२०७९ असोज २८ का समाचार
अक्टोबर १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हिमेश पन्तसँग राजनीतिक संवाद : नेताहरुले राजनीतिलाई हिन्दी सिरियल जस्तै बनाए
‘राजनीतिलाई कमेडीजस्तै मिठो क्षेत्र बनाउन चाहन्छु’ कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई उक...
यि हुन नेकपा (एमाले)का प्रतिनिधिसभाका १४३ जना उम्मेदवार (सूचीसहित)
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये नेकपा (एमाले)ले १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ । २२ निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनता सामाजवादी ...
२८ असोज २०७९
सम्बन्धित समाचार १४ असोज १०७९ १५ असोज १०७९ १६ असोज १०७९ २४ असोज २०७९ २५ असोज २०७९ २६ असोज २०७९ २७ असोज २०७९
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अन...
अर्थतन्त्र कहिलेसम्म सकसमा ?
मुखमा सुशासन, बगलीमा भ्रष्टाचार अहिलेको अर्थराजनीतिक असहजताको अधिकांशतः कारण राजनीतिक बेथिति नै हो । राजनीति जनहितभन्दा पनि वैयक्तिक स्वार्थप्रधान बनेपछि कुनै पनि देशको दुर्दशा शुरू हुन्छ । जब नेत...
कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय नभएको छैनः महासंघ
काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने’bout कुनै पनि निर्णय नभएको जनाएको छ । महासंघले व...
नेपाली चियालाई भारतमा प्रतिबन्ध रोक्न पहल भएन
चिया किसान र उद्योगीलाई निकासी बजारको ८० प्रतिशत अंश गुम्ने डर विराटनगर । भारतको केन्द्रीय र पश्चिम बंगालको प्रान्तीय सदनमा नेपाली चियाको कारण दार्जिलिङ चिया विश्व बजारमा बदनाम भएको भन्दै नेपाली च...
एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो
काठमाडौं । दसैंपछिको एक साताको अवधिमा बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । असोज तेस्रो साता बैंकको निक्षेप ७ अर्ब रुपैयाँ र कर्जा प्रवाहमा ४ अर्ब रुपैयाँको गिरावट आएको नेपाल बैंकर्स स...
प्रतिस्पर्धात्मक बन्दै चुनावी माहोल
निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारहरूबीचको प्रतिस्पर्धात्मक माहोल निकै पेचिलो बनिरहेको छ । निर्णायक मत कहाँ जान्छ भन्ने अनुमान र आँकलनले त यसलाई झन् रमाइलो र काउकुती लाग्ने नै बनाउँदै लगिरहेको...
सार्वजनिक प्रशासन र राजनीतिक संरचना
कोरोना महामारीको व्यवस्थापनको सन्दर्भलाई लिएर कठोर सरकार, उदार सरकार ठूलो सरकार हुँदै सानो सरकारको सिद्धान्त बोकेर हिँडेको वर्तमान विश्वले अहिले सक्षम र बलियो सरकारको आवश्यकता महसुस गरेको छ । कोभिड...
सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका ...
संसद बैठक चलिरहेका बेला बग्दादको ‘ग्रीन जोन’ मा ८ वटा रकेट प्रहार
इराकको राजधानी बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसदको बैठक चलिरहेका बेला बिहीबार अति सुरक्षित हरित क्षेत्र (ग्रीन जोन)मा आठ वटा रकेट प्रहार भएका छन् । इराकी राजधानीको ग्रिन जोन नजिकै संस...
स्वास्थ्यमन्त्री अपहरणको योजना बनाएको आरोपमा पक्राउ
जर्मनीको प्रहरीले स्वास्थ्य मन्त्रीको अपहरण गर्ने योजना बनाएको भनिएकी अति दक्षिणपन्थी लकडाउन विरोधी समूहको नेतृत्वकर्ता भएको आरोपमा बिहीबार एक महिलालाई पक्राउ गरेको छ । यसै वर्षको सुरुमा प्रहरीले ...
'थ्यांक गड'को ट्रेलर सार्वजनिक, चित्रगुप्त बने अजय [भिडियो]
बलिउड फिल्म थ्यांक गडको ट्रेलर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा यस फिल्मका निर्माताले ट्रेलर सार्वजनिक गरेका हुन् । ट्रेलरलाई निर्माताले 'दिवाली ट्रेलर'को नाम दिएका छन्। ट्रेलरमा अजय देवगन ...
५० लाखमा खुलेको 'खसी', पाइन्छ दुई दर्जन बढी परिकार
पछिल्लो समय काठमाडौंमा नयाँपनका साथ रेस्टुरेन्टहरू खुल्न थालेका छन्। आकर्षक साजसज्जा, विविध परिकारका साथै रेस्टुरेन्टको नाम पनि झट्ट याद हुने र अलग राख्न सञ्चालकहरूले ध्यान दिएको देखिन्छ। नाममा नेप...
प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने...
खेलमा फर्किन्छु जस्तो लागेको थिएन – कविता
शुक्रबार, असोज २८, २०७९ पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशकी मध्यगतिकी बलर तथा कप्तान कविता गौतमले आफू खेलमा फर्किन्छु जस्तो नलागेको बताएकी छिन् । खुट्टाको शल्यक्रियाको कारण डेढ वर्षपछि नवौं राष्...
कांग्रेस बैठक आज
काठमाडौँ, असोज २८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको ह...
बारामा सत्ता गठबन्धन दलका भातृसंगठनद्वारा एक भएर जाने निर्णय
आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलका भातृ संगठनहरुले एक भएर जाने निर्णय गरेका छन् । विहिबार एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धन दलका भातृ संगठनहरु नेपाल तरुण द...
देशैभरको मौसम सुधार हुँदै, अब ठूलो पानी नपर्ने
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देख...
फूलमालाको मूल्य वृद्धि
काठमाडौँ, असोज २८ गते । आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ । तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न...
फिफाको निलम्बन फुकुवासँगै पाकिस्तानी फुटबल टोली नेपाल आउने
काठमाडौँ — पाकिस्तानी फुटबल टोली मैत्रीपूर्ण खेलका लागि एक महिनापछि नेपाल आउने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बर...
नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुग्नुभयो
काठमाडौँ, असोज २८ गते । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुभएपछि राजद...
शरदचन्द शाह : जसले राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गरे
२८ असोज, पोखरा । नेपाली खेलकुद जगतमा सबैभन्दा बृहत प्रतियोगिताका रुपमा हेरिने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ । ३ गते सकिने प्रतियोगिता...
आर्सनल युरोपा लिग नकआउट चरणको नजिक
पेरिस — बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ । इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरे । प्रतियोगिताको समूह ‘ए’ मा आर्सन...
लुम्बिनी प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)
काठमाडौं । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको छ । खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो । आन्तरिक बढुवामार्फ...
पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती
ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनि...
फौजदारी कसुर लागेकाको उम्मेदवारी रद्द गर्न माग
काठमाडौँ, असोज २८ गते । फौजदारी कसुरमा मुद्दा विचाराधीन रहेका तथा आरोपितको समेत मनोनयन रद्दको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता अनिल आचार्यका तर्फबाट रिट दर्ता भएको हो। प्रारम...
नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा आजबाट सुरु हुँदै
नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । अपरान्ह ४ बजे उपराष...
नवौं राष्ट्रिय खेलकुदको उदघाटन आज : १० लाख मुल्यको ट्रफी, ११ टिमबिच प्रतिस्पर्धा
काठमाडौं : नवौं राष्ट्रिय खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ। केही खेलहरु यसअघि नै सुरु भएकोमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेसँग प्रतियोगिताको औपचारिक रुपमा सुरु हुनेछ। प्रतियोगिताका ...
चुनावी संघारमा नौ थरी व्यापारका लाइसेन्स
काठमाडौँ — आमनिर्वाचनको आचारसंहितासमेत लागू भइसकेका बेला सरकारले विभिन्न व्यवसायमा नयाँ लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको छ । अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्ने निर्णय गर्न नहुने आचारसंहिताविपरी...
जलवायु बदलियो, राज्य बदलिएन
जलवायु परिवर्तनले विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरूपमा उतारचढाव आइरहेको छ। मानवीय गतिविधिले नै वायुमण्डलको संरचनामा तलमाथि गराएको छ। जसका कारण प्रचण्ड गर्मी, अनावृष्टि, खडेरी र चक्रवातजस्ता घ...
टुखुचाको सुरूङ भत्काउने की जोगाउने?
टुकुचालाई भूमिगत बनाउन निर्माण गरिएको संरचना भत्काउने भन्दा पनि यसमाथि भएको अतिक्रमणबारे सोच्न जरुरी छ। टुकुचा (तुखुचा) लाई १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर जबराले केही ठाउँमा भूमिगत ब...
३३ समाचार देखाइएको