मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर २२ को विवरण
आज

२०७९ मंसिर २२ का समाचार

डिसेम्बर ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२०५ हप्ता अघि

धानको पूजा गरी धान्यपूर्णिमा मनाइँदै, योमरी पुन्ही पनि आजै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र...

deshsanchar.com२०५ हप्ता अघि

नेपाल बारको क्रियाकलापप्रति अन्तराष्ट्रिय बारको चासो

काठमाडौँ –  नेपाल बार एशोसियशनको क्रियाकलापप्रति इन्टरनेशल बार एशोशिएसन (आइबिए) ले चासो व्यक्त गरेको छ। बारको न्युुनतम मूल्यमान्यता विपरीत क्रियाकलाप गरेको भन्दै आइबिएले नेपाल बारसँग सोधपुछ गरेको ...

lokaantar.com२०५ हप्ता अघि

पशुमा देखिएको खरी रोगको निःशुल्क उपचार

पशु स्वास्थ्य शिविर सञ्चन गर्दा अधिकांश भैंसीमा खरी रोगको समस्या देखिएपछि निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सिगास गाउँपालिका –१, को वडा कार्यालय र स्थानीय सामुदायिक सिकाइ केन्द्रको समन्वयमा भेटन...

news24nepal.tv२०५ हप्ता अघि

चक्रपथ विस्तार चाँडो अगाडि बढाउन नेता पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गर्नुभएको छ । नेता पौडेलले आज काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका सम्बन्ध...

nepalpress.com२०५ हप्ता अघि

लुम्बिनीका मुख्यमन्त्री भन्छन्ः जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ उसैसँग सहकार्य

रुपन्देही । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादीको समर्थनमा एमालेबाट केपी ओली र कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने...

khabarhub.com२०५ हप्ता अघि

देशभर चिसो बढ्यो : तराईका केही क्षेत्रमा हुस्सु

काठमाडौं – मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ।

gorkhapatraonline.com२०५ हप्ता अघि

रोकिएन महिला हिंसाका घटनाक्रम

काठमाडौँ, मङ्सिर २२ गते ।   महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म...

setopati.com२०५ हप्ता अघि

किम्फलाई २२ वर्षको बनाएर बिदा हुन लागेका बसन्त

किम्फ विशेषः २४ वर्षअघि लेखक/पत्रकार बसन्त थापाले पत्रकारिताबाट विश्राम लिएका थिए। हिमाल पत्रिकामा लामो समय सम्पादकको भूमिकामा काम गरेका उनी त्यसयता पत्रकारिताबाट टाढा रहे। लेखन भने उनीबाट टाढा भए...

nepallive.com२०५ हप्ता अघि

खुम्चिँदै दलित प्रतिनिधित्व, उम्मेदवार छान्ने बेलैमा पाखा पर्छन् दलित

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो दल बनेका छन्। यी बाहेक राष्ट्रिय...

ratopati.com२०५ हप्ता अघि

समानुपातिक उम्मेदवार छनोट गर्न आयोगले पठायो चौध दललाई पत्र

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ। राजनीति...

nayapatrikadaily.com२०५ हप्ता अघि

आयोगले तोक्यो क्लस्टरअनुसार सिट : समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित

कांग्रेसले २९, एमालेले १९ र  माओवादीले १२, रास्वपा र राप्रपाले पाँच–पाँच तथा जसपाले चार र जनमतले दुई महिला अनिवार्य पठाउनुपर्ने निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडका लागि दलहरूबाट उम्मेदवारको ...

Ujyaaloonline.com२०५ हप्ता अघि

आज उधौली पर्व मनाइँदै

काठमाण्डाै - प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अ...

khabarhub.com२०५ हप्ता अघि

विश्व इतिहासमा आज भएका केही घटनाक्रम

काठमाडौँ – आज सन् २०२२ को ८ डिसेम्बर । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम

ekantipur.com२०५ हप्ता अघि

मजदुरका नाममा ५ करोड कर !

विराटनगर — मोरङको धनपालथान–७ कदमाह मुसहरबस्तीका रामधारी ऋषिदेव र लखन ऋषिदेवले एक दिन मजदुरी गरेनन् भने परिवारै भोकै बस्नुपर्छ । गुजाराका लागि अर्काको खेतबारीमा पाखुरा बजार्न बिहानै निस्कन्छन्, दिनभ...

ratopati.com२०५ हप्ता अघि

चोलेन्द्र प्रकरणमा त्रिपक्षीय  टकराव

महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच टकरावको अवस्था सिर्जना भएको छ। प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकेर अलपत्र रहेको प्रस्तावक...

annapurnapost.com२०५ हप्ता अघि

बिजुलीको उपभोग बढाऔंं

नेपाल जलस्रोतको अपार सम्भावना मात्रै भएको देश रहेन। सम्भावनालाई साकार पार्दै अघि बढिरहेको देश बन्न लागिसक्यो। त्यसैको प्रमाण हो २ हजार २ सय मेगावाट बिजुली उत्पादन। तर, दुर्भाग्य गएको वर्ष ५ सय मेगा...

lokaantar.com२०५ हप्ता अघि

मन्त्रालय आफै हिंसामा छ : महिला मन्त्री रेग्मी

महिला तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालय पनि महिला हिंसामा रहेको बताएकी छिन् । बुधबार सिराहामा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले सो कुरा बताइन् । मन्त्री रेग्मीलाई स्थानीय महिलाल...

Ujyaaloonline.com२०५ हप्ता अघि

दिल्लीमा भाजपाले १५ वर्षदेखिको पकड गुमायो, आपको बहुमत आउने सङ्केत

भारतको दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले १५ वर्षदेखिको पकड गुमाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा हिजो भएको चुनावमा ...

pahilopost.com२०५ हप्ता अघि

बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउनु चुनौतीपूर्ण

काठमाडौं : विश्वभर बढिरहेको जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउने काम चुनौतीपूर्ण बन्दै गएकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। राजधानीमा आयोजित दुईदिने पानी, ऊर्जा ...

gorkhapatraonline.com२०५ हप्ता अघि

तरकारीको थोक मूल्य घट्यो

काठमाडौँ, मङ्सिर २२ गते ।  काठमाडौँमा तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्लो डेढ सातामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीको मूल्य आधा भएको छ तर खुद्रा मूल्...

ratopati.com२०५ हप्ता अघि

१० हजारभन्दा बढी विद्यार्थी भोलि दिक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुने भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विसं २०७८ अस...

annapurnapost.com२०५ हप्ता अघि

राउटे समुदायमा छैन महिनावारी विभेद

दैलेख : कर्णालीमा फिरन्ते जीवनयापन गर्ने समुदाय हो, राउटे। उनीहरूको आफ्नै संस्कृति, परम्परा, रहनसहन, भेषभूषा र रीतिरिवाज छ। लोपोन्मुख राउटे नागरिक दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशील समुदाय हो। ...

baahrakhari.com२०५ हप्ता अघि

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन 

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन ।  नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डार...

ekantipur.com२०५ हप्ता अघि

न्यायालयको साख गिराउन अर्को तमासा

काठमाडौँ — एउटै प्रवृत्ति, एउटै पटकथा । चोलेन्द्रशमशेर जबरा मुख्य पात्र रहेको नाटकको नयाँ शृंखला सुरु भएको छ । पर्दा खुल्ने र बन्द हुने यो शृंखलाले नेपालको न्याय प्रणालीमाथि भद्दा मजाक गरिरहेको छ ।...

ratopati.com२०५ हप्ता अघि

जर्मनीको संसद भवन हमला गर्न खोज्ने २५ जना पक्राउ

जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र ...

kalakarmi.com२०५ हप्ता अघि

स्रोताको मन जित्दै अपाङ्गतालाई समेटिएको एउटा उत्साहप्रद गीत (भिडियो)

काठमाडौं– अपाङ्गता भएका व्यक्तिहरुप्रति समर्पित एउटा एउटा सांगीतिक प्रस्तुति ‘आउ साथी…’ ले सबै वर्गका दर्शक तथा स्रोताको मन जितिरहेको छ । सम्पूर्ण अपाङ्गता जगतलाई उर्जा प्राप्ति होस् भन्ने उदेश्यल...

rajdhanidaily.com२०५ हप्ता अघि

राजनीतिक दललाई आयोगको पत्र, सिट तोकियो

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई समानुपातिक प्रणालीतर्फबाट प्राप्त गरेको सिट संख्या तोकेर पत्र पठाएको छ । निर्वाचन आयोगले बुधबार गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन...

himalkhabar.com२०५ हप्ता अघि

योजना विनाका शहर

आधारभूत पूर्वाधार र योजना विना अव्यवस्थित रूपमा बस्ती विस्तारसँगै निर्माण भएका नेपाली शहरहरू शहरी विकासको सभ्यतामै खराब उदाहरण बनेका छन्। शहर हुन जनघनत्व, पूर्वाधार विकास सहित अन्य धेरै पाटो आवश्य...

gorkhapatraonline.com२०५ हप्ता अघि

चार अर्ब मुद्दतीमा राख्दै राष्ट्र बैङ्क

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा चार अर्ब ३२ करोड रुपियाँ एकवर्षे मुद्दती खातामा राख्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको तीन अर्ब चा...

rajdhanidaily.com२०५ हप्ता अघि

८ रोपनी सरकारी जग्गा हडप्न खोज्नेमाथि कारबाही माग

काठमाडौं । महानगरपालिका–५ भत्केको पुलस्थित धोबीखोलाको ८ रोपनी जग्गा अनियमित रूपमा हडप्न खोज्नेविरुद्ध कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । भ्रष्टाचार र बेथितिवि...

neplays.com२०५ हप्ता अघि

नेपालले आज स्कटल्याण्डसँग खेल्दै

आईसीसी विश्वकप लिग टू को सिरिज अन्तर्गत आज नेपालले नामेवियामा स्कटल्याण्डसँग खेल्दै छ। पहिलो खेल वर्षाका कारण रद्द हुँदा एक अंक लिएको नेपालले त्यसपछि लगातार २ खेलमा पराजय भोगेको छ। आजको खेलमा जित न...

setopati.com२०५ हप्ता अघि

कुलमानलाई भेटेर प्रदीप पौडेलले भने- बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिनुस्

काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेका छन्। पौडेलले प्राधिकरण प्र...

khabarhub.com२०५ हप्ता अघि

चर्चा विश्वकपको : एमबापेका सात रोचक तथ्य

काठमाडौं- विश्वकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन्। विश्वकपमा अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो र ब्राजिलका नेइमार भन्दा बढी चर्चा फ्रान्सका किलियान एमबापेको भइराखेको छ।

bbc.com२०५ हप्ता अघि

विश्वकप फुटबलः स्वादिस्ट भोजन, न्यानो आगो अनि खेलको जोश, कतारीहरू घर बसेर कसरी हेर्दैछन् फुटबल

दर्शकहरूका लागि छुट्याइएका निश्चित स्थान र रङ्गशालाहरूभन्दा टाढा बसेर सर्वसाधारण कतारीहरूले कसरी मध्यपूर्वमा नै पहिलोपल्ट आयोजित विश्वकप फुटबल प्रतियोगिता हेरिरहेका छन्? दोहाको एक उपनगरिय क्षेत्रम...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको