मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज २० को विवरण
आज

२०७९ असोज २० का समाचार

अक्टोबर ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२१४ हप्ता अघि

रियलको लगातार तेस्रो जित

बिहीबार, असोज २०, २०७९ एजेन्सी– रियल म्याड्रिडले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले ३ खेलमा शतप्रतिशत नतिजा ...

khabarhub.com२१४ हप्ता अघि

पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध

काठमाडौँ- पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

khabarhub.com२१४ हप्ता अघि

बिहीबार भगवान् विष्णु र वृहस्पतिको बार, कसरी पूजा गर्ने?

काठमाडौँ- बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

lokaantar.com२१४ हप्ता अघि

लाइपजिगको सहज जीत

यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ  । बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराएको हो । लाइपजिगको जितमा आन्द्रे सिल्भाले दुई गोल गरे । क्रिस्ट...

lokaantar.com२१४ हप्ता अघि

नारायणी नदीको बहाव सतर्कता तह नजिक, साँझसम्म सुरक्षित रहन अपिल

बिहीवार बिहान नारायणी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ ।  बाढी पूर्वानुमान महाशाखाले देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको बिहीवार बिहान जानकारी दिएको हो ।  सो जलसत...

Ujyaaloonline.com२१४ हप्ता अघि

चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देहीलगायत जिल्लामा ठूलो वर्षा  आज पनि देशैभर पानी पर्ने, बाढी पहिरोको जोखिम

काठमाण्डौ – चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद...

corporatenepal.com२१४ हप्ता अघि

'आत्मनिर्भर बन्ने बाटोमा हामी कहाँनेर चुक्यौं ?'

नेपालको अहिले मुद्दा आत्मनिर्भर बन्ने नभएर परनिर्भरतालाई कसरी घटाउने भन्ने हो । नेपाललाई अहिले कम्तीमा पनि आयात र निर्यातबीचको सन्तुलन चाहिएको हो । बितेको एक–डेढ सय वर्षमा जसरी व्यवसायको व्यवस्थाप...

deshsanchar.com२१४ हप्ता अघि

राप्तीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातभर उच्च सतर्कता अपनाउन आग्रह

बाँके – लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि बाँकेका विभिन्न क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँकेमा रहेको पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतह बुधबार साँझ ६...

deshsanchar.com२१४ हप्ता अघि

थाइल्याण्डसँग नेपाल पराजित

नेपालले भियतनाममा जारी यु-१७ एसियन कप छनोटमा खराव सुरुवात गरेको छ। बुधबार भएको खेलमा नेपाल थाइल्यान्डको किशोर टोलीसँग ३-० ले पराजित भएको हो। थाइल्याण्डको जितमा टोनटावन पुनटामुनीले २ गोल गर्दा अर्...

deshsanchar.com२१४ हप्ता अघि

लगातारको भारी वर्षाले पानीको सतह खतराको तह भन्दा माथि, यी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ – मनसुनी गतिविधि सक्रिय भएर बुधबार रातभर तथा बिहीबार बिहान परिरहेको भारीदेखि धेरै भारी वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ । चितवन, नवलपरासी, कपिलवस...

ratopati.com२१४ हप्ता अघि

‘ससुराली नै छिमेकी, दसैँमा गएजस्तो लाग्दैन’

व्यक्तिका आ–आफ्नै इच्छा चाहाना हुन्छन् । अनि भोगाई र गराई पनि । तर, चाडपर्व मध्येकै  ठुला र प्रमुख भनेर पुस्तौपुस्तादेखि नेपालीले मनाउँदै र अनुसरण गर्दै आएको दसैँ, तिहार र छठको मान्यता भने आज पर्यन...

onlinekhabar.com२१४ हप्ता अघि

नारायणीको बाढीले सतर्कताको तह नाघ्यो

२० असोज, काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्...

ekantipur.com२१४ हप्ता अघि

स्कुटर दुर्घटनामा एमाले नेतृ चौधरीको मृत्यु

रूपन्देही — नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी उनको मृत्यु भएको हो ।...

setopati.com२१४ हप्ता अघि

पेट किन बढ्छ? कसरी घटाउने?

पुट्ट बाहिर निस्केको पेट नै सबै रोगको घर हो। शरीरमा आउने अधिकांश समस्या पेटबाट सुरू हुन्छ। एउटा भनाइ छ– टाउको दुख्यो भने पेटमा चिसो लगाउनू। त्यसैले स्वस्थ रहन हाम्रो पेट हर हालतमा ठीक अवस्थामा हु...

khabarhub.com२१४ हप्ता अघि

विश्वकपको बेला दोहा कर्नेशमा सवारी साधन गुड्न नपाउने 

दोहा – आगामी  २० नोभेम्बरदेखि कतारमा सुरू हुने फिफा विश्वकपको समयमा दोहा कर्नेशमा सवारी साधन चलाउन नपाउने भएका छन् ।

ekantipur.com२१४ हप्ता अघि

जोर्तेमा पहिरो खस्दा पाल्पा-गुल्मी सडक अवरुद्ध

पाल्पा — अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्...

thahakhabar.com२१४ हप्ता अघि

सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने

काठमाडौं किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन्। सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन्। ‘प्रहरी अधिकारीसमक्ष आत्मसम...

nepallive.com२१४ हप्ता अघि

बिहीबार नेपाल आउलान् सन्दीप?, पर्खाइमा प्रहरी

काठमाडौं– नाबालिग बलात्कार आरोपपछि ‘सम्पर्कविहीन’ भएका क्रिकेटर सन्दीप लामिछानेले बिहीबार नेपाल आएने जनाएपछि प्रहरी पर्खाइमा बसेको छ। उनी हवाईमार्ग भएर आउँछन् या स्थलमार्ग भनेर प्रहरी चनाखो बनेको छ...

nepalpress.com२१४ हप्ता अघि

टीका थाप्न जानेक्रममा दुर्घटनामा परेर अनेरास्ववियु रूपन्देही सहसचिव चाैधरीकाे मृत्यु

रूपन्देही ।अनेरास्ववियु रूपन्देही सहसचिव झरना चाैधरीकाे दशैँकाे टीका थाप्न जाने क्रममा टुर्घटनामा परेर मृत्युु भएको छ । बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनकाे मृत्यु भएकाे अनेरास्ववियुक...

shilapatra.com२१४ हप्ता अघि

टीका थाप्न मामाघर जाने क्रममा एमाले युवा नेत्री झरनाको स्कुटी दुर्घटनामा मृत्यु

सवारी दुर्घटनामा परेर नेकपा एमालेकी युवा नेतृ झरना चौधरीको मृत्यु भएको छ । दसैँको दिन बुटवल घरमा टीका लगाएर बर्दघाट मामाघरमा टीका लगाउन जाने क्रममा रुपन्देही धकदईमा स्कुटी दुर्घटनामा परी उनको निधन...

ratopati.com२१४ हप्ता अघि

प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार छान्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । विहीबार विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यसम्पादन स...

onlinekhabar.com२१४ हप्ता अघि

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै

२० असोज, काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...

ratopati.com२१४ हप्ता अघि

‘राष्ट्रको लागि खेल्दा दसैँ भुलिने रैछ’

नेपाली फुटबल पछ्याउनेहरूका लागि रोहित चन्द चिर परिचित नाम हो । सुदूर कर्णालीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका उनी अहिले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रूपमा चिनिन...

Ujyaaloonline.com२१४ हप्ता अघि

दशैँको टीकाको आज दोस्रो दिन, आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिइँदै

काठमाण्डौ – दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजन...

neplays.com२१४ हप्ता अघि

च्याम्पियन्स लिगमा रियल अपराजित

युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले आफ्नो समूहमा अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा रियलले सक्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा रोड्रिगो र भिनि...

onlinekhabar.com२१४ हप्ता अघि

दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट चौधरीको मृत्यु

२० असोज,बुटवल । रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो । लु ४१ प ९८७ नम्बर...

gorkhapatraonline.com२१४ हप्ता अघि

दशैँ सम्झनाका विविध चरण

उसले दशैँ आउनु एक महिनाअघि नै भन्थ्यो, अब दशैँ आउँछ सेतो चामलको भात र मासु खाइन्छ ।  मैले त भात भन्नासाथ चामलकै भात भनेर बुझ्थेँ, उसले चामलको बाहेक केको भात खान्थ्यो थाहा भएन, सोध्दा पनि सोधिएन । ह...

khabarhub.com२१४ हप्ता अघि

दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने

काठमाडौँ – दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने भएको छ।

ratopati.com२१४ हप्ता अघि

हालान्डको गोल वर्षा जारी

अर्लिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले कोपनहेगनमाथि गोलवर्षा गरेको छ । बुधबार राति च्याम्पियन्स लिगको समूह जी अन्तरगतको खेलमा सिटी ५–० गोलले विजयी भएको हो । खेलको सातौँ मिनेटमा नै ह...

ratopati.com२१४ हप्ता अघि

च्याम्पियन्स लिग : रियलको शत प्रतिशत नतिजा कायमै

सान्टियागो बर्नेबाउमा साख्तार डोनेस्कमाथि २–१ को सङ्घर्षपूर्ण जीत हासिल गर्दै रियल मड्रिडले यो सिजन च्याम्पियन्स लिगमा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ ।  साबिक विजेताले खेलको सुरुवातमा नियन्त...

pahilopost.com२१४ हप्ता अघि

काठमाडौं उपत्यकामा वर्षा जारी, देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान, यी क्षेत्रमा बाढीको अलर्ट

काठमाडौं : गाउँगाउँ पुगेकाहरु दसैं मनाएर सहर फर्कने क्रम शुरु भएको छ। टीका ग्रहणका लागि विभिन्न स्थान पुग्ने क्रम पनि जारी छ। यद्यपि निरन्तर झरीका कारण आउजाउमा भने समस्या देखिएको छ। यसपटक दसैं अवध...

kharibot.com२१४ हप्ता अघि

बेनिफिकासँग बराबरीमा रोकियो पिएसजी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ ।

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको