मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर १४ को विवरण
आज

२०७९ मंसिर १४ का समाचार

नवेम्बर ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२०७ हप्ता अघि

पुलिसिचको गोलमा अमेरिकालाई अग्रता

बुधबार, मंसिर १४, २०७९ कतार (हाम्रो खेलकुद) – विंगर क्रिस्टियन पुलिसिचको गोलमा अमेरिकाले फिफा विश्वकप कतार २०२२ को समूह बी को अन्तिम खेलमा इरान विरुद्ध अग्रता लिएको छ । आठौं मिनेटमा अमेरिकी मिडफि...

nepallive.com२०७ हप्ता अघि

विश्वकपमा इंग्ल्याण्डकाे १०० गाेल पुरा, रासफाेर्डले गरे दाेस्राे गाेल

काठमाडौं– मार्कुस रासफाेर्डले वेल्सविरुद्ध दुई गाेल गरेका छन्। उनले ६८ मिनेटमा डिबक्सबाट आकर्षक गाेल गरेपछि इंग्ल्याण्डले दाेस्राे हाफमा वेल्सविरुद्ध तीन गाेलकाे अग्रता लिइसकेकाे छ। रासफाेर्डले ५०...

nepalkhabar.com२०७ हप्ता अघि

वेल्सको पोष्टमा २ मिनेटमा इङ्ल्याण्डको २ गोल

कतार विश्वकप २०२२ विश्वकप फुटबल अन्तरगत समूह बी का टोलीबिच अहिले खेल भइरहेको छ। खेलको दोस्रो हाफ चलिरहँदा इङ्ल्याण्डले वेल्सलाई २–० ले पछि पारेको छ। पहिलो हाफ गोलरहित सकिएको खेलको दोस्रोहाफमा २ ...

nepallive.com२०७ हप्ता अघि

पुलिसिकले पुर्‍याए अमेरिकालाई नकआउटमा, इरानको सपना तुहियो

काठमाडौं– अमेरिकी समर्थक तथा आफ्ना साथीहरूबाट ‘अमेरिकी क्याप्टेन’ को उपमा पाएका इंग्लिस क्लब चेल्सीका पूर्व आक्रामक मिडफिल्डर क्रिस्टियन पुलिसिकले गरेको एक मात्र निर्णायक गोलको सहयोगले अमेरिका विश्...

nepallive.com२०७ हप्ता अघि

नकआउटमा इंग्ल्याण्डको भेट सेनेगलसँग

काठमाडौं– विश्वकप अन्तर्गत नकआउटमा इंग्ल्याण्डको भिड्न्त सेनेगलसँग हुने पक्का भएको छ। समूह ‘बी’ को अन्तिम खेलमा वेल्सलाई ३–० गोलले पराजित गर्दै समूह विजेता बनेपछि इंग्ल्याण्डको भिड्न्त सेनेगलसँग हु...

ekagaj.com२०७ हप्ता अघि

फिफा विश्वकपः इंग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा

काठमाडौँ- इंग्ल्यान्ड र अमेरिकाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । इंग्ल्यान्ड समूह 'बी' विजेता तथा अमेरिका उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेका हुन् । ...

nepalkhabar.com२०७ हप्ता अघि

इरानलाई हराउँदै अन्तिम १६ मा अमेरिका

कतार विश्वकप २०२२ अमेरिका फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार मध्यराति भएको खेलमा इरानलाई १–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।  स...

baahrakhari.com२०६ हप्ता अघि

कालिञ्चोक दर्शनको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउने, आजदेखि आवेदन खुला 

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गते बुधवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्का...

lokaantar.com२०६ हप्ता अघि

प्रतिनिधिसभा समानुपातिकतर्फ ९९ लाख ९१ हजार मतगणना : कुन पार्टीलाई कति मत ?

प्रतिनिधिसभा समानुपातिकतर्फ ९९ लाख ९१ हजार ९०७ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार मतगणनामा नेकपा एमालेले पहिलो पार्टी बन्दै २६ लाख ९३ ५४५ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २...

gorkhapatraonline.com२०६ हप्ता अघि

पहिरोपीडितले पाए नयाँ घर

हुम्ला समाचारदाता हुम्ला, मङ्सिर १४ गते । एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्। सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु-याएपछि कर्णा...

news24nepal.tv२०६ हप्ता अघि

एकै निर्वाचनमा दुई पटक जित्ने वसन्त नेम्वाङ !

फिदिम । पाँचथरमा फेरी वसन्तकुमार नेम्वाङ नै विजयी भएका छन् । समानुपातिक मतपेटिकामा भेटिएका प्रत्यक्षतर्फको मत भेटिएपनि जोड्ने सहमतिपछि भएको मतगणनामा पनि नेम्वाङ नै विजयी भएका हुन् । यसअघि प्रत्यक्...

gorkhapatraonline.com२०६ हप्ता अघि

पेन्सनपट्टा अब अनलाइनबाटै

काठमाडौँ, मङ्सिर १४ गते । अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजा...

ratopati.com२०६ हप्ता अघि

स्वतन्त्रका कारण २५ सिट गुमेको एमालेको निष्कर्ष

नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्...

gorkhapatraonline.com२०६ हप्ता अघि

एकै परिवारबाट विजयी सांसद

काठमाडौँ, मङ्सिर १४ गते  ।  भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् ।  धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य...

ekantipur.com२०६ हप्ता अघि

अभियुक्त ‘माननीय’

काठमाडौँ‚ जनकपुर — चोरी, ठगी, भ्रष्टाचार र हत्या । कानुनविरुद्ध जघन्य अपराधमा मुद्दा खेपिरहेका र जेलसमेत परिसकेका व्यक्तिहरू पनि कानुन निर्माणको सर्वोच्च थलो संसद्को सदस्यमा निर्वाचित भएका छन् । सु...

gorkhapatraonline.com२०६ हप्ता अघि

प्रदेश सभा निर्वाचन : माओवादी केन्द्र ५५ स्थानमा विजयी

लक्ष्मण दर्नाल   काठमाडौँ, मङ्सिर १४ गते । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हाल...

khabarhub.com२०६ हप्ता अघि

विश्वकप फुटबल : इरानलाई पराजित गर्दै अमेरिका नकआउट चरणमा

काठमाडौं – अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको अन्तिम खेलमा अमेरिकाले इरानलाई १-० ले पराजित गरेको हो।

gorkhapatraonline.com२०६ हप्ता अघि

घटे मोबाइल प्रयोगकर्ता

काठमाडौँ, मङ्सिर १४ गते । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन...

ratopati.com२०६ हप्ता अघि

कर्णालीमा १० औँ राष्ट्रिय खेलकुदका लागि ‘पाँच प’ को रणनीति

१० औँ राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने घोषणासँगै कर्णालीमा खेलकुद पूर्वाधार र बजेटको चुनौती थपिएको छ ।  २ मंसिर ०८१ सालमा हुने उक्त प्रतियोगिताका लागि संघीय सरकारले बजेटमा आलटाल गरिरहेकाले थ...

nepallive.com२०६ हप्ता अघि

राजनीतिमा ‘परिवारवाद’: श्रीमान्–श्रीमतीदेखि ससुरा–बुहारी सांसद! 

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमध्ये मंगलबार दिउँसोसम्म १५९ वटाको अन्तिम नतिजा प्राप्त भइ...

nayapatrikadaily.com२०६ हप्ता अघि

लोकसेवाको अवरुद्ध विज्ञापन खोल्न सर्वोच्चको आदेश

थारूका लागि ६.६ प्रतिशत क्लस्टर नछुट्याई लोकसेवा आयोगले विज्ञापन आह्वान गरेपछि विरुद्धमा परेको रिटमाथि दिएको अन्तरिम आदेश सर्वोच्चले खारेज गरेको छ । योसँगै अवरुद्ध विज्ञापन खोल्न आयोगलाई बाटो खुलेक...

kalakarmi.com२०६ हप्ता अघि

विश्वकप फुटबलः नकआउट चरणमा भिड्ने चार देश तय

दोहा– फिफा विश्वकप फुटबल– २०२२ अन्तर्गत नकआउट चरणका दुई खेलमा भिड्ने चार देशको टुंगो लागेको छ । समुह चरणका खेल अन्तर्गत समुह एक तथा बीका खेलहरु मंगलबार राति सम्पन्न भएलगत्तै नकआउट चरणका दुई खेल खे...

Ujyaaloonline.com२०६ हप्ता अघि

प्रतिनिधिसभातर्फ अब ४ क्षेत्रको नतिजा आउन बाँकी

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेप...

Ujyaaloonline.com२०६ हप्ता अघि

उदयपुर–१ मा कांग्रेसका डा. खड्का विजयी : एमालेकी मञ्जू चौधरी पराजित

काठमाण्डाै – उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले हराउनुभयो । खड्काले ३१ हजार २७० र चौधरीले २८ हजा...

ekantipur.com२०६ हप्ता अघि

धरानले दियो समलिंगीलाई सानदार मत

सुनसरी — स्थापित दलका उम्मेदवारहरूको प्रतिष्पर्धालाई धरानमा कसले चुनौती देलान् ? प्रतिनिधिसभा सदस्यका लागि एमाले–कांग्रेसले आआफ्ना चुनाव चिह्न अघि सार्नुभन्दा गठबन्धनका उम्मेदवारलाई समर्थन दिएका थि...

farakdhar.com२०६ हप्ता अघि

समूह विजेता बन्दै नेदरल्याण्ड्स विश्वकप फुटबलको अन्तिम १६ मा

नेदरल्याण्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । गएराति भएको खेलमा कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप नकआउट चरणमा पुगेको हो ।  नेदरल्याण्ड्सलाई जित...

annapurnapost.com२०६ हप्ता अघि

बंगलादेशले झस्काएको अर्थतन्त्र

श्रीलंका आर्थिक रूपमा करिब टाट पल्टियो। राष्ट्रपतिले देशै छोडेर भाग्नुपर्‍यो। राजापाक्षे परिवारको जहानियाँ शासनले देशलाई कंगाल बनायो। आयात निर्भर श्रीलंकामा विदेशी मुद्राको सञ्चिति निखि«या। त्यो खर...

shilapatra.com२०६ हप्ता अघि

अबको संसदीय संरचना र दलीय कार्यभार

नेपालमा निर्वाचित संसद्‌ र संसदीय व्यवस्थाको इतिहास त्यति नयाँ छैन र पुरानो पनि छैन । नयाँ त्यस अर्थमा छैन कि यसको अभ्यास २०१५ सालदेखि नै भएको छ भने पुरानो त्यस अर्थमा छैन कि यसको निरन्तर अभ्यास भए...

gorkhapatraonline.com२०६ हप्ता अघि

बागमती प्रदेश सभामा प्रत्यक्ष निर्वाचनमा प्रमुख दल हाबी

हेटौँडा समाचारदाता हेटौँडा, मङ्सिर १४ गते ।  प्रदेश सभा सदस्य पहिलो पटक २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस दोस्रो प्रदेश सभा सदस्य न...

nayapatrikadaily.com२०६ हप्ता अघि

अपेक्षित नतिजा नआए पनि सत्तागठबन्धनको पक्षमा जनादेश, अहिलेकै गठबन्धनको निरन्तरता आवश्यक

एकीकृत समाजवादीको निर्वाचन समीक्षा एकीकृत समाजवादीले अपेक्षित नतिजा नआए पनि गठबन्धनको पक्षमा जनादेश प्राप्त भएको र वर्तमान सत्तागठबन्धनलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । ४ मंसिरमा सम...

gorkhapatraonline.com२०६ हप्ता अघि

चोभार बन्दरगाह अब ‘लजिस्टिक हब’

काठमाडौँ, मङ्सिर १४ गते ।  काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाहलाई ‘लजिस्टिक हब’का रूपमा विकास गरिने भएको छ । लामो समय प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल...

ratopati.com२०६ हप्ता अघि

समानुपातिक मतगणना : प्रतिनिधिसभातर्फ झण्डै एक करोड मत गन्दा कुन दलको अवस्था कस्तो ?

गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।  एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो...

annapurnapost.com२०६ हप्ता अघि

विजय गच्छदार ३० वर्षपछि पराजित

धरान : सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीको उदय भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस नेता विजय गच्छदारको विरासत भत्काउदै चौधरीले संसद् भवन प्रवेश पाएकी छन्।  तेस्रोपटकको अथक ...

gorkhapatraonline.com२०६ हप्ता अघि

अर्थतन्त्र जोगाऔँ : महासङ्घ

काठमाडौँ , मङ्सिर १४ गते ।   नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्र गम्भीर सङ्कटको सँघारमा रहेकाले तत्काल सचेत नभए गम्भीर दुर्घटना निम्तने चेतावनी दिएको छ ।  महासङ्घ सचिवालयमा मङ्गलबार आयोजित...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको