन् । सुर्खेत उद्योग वाणिा...
शिक्षाको गुणस्तरमा जोड देऊ
कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको अन्तिम परीक्षा (एसइई)को परीक्षाफल प्रकाशित भएको छ । प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ । विगतका वर्ष र यो वर्ष आएको परीक्षाफलको गु...
खाद्य सुरक्षाको व्यवस्थापन
विषय प्रवेशः संघीय संसद्मा बर्सेनि रासायनिक मलको आपूर्ति हुन नसकेको विषय उठ्ने र सरकारले सधंैझैं पूरा नहुने वाचा गर्ने प्रवृत्ति दोहोरिँदै गर्दा धादिङमा किसानहरूले मल बोकेर आएको ट्रकबाट मल खोसेर ल...
खबरदार ! जनता लाठो लिएर आउँदै छन्
नेपालमा सबै क्षेत्रमा विकृति नै विकृति बढ्दो छ । यहाँ शिक्षा, स्वास्थ्य, पर्यटन, वन, ऊर्जा, वातावरण, उद्योग, आपूर्ति, सूचना तथा सञ्चार, गृह प्रशासन, प्रहरी प्रशासन, भूमि, प्रशासनलगायत सबै क्षेत्र व...
'इन्ची नापेर अभिनय गर्छिन् मेनुका'
फिल्मी दुनियाँकी 'साइँली' हुन् अभिनेत्री मेनुका प्रधान। सन् २०१७ मा हेमन्त रानाको गीत 'सुन साँइली' को भिडिओमा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनका श्रीमान बनेका गौरव पहाडी वैदेशिक रोजगारीमा ...
बिरानो बन्दै नेपाली भाषा
काठमाडौँ, साउन १३ गते । बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरि...
रोनाल्डोलाई साइन गरेमा म बर्खास्तमा पर्छु- प्रशिक्षक सिमेओने
काठमाडौँ । एटलेटिको म्याड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमेओनेले रोनाल्डोलाई भित्र्याएमा आफु बर्खास्तमा पर्ने बताएका छन् । रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेर एटलेटिको जाने चर्चा चलिरहेका बेला प्रशि...
प्रिमियर लिगमा अनुबन्धित यी खेलाडीले साताको कति कमाउँछन् ?
१३ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग विश्व फुटबलमै धनी लिगमध्येमा पर्छ । यहाँ म्यानचेस्टर युनाइटेड, सिटी, लिभरपुल, चेल्सीजस्ता ठूला क्लब छन्, जसले खेलाडीलाई राम्रो पारिश्रमिक दिन सक्छन् । नयाँ...
जनार्दन शर्मामाथि छानबिन : ‘प्रमाण भेटिएन’ एमालेको फरक मत
नारायण काफ्ले काठमाडौँ, साउन १३ गते । वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवे...
वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरण गर्न सचेतना आवश्यक: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृ...
पूर्वका केही ठाउँमा ठूलो वर्षा : इलाम, झापा लगायतका ठाउँमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह
काठमाण्डाै - पूर्वका केही जिल्लामा ठूलो पानी परिरहेको छ । इलाम र झापाको सीमा आसपास केही ठाउँमा पछिल्लो ३ घण्टामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापाको शनिश्चरे, चन्द्...
संसदीय छानबिन समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने
काठमाडौं - पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउँदै छ। चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर...
'नेताहरू पैसाको पीर लिन्छन् तर देशको लिँदैनन्'
भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरू पैसा जम्मा भएन भन्ने कुरामा पीर लिने तर देश किन बनेको छैन भन्ने कुरामा चिन्ता नलिने खाल भएको बताएका छन् । एकीकृत समाजवादीको एक ह...
पूर्वअर्थमन्त्री शर्मालाई सुनियोजित सफाइ
काठमाडौँ — बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले सफाइ दिएको छ । समितिमा पन...
विद्युतीकरणको काम रोक्न आग्रह
कलैया समाचारदाता बारा, साउन १३ गते । बाराको चारकोसे जङ्गलभित्र रहेको टाँगिया बस्तीमा विद्युत् प्राधिकरणले गरिरहेको विद्युतीकरण तत्काल रोक्न बारा–पर्सा वन प्राविधिक सङ्घले माग गरेको छ। अतिक्रमण भए...
श्रीलंकाद्वारा शृंखला बराबर
गेल — स्पिनर प्रवाथ जयसूर्याले अर्को एकपल्ट एकै इनिङ्समा ५ विकेट लिएपछि श्रीलंकाले बिहीबार दोस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानलाई २ सय ४६ रनले पराजित गरेको छ । यससँगै शृंखला १–१ को बराबरीमा टुंगिएक...
इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको शानदार जीत
इंग्ल्याण्डविरुद्धको दोस्रो टी २० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ। पहिलो टी २०मा पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा जीत निकाल्दै सिरिज १–१ को बराबरीमा ल्याएको छ। उपाधिको छिनोफ...
आशा लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?
नेपाली पैसा काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा ०.४४% ले बढी हो । अघिल्लो वर्षको यसैअवध...
आगामी तीन दिन देशभर वर्षाको सम्भावना, कहाँ हुँदैछ भारी वर्षा ?
काठमाडौँ – आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाक...
आइतबारसम्म देशभर वर्षाको सम्भावना, सर्तक रहन मौसमविद्को अनुरोध
आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । शुक्रबार धेरै स्थानमा वर्षा हुने भएको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना र...
सम्बन्धविच्छेदको उच्च समस्या
नरेन्द्र ढकाल गोरखा, साउन १३ गते । जिल्लामा सम्बन्ध विच्छेदको समस्या उच्च देखिएको छ। जिल्ला अदालत गोरखामा एक आर्थिक वर्षभित्र दर्ता भएका मुद्दामध्ये ४८.४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेका छन...
सिटीविरुद्ध बेकर र जोटा नहुने
लन्डन — लिभरपुलका जोडीद्वय एलिसन बेकर र डिएगो जोटाले शनिबार म्यानचेस्टर सिटीविरुद्ध हुने कम्युनिटी सिल्ड गुमाउने भएका छन् । गोलरक्षक बेकरले प्रि–सिजनभर पेटको समस्या बोक्दै आएका छन् भने पोर्चुगिज फर...
संसदीय छानबिन समितिको निष्कर्ष : बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको पुष्टि हुने आधार भेटिएन
आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी संसदीय विशेष छानबिन समितिले चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश भएको पुष्टि हुने आधार नभेटिएको निष्कर्ष निकालेको छ । समितिले शुक्र...
सयपत्री हाइड्रोपावरको आईपीओ आजबाट
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज शुक्रबारबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्त...
३४ समाचार देखाइएको