मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर २९ को विवरण
आज

२०७९ मंसिर २९ का समाचार

डिसेम्बर १५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com२०४ हप्ता अघि

आज मोरक्कोको जितको अर्थ विश्वकपको रेकर्ड मात्र हुने छैन

काठमाडौं : अर्जेन्टिनासँग फाइनल खेल खेल्न दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्स भिड्दैछन्। कतारमा जारी विश्वकप २०२२ मा मोरक्को एक गोल पनि नखाई सेमिफाइनलसम्म पुगेको हो।

nepalkhabar.com२०४ हप्ता अघि

अर्जेन्टिना फाइनलमा पुगेसँगै ब्युनस आयर्सका सडकमा ओर्लियो जनसागर

कतार विश्वकप २०२२ फिफा विश्वकपको सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेसँगै राजधानी सहर ब्युनस आयर्सका सडकमा हजारौं मानिसहरुले उत्सव मनाएका छन्। मंगलबार मध्यराति भएको खेलमा अर्...

nepallive.com२०४ हप्ता अघि

कतार विश्वकपमा अर्काे दु:खद घटना: लुसेल रंगशालाबाट खसेर एक आप्रवासी कामदारकाे निधन

दाेहा– कतारमा जारी विश्वकपका क्रममा लुसेल रंगशालाकाे आठौं तल्लाबाट खसेर एक आप्रवासी कामदारकाे निधन भएकाे छ।  निधन भएका व्यक्ति २४ वर्षका थिए। उनी सुरक्षाकर्मीकाे रुपमा काम गर्न केन्याबाट कतार पुगे...

nepalsamaya.com२०४ हप्ता अघि

विश्वकप सेमीफाइनलः मोरोक्कोविरुद्ध फ्रान्सले पाँचौ मिनेटमै बनायो अग्रता

काठमाडौं – कतार विश्वकपमा अहिलेसम्म एक आत्मघाति गोलको मात्र सामना गरेको मोरोक्कोविरुद्ध साविक विजेता फ्रान्स गोल गर्न सफल भएको छ। कतारको अल बायत रंगशालामा भर्खरै सुरु भएको खेलमा फ्रान्सका लागि थि...

annapurnapost.com२०४ हप्ता अघि

विश्वकप सेमिफाइनल: मोरक्कोविरुद्ध फ्रान्स १-० ले अगाडि

दोहा: थियो हर्नान्डेजको एक्रोब्याटिक गोलसँगै फ्रान्सले फिफा विश्वकपको सेमिफाइनलअन्तर्गत मोरक्कोविरुद्धको पहिलो हाफमा १-० को अग्रता लिएको छ। अल बायट रंगशालामा जारी खेलको पाँचौं मिनेटमा हर्नान्डेजले ...

baahrakhari.com२०४ हप्ता अघि

हर्नान्डेजको गोलमा फ्रान्सलाई पहिलो हाफमा अग्रता

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार मोरक्कोविरुद्ध पहिलो हाफमा साविक विजेता फ्रान्सले १-० को अग्रता बनाएको छ ।  कतारको अल बायत रंगशालामा जारी खेलको चौथो मिनेटमा नै फ्रा...

nepalkhabar.com२०४ हप्ता अघि

पहिलो हाफमा फ्रान्स १–० ले अगाडि

कतार विश्वकप २०२२ फिफा विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोमाथि पहिलो हाफमा १–० को अग्रता लिएको छ। खेलको पाँचौं मिनेटमा नै फ्रान्सका थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिल...

nepallive.com२०४ हप्ता अघि

मोरक्कोको सहासीक खेल, फ्रान्स लगातार दोस्रो पल्ट फाइनलमा, अर्जेन्टिनासँग भिड्ने

काठमाडौै– विश्वकपको सेमिफाइनलमा पहिलो पल्ट प्रवेश गर्ने अफ्रिकी राष्ट्रको इतिहास बनाएको मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरूद्ध साहसीक खेल प्रदर्शन गरे पनि २–० को हार टार्न सकेन।  बुधबार रात...

pahilopost.com२०४ हप्ता अघि

मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। कतारको दोहास्थित अल बायेत स्टेडियममा सम्पन्न खेलमा अफ्रिकी टोली मोरोक्कोमाथि २-० गोलअन्तर...

nepallive.com२०४ हप्ता अघि

सेमिफाइनलमा फ्रान्ससँग पराजित मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग भिड्ने

काठमाडौं–कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा भर्खरै फ्रान्ससँग २–० ले पराजित भएको मोरक्कोले तेस्रो स्थानका लागि हुने प्ले अफका लागि क्रोएसियासँग भिड्ने भएको छ। क्रोएसिया पनि मंगलबार राति सेमिफ...

nepalpress.com२०४ हप्ता अघि

विश्वकपः फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, मोरक्को बाहिरियो

काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोलको नतिजमा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ । अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्...

ekagaj.com२०४ हप्ता अघि

फिफा विश्वकपः फ्रान्स फाइनलमा, अर्जेन्टिनाविरुद्ध खेल्ने

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलको...

annapurnapost.com२०४ हप्ता अघि

विश्वकप फाइनल: अर्जेन्टिना भर्सेज फ्रान्स, मेसी भर्सेज एम्बाप्पे

दोहा: कतारमा जारी फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। आइतबार राति दोहास्थित लुसेल रंगशालामा हुने खेलमा लियोनेल मेसीको अर्जेन्टिना र किलियान एम्बाप्पेको फ्रान्...

hamrokhelkud.com२०४ हप्ता अघि

गोल्डेन बुटमा मेस्सीकै अग्रता

बिहीबार, मंसिर २९, २०७९ एजेन्सी – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् । प्रतियोगि...

nepalkhabar.com२०४ हप्ता अघि

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

कतार विश्वकप २०२२ विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।  ...

gorkhapatraonline.com२०४ हप्ता अघि

साविक विजेता फ्रान्स फाइनलमा

काठमाडौं, मंसिर २९ गते । साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले हराउँद...

nepallive.com२०४ हप्ता अघि

लगातार दोस्रो पटक विश्वकप जित्ने फ्रान्सको अभियानमा राष्ट्रपति म्याक्रोन साक्षी!

काठमाडौं– फ्रेन्च राष्ट्रिय फुटबल टोली लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा पुग्दा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन साक्षी बनेका छन्। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न ...

lokaantar.com२०४ हप्ता अघि

हलिउडका चर्चित कलाकार स्टीफन बोसले गरे आत्महत्या

हॉलीवुड जगतका चर्चित कलाकार स्टीफन बोसले आत्महत्या गरेका छन् । उनको आत्महत्याले कला क्षेत्र शोकाकुल भएको छ । रिपोर्टकाअनुसार उनले १३ डिसेम्बर २०२२ मै आत्महत्या गरेका थिए । उनको शव एक होटलको कोठामा ...

lokaantar.com२०४ हप्ता अघि

निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने

निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज बिहीबार बुझाउने भएको छ । आयोगले दिएको जानकारीअनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ र समानुपातिकतर्फ सबै...

khabarhub.com२०४ हप्ता अघि

कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त

काठमाडौं -२२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ।

Ujyaaloonline.com२०४ हप्ता अघि

फ्रान्स विश्व कप फुटबलको फाइनलमा : मोरक्को २–० गोलले पराजित

काठमाण्डाै - साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि ...

corporatenepal.com२०४ हप्ता अघि

उदयमान मोरक्कोलाई रोक्दै पूर्वविजेता फ्रान्स फाइनलमा, अर्जेन्टिनासँग भिडन्त रोचक बन्ने

काठमाडौं । उदयमान मोरक्कोलाई रोक्दै पूर्वविजेता फ्रान्स कतार विश्वकप फुटबलको फाइनलका प्रवेश गरेको । बिहीबार विहान भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।  अब फ्रान्सले अर्...

ratopati.com२०४ हप्ता अघि

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीकाे भइरहेकाे छ। आज दिउँसो ...

gorkhapatraonline.com२०४ हप्ता अघि

यान्त्रिक परीक्षण उडान प्रतिवेदन आउने

काठमाडौँ, मङ्सिर २९ गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने त...

baahrakhari.com२०४ हप्ता अघि

काठमाडौं महानगरका सम्पूर्ण कामकाज आज ठप्प

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । काठमाडौं महानगरको केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने...

ratopati.com२०४ हप्ता अघि

ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव

निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक(अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरका...

ekantipur.com२०४ हप्ता अघि

कंगोमा बाढीपहिराले १२० जनाको मृत्यु

किन्सासा — कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार कैयौं घाइते छन् ।  लगातार घण्टौंसम्म परेको पानीका कारण सहरका अ...

ratopati.com२०४ हप्ता अघि

मुटुको चाल रोकिँदा जब पोखरामै उपचार पाए

स्याङ्जा घर भई हाल पोखरा १७ बिरौटा बस्ने ८४ वर्षीय ज्ञानकुमारी शर्मा ३ महिना अघि एक्कासि बिरामी भइन् । घरमा भित्र बाहिर गरिराख्ने ज्ञानकुमारी अचानक श्वासप्रश्वास गर्न अप्ठेरो भयो । उनको श्वासप्रश्व...

dcnepal.com२०४ हप्ता अघि

मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, हत्या आरोपमा नेपाली नै पक्राउ

क्वालालाम्पुर। मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या अर्का एक नेपालीले नै गरेको भन्दै मृतक र अभियुक्तको पहिचान खुलाइएको छ। र,ती अभियुक्त नेपालीलाई अदालत...

nepallive.com२०४ हप्ता अघि

झडपपछि चिनियाँ सेनाले तवाङ नजिकै तैनाथ गर्‍यो फाइटर जेट्स

काठमाडौं–अरुणाचलको तवाङमा ९ डसेम्बरमा भारत र चीनका सैनिकबीच झडप भएको थियो। यसपछि चीनले तवाङभन्दा करिब १५५ किलोमिटरको दूरीमा रहको शिगात्से एयरपोर्टमा १० वटा एयरक्राफ्ट तैनाथ गरेको छ।  एलएसी नजिक रह...

३० समाचार देखाइएको

३० समाचार देखाइएको