२०७९ पुष २६ का समाचार
जनवरी १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
माघे संक्रान्तिमा मगर समुदायको महोत्सव हुने
नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव आयोजना गर्नेभएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी पुस २९ देखि माघ १ गतेसम्म टुँडीखेलमा महोत्सवको ...
मंगलबार भगवान गणेशको पूजा गर्नुहोस् (विधिसहित)
हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य...
प्रधानमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । बैठक बिहान ११ बजे बस्नेछ । प्...
निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार : एमाले
काठमाडौं । नेकपा (एमाले) ले निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार गठन भएको जनाएको छ । काभ्रेको धुलिखेलमा भएको जनसङ्गठनको भेलाले ११ बुँदे घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनबाट प्राप्त जनादेशलाई...
इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प
२६ पुस, काठमाडौं । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको...
सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई कांग्रेसबाट मुख्यमन्त्रीको अफर, सकसमा गठबन्धन
धनगढी । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन हुने देखिएको छ । सुदूरपश्चिममा सरकार गठबन्धनका लागि नागरिक उन्मुक्ति निर्णायक दलका रूपमा दे...
दादुरा उन्मूलनमा चुनौती
काठमाडौँ, पुस २६ गते । नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धत...
गठबन्धन टुट्नु र कांग्रेसको सरकार बनाउन नसक्नुको जिम्मा अरुले लिँदैनन् भने म लिन्छु : गगन थापा
४ मंसिरकाे आम निर्वाचनमा ८९ सिट जितेर संसद्को सबैभन्दा ठूलो दल बनेकाे नेपाली कांग्रेस संसद्को प्रतिपक्षमा पुग्यो । पाँचदलीय गठबन्धन गरेर पहिलो दल बनेको कांग्रेसमा अहिले गठबन्धन टिकाउन नसकेकोमा कसल...
प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा निुयुक्त भए । त्यसपछि उनले ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । एमालेसहितको ७ लको समर्थनमा उनी...
आर्सनल एफ ए कपको चौथो चरणमा
एफए कप फुटबलमा आर्सनल चौथो चरणमा प्रवेश गरेको छ । आज विहान सकिएको खेलमा आर्सनलले अक्सफोर्ड युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ३ गोल नै दोस्रो हा...
भोलि सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने
सरकाले भोलि पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ...
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए । नेपालको संविध...
हनिट्रयापमा पारेर पाँच करोड रुपैयाँ माग्ने गिरोहका दुई जना कारागार चलन
दाङ– तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६...
पर्सामा श्रोत नखुलेको १२ लाख रुपैयासहित १ हुण्डी करोबारी प्रकाउ
मुस्कान श्रेष्ठ वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ निवासी १९ वर्षीय राजन कुमार साह रहेका ...
दुई सातापछि तराईको मौसममा आंशिक सुधार
तराईको मौसममा केही सुधार आएको छ । दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ । यद्यापि, साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ । मौसम पूर्व...
वेल्सका कप्तान ग्यारेथ बेलद्वारा सन्यासको घोषणा
काठमाण्डाै - वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासकाे घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालमार्फत् सोचविचार गरेर नै क्लब ...
बाघको मूर्ति मैले बिगारेको हुँ!
हजुर, त्यो बाघको मूर्ति मैले नै बनाएको हुँ। वा तपाईंको भाषामा, बिगारेको हुँ। बाघको नराम्रो मूर्ति बनाएकामा तपाईं मविरूद्ध जति खनिनुभयो, त्यति त नेपालका मूर्तिचोरका विरूद्ध पनि बोल्नुभएन होला। हुन...
फुटबलबाट सन्यास लिने वेल्सका कप्तान बेलको घोषणा
२६ पुस, काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३३ वर्षको उमेरमै उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ट्वीट गरेर सन्यास ल...
विश्वासको मत दिने नदिने बारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको तर्फबाट विश्वासको मत दिने नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार विहान बस्दैछ । विहान ८ बजे बस्ने बैठकमा विश्वासको मत दि...
प्रतिनिधिसभाको दोस्रो बैठक आज ११ बजे
प्रतिनिधिसभाको दोस्रो बैठक आज विहान ११ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची तय भएको संसद सचिवालयका सहायक प...
चुरे विनाश कहिले रोक्ने ?
तराई मधेसको चुरे क्षेत्रको दोहनले विनाश निम्त्याइसकेको छ, तर राज्यलाई त्यसको वास्ता देखिन्न। चुरे र औरही खोला दोहनका विरुद्धमा आवाज उठाउँदा धनुषाका २४ वर्षे दिलीप महतो मारिनु चुरे विनाशमा संलग्न गि...
कहीँ हिमपात र कहीँ बाक्लो कुहिरो, यस्तो छ आजको मौसम
काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि...
विश्वासको मत दिने कांग्रेसको संकेत, बोलायो संसदीय दलको बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । उनीहरूबीच साेमबार साँझ धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ । ...
पेट्रोलियमको खपत १७ प्रतिशतले घट्यो
नेपालमा बर्सेनि बढिरहेको पेट्रोलियम पदार्थको माग घट्न थालेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आव ०७९/८० को १५ पुससम्म १७.७० प्रतिशतले पेट्रोलियम पदार्थको खपत घटेको हो । नेपाल आयल निगमका अनुसार गत...
ब्राजिलका पूर्व राष्ट्रपति पेट दुुखेपछि अमेरिकाको अस्पतालमा भर्ना
ब्राजिलिया । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पेट दुखाइका कारण अमेरिकाको एक अस्पतालमा भर्ना भएका छन् । उनकी श्रीमतीले सोमबार सो जानकारी दिएकी हुन् । बोल्सोनारो डिसेम्बरको अन्त्यदेखि दक्षिण...
समयमा खाना नखाँदा ग्यास्ट्रिक हुन सक्छ
काठमाडौँ -सामान्यतया मानिसहरू पेट दुख्ने बित्तिकै ग्यास्ट्रिक भएको भन्ने गरेको पाइन्छ। ग्यास्ट्रिक धेरैलाई हुने रोग हो। ठिक समय र मात्रामा खाना खाने नगरे ग्यास्ट्रिक हुन सक्छ। ग्यास्ट्रिकलाई सामान्...
हवाई भाडा नौ सयसम्म घट्यो
हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फ हवाई भाडादर नौ सय रुपैयाँसम्म घटेको छ । नेपाल आयल निगम (एनओसी)ले आइतबार रातिदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन...
ब्राजिलका सरकारी भवनहरूमा भएको आक्रमणको संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले ब्राजिलका सरकारी भवनहरुमा भएको आक्रमणको निन्दा गर्नुभएको छ । अस्ति ब्राजिलको संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण भएको थियो । गएको...
पोखराको रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ
पोखरा । चोरीको सुन किनेको आरोपमा पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ परेका छन् । उनी पक्राउ परेको दुई साता पुग्न लागेपछि यो खबर बाहिरिएको छ । सुनार पुस १४ गते पक्राउ परेक...
विभाग भन्छ– हिमपात र हुस्सुले दैनिक जनजीवन प्रभावित हुन सक्छ, सतर्क रहनू
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको...
३१ समाचार देखाइएको