मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष १५ को विवरण
आज

२०७९ पुष १५ का समाचार

डिसेम्बर ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

dcnepal.com२०२ हप्ता अघि

भिसा नक्कली भएको रुस पुगेपछि मात्रै थाहा पाए…

काठमाडौं । लाखौँ रकम आम्दानी हुने प्रलोभनमा फस्दा एक व्यक्तिको रु ११ लाख बढी रकम ठगी मात्रै भएन विभिन्न देश पुगेर अनावश्यक झमेला बेहोर्नुपरेको छ । ठगीका गिरोहले उनलाई नेपालबाट भारत, कतार र रुससम्म ...

pahilopost.com२०२ हप्ता अघि

ब्राजिलियन फुटबल स्टार पेलेको निधन

फुटबल स्टार पेलेको निधन भएको छ। ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन्।  उनका म्यानेजर जोय प्रागाले उनको मृत्यु भएको पुष्टि गरेको समा...

lokaantar.com२०२ हप्ता अघि

सरकारको निर्णयप्रति प्रवासी मञ्चको आपत्ति

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटिले विदेशबाट घर फर्किदा साथमा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार लाग्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । मञ्चका अध्यक्ष सञ्जय थापाले विज्ञप्ति जारी ग...

rajdhanidaily.com२०२ हप्ता अघि

नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल

काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम तयारीमा जुटेको छ । पाँच दिनभित्र सरकारको अगामी नीति तथा कार्यक्रम तयारी गर्ने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । प्रधानमन्त्री निवास...

emountaintv.com२०२ हप्ता अघि

अलबिदा पेले

एजेन्सी, १५ पौष । महान फुटबल खेलाडी पेलेको निधन भएको छ । ८२ वर्षीय पेलेको ब्राजिलको साओ पाओलो अस्पतालमा ट्युमरको उपचारका क्रममा निधन भएको हो । पेलेको निधनप्रति विश्वकै चर्चित खेलाडीहरुले श्रद्धाञ्...

lokaantar.com२०२ हप्ता अघि

जापानमा कोभिड संक्रमण दर बढ्यो, विमानस्थलमा सतर्कता

जापानमा बिहीबारसम्म १ लाख ९२ हजार ६३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण दर बढ्दै गएपछि जापान सरकारले विशेषगरी विमानस्थलमा सतर्कता बढाएको छ । त्यहाँ हिजोसम्म ४२० जना संक्रमितको मृत्यु भइसकेको ...

farakdhar.com२०२ हप्ता अघि

फुटबलका जादूगर पेलेको निधन

ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षका पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए । उनको केही घन्टा अगाडि ब्राजिलको एक अस्पतालमा निधन भएको हो । साओ पाओलोको आइन्स्टि...

nepaltvonline.com२०२ हप्ता अघि

ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्व: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर...

farakdhar.com२०२ हप्ता अघि

पेट पाल्न चिया बेच्थे फुटबलर पेले

विश्वका महान् फुटबलर पेलेकाे निधनमा विश्वभरका खेलप्रेमीहरुले शाेक मनाइरहेका छन् । ८२ वर्षमा पेलेकाे निधन आज ब्राजिलकाे साओ पाओलाेमा भएकाे हाे । आखिर के कुराले उनलाई महान् बनाए त ? विश्वमा सायदै यस...

lokaantar.com२०२ हप्ता अघि

अर्थतन्त्रलाई गतिशील बनाउने नीति लिन नाडाको माग

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले अर्थतन्त्रलाई गतिशील बनाउने नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ । सो संस्थाका प्रतिनिधि टोली उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी सो माग गरेको हो...

farakdhar.com२०२ हप्ता अघि

यसरी रहेकाे थियाे पेलेको नाम

विश्वकप फुटबलमा सबैभन्दा सफल टिम ब्राजिललाई मानिन्छ । ब्राजिलले अहिलेसम्म पाँच पटक विश्वकप चुमेका कारण पनि उसलाई सफल टिम मानिएको हुन सक्छ । ब्राजिललाई पाँचपटक विश्वकप जिताउनुमा सबैभन्दा बढी योगदान...

news24nepal.tv२०२ हप्ता अघि

४२ लाख ८० हजार डोज कोल्डस्टोरमै थन्कियो, चौथो ‘डोज’ खोप ल्याइँदै

काठमाडौं । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दा...

ekantipur.com२०२ हप्ता अघि

एकीकृत परिचयपत्रमा १६ अर्ब खर्च, सर्वसाधारण भोकप्यासै लाइनमा

काठमाडौँ — नेपालीजनको राष्ट्रिय बाध्यता के हो ? लाइन । नागरिकता लिन लाइन । सवारी चालक अनुमतिपत्र लिन लाइन । मतदाता परिचयपत्र बनाउन लाइन । अस्पतालमा लाइन । देशमा दुःख भयो, विदेश जान्छु भनेर राहदानी ...

khabarhub.com२०२ हप्ता अघि

सरकारले मुलुकको समृद्धिका लागि द्रुत काम गर्ने विश्वास छ : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम ...

ekantipur.com२०२ हप्ता अघि

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

काठमाडौँ — ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्वर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको ...

ratopati.com२०२ हप्ता अघि

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।  तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ...

gorkhapatraonline.com२०२ हप्ता अघि

प्रभावकारी भएन अनलाइन सरुवा प्रणाली

काठमाडौँ, पुस १५ गते ।   सरकारले कर्मचारी सरुवासम्बन्धी कामलाई पारदर्शी र सहज बनाउने उद्देश्यले तीन वर्षअघि सुरु गरेको अनलाइन सरुवा प्रणाली क्रमशः भौतिक सरुवा प्रणालीतिरै फर्कन थालेको छ। कर्मचारी...

ratopati.com२०२ हप्ता अघि

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’

राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियत...

news24nepal.tv२०२ हप्ता अघि

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन, विश्वभरबाट श्रद्धाञ्जली अर्पण

एजेन्सी । विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ । महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र...

gorkhapatraonline.com२०२ हप्ता अघि

फिर्ता भए सुरक्षाकर्मी

काठमाडौँ, पुस १५ गते ।  विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को व्यवस्थाविपरीत व्यक्तिगत सुरक्षामा खटिएका २२१ जना सुरक्षाकर्मी बिहीबार फिर्ता भएका छन्। गृह मन्त्रालयले मङ्गलबार...

ratopati.com२०२ हप्ता अघि

न्याय प्रशासन  कामुकै भरमा

करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ । कायममुकायमले अदा...

annapurnapost.com२०२ हप्ता अघि

परोपकारमा पाप

संस्कृतमा एउटा भनाइ छ— परोपकारः पुण्याय पापाय परपीडनम्। परोपकारको त्यही भावनाबाट प्रेरित संस्था रेडक्रस पनि हो। त्यही संस्था अहिले लथालिंग र भताभुंग भएको छ। र राजनीतिक हस्तक्षेपले पीडित बनेको छ। ने...

hamrakura.com२०२ हप्ता अघि

इजरायलमा नेतन्याहुको पुनरागमन, लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं । इजरायलको संसदले बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गराएको छ । यससँगै देशको सबैभन्दा दक्षिणपन्थी एवं धार्मिक रूपमा रूढिवादी सरकारको उद्घाटन भएको मानिएको छ । इजरायलको...

Ujyaaloonline.com२०२ हप्ता अघि

जाजरकोट महोत्सवको चौथो दिन २ करोड रुपैयाँको कारोबार

जाजरकोट – चौथो जाजरकोट महोत्सवको चौथो दिन (बिहीवार) दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । सदरमुकाम खलङ्गामा पुस ११ गतेदेखि सुरु भएको महोत्सवमा बिहीवार होटल, व्यापार–व्यवसायबाट दुई करोड रुपै...

nepallive.com२०२ हप्ता अघि

सुदूरपश्चिम प्रदेश सभा सदस्यले आज शपथ लिँदै

काठमाडौं–  सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्।  सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य, ६८ वर्षीय मानबहादुर रावलले शपथ लिने कार्यक्रम छ।  रावलले प्रदेश प...

ekantipur.com२०२ हप्ता अघि

पेले फुटबलका सर्वकालीन महान् नायक

काठमाडौँ — विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल ...

gorkhapatraonline.com२०२ हप्ता अघि

सामाजिक एकताको प्रतीक : उपराष्ट्रपति

काठमाडौँ, पुस १५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा तमु दिदीबहिनी तथा दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामन...

khabarhub.com२०२ हप्ता अघि

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ।

hamrakura.com२०२ हप्ता अघि

तमू ल्होसारको शुभकामना दिँदै उपराष्ट्रपतिले भने- प्रचण्ड सरकारले द्रुत गतिमा काम गर्ने विश्वास छ

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको