मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष २ को विवरण
आज

२०७९ पुष २ का समाचार

डिसेम्बर १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२०४ हप्ता अघि

२०२६ को फिफा विश्वकपको प्रारुपबारे पुनर्विचार गर्नुपर्छः इन्फान्टिन्हो

काठमाडाैँ – विश्वकप २०२६ को फर्म्याटबारे पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्। उनले जारी विश्वकप अहिलेसम्मकै उत्कृष्...

lokaantar.com२०४ हप्ता अघि

मलेशियामा गएको पहिरोमा २१ जनाको ज्यान गयो, उद्धारको काम जारी

मलेशियाको सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित २१ जनाको ज्यान गएको छ । त्यहाँका अधिकारीहरूका अनुसार उनीहरू त्यहाँ बिदा मनाउन गएकाबेला पहिरो भएको थियो ।  बताङ काली ...

lokaantar.com२०४ हप्ता अघि

विषालु रक्सी पिएपछि भारतको विहारमा ३६ को मृत्यु

भारत बिहारको सारणमा रक्सी पिएर मर्नेको संख्या ३६ पुगेको छ । अस्पतालले जनाएअनुसार अहिलेसम्म छपरामा ३३ र पटनाका पीएमसीएचमा रेफर गरिएका तीन विरामीको पनि निधन भएको छ । त्यस्तै, इशुआपुर र फोजी नामक स्था...

lokaantar.com२०४ हप्ता अघि

भाजपाले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोको पछिल्लो बयानप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी (भाजपा) ले आज शनिबार देशव्यापी विरोध प्रदर्शन गर्नेभएको छ । विरोधका क्रममा विदेशमन्त्री भुट्टोको पुतला दह...

kharibot.com२०४ हप्ता अघि

विश्वकपमा तेस्रो स्थानको लागि आज भिड्दै क्रोसिया र मोरक्को

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज क्रोसिया र मोरक्को भिड्दै छन् । नेपाली समय अनुसार आजको खेल राति ८: ४५ बजे हुदै छ ।

ratopati.com२०४ हप्ता अघि

नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वानको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्...

ratopati.com२०४ हप्ता अघि

‘८५ प्रतिशतले प्रदूषण परीक्षण पास गर्न सकेका छैनन्’

काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित ...

gorkhapatraonline.com२०४ हप्ता अघि

पचासी प्रतिशत सवारीमा प्रदूषण समस्या

लक्ष्मण दर्नाल  काठमाडौँ, पुस २ गते ।  काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने...

ratopati.com२०४ हप्ता अघि

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ । यस्तै दुबै ट...

nepallive.com२०४ हप्ता अघि

अनेसासको बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पदम विश्वकर्मा निर्वाचित 

अमेरिका– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को बोर्ड अफ ट्रस्टिजको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा विजयी भएका छन्। कूल ट्रस्टी संख्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लि...

nayapatrikadaily.com२०४ हप्ता अघि

मिटरब्याजीपीडितको समस्या  सम्बोधन गर्न छुट्टै कानुन बन्दै 

कानुन नहुँदा अहिले मिटरब्याजीलाई पनि ठगी, आपराधिक लाभ तथा बैंकिङ कसुरमा कारबाही गरिन्छ मिटरब्याजको पासोबाट उठीबास लागेका पीडितको समस्या समाधान गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरेको छ । गृह ...

ratopati.com२०४ हप्ता अघि

कविता : म पुरुष

हो म पुरुष हुँ मेरो शरीर फलामले बनेको छ मन पत्थरले  म थाक्दिन  थाक्न पनि पाउँदिन  शरीर फतक्कै गलोस् सास बढेर घाँटीसम्म आओस्  मैले सासलाई घाँटीमै रोक्नु पर्छ शिथिल शरीर लतारिनु पर्छ  नत्र य...

Ujyaaloonline.com२०४ हप्ता अघि

कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट : फिफा अध्यक्ष इन्फान्टिनियो

काठमाण्डाै - अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् । फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले द...

baahrakhari.com२०४ हप्ता अघि

‘छेस्का’ लेख्न सजिलो छैन 

साहित्य जीवन र भोगाइका अनुभूतिको अभिव्यक्ति हो । साहित्यमा समाज, समय, परिवेश र परिस्थिति लेखिन्छ । जीवनका आरोह–अवरोह एवं आशा, अपेक्षा र चाहना लेखिन्छ । खुसी, सन्तुष्टिसँगै कुण्ठा, पीर, व्यथा र असन्...

shilapatra.com२०४ हप्ता अघि

अढाई हजार वर्षपछि सुल्झियो संस्कृत व्याकरणकाे उल्झन, क्याम्ब्रिजका यी विद्यार्थीले निकाले हल

क्याम्ब्रिज विश्वविद्यालयका पीएचडी छात्रले अढाई हजार वर्ष पुरानो संस्कृत व्याकरणको एक उल्झनलाई सुल्झाइदिएका छन् ।  बीबीसीका अनुसार, भारतीय मूलका २७ वर्षे ऋषिराज पोपटले ईशा पूर्व पाँचौ शताब्दीका सं...

emountaintv.com२०४ हप्ता अघि

राइट ब्रोदर्सको जहाज पहिलो पटक उडेको दिन आज

काठमाडौं, २ पुस । आज सन् २०२२ को १७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः सरकारको विरोधमा ट्य...

nepallive.com२०४ हप्ता अघि

पेट्रोल र डिजेलमा ३ रुपैयाँ घट्यो, ग्यासको मूल्य यथावत 

काठमाडौं– पेट्रोलियम पदार्थको कूल्य घटेको छ। नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो।  प्रतिलिटरमा तीन रुपैयाँ घटाइएको नेपाल आयल निगमले...

Ujyaaloonline.com२०४ हप्ता अघि

केही चर्चित पत्रकारको अकाउन्ट निलम्बन गरेकोमा ट्विटरको चौतर्फी आलोचना

केही चर्चित पत्रकारहरुको अकाउन्ट निलम्बन गर्ने ट्विटरको कदमको चौतर्फी विरोध भएको छ । न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोष्ट लगायत ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुको अकाउन्ट ट्विटर...

gorkhapatraonline.com२०४ हप्ता अघि

समानुपातिकलाई प्रमाणपत्र ३ गते वितरण हुने

काठमाडौँ, पुस २ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ। गत मङ्सिर ४ गते स...

himalkhabar.com२०४ हप्ता अघि

अमेरिका-चीन युद्ध टार्ने सूत्र

अमेरिका र चीनले 'व्यवस्थित रणनीतिक प्रतिस्पर्धा' मार्फत आपसका मुख्य चासोलाई धोका नदिई सहअस्तित्वको बाटो खोज्न सके भूराजनीतिक विपद् अझै पनि टार्न सकिने चीन विज्ञ केभिन रढले औंल्याएका छन्। विश्व भूर...

baahrakhari.com२०४ हप्ता अघि

वाग्मतीसहित तीनवटा प्रदेशका उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने...

ratopati.com२०४ हप्ता अघि

सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ ।   सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा सा...

kalakarmi.com२०४ हप्ता अघि

प्रदर्शनको ५१ औं दिनमा ‘महापुरूष’

काठमाडौं– प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । आज शनिबारदेखि यो फिल्म विभिन्न सिनेमा हलहरुमार्फत प्रदर्शनको ५१औं दिन पुरा गर्दैछ । दर्शकबाट पाइरहेक...

gorkhapatraonline.com२०४ हप्ता अघि

प्रहरीमा ३० वर्षे हटाउन अर्थको सहमति

काठमाडौँ, पुस २ गते ।  नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले प्रहरीको सेवा अवधिसम्बन्धी प्रस्ताव तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थिय...

gorkhapatraonline.com२०४ हप्ता अघि

कान्ति राजमार्गको कान्ति बढाइँदै

मकवानपुर समाचारदाता हेटौँडा, पुस २ गते । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ विस्तारका क्रममा हेटौँडाको चौघडा–मकवानपुरगढी सडकखण्डमा सडक सीमाभित्र बनाइएका संरचना हटाइने भएको छ । त्यस्ता संरचना हटा...

thahakhabar.com२०४ हप्ता अघि

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु

रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ।  युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलम...

ratopati.com२०४ हप्ता अघि

गरिबी र अभाव झेलिरहेको ‘बालुवाटार’

‘बालुवाटार’ भन्नासाथ मुलकको कार्यकारी प्रमुखको सरकारी निवास भन्ने बुझिन्छ । तर यहाँ अभाव र गरिबीलाई वर्षौंदेखि झेल्दै आएको ‘बालुवाटार’को चर्चा गर्न लागिएको हो जो सुर्खेत उपत्यकामा पर्दछ । सुर्खेत ...

ekantipur.com२०४ हप्ता अघि

विश्वकपमा एक्लै छाएकाहरू

काठमाडौँ — कतार विश्वकप २०२२ को आइतबार हुने फाइनलमा फ्रान्सले अर्जेन्टिनाको सामना गर्दै छ । यो हुनेछ लियोनल मेसीविरुद्ध केलियन एमबाप्पेबीचको खेल । के यो विश्वकप मेसीको विश्वकपका रूपमा सम्झिने छ वा ...

gorkhapatraonline.com२०४ हप्ता अघि

धनकुटा महोत्सव माघ ६ गते देखि

कोकिला भण्डारी  धनकुटा, पुस २ गते । माघ पहिलो साता देखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव हुने भएको छ । धनकुटाको टुँडिखेलमा माघ ६ गते देखि १६ गतेसम्म ...

annapurnapost.com२०४ हप्ता अघि

केराखेतीमा उठेन लगानी

गुलरिया : कडा परिश्रम र लगानीले उत्पादन गरेको केराले बजार नपाएपछि गुलरिया नगरपालिकास्थित खैरीका केरा किसान दीर्घबहादुर खत्री दुःखी छन्। स्वदेशमै केही गरौं भनी वैदेशिक रोजगारीमा नगई गरेको केरा खेती ...

annapurnapost.com२०४ हप्ता अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

पोखरा : राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर सञ्चालनको तयारीमा छ। २०२३ जनवरी १ (पुस १७ गते) देखि उडान सुरु गर्ने गरी नागरिक उड्डयन कार्यालयले तयारी गरिरहेको छ।  सञ्च...

ekantipur.com२०४ हप्ता अघि

नेपालगन्जले आफ्नै बनाउनुपर्ने म्याराथन

म्याराथनसँग जोडिएका कथाहरू सुन्नुपर्छ, ती अद्भूत हुने गर्छ । आखिरमा ४२.१९५ किलोमिटर दौडिनु आफैंमा अदम्य बहादुरी हो । को जित्यो ? त्यो त अर्कै पाटो भयो । साहसिक काममा रूचि हुनेका लागि जीवनमा एकपल्ट ...

nepalipatra.com२०४ हप्ता अघि

फिट एण्ड फाइन रहन यस्ता खानेकुराहरु खानुहोस्

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् । उचित खान पानमा ध्यान नदिदा...

gorkhapatraonline.com२०४ हप्ता अघि

छ पत्रकार सम्मानित

राधा लुइँटेल  फिदिम, पुस २ गते । नेपाल पत्रकार महासङ्घ पाँचथरले छ जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । शुक्रवार सम्पन्न नवौँ वार्षिक साधारण सभाको अवसरमा शाखाका छ जना पूर्व अध्यक्षहरूलाई शाखाले स...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको