मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन २३ को विवरण
आज

२०७९ साउन २३ का समाचार

अगस्त ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२२३ हप्ता अघि

अमेरिकापछि सेनाले माग्यो भारतसँग दुईवटा हेलिकोप्टर, रुससँग प्रक्रिया नै अघि बढेन

भारतीय प्रधानसेनापति मनोज पाण्डे काठमाडौँ आउँदा हेलिकोप्टर सहयोग घोषणा हुने सम्भावना नेपाली सेनाले संयुक्त राज्य अमेरिकापछि भारतसँग पनि दुई वटा सैनिक हेलिकोप्टर अनुदानस्वरुप मागेको छ। सेनाले रक्ष...

nepalghatana.com२२३ हप्ता अघि

कस्ले के भने ? प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल

प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्ध लगाइएको महाअभियोग प्रश्तावमाथि छलफल शुरु भएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराबिरुद्ध गत फा...

abhiyandaily.com२२३ हप्ता अघि

नगद लाभांश नबाँड्न सहकारीलाई अपील

काठमाडौं (अस) । राष्ट्रिय सहकारी महासंघसहित १५ ओटा सहकारीका संघले सहकारी संस्थाहरूलाई नगद लाभांश नबाँड्नदेखि शेयर तथा बचत फिर्तामा समेत कडाइ गर्न अपील गरेका छन् । तरलता अभावका कारण सहकारीमा समस्या...

abhiyandaily.com२२३ हप्ता अघि

छोरीको जन्मदिनको अवसरमा १० लाख रुपैयाँको बीमा

काठमाडौं (अस) । कैलालीकी भौनी देवी चौधरीले छोरीको जन्मदिनको अवसरमा १० लाख रुपैयाँको जीवन बीमा गरेकी छन् । गोदावरी नगरपालिका–१ की उनले छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्सको अत्तरिया शाखामार्फत उक्त र...

hamrakura.com२२३ हप्ता अघि

बैंकिङ कसूर मुद्धामा एक युवती पक्राउ

पोखरा । कास्की प्रहरीले बैंकिङ कसूर मुद्धामा बागलुङ घर भइ पोखरा बस्दै आएकी एक युवतीलाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्ला घर भइ पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्दै आएकी २७ ...

baahrakhari.com२२३ हप्ता अघि

राष्ट्रियसभाको बैठक बस्दै, विषयगत समितिका सभापति निर्वाचनको मिति तोकिने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १२औँ अधिवेशनको ४५औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाल...

lokaantar.com२२३ हप्ता अघि

जिम्बावेलाई एक खेल अगाबै सिरिज

 घरेलु टोली जिम्बावेले बंगलादेशविरुद्धको ३ खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ । हरारेमा आइतवार भएको दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको हो...

lokaantar.com२२३ हप्ता अघि

बराबरीमा रोकियो लेस्टर

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा लेस्टर सिटीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता ज...

bbc.com२२३ हप्ता अघि

जनावर प्रेम: ‘म काँधमा तीन बिराला बोकेर विश्वको यात्रा गर्छु’

स्पोङकेक, डोनट र मोचा साहसिक काम मन पराउने यी तीन वटा बिराला अहिले विश्व यात्री बनेका छन्। स्पोङकेक, डोनट र मोचा साहसिक काम मन पराउने यी तीन वटा बिराला अहिले विश्व यात्री बनेका छन्। अमेरिकाको न्य...

khabarhub.com२२३ हप्ता अघि

सोमबारको व्रत बस्दा के फाइदा हुन्छ ?

काठमाडौँ- मानिसका आआफ्नै इच्छा हुन्छन् । कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने। धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

bbc.com२२३ हप्ता अघि

एडिनो भाइरस: 'मास्क र सामाजिक दूरी कायम राखे बच्न सकिन्छ'

काठमाण्डू उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनो भाइरस सङ्क्रमण देखिएको चिकित्सकहरूले बताएका छन्। एडिनो भाइरस सङ्क्रमण भएमा ज्वरो आउने, स...

lokaantar.com२२३ हप्ता अघि

हालाण्ड चम्किँदा सिटीको सुखद शुरूआत

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरूआत गरेको छ । आइतवार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद शुरूआत गरेको हो । वेस्ट ह्यामको म...

bbc.com२२३ हप्ता अघि

मानव तस्करी: नयाँ जीवनको आशामा डुङ्गा चढेर अस्ट्रेलिया जाँदा ‘कालको मुख'मा यसरी पुग्छन् मानिसहरू

"हाम्रोभन्दा अगाडिको डुङ्गामा ज्वरो आएर र बिरामी परेर पाँच जनाको मृत्यु भएको र उनीहरूको शव समुद्रमा फालिएको सुनिएको थियो।" "हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये...

nepalghatana.com२२३ हप्ता अघि

कति दिन्छन् लाभांश ? वाणिज्य बैंक खुद नाफा बढ्यो

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले करिब ७५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । तरलता अभावले माग गरेअनुसारको कर्जा प्रवाह गर्न नसके पनि बैंकहरुले खुद नाफा भने अघिल्लो वर्षको तुलनमा २३ प्रतिशतले बढाए...

ratopati.com२२३ हप्ता अघि

सुर्यबहादुर र मदन राईले छाडे बाबुराम भट्टराईको साथ

वैकल्पिक शिक्षाको अभियान्ता सुर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई न...

khabarhub.com२२३ हप्ता अघि

अमेरिकी डलरको भाउ तीन दिनदेखि स्थिर, अन्य केही देशको घट्यो

काठमाडौँ– अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ पछिल्लो तीन दिन देखि स्थिर रहेको जनाएको छ।

annapurnapost.com२२३ हप्ता अघि

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग : टुंग्याउन कि तुहाउन ?

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः यो टुंग्याउन हो कि तुहाउन ? सत्तारुढ दलका सांसदहरूल...

ekantipur.com२२३ हप्ता अघि

सिटीको जितमा हल्यान्डको दुई गोल

लन्डन — इर्लिङ हल्यान्डले लिग डेब्युमा गरेको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले आइतबार वेस्ट ह्यामलाई २–० गोलअन्तरले पारजित गरेको छ । योसँगै सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा अभियानमा विज...

setopati.com२२३ हप्ता अघि

सस्तोमा बिरयानी खुवाउन २२ वर्षीय अदनानले खोलेको 'फातिज' (भिडिओ)

अदनान अहमद शाहलाई सानैदेखि उनकी आमाले बनाएको बिरयानी खुबै मनपर्थ्यो। मुश्लिम समुदायमा जन्मेका अदनानको घरमा हरेक पर्व र विशेष अवसरमा बिरयानी पाक्छ। दैनिक रूपमा पनि उनी बिरयानी खान रूचाउँछन्। आफ्नो ...

annapurnapost.com२२३ हप्ता अघि

महाभियोग प्रक्रियाको ढिलाइप्रति आपत्ति

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको लागेको महाभियोग प्रस्तावमाथि साढे ५ महिनापछि संसद्मा छलफल भएको छ। गत फागुन १ गते सत्तारुढ दलका सांसदहरूले जबराविरुद्ध संसद्मा महाभियोग दर्ता गरा...

ratopati.com२२३ हप्ता अघि

सहकारीमा तरलताको समस्या,  एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने

तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन् । सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन ...

lokaantar.com२२३ हप्ता अघि

काँकडभिट्टा–लौकही सकडः  आकाशे पुल र अन्डर पास बनाइँदै

काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा ...

Ujyaaloonline.com२२३ हप्ता अघि

प्रिमियर लिग : म्यानचेस्टर सिटीकाे विजयी सुरुवात, लेस्टर सिटी र ब्रेन्टफोर्डकाे बराबरी

काठमाण्डाै - साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २–० गोलले अन्तरले हरायो । वेस्ट ह्यामको मैदानम...

nepalipatra.com२२३ हप्ता अघि

म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाईटेडले पहिलो खेलमै हार ब्यहोरेको छ । आइतबार वल्र्ड ट्राफोर्डमा भएको खेलमा युनाईटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो । ब्राइटन...

onlinekhabar.com२२३ हप्ता अघि

हालान्डको २ गोलमा म्यानचेष्टर सिटीको विजयी सुरुआत

२३ साउन, काठमाडौं । एर्लिङ हालान्डले प्रिमियर लिग डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता म्यानचेष्टर सिटीले वेष्टह्यामलाई २-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ । वेष्टह्य...

onlinekhabar.com२२३ हप्ता अघि

भागबण्डामा राष्ट्रिय सहमति

२३ साउन, काठमाडौं । मुख्य प्रतिपक्षी नेकपा एमालेले ‘एक चीन नीति’को पक्षमा उभिन सरकारसँग आग्रह गरेको छ । प्रतिनिधिसभा बैठकमा आइतबार विशेष समय लिएर पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले छिमेकी देशको संवे...

nepallive.com२२३ हप्ता अघि

आइतबार एकैदिन कारबाहीमा परे २७६७ सवारी चालक

काठमाडौं– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ७६७ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ। आइतबार उक्त संख्यामा सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  जस...

ratopati.com२२३ हप्ता अघि

मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न चुनौती

मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग र कृषि मन्त्रालयका संरचना स्थानीय तहसम्म नपुग्नु र अन्तरसरकारी न...

aarthiknews.com२२३ हप्ता अघि

ह्याक भएको क्रिप्टो फिर्ता ल्याउनेलाई करोडौ डलर पुरस्कारको घोषणा

एजेन्सी  । ह्याक भएकार क्रिप्टो करेन्सी फिर्ता ल्याउनेलाई अमेरिकी कम्पनी नोम्याडले पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी क्रिप्टो फर्म नोम्याडले ह्याकिङबाट चोरी भएको १९ करोड अमेरिकी डलर फिर्ता ल्या...

ratopati.com२२३ हप्ता अघि

थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ । फोहोर व्यवस्थापनका लागि प्...

pahilopost.com२२३ हप्ता अघि

प्लास्टिकको फोहोरबाट यसरी बनाउन सकिन्छ भवन निर्माण गर्ने ब्लक

काठमाडौं : विश्वमा केही कम्पनीहरुले प्लास्टिकको फोहोरको थुप्रोलाई भवन निर्माण गर्न प्रयोग हुने ब्लकमा परिणत गर्दै आएका छन्। फेरि प्रयोग गर्न नसकिने प्लास्टिकको फोहोरको थुप्रोलाई रचनात्मक कार्यमा रू...

pahilopost.com२२३ हप्ता अघि

हल्याण्डको दोहोरो गोलमा सिटीको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेत म्यानचेस्टर सिटीले सानदार सुरुवात गरेको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा प्रिमियर लिगको डेब्यु खेलमै अर्लिङ हल्याण्ड चम्किँदा सिटीले...

gorkhapatraonline.com२२३ हप्ता अघि

अक्सिजेनेटर भित्रियो

काठमाडौँ, साउन २३ गते । मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन ल्याइएको छ। अक्सिजेनेटर मेसिन नहुँदा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिए...

setopati.com२२३ हप्ता अघि

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। खड्का शनिबारदेखि बिरामी थिए। आइतबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ। उनलाई ज्वरो आएपछि ...

pahilopost.com२२३ हप्ता अघि

महजोडीको फिल्म 'महापुरूष' कात्तिक ११ गते प्रदर्शन हुने

काठमाडौं : फिल्म ‘महापुरूष’ को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। 'महजोडी'  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्म आगामी कात्तिक ११ गते रिलिज हुनेछ। प्रचारका लाग...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको