मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज ६ को विवरण
आज

२०७९ असोज ६ का समाचार

सेप्टेम्बर २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२१६ हप्ता अघि

विकल्प के छ अब सरकारसँग राष्ट्रपतिको कदमविरुद्ध ? प्रतिनिधिसभाको म्याद स्वतः सकिएकाले तत्काल महाभियोग ल्याउने ठाउँ नै छैन

संवैधानिक राष्ट्रपतिका आफ्नै सीमा र बाध्यता छन् । र, उसलाई अपजसको राजनीतिबाट अलग राख्दै संविधानले नै सरकार, संवैधानिक आयोग र संसद्ले सिफारिस गरेको काम गर्न दिशानिर्देश गर्छ । संसद्ले अनुमोदन गरेको...

rajdhanidaily.com२१६ हप्ता अघि

कपन आगलागीमा तीन जनाको मृत्यु

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको जनाइएको छ । घरको माथिल्लो तलामा रह...

rajdhanidaily.com२१६ हप्ता अघि

एकै वर्षमा १६ हजार बढी भ्रष्टाचारका उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी संघीय मामिलाअन्तर्गत स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै छन् । स्थानीय तहमा...

abhiyandaily.com२१६ हप्ता अघि

प्याडमा कर, वितरण निःशुल्क

नेपालमा ३५ देखि ४० ओटा साना, ठूला उद्योगले महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राखी प्याड उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन हुने प्याडमा पनि विदेशबाट आयातित कच्चा पदार्थ प्रयोग हुने गरेको छ । ने...

abhiyandaily.com२१६ हप्ता अघि

सडक कि ‘धराप’ ?

मुलुकमा चाडपर्वको चहलपहल शुरू हुन थालेको छ । मुलुकभरिका सडकमा सबैभन्दा बढी दबाब पर्ने दशैं, तिहारको बेला हो । यही बेला दुर्घटना पनि बढी हुन्छ । तर, सरकारी संयन्त्र यस्तो बेला भीडभाडलाई दोष देखाएर प...

abhiyandaily.com२१६ हप्ता अघि

तथ्यांकीय प्रयोजनमैत्री वस्तु वर्गीकरण

अन्तरराष्ट्रिय अभ्यासलाई नेपालले पनि अनुसरण गर्नुपर्छ वस्तु वर्गीकरणमा प्रचलनमा रहेको एचएसकोड अन्तरराष्ट्रिय व्यापारको सम्पर्क भाषाका रूपमा परिचित छ । यस वर्गीकरणका विभिन्न किसिमका प्रयोजनमध्ये तथ...

rajdhanidaily.com२१६ हप्ता अघि

नागरिकता विधेयकः सरकार–राष्ट्रप्रमुख दूरी बढ्यो

महेश्वर गौतम काठमाडौं । संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै ...

rajdhanidaily.com२१६ हप्ता अघि

देश कुशासनको चपेटामा

वर्तमान गठबन्धन सरकार मुलुकमा सुशासनको आधार स्तम्भ खडा गरी विकासका कार्यहरू अघि बढाउन पूर्ण रूपमा असफल भएको छ । अहिले त सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको घोषणा गरिसकेपछि विकास र ...

rajdhanidaily.com२१६ हप्ता अघि

स्वास्थ्य बिमाको कथा र व्यथा

स्वस्थ शरीरमा मात्र मानिसको चौतर्फी सन्तुलित वृद्धि र विकास हुन्छ । व्यक्ति, समाज, देशको विकासमा स्वस्थ जनशक्ति अपरिहार्य रहन्छ । त्यसकारण, प्रत्येक देशले आप्mना नागरिकको स्वास्थ्य हेरचाह र उपचारका...

rajdhanidaily.com२१६ हप्ता अघि

समाजमा आत्मीय एकीकरणको खाँचो

चुनाव आयो । अब सहरबजार, गाउँ, टोलमा दलका झन्डा बोकेर केही थान कार्यकर्ताको आवाज घन्कनेछ । मानौं, उनीहरूले भनेको दललाई मतदाताले भोट दिए भने देश स्वर्ग बन्छ, विकासको मुहान फुट्छ, सुशासन स्थापित हुन्छ...

rajdhanidaily.com२१६ हप्ता अघि

अवैध संरचना हटाउने अभियान तीब्र

काठमाडौं । स्थानीय तहमा राजनीतिक नेतृत्व परिवर्तनसँगै विशेष गरेर सहरी क्षेत्रमा नक्साविपरीत अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउने अभियान नै थालनी भएको छ । काठमाडौं महानगरपालिकाले झन्डै २ सय अनध...

khabarhub.com२१६ हप्ता अघि

बिहीबार भगवान् विष्णु र वृहस्पतिको पूजा गर्नुहोस्

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

gorkhapatraonline.com२१६ हप्ता अघि

गाउँका सिंहदरबारमा धेरै भ्रष्टाचार

काठमाडौँ, असोज ६ गते । सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको अधिकार स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य गतिविधि पनि उतै सरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएक...

bbc.com२१६ हप्ता अघि

नेपाल बाजागाजा: मुखले होइन नाकले मुरली बजाउने दीपक

पचपन्न वर्षीय दीपकप्रसाद दाहालसँग अनौठो क्षमता छ। उनी नाकले मुरली बजाउँछन्। त्यतिमात्र मात्र होइन उनी पानीमा तैरिएर पनि मुरली बजाउँछन्। पेसाले उनी रसायनशास्त्री हुन्। "मैले नाकले मुरली बजाउन थाले...

gorkhapatraonline.com२१६ हप्ता अघि

आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ, असोज ६ गते । एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्र...

Ujyaaloonline.com२१६ हप्ता अघि

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश ...

nepallive.com२१६ हप्ता अघि

अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना

काठमाडौं– बंगलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ। तीन दिनअघि नेपाल आइपुगेको बंगलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्ड...

gorkhapatraonline.com२१६ हप्ता अघि

वीर अस्पतालअगाडिका औषधि पसल हटाउन निर्देशन

काठमाडौँ, असोज ६ गते ।   वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हट्ने भएका छन्। काठमाडौँ महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको छ तर फार्मेसी सञ्चालकले ...

ratopati.com२१६ हप्ता अघि

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो।  कामपा प्रह...

Ujyaaloonline.com२१६ हप्ता अघि

रुसमा आंशिक रूपमा सेना परिचालन गर्न राष्ट्रपति पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालन गर्न आदेश दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको छ। टेलिभिजन स...

annapurnapost.com२१६ हप्ता अघि

अरूको काम देखाएर लिए २३ लाख

रामेछाप : रामेछापमा एउटा आयोजनाको काम गरेर अर्को योजनाको पैसा लिएको तथ्य सार्वजनिक भएको छ। जिल्लाको खाँडादेवी गाउँपालिका–९ पिंखुरीस्थित बेसिटोल सिँचाइ आयोजनामा अर्को समितिले गरेको कामको तस्बिर देखा...

sutranews.com२१६ हप्ता अघि

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग

विदेशमा रहेका गैर आवासीय नेपालीहरुले मतदान गर्न पाउनु पर्ने माग गरेका छन्। नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदै मंसिर ४को प्रतिनिध...

onlinekhabar.com२१६ हप्ता अघि

आफ्नै भोट हाल्न स्वतन्त्र छैनन् महिला

६ असोज, डोटी । डोटी, आदर्श गाउँपालिका-५ कि डिकरादेवी (नाम परिवर्तन) ३१ बर्षकी भइन् । एक छोरा र दुई छोरीकी आमा डिकराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घरमा सासु र छोराछोरीसंगै बस्ने डिकराल...

farakdhar.com२१६ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा समाजसेवी संग्रौलाको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समाजसेवी कृष्णप्रसाद संग्रौलाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप ...

gorkhapatraonline.com२१६ हप्ता अघि

‘लोकतान्त्रिक सिद्धान्तलाई नेपालले मान्यता दिएको छ’

काठमाडौँ, असोज ६ गते । नेपालले लोकतान्त्रिक सिद्धान्तलाई अक्षरशः मान्यता दिएको धारणा संयुक्त राष्ट्रसङ्घमा  प्रस्तुत गरेको छ। राष्ट्रसङ्घको सदस्य मुलुकका हैसियतले सरकारको तर्फबाट प्रतिनिधित्व जना...

nepalsamaya.com२१६ हप्ता अघि

पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको संख्या बढ्ने : राष्ट्रसंघ

इस्लामावाद- संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन्। पाकिस्तानमा मनसुनी वर्षाका कारण ...

ratopati.com२१६ हप्ता अघि

बोको हरामद्वारा  ११ किसानको हत्या

जिहादी लडाकुले  नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।   टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न...

lokaantar.com२१६ हप्ता अघि

चुनावका लागि तोकियो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत [नामावलीसहित]

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बिहीवार नियुक्तीको सूचनासहित नामावली नै प्रकाशन गरेको छ । उ...

nayapatrikadaily.com२१६ हप्ता अघि

कक्षा ११ मा भर्नाका आधार खारेज : एसइईपछि जुनसुकै विषय पनि पढ्न पाउने

एसइईमा कम्तीमा जिपिए १.६ ल्याउने सबै विद्यार्थीले कक्षा ११ मा प्रवेश पाउने भएका छन् । यसअघि भर्नाका आधार तोकेर प्रवेश परीक्षाकै लागि अयोग्य बनाइने गरेकोमा अब भने कुनै पनि विद्यार्थीमाथि अवरोध नहुने...

ekantipur.com२१६ हप्ता अघि

उपमेयर कप भलिबल आजदेखि

हेटौंडा — केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा चौथो उपमेयर कप भलिबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ । हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये ९ महिला टिम र १२ पुरुष टिमको ...

annapurnapost.com२१६ हप्ता अघि

किन गरिरहेछन् संविधान उल्लंघन ?

काठमाडौं :  संविधानको धारा ११३ (४)  राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुन : पेस ग...

nepalpress.com२१६ हप्ता अघि

दोहोरो मारमा तोक्पेगोलावासीः देशको विकासबन्दी, चीनको सीमाबन्दी

इटहरी । ताप्लेजुङको उत्तरी सिमाना तोक्पेगोलाका तेन्जिङ शेर्पा ६३ वर्ष पुगे । बाल्यकालदेखि अहिलेसम्म उनले गाउँ छाडेका छैनन् । उनी गाउँको सौन्दर्यको वर्णन गरेर अहिले पनि थाक्दैनन् । गाउँका प्राकृतिक...

newsofnepal.com२१६ हप्ता अघि

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जान सरकारलाई सुझाव

काठमाडौं ।  जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि कानुनविद्हरूले ...

ekantipur.com२१६ हप्ता अघि

पाकिस्तानमा १७ वर्षपछि इंग्ल्यान्डको खेल

कराँची — टिममा पुनरागमन गरिरहेका एलेक्स हेल्सको ५३ र डेब्यु गरिरहेका लुक उडले २४ रनमा ३ विकेट लिएपछि इंग्ल्यान्डले पाकिस्तानलाई पहिलो ट्वान्टी–२० मा मंगलबार ६ विकेटले पराजित गरेको छ । इंग्ल्यान्डले...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको