मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष १८ को विवरण
आज

२०७९ पुष १८ का समाचार

जनवरी २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२०२ हप्ता अघि

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन’bout अन्योलमा निर्वाचन आयोग

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन’bout निर्वाचन आयोग नै अन्योलमा देखिएको छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख ...

lokaantar.com२०२ हप्ता अघि

लक्ष्यबमोजिम राजस्व संकलनमा लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको लक्ष्यबमोजिमको राजस्व संकलनकमा लाग्न मातहत निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सवै कार्या...

rajdhanidaily.com२०२ हप्ता अघि

सिजनमा नै ५ अर्बको धान आयात

वीरगन्ज । धानको सिजनमा नै कृषिप्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ । सानो भूगोल भ...

rajdhanidaily.com२०२ हप्ता अघि

प्रचण्डले छिमेकीसँगको कूटनीतिक सम्बन्धमा सुधार ल्याउलान् ?

काठमाडौं । प्रधानमन्त्री नियुक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने र सम्बन्ध सुधार गरेर अगाडि बढ्ने बताए पनि त्यसलाई व्यवहारमा उतार्न उनले कतिको पहल ग...

rajdhanidaily.com२०२ हप्ता अघि

गृहमन्त्रीद्वारा ७७ वटै सीडीओ र सुरक्षा प्रमुखको बैठक आह्वान

काठमाडौं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकिएको गृहमन्त्रीको सचिवालयले...

rajdhanidaily.com२०२ हप्ता अघि

जिम्मेवारीलाई भागबन्डाको खेल नबनाऊ

अबको राष्ट्रपति को हुने भन्ने’bout गम्भीरताका साथ सोचिनुभन्दा पनि आआफ्नै ढंगले प्रचारमा ल्याइँदा र प्रचारमा आउँदा राष्ट्रिय जिम्मेवारीमा रहेको अति नै महत्वपूर्ण पद हल्का खेल र मजाकको विषय बन्नतिर उ...

rajdhanidaily.com२०२ हप्ता अघि

अंग्रेजी नयाँ वर्षको सान्दर्भिकता

विश्वमा आउँदो आइतबारदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२३ सुरु हुँदै छ । यसरी विभिन्न देशमा आआफ्नै तरिकाले नयाँ वर्षको हार्दिक शुभकामना एक आपसमा दिइने प्रचलन रहिआएको छ । यसर्थ अंग्रेजी महिनाको ग्र...

rajdhanidaily.com२०२ हप्ता अघि

राजनीतिक आवरणमा नागरिक समाज

नेपालका नागरिक समाज विशेषगरी धर्म संस्कृति र परोपकारसँग सम्बन्धित देखिएका छन् । प्रारम्भिक समयमा यस्ता समाज प्रायः अनौपचारिक रूपमा क्रियाशिलता दिने गर्थे । समाजमा देखिएका गलत क्रियाकलापको सुधार गर्...

lokaantar.com२०२ हप्ता अघि

जसपा राजनीतिक समितिको बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज सोमबार बस्दैछ  बैठक भोलि मंगलबारसम्म चल्ने सो दलले जनाएको छ ।   बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरका...

ratopati.com२०२ हप्ता अघि

कात्तिकपछि घरजग्गामा लिलामीको बाढी

नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले...

lokaantar.com२०२ हप्ता अघि

४१ जना पावर ट्रेलरका चालकलाई कारवाही

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा आइतबार गरिएको विशेष चेकिङमा प्रयोजनविपरीत चलाएका ४१ ओटा पावर ट्रेलरका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कृषि प्रयोजनमा दर्ता भएका पावर ट्रेलरलाई अन्य प्र...

lokaantar.com२०२ हप्ता अघि

दियाले र पोखरेका किसान व्यावसायिक बाख्रापालनमा

ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यावसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यावसायिक र...

khabarhub.com२०२ हप्ता अघि

सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)

काठमाडौं – सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग प्रसन्न हुन्छन्।

ratopati.com२०२ हप्ता अघि

गौतम बुद्धले पत्नी यशोधरालाई प्रेम गर्थे वा गर्दैनथे ?

मानौँ, मानव समाज एक रंगमञ्च हो । के समाज र निजी जीवनमा गरिने प्रेम–सम्बन्धबीच पातलो पर्दा छ ?  प्रसंग कुञ्ज नाटकघर थापागाउँमा मञ्चित नाटक ‘...गच्छामि’को हो । नाटकमा एउटा दृश्य छ, युवराज सिद्धार्थ ...

gorkhapatraonline.com२०२ हप्ता अघि

एक वर्षमै छ लाख भित्रिए

काठमाडौँ, पुस १८ गते ।  कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो । महामारी...

baahrakhari.com२०२ हप्ता अघि

पुसको १६ दिनमा २९ अर्ब ३० करोड राजस्व संकलन, लक्ष्य भेटाउन ७१ प्रतिशत बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पुस १ गतेदेखि १६ गतेसम्म २९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन भएको छ । पुस महिनामा राखिएको लक्ष्यको २८.७७ प्रतिशत मात्र हो । सरकारले पुस महिनामा एक खर्ब ८७ अ...

ratopati.com२०२ हप्ता अघि

पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा कब्जा

पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति ...

baahrakhari.com२०२ हप्ता अघि

एकीकृत समाजवादीमा सरकारमा जानुपर्ने दबाब : आज निर्णय गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गर्ने भएको छ । त्यसका लागि पार्टी पोलिटब्युरोको बैठक बोलाइएको छ । पोलिटब्युरोको बैठक बिहान ११ बजे पार्टी केन्द्...

nepalipatra.com२०२ हप्ता अघि

एस्टन भिल्लासँग टोटेनहम पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ । गएराति सम्पन्न खेलमा टोटेनहम घरेलु मैदानमै एस्टन भिल्लासँग २–० गोलले पराजित भएको हो ।  एस्टन भिल्लालाई जित दिलाउन ५० औं मिनेटमा ए...

lokaantar.com२०२ हप्ता अघि

आजको मौसम : प्रदेश १ को पहाडी भूभागमा हल्का वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज प्रदेश १ को पहाडी भूभागमा हल्का वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च...

setopati.com२०२ हप्ता अघि

भट्टीमा पोलेर बनाइने नरिवल बिस्कुटको ७ दशक लामो यात्रा

पूर्वको भेडेटार हुँदै धनकुटातिर जानेहरूलाई परिवारका सदस्यले पहिल्यै भनेका हुन सक्छन्, वा फोनमै सम्झाएका पनि हुन सक्छन्— आउँदा नरिवल बिस्कुट ल्याउन नबिर्सिनु है! त्यसैले पनि होला, धनकुटा पुगेर फर्क...

ratopati.com२०२ हप्ता अघि

नेयमार र मेस्सीबिना पीएसजी स्तब्ध

साबिक विजेता पेरिस सेन्ट जर्मेन राम्रो फर्ममा रहेको लेन्ससँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिग वानमा पीएसजी पराजित भएको गत मार्च यता पहिलोपटक हो । गत मार्च २० मा पीएसजी मोनाकोसँग ३–० गोलले पराजित...

gorkhapatraonline.com२०२ हप्ता अघि

नेपालीपन अन्त्यको चिन्ता

काठमाडौँ, पुस १८ गते । इतिहासकार ज्ञानमणि नेपाललाई नेपालीपनको अन्त्य हुने चिन्ताले अचेल निद्रा लाग्न छाडेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो सम...

Ujyaaloonline.com२०२ हप्ता अघि

बढेको दूधको मूल्य फिर्ता

काठमाण्डाै - केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ । डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले अस्ति शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फ...

kalakarmi.com२०२ हप्ता अघि

नयाँ वर्षदेखि सञ्चालनमा आएको मितेरी पुल

भद्रपुर– पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा डेढ वर्षअघि निर्मित छ लेनको ‘मितेरी पुल’ । आइतबारदेखि सञ्चालनमा आएको उक्त पुल पाँच सय ७५ मिटर लामो छ । तस्बिरहरुः चन्द्रकला भण्डारी/रासस

nepallive.com२०२ हप्ता अघि

जम्मू–कश्मीरको एक गाउँमा भएको गोलाबारीमा तीन स्थानीयको मृत्यु

काठमाडौं– जम्मू–कश्मीरको राजौरी जिल्लास्थित डांगरी गाउँमा आइतबार बेलुका भएको गोलाबारीमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बी...

annapurnapost.com२०२ हप्ता अघि

अब बिजुली चुलो

नेपालको गरिबीको एउटा पाटो घरभित्र हुने प्रदूषणले भइरहेको मृत्युदरले पनि देखाउँछ। अध्ययन भन्छ— नेपालमा प्रत्येक एक लाखमा १८२.५ जनाको मृत्यु घरभित्रको प्रदूषणका कारण हुन्छ। ‘ग्लोबल बर्डन अफ डिजिज स्ट...

annapurnapost.com२०२ हप्ता अघि

अब तीन महिनाका लागि पनि श्रम स्वीकृति

काठमाडौं :  सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने भएको छ। दुई वर्षको मात्रै श्रमस्वीकृति दिइरहेको सरकारले अब तीन महिनादेखि एक वर्षको लागि श्रम स्वीकृति दिने भएको हो।  श्रम, रोजगार तथ...

ekantipur.com२०२ हप्ता अघि

बीआरआई हो कि होइन ?

काठमाडौँ — बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको चिनियाँ दाबीले संशय जगाएको छ । विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत वाङ सिनले ‘बीआर...

gorkhapatraonline.com२०२ हप्ता अघि

नब्बे स्थानीय तहले मात्र गरे जग्गाको वर्गीकरण

काठमाडौँ, पुस १८ गते  ।  आफ्नो पालिकाभित्रको जग्गाको वर्गीकरण गर्न सरकारले स्थानीय तहलाई दिएको समयसीमाभित्र ९० वटा पालिकाले मात्र जग्गाको वर्गीकरण गरेका छन्। सरकारले गत मङ्सिर २३ गतेभित्र जग्गाको ...

nayapatrikadaily.com२०२ हप्ता अघि

दैनिक एकतिहाइ भन्दा धेरै एनओसीका आवेदन ‘रिजेक्ट’

विदेश अध्ययनका लागि जान चाहने एकतिहाइभन्दा धेरै विद्यार्थीको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) आवेदन नै अस्वीकृत हुने गरेको छ । शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)को लापरबाही तथा विद्यार्थीको बेवास्ता...

pahilopost.com२०२ हप्ता अघि

टोटेनहमलाई एस्टोन भिल्लाले हरायो, चेल्सी बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपर एस्टोन भिल्लासँग पराजित भएको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एस्टोन भिल्लासँग ०-२ गोलअन्तरले पराजित भएको हो।...

news24nepal.tv२०२ हप्ता अघि

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासी खुसीमा चुर्लुम्म डुबे

कास्की । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको