मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष ७ को विवरण
आज

२०७९ पुष ७ का समाचार

डिसेम्बर २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२०३ हप्ता अघि

देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । यससँगै देउवालाई पुनः कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर प्राप्त भएको छ । कांग्रेस विधानमा ‘द...

rajdhanidaily.com२०३ हप्ता अघि

आज ज्येष्ठ सदस्य राणाले शपथ गराउँदै

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदको शपथ आज बिहीबार हुँदै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रतिनिधि सभामा निर्वाचित अन्य सदस्यलाई शपथ गराउँद...

rajdhanidaily.com२०३ हप्ता अघि

सामाजिक सुरक्षा कोषको फराकिलो दायरा

समयसँगै कामले काम सिकाउँछ भन्थे, हो रहेछ । सरकारले आगामी वैशाखदेखि स्वेच्छिक वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्न सकिने गरी नयाँ कार्यविधि निर्माण गरेपछि यसले ने...

rajdhanidaily.com२०३ हप्ता अघि

मौलाउँदै सम्पत्ति शुद्धीकरण

नेपालमा शंकास्पद आर्थिक कारोबार तीव्र गतिमा बढेको विभिन्न अध्ययनले देखाएका छन् । नेपाल राष्ट्र बैंकअनुसार आर्थिक वर्ष २०७८÷७९ मा अघिल्लो वर्षको तुलनामा शंकास्पद कारोबार ८१.३४ प्रतिशतले बढेको देखिन्...

rajdhanidaily.com२०३ हप्ता अघि

कहाँ चुके हाम्रा विश्वविद्यालय ?

हाम्रो देशमा अहिले दर्जनको संख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । यीमध्ये देशको जेठो विश्वविद्यालय हो त्रिभुवन विश्वविद्यालय (त्रिवि) । देशमा त्रिविअन्तर्गत सयौंको संख्यामा आंगीक कलेज छन् । त्रिविक...

rajdhanidaily.com२०३ हप्ता अघि

एमबाप्प कसरी बने उत्कृष्ट ?

काठमाडौं । कतारमा गत आइतबार सम्पन्न विश्वकप फुटबलमा फाइनलिस्ट टिम फ्रान्सका खेलाडी किलियन एमबाप्पेको चर्चा सेलाएको छैन । २३ वर्षीय एमबाप्पेले जुन जादु अर्जेटिनाविरुद्धको फाइनलमा देखाए त्यो विश्वका ...

lokaantar.com२०३ हप्ता अघि

पूँजीबादी शोषणविरुद्ध एकजुट हुन श्रमिकहरुलाई आव्हान

भारतको सबैभन्दा पुरानो ट्रेड युनियन अल  इण्डिया ट्रेड युनियन कांग्रेस ९(एआइटियुसी) को ४२ ओै सम्मेलन भारतको केरलास्थित अलपुषामा सम्पन्न भएको छ । कायृक्रमका सहभागीले पूँजीवादी शोषणविरुद्ध उक हुन श्रम...

lokaantar.com२०३ हप्ता अघि

सात पटक सगरमाथा उक्लेका आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा सम्मान

कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुधवार मन्त्रालयमा बोलाएर...

nepaltvonline.com२०३ हप्ता अघि

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरुमा महानगरको डोजर चलाइँदै

काठमाडौं- काठमाडौंको धोविखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु काठमाडौं महानगरपालिकाले भत्काउन थालेको छ । प्राविधिक र डोजरसहितको महानगरको टोलीले धोविखोला करिडोरमा सार्वजनिक जग्गा अत...

setopati.com२०३ हप्ता अघि

भिरबाट लडेपछि सेना बन्ने सपना टुट्यो, अहिले बनिन् सांसद (भिडिओ)

लक्ष्मी घिमिरे २०६६ साल असोजमा भिरबाट लडिन्। दुर्घटनाका कारण उनको मेरूदण्डमा पक्षघात भयो। सानैदेखि सेनामा जाने उनको सपना त्यहीँ टुट्यो। 'प्लस-टु सकेर सेनामा सेकेन्ड लेफ्टिनेन्ट हुन्छु भनेर तयारी ग...

lokaantar.com२०३ हप्ता अघि

क्याम्पसमा महिला विद्यार्थीलाई बन्देज लगाएपछि तालिवानको विरोध

विश्वविद्यालय तथा क्याम्पसमा महिला विद्यार्थीलाई पठनपाठनमा बन्देज लगाएपछि विशवभरका छात्रा तथा महिला अधिकारकर्मीले तालिवानको सो कदमको विरोध गरेका छन् । तालिवानीको आक्रमण बढेको भन्दै अफगानिस्तान सरका...

ratopati.com२०३ हप्ता अघि

खयरभट्टीमा २२ किलोटिर विद्युतीकरण हुने

बाँकेको खयरभट्टी क्षेत्रमा २२ किलोमिटर विद्युतीकरणका लागि बजेट स्वीकृत भएको छ । खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि ३ करोड ५० लाख रुपैयाँ स्वीकृत भएको सांसद नमुना केसीले जानकारी गराइन्  । विद्यु...

gorkhapatraonline.com२०३ हप्ता अघि

व्यक्ति पहिचान गर्नेलाई पुरस्कार

काठमाडौँ, पुस ७ गते । आफू सरकारी कर्मचारी हुँ भन्दै सरकारी कार्यालयका कर्मचारीलाई नै धम्क्याएर पैसा असुली धन्दा गर्दै आएका र हाल फरार रहेका एक व्यक्ति पत्ता लगाउन सहयोग गर्नेलाई अख्तियार दुरुपयोग ...

ratopati.com२०३ हप्ता अघि

नवनिर्वाचित सांसदहरूको शपथ आज

संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।     नवनिर्वाचित २७५ सांसदमध्ये ज्...

khabarhub.com२०३ हप्ता अघि

प्रतिनिधि सभा सदस्यको शपथ ज्येष्ठ सदस्यबाट आज हुँदै

काठमाडौं – नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

gorkhapatraonline.com२०३ हप्ता अघि

ज्येष्ठ नागरिक दिवस मनाउने तयारी

काठमाडौँ, पुस ७ गते ।  सरकारले यही पुस ८ देखि १४ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने भएको छ । २०५१ पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्...

shilapatra.com२०३ हप्ता अघि

यस्तो होस् नयाँ सरकारको परराष्ट्र नीति

चुनाव सकिएपछि नेपाल नयाँ सरकार गठनको चरणमा छ । देउवा नेतृत्वमा गठबन्धन बनेर निर्वाचनमा गएका दलहरूबाटै नयाँ सरकार बन्ने प्रारम्भिक आकलन छ । यद्यपि, कसको सरकार र कसरी बन्ने भन्नेचाहिँ अबको केही दिनमा...

hamrakura.com२०३ हप्ता अघि

तनहुँको ऐनापहरामा आधुनिक पार्क निर्माण शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल ऐनापहरामा आधुनिक पार्क निर्माण गर्न थालिएको छ । पृथ्वीराजमार्गको नजिकै रहेको ऐनापहरालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले पार्क निर्मा...

baahrakhari.com२०३ हप्ता अघि

यी ६ लक्षण देखिए तपाईंलाई इन्फ्लुएन्जा हुनसक्छ, कसरी बच्ने ?

काठमाडौं । जाडो बढेसँगै स्वासप्रस्वासजन्य रोगको संक्रमण बढ्दै गएका छन् । तीमध्ये एक हो, इन्फ्लुएन्जा अर्थात् फ्लू । इन्फ्लुएन्जा भइरसका कारण स्वासप्रस्वासमा हुने संक्रमण हो, फ्लू । यसले विषेशगारी र...

baahrakhari.com२०३ हप्ता अघि

अदृश्य शक्तिसँग बच्न पात्रहरुले गरेको संघर्षसहितको  ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक

काठमाडौं । हरर थ्रिलर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरकम अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखिन्छ ।  म...

shilapatra.com२०३ हप्ता अघि

चीनपछि जापानमा पनि बढ्याे कोभिड संक्रमण

जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् ।  स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ...

gorkhapatraonline.com२०३ हप्ता अघि

१५ भाषामा शपथ आज

काठमाडौँ, पुस ७ गते । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो। राष्ट्रप...

ratopati.com२०३ हप्ता अघि

भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ । स्पा सेन्टरको नाममा अनैतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोड स्थित हनि स्पा एण्ड सैलुन र ब...

annapurnapost.com२०३ हप्ता अघि

बाइडेनसँग भेट्दै जेलेन्स्की

वासिङ्टन (एपी) : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधबार अमेरिका भ्रमणमा आउँदै छन्। यहाँ रहँदा उनले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नेछन्।  गत फेब्रुअरीमा आफ्नो...

ekantipur.com२०३ हप्ता अघि

राहुल गान्धीलाई 'भारत जोडो यात्रा' रोक्न सरकारको आग्रह

नयाँदिल्ली — भारत सरकारले कंग्रेस नेता राहुल गान्धीले गरिरहेको ‘भारत जोडो यात्रा’ लाई रोक्न भनेको छ । सरकारले कोरोना महामारीको सम्भावित खतरालाई देखाउँदै राहुललाई पत्र लेखेर यात्रालाई विराम दिन आग्र...

setopati.com२०३ हप्ता अघि

आज नवनिर्वाचित सांसदकाे शपथ, प्रमाणपत्र लिएर आउन संसद सचिवालयको आग्रह

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ खाँदैछन्। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा हुने शपथ समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर राणाले अन्य सांसदहरूलाई सपथ खुवाउने कार्यक्...

ratopati.com२०३ हप्ता अघि

नयाँ सरकार गठनतिर दलहरूको ध्यान

संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दि...

gorkhapatraonline.com२०३ हप्ता अघि

छैटौँ पटक प्रम बन्ने तयारीमा देउवा

काठमाडौँ, पुस ७ गते ।  नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार बु...

thahakhabar.com२०३ हप्ता अघि

भारतले विमानस्थलमै कोरोना परीक्षण गर्ने

भारतले अन्य देशबाट आउने यात्रुको कोरोना परीक्षण विमानस्थलमै गर्ने भएको छ। चीनमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गरी यो निर्णय लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। समाचार एजेन्सी एएनआईका अनुसार क...

setopati.com२०३ हप्ता अघि

महन्थ ठाकुर भए लोसपाको संसदीय दलको नेता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेता चयन गरेको छ। लोसपा संसदीय दलको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाएको हो। अध्यक्ष ठाकुर सर्वसम्मतरूपमा बुधबार संसदीय दलको न...

lokaantar.com२०३ हप्ता अघि

चीनमा कोभिड बढेसँगै दिल्लीमा हाइ अलर्ट, केजरिवालले बोलाए बैठक

पछिल्लो समय चीनमा कोभिड संक्रमण दर बढ्दै गएपछि भारतको संघीय राजधानी दिल्लीमा उच्च सतकर्ताको प्रयास गरिएको छ । सो विषयमा आवश्यक छलफल गर्न आज दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरोकारवालासँग छल...

baahrakhari.com२०३ हप्ता अघि

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले माग्यो कर्मचारी

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि छटौं तहका लागि आवेदन आह्वान गरिएको हो ।  सम्बन्धित विषयमा प्रमाणपत्र तह उत...

onlinekhabar.com२०३ हप्ता अघि

ईश्वरी जीएम : एमालेमा रोल्पाली कान्छी सांसद

७ पुस, काठमाडौं । नेकपा एमालेभित्र रोल्पाकी ईश्वरी जीएमका नाममा दुई ‘रेकर्ड’ बनेका छन् । पहिलो, उनी नेकपा एमालेकी कान्छी केन्द्रीय सदस्य हुन् । एक वर्षअघि चितवनमा भएको नेकपा एमालेको १० औं महाधिवेश...

ratopati.com२०३ हप्ता अघि

काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्याति प्राप्त ब्राण्डहरुले बृहत जुत्ता चप्पल मेला २०७९ आयोजना गरेका छन् । जाडो महिनालाई लक्षित गरि  आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढ्न थालेको छ । सस्त...

gorkhapatraonline.com२०३ हप्ता अघि

नेपाल नगरपालिका सङ्घको अध्यक्षमा ढुङ्गाना

काठमाडौँ, पुस ७ गते । नेपाल नगरपालिका सङ्घको आठौँ महाधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना अध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौँमा सम्पन्न महाधिवेशनले ढुङ्गाना सर्वसम्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको