मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन २ को विवरण
आज

२०७९ साउन २ का समाचार

जुलाई १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२२६ हप्ता अघि

'लाइभ म्युजिक इभेन्ट' लिएर आउँदैछन् गायक चापागाईं

काठमाडौं- गायक सुजन चापागाईंको एकल लाइभ म्युजिकल इभेन्ट हुने भएको छ। आर्टमान्डुको आयोजना तथा पीआरभी इन्टरटेन्मेन्टको सहकार्यमा आउँदो शनिबार ललितपुरको पाटन संग्राहलयमा सुजनले एकल सांगीतिक प्रस्तुति...

abhiyandaily.com२२६ हप्ता अघि

सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता

काठमाडौं (अस) । सनराइज बैंक र फोकसवान सोलुसन्स कम्पनीको मोको डिजिटल वालेटबीच सम्झौता गरिएको छ । भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवाका लागि दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौता अनुसार ब...

abhiyandaily.com२२६ हप्ता अघि

हिमालयन क्यापिटल, नबिल इन्भेष्टमेन्ट र घोराही सिमेन्टबीच सम्झौता

काठमाडौं (अस) । प्रिमियममा साधारण निष्कासनको सम्बन्धमा हिमालयन क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ र घोराही सिमेन्ट उद्योगबीच सम्झौता गरिएको छ । हिमालयन क्यापिटलले नबिल इन्भेष्टमेन्ट बैंकिङसँगको सं...

abhiyandaily.com२२६ हप्ता अघि

सबैको लघुवित्त बर्दिवास मुकामद्वारा रक्तदान कार्यक्रम

काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाको बर्दिवास सुपरिवेक्षण मुकामले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटी, जनकपुर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम...

rajdhanidaily.com२२६ हप्ता अघि

स्थानीय तहले गरे नियमविपरीत अर्बौंको खच

काठमाडौं । स्थानीय तहले नियमविपरीत अर्बांै रुपैयाँ खर्चंदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८÷७९ मा आर्थिक मितव्ययीतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बांै रुपैयाँ खर्चेको महालेखा...

rajdhanidaily.com२२६ हप्ता अघि

दोधारमा कांग्रेस नेता

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्रीसमे...

rajdhanidaily.com२२६ हप्ता अघि

जोर्नी फुस्किने समस्याबाट ग्रस्त उप्रेतीले पाए नयाँ जीवन

काठमाडौं । काठमाडौं बानेश्वर निवासी ४० वर्षीय सागर उप्रेती पाखुराको जोर्नी फुस्किने समस्याबाट लामो समयदेखि पीडित थिए । १२ वर्षको अवधिमा उनले यो समस्या १०, २० पटक होइन, एक सयभन्दा बढीपटक झेले । जोर्...

rajdhanidaily.com२२६ हप्ता अघि

अपर कर्णाली आयोजनाः आठ वर्षदेखि शून्य प्रगति

काठमाडौं । सरकारले अपर कर्णाली आयोजना निर्माणका लागि भारतीय कम्पनीलाई जिम्मा दिएको आठ वर्ष भएको छ । यो अवधीमा निर्माण भने शून्यमाथि उठ्न सकेको छैन । भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाटको अपर कर्णा...

gorkhapatraonline.com२२६ हप्ता अघि

तरकारीलाई दैनिक पाँच रुपियाँ !

काठमाडौँ, साउन २ गते ।  अब त पाँच रुपियाँमा एक मुठा हरियो धनियाँ पनि पाइँदैन । फोसामा खुर्सानी माग्दा तरकारी बिक्रेताले आँखा तरेर हेर्न थाल्छन् । अनि एक छाक तरकारी पाँच रुपियाँमा पाक्ला त ? तर तीन...

kalakarmi.com२२६ हप्ता अघि

पन्त–पाण्ड्याको विष्फोटक इनिङले भारतको जीत, वन डे सीरीज कब्जा

म्यानचेस्टर– इङ्ल्याण्डविरुद्ध आइतबार खेलिएको तेस्रो वान डे इन्टरनेशनल क्रिकेट प्रतियोगितामा भारतले उत्कृष्ट जीत हासिल गरेको छ । बेलायतको म्यानचेस्टरमा खेलिएको उक्त खेलमा भारतले २ सय ६० रनको लक्ष्...

annapurnapost.com२२६ हप्ता अघि

बजेट वितरण कि विकासमुखी

मुलुकमा संघीयताको कार्यान्वयन भएको पाँच वर्ष पनि पूरा भएको छैन, तर यो प्रणालीअनुरूप गठित प्रदेशहरू खारेजीको माग बढ्दै गएको छ। त्यसमाथि झन् प्रदेश सरकारका गतिविधि र प्रदेशमा मौलाएको फोहोरी राजनीतिले...

lokaantar.com२२६ हप्ता अघि

नरेन्द्र मोदीले प्रचण्डलाई किन भेटेनन् ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय दिएनन् । यो घटनाले राजनीतिक चर्चा तातेको छ । ३ दिने भारत भ्रमण सम्पन्न गरेर स्वद...

gorkhapatraonline.com२२६ हप्ता अघि

दुई हजार पिन्ट रगत सङ्कलन

धादिङ, साउन २ गते ।  धादिङ जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार १५३ पिन्ट रगत सङ्कलन भएको छ । गत वर्षको साउन १ गतेदेखि शनिबारसम्ममा ३८ वटा सङ्घ, संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ५२३...

setopati.com२२६ हप्ता अघि

'जुकोट दरबार' मा रैथाने परिकार पस्किँदै २८ वर्षे अमृत

काठमाडौं सहरमा न रेस्टुरेन्टको खाँचो छ न कुनै परिकारको अभाव। यहाँका सडक र गल्ली जताततै रेस्टुरेन्ट र क्याफे भेटिन्छन्। खानाका पारखीका लागि विश्वका चर्चित र थरीथरी स्वादका खानेकुरा उपलब्ध छन्।  संस...

ratopati.com२२६ हप्ता अघि

इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय श्रृखंला भारतलाई

भारतले घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृखंला २-१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो । इङ्ग्ल्यान्डले दिएको २६० रनको लक्ष्य ...

ratopati.com२२६ हप्ता अघि

तेल किन्न निगमले जुटायो १४ अर्ब रुपैयाँ

पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले करिब १४ अर्ब रुपैयाँ व्यवस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई सात अर्ब रुपिय...

ratopati.com२२६ हप्ता अघि

उजुरीमध्ये ७० प्रतिशत फर्स्योट : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा कार्यालयमा प्राप्त उजुरीमध्ये ७० प्रतिशत फर्स्योट गरेको छ। आयोगले गत आवमा सम्पादन गरेको कार्यको प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो आर्थिक...

annapurnapost.com२२६ हप्ता अघि

बजेट चलखेल प्रकरण : जेठको सीसीटीभी माग्दा दिए असारको, बयान लिँदै समिति

 काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेश गराएर बजेटमा करका दरमा चलखेल गरेकोबारे छानबिन गर्न संसदीय विशेष समिति गठन भएको १२ दिन पुग्यो । तर, अझै प्रमाण हात पार्न सके...

ekantipur.com२२६ हप्ता अघि

प्रदेशको विकास खर्च ६७%, संघको जम्मा ५७%

काठमाडौँ — अनुकूल अवस्थामा पनि संघ सरकारको विकास खर्च न्यून देखिएको भन्दै आलोचना भइरहेका बेला प्रदेशहरूको स्थिति झन् खराब देखिएको छ । बर्सेनि ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसार खर्च गर्न नसक्...

khabarhub.com२२६ हप्ता अघि

एकदिवसीय श्रृंखला भारतले जित्यो

काठमाडौँ – भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-१ ले जितेको छ ।

ratopati.com२२६ हप्ता अघि

असार महिनामा थपिए २ लाख ५० हजार मतदाता, सबैभन्दा बढी झापामा

असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ ...

lokaantar.com२२६ हप्ता अघि

सरकारी कार्यालयमा प्रमुख नहुँदा निमित्तको भरमा चल्दै

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निमित्तका भरमा चलेको छ । बागलुङस्थित परियोजना कार्यान्वयन एकाइ ९ महिनादेखि वरिष्ठ कृषि अधिकृतविहीन छ । एकाइ प्रमुखमा उपसचित तहको दरबन्दी रहे पनि अहिले कृषि ...

ekantipur.com२२६ हप्ता अघि

स्विडेन र नेदरल्यान्ड्स क्वाटरफाइनलमा

लन्डन — स्विडेनले क्वाटरफाइनल यात्रा तय गर्ने क्रममा आइतबार युरो २०२२ मा पोर्चुगललाई ५-० ले पराजित गरेको छ । पहिलो हाफमै तीन गोल गरेपछि स्विडेनले पोर्चुगललाई सजिलै पराजित गर्न सफल भएको हो । योसँगै ...

onlinekhabar.com२२६ हप्ता अघि

रोल्पामा ६८ वर्षीय पुरुष मकैबारीमा मृत भेटिए

२ साउन, रोल्पा । रोल्पामा एक व्यक्ति मृत  भेटिएका छन् । रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालस्थित युव...

Ujyaaloonline.com२२६ हप्ता अघि

आज साउनको पहिलो सोमवार : शिवालयमा दर्शनार्थीको घुुइँचो

काठमाण्डाै - आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचाे छ । अघिल्ला दुई वर्ष कोर...

khabarhub.com२२६ हप्ता अघि

न्यून चापीय रेखा दक्षिणतिर : यस्तो छ आगामी तीन दिनको मौसम 

काठमाडौँ : न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर लागेपछि देशभरको मौसममा बदली आएको छ ।

gorkhapatraonline.com२२६ हप्ता अघि

सङ्घीयता कार्यान्वयनको प्रभावकारिता

शासकीय प्रणालीमा सङ्घीय शासन एउटा शासकीय पद्धति हो । शासन प्रणालीलाई तहगत वा एकाइमार्फत जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउने र भूगोल, भाषा र जातीय पहिचानको आधारमा तह वा एकाइबाट शासकीय प्रबन्ध गर्...

nepallive.com२२६ हप्ता अघि

एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सोमबार दिउँसो ३ बजेका लागि कार्यसमिति बैठक बोलाएको छ। एन्फामा नयाँ नेतृत्व आएपछि पहिलो...

ratopati.com२२६ हप्ता अघि

अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च

ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको  बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो । गत ...

arthasansar.com२२६ हप्ता अघि

गुँरास लाईफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हो । ...

gorkhapatraonline.com२२६ हप्ता अघि

कमैया पुनस्र्थापनाको कार्य भद्रगोल

धनगढी, साउन २ गते ।   मुक्त कमैया हिङ्गु चौधरीलाई स्थायी बसोबासका लागि अझै जग्गा मिलेको छैन । कैलारी गाउँपालिका–७, विपतपुरमा अस्थायी बसोबास गरिरहनुभएका उहाँ जग्गा पाउने पर्खाइमा हुनुहुन्छ ।  उहा...

nepalviews.com२२६ हप्ता अघि

डिएसपी ठगबहादुरबाट कुटिएका वडाध्यक्ष भन्छन्- मलाई लात्तीले धकेलेर पोखरीमा फालियो

काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्ने निहुँमा आफूमाथि हातपात र दुर्व्यवहार भएको जनप्रतिनिधिको...

reportersnepal.com२२६ हप्ता अघि

आज साउनको पहिलो सोमबार, पाँच वटा सोमबार परेको साउन महिना यसकारण झनै विशेष

काठमाडौं, साउन २ । आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको पहिलो सोमबारमा हजारौं भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधन...

nepalsamaya.com२२६ हप्ता अघि

स्वस्थ शरीरका लागि किन आवश्यक छ भिटामिन-ई?

काठमाडौं- हामीले भिटामिन सी र डीको आवश्यकताहरूको बारेमा धेरै सुन्दै आएका छौं। तर, यी मात्र पर्याप्त छैनन्। शरीरलाई स्वस्थ राख्नका लागि अन्य धेरै प्रकारका पोषक तत्वहरू पनि आवश्यक हुन्छन्। जसमध्ये ...

setopati.com२२६ हप्ता अघि

कृषि तथा वन विश्वविद्यालयले माग्यो सहप्राध्यापक

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ। ९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो।...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको