मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर ७ को विवरण
आज

२०७९ मंसिर ७ का समाचार

नवेम्बर २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२०८ हप्ता अघि

गोलकिपर ओचाअ नायक बन्दा हारबाट जोगियो मेक्सिको

काठमाडौं । गोलकिपर गुयर्मो ओचाअ नायक बनेपछि फिफा विश्वकपमा मंगलबार 'सी' का मेक्सिकोले पोल्यान्डसँगको सम्भावित हार टारेको छ ।  कतारको रंगशाला ९७४ मा सम्पन्न खेलको दोस्रो हाफमा पोल्यान्डले पाएको पेन...

ekantipur.com२०८ हप्ता अघि

प्रदेशसभा ओखलढुंगा (१) मा कांग्रेसका प्रदीप सुनुवार विजयी

ओखलढुंगा — प्रदेशसभा १ मा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ...

ekagaj.com२०८ हप्ता अघि

उपेन्द्र यादवको क्षेत्रमा मत गन्दागन्दै भयो नारा जुलुस, मतगणना स्थगित

काठमाडौं । सप्तरी क्षेत्र नम्बर–२ को मतगणना स्थगित भएको छ । जनता समाजवादी पार्टीलगायतले मतपेटिकामा सिल फरक भएको आरोप लगाउँदै मतगणनामा नारा जुलुससमेत गरेको छ । मतदानस्थलबाट टिपेर ल्याएको र मतगणनामा...

setopati.com२०८ हप्ता अघि

कति छ शिवप्रसाद र गोकुलप्रसाद बीचको मतान्तर ?

काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच छ। यहाँ कांग्रेसका शिवप्रसाद हुमागाई र एमालेका गोकुल बाँस्कोटाबीच प्रतिस्पर्धा देखिन्छ। सु...

setopati.com२०८ हप्ता अघि

गुल्मी-२ मा झाक्रीले घटाइन् मतान्तर

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्ट एकीकृत समाजवादीकी रामकुमारी झाक्रीभन्दा २३ सय बढी मतले अगाडि छन्। पछिल्लो मत परिणामअनुसार बिष्टले १७६६८ मत ल्याएका छन् भने झाक्रीले १५३२६ मत प्...

baahrakhari.com२०८ हप्ता अघि

'हार्ने निश्चित भएपछि' उपेन्द्र यादवका कार्यकर्ताले टायर बाले !

काठमाडौं । सप्तरी–२ मा मतदानस्थल बाहिर जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । झन्डै ३९ हजार ८१९ मत गणना भइसकेपछि जसपाका नेता कार्यकर्ताले मतपेटि...

ratopati.com२०८ हप्ता अघि

मकवानपुर २ मा अग्रता बढाउँदै बर्तौला, विरोधले कति पाए मत ?

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध १ हजार ३२६ मतान्तर बन...

ratopati.com२०८ हप्ता अघि

रुकुम पश्चिममा अग्रता फराकिलो बनाउँदै शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार शर्माले ४ हजार १० मत ल्याएका छन् ।  उनका निकटतम ...

baahrakhari.com२०८ हप्ता अघि

रौतहट–१ मा माधव नेपाल २,५७४ मतले अगाडि

काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल १३ हजार ८५२ मतसहित अग्रस्थानमा छन् ।  निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का अजयकुमार गुप्ताले ११ हजार २७८ मतस...

onlinekhabar.com२०८ हप्ता अघि

रसुवाको प्रदेशसभामा माओवादी केन्द्रका गोतामे विजयी 

६ मङ्सिर, रसुवा । रसुवामा मङ्गलबार राति सम्पन्न प्रदेशसभा (२)को प्रत्यक्षतर्फको मत परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद गोतामे विजयी भएका छन् । उनले आठ हजार पाँच सय ३३ मत प्राप्त गर...

khabarhub.com२०८ हप्ता अघि

डडेल्धुरामा प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

काठमाडौँ – डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । हालसम्म ३२ हजार सात सय मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ हजार एक सय १८ ...

ekantipur.com२०८ हप्ता अघि

प्रदेशसभा दार्चुला (२) मा मानबहादुर धामी पुनः निर्वाचित

दार्चुला — दार्चुलाको प्रदेशसभा २ मा मा‌ओवादी केन्द्रका नेता मानबहादुर धामी पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनाअनुसार उनले एमाले नेता रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित ...

ratopati.com२०८ हप्ता अघि

इलाम–२ मा सुवास नेम्वाङ १०७ मतले पछाडि

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।  जारी मत गणनामा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ५ हजार १६८ मत ल्याँउदा नेपाली कांग्रेस...

baahrakhari.com२०८ हप्ता अघि

काठमाडौं–२ मा सोबिताले मतान्तर बढाउँदै, गठबन्धन चौथो स्थानमा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले १२ हजार २८१ मतसहित अग्रता कायमै राखेकी छन् ।  उनी नेकपा (एमाले) का मणिराम फुयालभन्दा गौतम दुईहजार ९१२ मतले अगाडि छ...

ekantipur.com२०८ हप्ता अघि

पेनाल्टीमा चुके लेवान्डोस्की

दोहा — रोबर्ट लेवान्डोस्कीले पेनाल्टी चुकाएपछि पोल्यान्ड विश्वकप फुटबलमा मंगलबार मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ । ५८ औं मिनेटमा उनको पेनाल्टी प्रहार मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआले जोग...

ekagaj.com२०८ हप्ता अघि

अर्जेन्टिनालाई हराएको उपलक्ष्यमा साउदी अरेबियामा भोलि सार्वजनिक बिदा

रियाद – कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरेबिया सरकारले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । विश्वकपको उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई हराएपछि साउदी अर...

ratopati.com२०८ हप्ता अघि

यस्तो छ ताप्लेजुङको पछिल्लो अपडेट, योगेशको कति मत ?

ताप्लेजुङमा हालसम्म ७६०९ मत गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका  खेलप्रसाद बुडाक्षेत्रीले ३७३२ मत पाएर अग्रता बनाएका छन् ।  यस्तै एमालेका उम्मेदवार एमाले योगेश भट्टराईले ३१३५ ...

nepalviews.com२०८ हप्ता अघि

विश्वकप फुटबल : महिला रेफ्रीले खेलाएको मेक्सिको र पोल्याण्डको खेल बराबरी

काठमाडौं। विश्वकप फुटबलमा मेक्सिको र पोल्याण्डबीचको खेल बराबरीमा सकिएको छ ।

nepalkhabar.com२०८ हप्ता अघि

मेक्सीकोविरुद्ध लेवान्डोस्की पेनाल्टीमा चुक्दा बराबरीमै रोकियो पोल्याण्ड

कप्तान रोबर्टो लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड कतार विश्वकपमा मेक्सिकोसँग अंक बाँड्न बाध्य भएको छ।दोहास्थित स्टेडियम ९७४ मा पहिलो खेलमा जितको सुन्दर मौका पाए पनि पोल्याण्ड त्यसलाई सदुपयोग ...

nepalpress.com२०८ हप्ता अघि

विश्वकप : मेक्सिको र पोल्यान्डले अंक बाँडे

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा मेक्सिको र पोल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सटेडियम नाइन सेभेन फो मा सम्पन्न खेलमा दुवै टिम फिनिसिङमा चुक्दा खेल ब...

shilapatra.com२०८ हप्ता अघि

हारे रामेश्वर फुयाँल, काठमाडौं ३ (ख) मा कांग्रेसका बिमल ठकुरी निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ३ (ख) बाट नेपाली कांग्रेसका बिमल ठकुरी विजयी भएका छन् । उनले एमालेका उम्मेदवार रामेश्वर फुयाँललाई पराजित गरेका हुन् । ठकुरीले १० हजार ६ सय १७ मत ल्याउँदा एमालेका रामेश्वर फु...

setopati.com२०८ हप्ता अघि

बाँके-२ मा 'राजा' र 'मन्त्री' को दुरी बढेको बढ्यै

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले आफ्ना प्रतिस्पर्धीको दाँजोमा मतान्तर बढाउँदै लगेका छन्। नेपालगन्जमा 'राजा' भनेर चिनिने धवलशमशेरले अहिले २२६०५ मत ल्याएको निर...

onlinekhabar.com२०८ हप्ता अघि

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

७ मंसिर, काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोष...

khabarhub.com२०८ हप्ता अघि

ताप्लेजुङमा योगेश भट्टराई पाँच सय मतले पछाडी

काठमाडौँ – ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ५२१९ मत पाएर अग्रता बनाएका छन् ।

ratopati.com२०८ हप्ता अघि

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ५ हजार बढी मतले अगाडि

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । राति १२ बजेसम्मको मत गणनाअनुसार १८ हजार ६६३ मत गणना गर्दा शाही १० हजार २६ मत ल्याउँदै अग्रपङ्क्तिमा छन् ।  त्यस्तै गठबन्धन...

ekantipur.com२०८ हप्ता अघि

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

काठमाडौँ — एमालेको दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग ५ हजार ६२ मतले पराजित भएका छन् । पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गर्दा पोखरेलले १० हजा...

ratopati.com२०८ हप्ता अघि

३७४३ मतका साथ रवि लामिछानेको अग्रता

चितवन क्षेत्र नम्बर २ मा ३७४३ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।  हालसम्म २० हजार ३०३ मत गणना हुँदा रविले ८८८२ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ५१३...

shilapatra.com२०८ हप्ता अघि

रोनाल्डोले छाडे म्यानचेस्टर युनाइटेड

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड क्लब छाडेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रेस विज्ञप्ति निकाल्दै रोनाल्डोले क्लब छाडेको जानकारी दिएको छ । आपसी सहमतिमा रोनाल...

onlinekhabar.com२०८ हप्ता अघि

समानुपातिकमा कांग्रेसभन्दा एमाले २१ हजार मतले अगाडि, स्वतन्त्र पार्टी तेस्रो

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक पद्धतितर्फ धेरै मत पाउनेमा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । निर्वाचन आयोगले मंगलबार राति १२ बजे अपडेट गरेको विवरण अनुसार एमालेले १ लाख ६३ ...

nepallive.com२०८ हप्ता अघि

बागलुङ- १ (ख) मा नेपाली कांग्रेस डिल्लीराम सुवेदी विजयी

काठमाडौं- गण्डकी प्रदेश सभातर्फ बागलुङ- १ (२) मा नेपाली कांग्रेस उम्मेदवार डिल्लीराम सुवेदी विजयी भएका छन्। उनले १३ हजार ३ सय २० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवरा...

setopati.com२०८ हप्ता अघि

घण्टीलाई पछि पार्दै अघि बढे विनोद चौधरी

नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पुन: अग्रता लिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार विनोद चौधरीले अग्रता लिएक...

setopati.com२०८ हप्ता अघि

काठमाडौं- १ को प्रदेशसभा (१) मा हरिप्रभा खड्गी विजयी

काठमाडौं- १ को प्रदेशसभा (१) मा कांग्रेसकी हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छिन्। खड्गीले ४३५६ हजार मत ल्याएर एमालेका निरेश लाल सिंह महर्जनलाई पछि पारेकी हुन्। सिंहले ३९३६ मत ल्याई पराजित भएका नि...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको