२०७९ असोज २५ का समाचार
अक्टोबर ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तथ्यांकोवाच : रू. ४० लाख ९६ हजारका क्रिसमसका सामग्री आयात
काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ४० लाख ९६ हजार बराबरका क्रिसमसका सामग्री आयात भएको छ । सो अवधिमा क्रिसमसका अधिकांश सामग्री चीनबाट भित्रिएका छन् । यस्तै भारतबाट समेत उल्लेख्य प...
शनिवारदेखि नै डलरको भाउ स्थिर, उच्च मूल्य कायमै
मंगलवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भए...
निर्वाचन कार्यतालिका : आज उम्मेदवारको नामावली प्रकाशन, भोलि निर्वाचन चिह्न प्रदान
मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि...
जडीबुटी निकासी नहुँदा व्यवसायी चिन्तित
सिराज खान नेपालगञ्ज, असोज २५ गते । भारततर्फ निकासी गर्ने गरी नेपालगञ्जमा राखिएको ठूलो परिमाणको जडीबुटी अझै निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिए...
मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित)
काठमाडौं- हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन।
माओवादी छाड्दा पद गुमाएका सांसद : प्रतिनिधि सभाका सबैलाई अवसर, राष्ट्रिय सभाका गुमनाम
काठमाडौं- सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले तत्कालीन नेकपा विभाजन गरिदियो। नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर ४ जना प्रतिनिधि सभाका र २ जना राष्ट्रिय सभाका सांसद एमाले प्रवेश गरे। एमाले...
बहुप्रतीक्षित चलचित्र ‘हर हर महादेव’को ट्रेलर सार्वजनिक (भिडियो)
बलिउडको बहुप्रतीक्षित चलचित्र ‘हर हर महादेव’को ट्रेलर सार्वजनिक भएको छ । जी स्टुडियोज्को यस चलचित्रको ट्रेलर सोमवार सार्वजनिक गरिएको हो । ट्रेलरले दर्शकलाई चलचित्रबारे थप जिज्ञासा पैदा गरेको निर...
'एयर-होस्टेसको ग्ल्यामरले यही क्षेत्रमा तान्यो'
हवाइजहाजभित्र जस्तो हुन्छ, त्यस्तै संरचना छ। सिटमा युवतीहरू बसेका छन्। एयर-होस्टेसजस्तै पोशाकमा देखिएकी एक युवती माइक समातेर सिटबेल्ट बाँध्ने तरिका सिकाउँछिन्। उनीजस्तै अरूहरू यात्रुले गर्न हुने र ...
दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने
दमौली – व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ। अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्र...
प्रदेश लोकसेवा आयोग, कर्णालीले माग्यो ठूलो संख्यामा कर्मचारी, यस्ता छन् योग्यता (विज्ञापनको पूर्णपाठसहित)
प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । मंगलवार गोरखापत्र दैनिकमा आयोगले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । आयोगलेप्रदेश न...
पहिरोमा १६ को मृत्यु, २० बेपत्ता
मुगु, कालीकोट, हुम्ला — अविरल वर्षासँगै खसेको पहिरोमा परी मुगु, हुम्ला र कालीकोटमा १६ जनाको मत्यु भएको छ भने २० बेपत्ता भएका छन् । मुगुको छायानाथरारा नगरपालिका–११ सालिम गाउँमा मात्र ८ जनाको ज्यान ग...
आफूविरुद्ध परेको उजुरीको जवाफ दिँदै उम्मेदवार
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ । २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका ल...
उम्मेदवार छनोटमा निष्ठाको चीरहरण
लोकतन्त्रको मेरुदण्ड निर्वाचन हो। निर्वाचनमा कसैले जित्छ, कसैले हार्छ। त्यो हारजित भनेको केवल उम्मेदवारहरूको हारजितमात्रै हो। स्वच्छ, स्वस्थ प्रतिस्पर्धात्मक निर्वाचनमा सधैं लोकतन्त्रको जित हुन्छ। ...
भक्तपुरमा स्वतन्त्र उम्मेदवार बढी
भक्तपुर, असोज २५ गते । आसन्न निर्वाचनका लागि भक्तपुरमा राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या दोब्बर रहेको छ। भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेशमा सभा ...
अविरल वर्षाले मुगु, हुम्ला र कालीकोटमा एकैदिन १७ को मृत्यु
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा व्यापक क्षति, बर्दिया र कैलालीमा मात्रै दुई हजारभन्दा बढी परिवार विस्थापित, सयौँ हेक्टर धानबाली डुब्यो कैलालीको भजनी नगरपालिका– ३, पडरियापुरमा डुबानमा परेको घर । ...
उम्मेदवार विरुद्ध उजुरीका चाङ, देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजीको माग
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा ...
नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा वाग्मती, आर्मी र सुदूरपश्चिमलाई एक–एक स्वर्ण
कास्की - पोखरामा चलिरहेको नवौँ राष्ट्रिय खेलकुदमा हिजो फेन्सिङतर्फ वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश र आर्मीले स्वर्ण पदक जितेका छन् । सिनियर पुरुष फोयलमा सुदूरपश्चिमका जलिन्द्र शाहीले वाग्मतीका ...
प्राे कबड्डी लिग : दबंग दिल्लीको लगातार जित
प्रो कबड्डी लिगको ९ औं सिजन (पीकेएल ९) को ११ औं खेलमा साविक विजेता दबंग दिल्ली केसीले गुजरात जाइन्ट्सलाई ५३–३३ ले पराजित गरेको छ । दबंग दिल्लीको दुई खेलमा यो लगातार दोस्रो जित हो भने गुजरात जायन्ट्...
हुन्डी कारोबार नियन्त्रण गर्न बन्यो कार्यदल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र दक्षिण कोरियाबाट नेपालतर्फ भइरहेको हुन्डी कारोबारलाई निरुत्साहित गर्न कार्यदल गठन गरेको छ। पछिल्लो समय इजरायल र कोरियाबाट ठूलो मात्रामा रकम हुन...
३० वर्षपछि आमनेसामने हुँदै यामलाल कँडेल र कालीप्रसाद शाक्य
सुर्खेत- विसं २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बनेका थिए- नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले) का यामलाल कँडेल। उक्त निर्वाच...
यु १७ महिला विश्वकप फुटबल आजदेखि
फिफा यू–१७ महिला फुटबल विश्वकप आज बाट भारतमा सुरु हुँदैछ । प्रतियोगितामा आयोजक राष्ट्रसहित कुल १६ टोलीको सहभागिता रहनेछ । हरेक दुई वर्षमा हुने प्रतियोगिताको यो सातौं संस्करण हो । प्रतियोगिता यसअ...
प्रधानमन्त्रीकै दुईवटा जन्ममिति !
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति पाइएको छ । डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सो...
मन डराउने, निद्रा नलाग्ने, निरासा महसुस हुन्छ ?
नेपाली समाजमा अझै पनि मानसिक रोग लुकाउने चलन छ । यो रोगलाई अरु शारिरीक समस्या जस्तो गरी सामान्य रुपमा लिने गरेको पाइँदैन । तर समयमै उपचार पाएमा मानसिक रोग पनि अन्य जस्तै निको पार्न सकिन्छ । ललितपु...
मुग्लिन–नारायणगढ सडक : पहिरो र साँघुरा पुलले सास्ती
शान्ता अधिकारी चितवन, असोज २५ गते । राजधानी काठमाडौँलगायत गण्डकी प्रदेशका अधिकांश क्षेत्रलाई तराईसँग जोड्ने ‘लाइफलाइन’का रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका जीर्ण र साँघुरा पुलका कारण यस ...
विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन उद्घाटन आज
काठमाडौँ – मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ।
शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी
कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागु...
प्रतिनिधिसभामा २,५२६ र प्रदेश सभामा ३,४७६ उम्मेदवार
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट ६ हजार दुईजनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका एक सय ६५ क्षेत्रबाट दुई हजार पाँच सय २६ र प्रदेश सभाका तीन सय ३० क्षेत्रबाट...
सबैभन्दा धेरै कानको समस्याले रिंगाटा लाग्छ
काठमाडौँ : पछिल्लो समयमा मानिसहरुमा रिंगाटा लाग्ने समस्या बढ्दो छ । विभिन्न कामको चाप र शरिरको विभिन्न अंगमा समस्या हुँदा पनि रिंगाटा लाग्ने समस्या हुन्छ । कान, रक्तचाप, मधुमेह लगायतका कारण पनि रिं...
उम्मेदवारहरूको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले आज (मंगलवार) उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्न लाग...
प्रत्यक्षमा महिला उम्मेदवार न्यून
जयकृष्ण यादव इनरुवा, असोज २५ गते । देशको आधा बढी जनसङ्ख्या रहेको महिलालाई राजनीतिक दलले राजनीतिक रूपमा उपेक्षा गरेको पाइएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनस...
अधिकांश सरकारी कार्यालय सुनसान
सिन्धुली – जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहे...
नवौं राष्ट्रिय खलकुद : आइटिएफ तेक्वान्दोको प्रतियोगिता बागलुङमा
कास्की । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हँुदै छ । यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत बागलुङमा हुन गइरहेको आ...
किभमा आक्रमण : रुसले भन्यो, क्रिमिया पुल विस्फोटको बदला लिएका हौँ
युक्रेनका राजधानी किभमा क्षेप्यास्त्र प्रहार सहितको बममारीमा कम्तीमा १४ जनाको मृत्य भएको छ। कयौँं घाइते भएका अधिकारीहरूले बताएका छन्। किभका तारास शेभचेन्को पार्क, विश्वविद्यालय भवन र बालबालिकाको ...
३३ समाचार देखाइएको